Welcome to our "History in Nepali" channel produced by the History Students. Every video is made on the basis of available authentic documents, so please like, share, comment, and don't forget to SUBSCRIBE the channel to get the authentic history of the world and Nepal as well. Please, visit this video also: 1. Civil War of China: ua-cam.com/video/Wti_3ARVpUE/v-deo.html 2. Rise of Hitler: ua-cam.com/video/nXLe8didza0/v-deo.html 3. Rise of Mussolini: ua-cam.com/video/0v5zBTLRq5k/v-deo.html 4. Iraq Revolution 1958, ua-cam.com/video/x5z03qWWhAU/v-deo.html 5. Whole history of Sikkim: ua-cam.com/video/uI-7pP5AQuU/v-deo.html 6. The history of Singapore: ua-cam.com/video/0XK3LK3RCVA/v-deo.html 7. The history of Dajreeling: ua-cam.com/video/4RXVl15OaeE/v-deo.html 8. Norway: May 17: ua-cam.com/video/L05-_d96t60/v-deo.html 9. World Photography Day: ua-cam.com/video/y4m4OcpJUsI/v-deo.html
History of Nepali कार्यक्रम अत्यन्त रूचीलाग्ने , इतिहासको ज्ञानको भंडार र प्रतेक नेपालीले नेपालको बारेमा बुझी राख्नु पर्ने कार्यक्रम हो। यस कार्यक्रम तैयार गर्न तपाईहरूको कडा मेहनत र लगनको प्रसंसा न गरि बस्न सक्दिन किन भने प्राय जसो तपाईको यो कार्यक्रम मलाई साह्रै मन पर्ने भएकोले समय मिलेको बेला हेर्ने गर्द छु। मनमा लागेको एउटा कुरा चाही आज भन्छु नै भनेर अघि सरेको छु। हुन त तपाईहरू जस्तो बिद्वानलाई यसो भन्नु पर्दा सूर्यलाई बत्ती देखाए जस्तो हुन्छ भनेर संकोच भै रहेछ।कृपया न राम्रो न मान्नु होला। नेपालको सूर्य चंद्र झंडामा चन्द्रको आठ कोण त ठिक छ तर सूर्यमा बाह्र कोण हुन्छ भन्ने मेरो जानकारीमा छ यसलाई सच्याउनु उचित होला कि !! तपाईहरूको जय होस। नेपाल आमाको जय होस !!
राणा हरुले देशको हित भन्दा बढी प्राथमिकता आफ्नै परिवार ,नातागोता ,र आफ्नो पक्ष का मान्छे हरुलाइ दिएजस्तै ,शाहबंशले पनि निरन्तरता दिएकै हो !ठिक त्यसै गरि अहिलेका बाहुनबंश का नयाराजा हरुलेपनी त्यही परम्परा लाइ मानी राखेका छन !पुराना राजा हरुले ,जनतालाइ मख्ख बनाउनको लागी ,मेरा प्यारा जनता भनिदिन्थे ,अहिलेका राजाहरुले ,भन्ने गर्छन् आदरणीय बुवा आमा तथा दाजुभाइ दिदिबहिनी हरु 😅😅😅😅😅
उहिलेको न अहिलेको?इतिहासमा भोलि प्रजातन्त्र गणतन्त्रका ठेकेदारको कथा ईतिहासमा झनै भायनाक आतीबादी अत्याचारी भराष्ट्चारी गुन्डाबादी भनी आउने शान्ततीहरुले पढ्न पाउने छ।
नेपालका अबैधानिक शासक, शाहबंशका नमकहराम नोकर हुन् तत्कालिन राणाहरु l राजाहरुले २००७ पछि यिनी हरु संगको सबै सम्बन्ध तोड्नु पर्थ्यो तर अफसोच यिनी राणाको लहै लहैमा लागेर कुबुद्धि राजा ज्ञानेन्द्रले राजगद्दीको धरोहर पनि गुमाए l
आफ्नै दाजुभाई, mama ( Mathwar singh thapa), thulobuwa ( Ranodeep singh) हरु मारे, अनि सत्ता हत्याए, देसको ढुकुटी आफ्नो पारे! (जनता हरु चाही कन्गाल भए!) परिवारवाद र जातिवाद फैलाए! (नेपाली हरुलाई, जन्मेकै भरमा, कानुनै बनाएर ठुलो सानो बनाए!) नेपालमा चाकरी र शड्यन्त्र प्रथा चलाए, जस्को प्रभाव अझै देखिन्छ! सबै भन्दा दुखलाग्दो कुरो त पतन भए पछि नेपालको ढुकुटी नै रित्ताएर ( अहिलेको हिसाबले खरबौ लिएर ) भारत पलाएन भए!!!
@@nepalishortmovies5689 Ahile kaa fataaha haru laai janata le sajaya dina sakchhan, (jastai tapaaile gaali garna saknu bhayo), bholi chunaau maa janatale faalnechha(aaudo maa nabhaye pani kehi pachhi)- rana ko paala maa esto sambhab thiyena!
सहि कुरा गर्नु भयो सरले जङ्ग बाहादुर लाई कुनै आदिवासीले होइन ! मुलबासीले मारेको थियो , किन कि जङ्गेले मुलवासीको स्वास्नीलाई जबरजस्ती करणी गरेका थिए, यदि तपाईं ईतिहासकार हो भने सत्य तथ्य खोजेर प्रकाशनमाल्याउने गर्नुहोस्
गलत कुरा मात्रै होइन उनले गरेका काम हरुको पनि कुरा गर्नुहोस सिमान मा जङगे पिलर र अहिले को नयाँ नेपाल जसमा बाके बरदिया कैलाली कंचनपुर लाइ नेपाल मा फर्काउने काम लगायत धैरो काम हरु गरनु भयको छ
राणा परिबार्ले नेपाल काे ईतिहाश्बनाउनु ठुलाे भुमिका खेलेकाे ईतिहास मा पाईन छ १५० वर्षा भनदा शाशनशता शमालेका राणा श्री ३ शर्कारले नेपाल र नेपाली काे ईतिहास बनाउने भुमिका खेले तरा प्रर्धानमन्त्री के हाे
गलत सूचना प्रवाहित गरेर पैसा कमाउने धन्दा गर्ने मुजीहरु ,,, एक तर्फी कुरा बनाउने राणाको योगदानको उल्लेख खै??? जसका पुस्ताले खाने हग्ने र व्याउने बाहेक काम गरेनन् तिनैका छाउराछाउरीहरु राणाको विरोध गर्ने।
Kripaya prithiwi narayan shah ko mritu pachhi unka chhora haru ra buhari ko saasan paariwarik kalaha ra ekikaran ko nirantarta ko baarema euta video banauna aagraha gardachhu....🙏🙏🙏🙏🙏
मैले बसन्ती उपन्यासमा आधारित गगन दिह भण्डारी को कुरा गरिरहेको छु कहि गगन सिह भण्डारी कहि गगन सिंह खवास कुरो के को र खवास भन्नाले कुन जाती भित्र पर्छ ? यति कुरा प्रष्ट पारिदिनु भए अत्यन्त आभारी हुने थिए
राणा शासनमा नेपालमा British Residency सँग नियमित कुरा हुँदा हिन्दी या अंग्रेजी के मा कुरा हुन्थ्याे? अथवा, राणा प्रधानमन्त्रीहरूकाे शैक्षिक याेग्यता अथवा अंग्रेजी भाषाकाे दखलका बारेमा पनि उल्लेख गर्नु भएकाे भए अझ राम्राे हुने थियाे।
नेपाल का इतिहास बानाउने इतिहास रच्ने राजनीतिक राज परिवा लाई नै किन राजखानदान नैताहुन पृथ्वीनारायण शाहा का परिवार पनि मगर्रकाइ शनतान हुन तरा शाहा राज खानदान हुने तरा राण र थापा खान्दान राजा परिवार नभएर पृधानमन्त्री पदुने १०५,बरश राजमुकुट लगाएका राजा जङ्गबाहादुर राण श्री ३ शर्खार राजा नभनेर पृधानमन्त्री के नेपाल का इतिहास झुठो हाे ना इतिहास मेटाउन खाेजिएकाे हाे
The darkest period of Nepal. Because of these people Nepal is still underdeveloped. I don’t think the present king “shah” are real Shah bansi from Prithivi Narayan shah, they are all Rana’s the blood sucker of this country. The first thing Nepal must do is prosecute all the Rana who are still in power in some way.
Why? Its pointless to latch on to it. And you're opinion is nothing but an epitome of hatred. The Ranas had both good and bad aspect to them. So, history should be looked accordingly.
मलाई लाग्छ यहां केही गल्ती भएकोछ।किनकी रोलक्रम अनुसार जुध्दशंसेर पछि बीरशंसेर का छोरा रूद्रशंसेर जो कमाण्डर ईन चिफ थिए।ऊनको पालो थियो तर एबिसी क्लासको कारण षडयन्त्र गरी हटाईको कुरा यहां आएन।ईतिहास बंगाउन भएन दुःख लाग्यो 🙏
I don't think Rana Rule was just evil and dark. If Ranas didn't ruled,our country would have been swallowed by British India.It was very hard to secure the border and make diplomatic relations with everyone wether it were British or Mughals or other kings.Chances of Intruder Invasion was always eminent.But they did their best to ensure, their descendants would Inherit the prime position and power. And this overshadows every good deed to vain.
yo sab gurung magarharulai chatriya bata vaisya ma jhareko pap ho...eklauti sasan garera kahi navaeko hadi jatra gauma vaney jasto banaeko ho...varna pratha ulto palto vaeko karan paila nai kati dushman paleko thyo..esai ko pap lageko ho
@@SurajMaskiRana9646 Tara usko afnai aru Karan haru pani hola. Tara Rana haru ekdamai unfavorable manchey haru ho. Satta ko lagi afnai daju bhai, bajey, kaka lai dhari marna pachi hattdainan. Baki Nepali ko lagi nyaye ta 104 barsa pachi ayo.
Keho Nepalma tehi Rana Tehi Samser Tehi malla Tehi Sahaharuko matra taxad moxad halimuhali matra vakohota? Ke tiniharu matra thiye Nepali. Ke aru jat chai Raja huna napaune kina ? Kina tinka darsantan matra rajahuna paune wastabma ke yo galat hoinara? Gaddima ta jasle prajako bare ramro kamgarx tehi hunuporne hoinara? Malaita Raja matra vayera pugdaina Ramro Asal manxechai huna abosekx jasle nepali lai Buddhale jastai Netritto bokera yugantar Ajar Amarhos naki xya ghrinit khel khelera Raja vayera kegarxu.
Raja bhaneko kura tesari tah banne ho ni. Monarchial system kasari chalcha bhanera nai thachaina jasto cha timilai. Jo ramro cha u nai basne bhaye tah aile ko pradhan mantri jastai bhaihalyo ni
Hami ho....k garyo haml?... garna ni k sakchau.... power aaune pariwar banauna thikka... hami comment garna....hune khano rajniti garcha na hune pariwar uskauna...tei ho
Welcome to our "History in Nepali" channel produced by the History Students. Every video is made on the basis of available authentic documents, so please like, share, comment, and don't forget to SUBSCRIBE the channel to get the authentic history of the world and Nepal as well.
Please, visit this video also:
1. Civil War of China: ua-cam.com/video/Wti_3ARVpUE/v-deo.html
2. Rise of Hitler: ua-cam.com/video/nXLe8didza0/v-deo.html
3. Rise of Mussolini: ua-cam.com/video/0v5zBTLRq5k/v-deo.html
4. Iraq Revolution 1958, ua-cam.com/video/x5z03qWWhAU/v-deo.html
5. Whole history of Sikkim: ua-cam.com/video/uI-7pP5AQuU/v-deo.html
6. The history of Singapore: ua-cam.com/video/0XK3LK3RCVA/v-deo.html
7. The history of Dajreeling: ua-cam.com/video/4RXVl15OaeE/v-deo.html
8. Norway: May 17: ua-cam.com/video/L05-_d96t60/v-deo.html
9. World Photography Day: ua-cam.com/video/y4m4OcpJUsI/v-deo.html
H
आ@अ@@@अ@अआ@क@अ@@अ@अ@क्का@@अ@आअ@@@क@क@@@@आअ@@आआ@आ@@अ@@अ@@@@@अ@अ@@@@अआ@a @@आ@आ@@@@a @अअअकक@@आ@आ@@
yo nepalma shaha rana kaha batw aayo please viseo banaununa
Llllpplppppp
0😊0😊😊
रानाको कारणले गर्दा हाम्रो देस खुम्चिना पुगेको हों
इतिहास पढ्दा र सुन्दा रमाइलो लाग्ने र राणाहरुको इतिहास पढ्दा र हेर्दा झन मज्जा आउंछ ॥
अहा इतिहासका कुराहरु सुन्दा आनन्द लाग्छ।🙏🙏🙏🙏🙏🙏🙏🙏
History of Nepali कार्यक्रम अत्यन्त रूचीलाग्ने , इतिहासको ज्ञानको भंडार र प्रतेक नेपालीले नेपालको बारेमा बुझी राख्नु पर्ने कार्यक्रम हो। यस कार्यक्रम तैयार गर्न तपाईहरूको कडा मेहनत र लगनको प्रसंसा न गरि बस्न सक्दिन किन भने प्राय जसो तपाईको यो कार्यक्रम मलाई साह्रै मन पर्ने भएकोले समय मिलेको बेला हेर्ने गर्द छु।
मनमा लागेको एउटा कुरा चाही आज भन्छु नै भनेर अघि सरेको छु। हुन त तपाईहरू जस्तो बिद्वानलाई यसो भन्नु पर्दा सूर्यलाई बत्ती देखाए जस्तो हुन्छ भनेर संकोच भै रहेछ।कृपया न राम्रो न मान्नु होला। नेपालको सूर्य चंद्र झंडामा चन्द्रको आठ कोण त ठिक छ तर सूर्यमा बाह्र कोण हुन्छ भन्ने मेरो जानकारीमा छ यसलाई सच्याउनु उचित होला कि !!
तपाईहरूको जय होस।
नेपाल आमाको जय होस !!
राणा हरुले देशको हित भन्दा बढी प्राथमिकता आफ्नै परिवार ,नातागोता ,र आफ्नो पक्ष का मान्छे हरुलाइ दिएजस्तै ,शाहबंशले पनि निरन्तरता दिएकै हो !ठिक त्यसै गरि अहिलेका बाहुनबंश का नयाराजा हरुलेपनी त्यही परम्परा लाइ मानी राखेका छन !पुराना राजा हरुले ,जनतालाइ मख्ख बनाउनको लागी ,मेरा प्यारा जनता भनिदिन्थे ,अहिलेका राजाहरुले ,भन्ने गर्छन् आदरणीय बुवा आमा तथा दाजुभाइ दिदिबहिनी हरु 😅😅😅😅😅
उहिलेको न अहिलेको?इतिहासमा भोलि प्रजातन्त्र गणतन्त्रका ठेकेदारको कथा ईतिहासमा झनै भायनाक आतीबादी अत्याचारी भराष्ट्चारी गुन्डाबादी भनी आउने शान्ततीहरुले पढ्न पाउने छ।
जंग वहादुर राणाका जेठा छोरा भिम जंग राणा हुन।जगत जंग माइला छोरा हुन।
सहि कुरो जगत महिलो छोरो हुन जंग बहादुरको।
राम्रो लाग्यो।अब राणा/ कुवर परिवार र शाह राजा परिवारहरु सहितको सम्पुर्णको बंधावली चार्ट बनाउनुहोस।
अाहा !! धेरै राम्रो 👏👏👏👏❤️❤️❤️🙏🙏🙏
Jayea nepal,eak tarfi kura
Dherai ramro xa daju. Ajhai yestai video banunuhos ani gyan charnuhos.i support you
Thank you very much, keep supporting and watching our program.
Wow! first time ever, such a informative Nepali UA-cam channel.thanks!
नेपालका अबैधानिक शासक, शाहबंशका नमकहराम नोकर हुन् तत्कालिन राणाहरु l राजाहरुले २००७ पछि यिनी हरु संगको सबै सम्बन्ध तोड्नु पर्थ्यो तर
अफसोच यिनी राणाको लहै लहैमा लागेर कुबुद्धि राजा ज्ञानेन्द्रले राजगद्दीको धरोहर पनि गुमाए l
Play 1.25x
kp ओलि र उस्को पद जस्तै हुने थियो रहेछ,सडयन्त्र,
आफ्नै दाजुभाई, mama ( Mathwar singh thapa), thulobuwa ( Ranodeep singh) हरु मारे, अनि सत्ता हत्याए, देसको ढुकुटी आफ्नो पारे! (जनता हरु चाही कन्गाल भए!)
परिवारवाद र जातिवाद फैलाए! (नेपाली हरुलाई, जन्मेकै भरमा, कानुनै बनाएर ठुलो सानो बनाए!)
नेपालमा चाकरी र शड्यन्त्र प्रथा चलाए, जस्को प्रभाव अझै देखिन्छ!
सबै भन्दा दुखलाग्दो कुरो त पतन भए पछि नेपालको ढुकुटी नै रित्ताएर ( अहिलेको हिसाबले खरबौ लिएर ) भारत पलाएन भए!!!
जे भए पनि अहिलेका मङ्गले जस्ता हुणार प्रबिर्तिका थिएनन। लूटे पनि दुनियाले गालि गर्न सक्छन भन्ने थोरै लाज बाकि थियो
@@nepalishortmovies5689 Ahile kaa fataaha haru laai janata le sajaya dina sakchhan, (jastai tapaaile gaali garna saknu bhayo), bholi chunaau maa janatale faalnechha(aaudo maa nabhaye pani kehi pachhi)- rana ko paala maa esto sambhab thiyena!
Thank you for this documents
Glad you like them!, Keep supporting us
Okay 👍👍
धन्यबाद सर
गोरखापत्र स्थापनामा जयपृथ्वी सहयोग 31:30
गोरखापत्र स्थापनामा जयपृथ्वीबहादुर को पनि दिनुहोला. नि
good
ramro xa ajhei ramro garnus
Thank you Keshabji, hamile fact history ko barema beshesh kam gardaichhau, yaha haruko support le nai yo sab huna sakchha.
राणा हरुकाे दिन चर्या पनि बताउनु हाेला। अनि राणा हरुले के के विकास गरे? खैत उल्लेख गरेकाे?
Sure, we will make a different program on the subject of Rana's contribution on the development of the country.
Video ramro xa...date vanda nepali BS ma nai vannuvaye jhan ramro hune thiyo
Thank you for you suggestion, We will follow your suggestion from our next program. Plz follow the new today's program, at 8 PM around.
नमस्कार
सर पुरै सुने खुब राम्रो लाग्यो।🙏🙏🙏😍
Thank you very much for appreciating our work...
Question time ko barema matra bhayo kunai analytical kunai synthetical kunai philosophical kunai strategical bhayo bhane ramro hunxa hola...
Thank you so much sir for your great information about the Rana rulers 🙏🙏
So nice of you
सहि कुरा गर्नु भयो सरले जङ्ग बाहादुर लाई कुनै आदिवासीले होइन ! मुलबासीले मारेको थियो , किन कि जङ्गेले मुलवासीको स्वास्नीलाई जबरजस्ती करणी गरेका थिए, यदि तपाईं ईतिहासकार हो भने सत्य तथ्य खोजेर प्रकाशनमाल्याउने गर्नुहोस्
Jung Bahadur afai mareko Hain "MAGAR" le tauko kateko ho yo Kura nbhulnu.
❣️MAGAR is MAGAR❣️
Magar ko ris teti sano nsochnu
जगत शमशेर जङ्गबहादुका भाई नभइ छाेरा हुन्।सार्थक सर सच्याउने हाे कि!
डियर झलकज्यु जगत शमशेर भाइ नै हुन तर जतगजंग चांही छाेरा हुन ।
@@HistoryinNepali धन्यवाद।
सेरे झले माकुने केपी प्रचण्ड राणा भन्दा कम छैन है । कोइराला परिवार त झनै देश द्रोही अत्याचारी साशक थियो।
नराम्रो मात्रै कुरा होइन राम्रो पक्ष पनी राख्ने गरौं । होइन भने तीम्रो कुरा भ्रम फैलाउने षडयन्त्र मात्र हो ।
राजा पृथ्बी नारायण साहा देखि देसले राम्रो हुना गयो
❤आदर्णीय सार्थक नेपाललाई मिठो धन्यवाद । कृपया गलत ईतिहास सुगौली सन्धि गरेका नेपाली पात्रहरूका कार्यक्रम बनाउन सकिन्छ कि?? फेरि पनि धन्यवाद ।।।
Sure Rajkumar jiu we are planning to make a program on that issues. Thank you for your request.
Great
Thank you
wow nice sir
गलत कुरा मात्रै होइन उनले गरेका काम हरुको पनि कुरा गर्नुहोस सिमान मा जङगे पिलर र अहिले को नयाँ नेपाल जसमा बाके बरदिया कैलाली कंचनपुर लाइ नेपाल मा फर्काउने काम लगायत धैरो काम हरु गरनु भयको छ
राणा परिबार्ले नेपाल काे ईतिहाश्बनाउनु ठुलाे भुमिका खेलेकाे ईतिहास मा पाईन छ
१५० वर्षा भनदा शाशनशता शमालेका राणा श्री ३ शर्कारले नेपाल र नेपाली काे ईतिहास बनाउने भुमिका खेले तरा
प्रर्धानमन्त्री के हाे
Lol. Teii kaam baki cha, rana haruley afu pariwarwadi bhayera afno lagi k k Nirman garey bhanera sunna lai.
Nepali janta India ma gayera marepachi ako haina ra tyo bubhag tah?
Kina Rana haru lai credit dinu paryo tesovaye.
सहि कुरा
good job
गलत सूचना प्रवाहित गरेर पैसा कमाउने धन्दा गर्ने मुजीहरु
,,, एक तर्फी कुरा बनाउने
राणाको योगदानको उल्लेख खै???
जसका पुस्ताले खाने हग्ने र व्याउने बाहेक काम गरेनन् तिनैका छाउराछाउरीहरु राणाको विरोध गर्ने।
Yo channel ko vabisya ramro xa...afno kaam na xadnu hola
Thank you so much for appreciating our work, we won't loose our aim. But we need your support.
Rana time 107yrs and parchanda 10yrs who killed innocent people more pls make video thank you. Like jung Bahadur vs parchanda.
Lol this guy. He's trying to put a circle block in a square hole. Dumb as you are, as you go, do not be a loser chor.
Kripaya prithiwi narayan shah ko mritu pachhi unka chhora haru ra buhari ko saasan paariwarik kalaha ra ekikaran ko nirantarta ko baarema euta video banauna aagraha gardachhu....🙏🙏🙏🙏🙏
Its a nice video
Pls! Sir explain Rana's familays good and bad works for the our country Nepal???
Sure, RB jiu we are making a special program on 'Rana Regime'. Plz Keep watching.
मैले बसन्ती उपन्यासमा आधारित गगन दिह भण्डारी को कुरा गरिरहेको छु कहि गगन सिह भण्डारी कहि गगन सिंह खवास कुरो के को र खवास भन्नाले कुन जाती भित्र पर्छ ? यति कुरा प्रष्ट पारिदिनु भए अत्यन्त आभारी हुने थिए
प्राय मिति सनमा छ र कुनै बि सं मा यसले confuse भयो सके सबै मितिहरु बि सं मा राख्न पाय हुन्थ्यो।
राणा शासनमा नेपालमा British Residency सँग नियमित कुरा हुँदा हिन्दी या अंग्रेजी के मा कुरा हुन्थ्याे? अथवा, राणा प्रधानमन्त्रीहरूकाे शैक्षिक याेग्यता अथवा अंग्रेजी भाषाकाे दखलका बारेमा पनि उल्लेख गर्नु भएकाे भए अझ राम्राे हुने थियाे।
Plz ek ek din ma upload garnusna plz plz topai ko description pattern molai ramro lagxa
Thank you so much for appreciating our work. Sure Kabita jiu we will try our best to upload regularly.
श्री ३ महाराज जंग बहादुर राणाको अङ्गरक्षक को थिए ??
Parchanda
Jay greatar nepal
मुला नेपाली इतिहासमा बिदेशि मिति भन्ने हाे?यहि हाे तिमिहरुले सिकेकाे कुरा?
❤❤❤
Aahile rada ko ban haru ko Raj xa
itihas nai bhbishyako marg darsak ho vanne bhanai anusar nai hamro desh satee le sarapeko muluk sabit bhayeko dekhinchh.
नेपाल का इतिहास बानाउने इतिहास रच्ने राजनीतिक राज परिवा लाई नै किन राजखानदान
नैताहुन पृथ्वीनारायण शाहा का
परिवार पनि मगर्रकाइ शनतान
हुन तरा
शाहा राज खानदान हुने
तरा राण र थापा खान्दान राजा
परिवार नभएर पृधानमन्त्री पदुने
१०५,बरश राजमुकुट लगाएका राजा
जङ्गबाहादुर राण श्री ३ शर्खार
राजा नभनेर पृधानमन्त्री के
नेपाल का इतिहास झुठो हाे ना
इतिहास मेटाउन खाेजिएकाे हाे
great.good job
गुड
Andhakar bhanne ki Vikash KO yug vanne vako Kati Vikash KO Kam yei yug MAA vyo
Bikas chai afano quality of life ko lagi gareko payenxa rana kal ma
Sathi parta ko videos kahile aauxa hola??
Ahile bhanda ta tyatibelanai naitikta thiyo.
Ahile ko mantralaya bhawan jati sabai rana kal ma bhako jahaniya sasan thiyo ho tyo tara bikas bhako thiyo ahilebahunharu le des ma sasan bhako 70 barsa hudai chha tara rana sasan bhansa khatam chha Bahunharu sasan 1 ta bikas bhako xhina bahunharu ko sasan bhanda rana sasan tik
Kasko dukha ra pasina bata banako thiyo tyo pani here huncha ni.
Lage huncha North Korea tira testo dictatorship man parcha bhane.
Jung bahadur rana,magar ho ki khas chettri samudai ko raja
@Magarat warrior ain't he rana
@Magarat warrior doesn't he belong to rajput clan of india
@Magarat warrior shah is also khas or what???
@Magarat warrior how magar got rana title.I don't think magar are rajput but no doubt they are martial caste & community
@Magarat warrior bro im from india,so.enlighten me about magar.im rana magar and belongs maski(thar) clan
The darkest period of Nepal. Because of these people Nepal is still underdeveloped. I don’t think the present king “shah” are real Shah bansi from Prithivi Narayan shah, they are all Rana’s the blood sucker of this country. The first thing Nepal must do is prosecute all the Rana who are still in power in some way.
Why? Its pointless to latch on to it. And you're opinion is nothing but an epitome of hatred. The Ranas had both good and bad aspect to them. So, history should be looked accordingly.
Rana sasan kalin bhanda das guna jyadati chaliraheko chaa aile ( hamroo nepalma,)))
राणा खलकहरु मईले नबुझेकाे कुरा किन ईन्डयानई जान्छन् कारण के हाे? के तिनिहरु ईन्डियाबाटई आयेका हुन्?
Ethas sunda pani manxe basne desh rahenaxa mero deah…teaile ta aahile samma 16/17 yougma xa
Malai ramr0 .lagyo
माकुने चुनाव हारेर पनी प्रधानमन्त्री भएको थियो। १७००० जनतालाई मारेर प्रचण्ड प्रधानमन्त्री भए। धर्म ढकाल लाइ मारेर केपी । देश बेचेर सेरे। आदि
Jieyjiynapal
मलाई लाग्छ यहां केही गल्ती भएकोछ।किनकी रोलक्रम अनुसार जुध्दशंसेर पछि बीरशंसेर का छोरा रूद्रशंसेर जो कमाण्डर ईन चिफ थिए।ऊनको पालो थियो तर एबिसी क्लासको कारण षडयन्त्र गरी हटाईको कुरा यहां आएन।ईतिहास बंगाउन भएन दुःख लाग्यो 🙏
Thumbnail ma Nepal ko spelling mistake rahexa
मोहन शमशेर चाहिँ श्री ३ नभएका हुन र???
Great channel compared to other shit channels love u respect to u n uor team
Thank you sajan jiu, keep supporting us.
Pardhan mantri Rana haru 104 barsa samma chalyo.
104 years tw kehi upalabdhi vayena.. tes vanda aghi rw paxi chai k upalabdi vo ??
Aghi ekikaran bhayo, pachi Ganatantra ayo.
Nepal ko sree 3 ra Sree 5 ko drefance k ho
Radaa sasan gayo raja sasan chaiyo...😅😅😅
हजुरको भिडियोमा तिथिमिति ई.स मा नराख्नु होला वि.स मा राख्नु होला।
राम्रो कुरा पनि भन न मूजे जाठा। खालि नालि रछान मात्रै खोतल्छस भणुवा पत्रुकार
Muji tero pariwar sabb lai katchu, tero haat katchu, Tara tero pariwar ko antim sanskar pani maii garchu, ani malai dhanyabdh dey haii
ta mongule hos kyao muG
अहिलेका नेताहरुले पाे परिवारका लागि गरेका छैनन र
Tesaikaranle shale mauls payei.
I don't think Rana Rule was just evil and dark. If Ranas didn't ruled,our country would have been swallowed by British India.It was very hard to secure the border and make diplomatic relations with everyone wether it were British or Mughals or other kings.Chances of Intruder Invasion was always eminent.But they did their best to ensure, their descendants would Inherit the prime position and power. And this overshadows every good deed to vain.
Of course janata na bhaye pani desh ko maya garthe
Kasto bhram ma bachya hola, my god!
तेरो कुरा ईश
yo sab gurung magarharulai chatriya bata vaisya ma jhareko pap ho...eklauti sasan garera kahi navaeko hadi jatra gauma vaney jasto banaeko ho...varna pratha ulto palto vaeko karan paila nai kati dushman paleko thyo..esai ko pap lageko ho
deshka sabai vanda thula dushman haru
Yo rana haru le sasan garnu vanda ta angrej le nae Nepal ma sasan gareko vaye huntheyo jasto lagna thaleo
Kina testo bhaneko
@@SurajMaskiRana9646 kina ki rana Satta ma aunu bhanda agadi basnet harulai sutayera satta ma baseko ho
@@SurajMaskiRana9646 Tara usko afnai aru Karan haru pani hola. Tara Rana haru ekdamai unfavorable manchey haru ho. Satta ko lagi afnai daju bhai, bajey, kaka lai dhari marna pachi hattdainan. Baki Nepali ko lagi nyaye ta 104 barsa pachi ayo.
@@aashishthapa7059 yo rana huru magar hun ki chettri????
@@SurajMaskiRana9646 praya itihaskar haruley khas ho bhancha Tara Hamilton ley yiniharu anuwarley magar hunuparcha bhancha
The 7777777.
Keho Nepalma tehi Rana Tehi Samser Tehi malla Tehi Sahaharuko matra taxad moxad halimuhali matra vakohota? Ke tiniharu matra thiye Nepali. Ke aru jat chai Raja huna napaune kina ? Kina tinka darsantan matra rajahuna paune wastabma ke yo galat hoinara? Gaddima ta jasle prajako
bare ramro kamgarx tehi hunuporne hoinara? Malaita Raja matra vayera pugdaina Ramro Asal manxechai huna abosekx jasle nepali lai Buddhale jastai Netritto bokera yugantar Ajar Amarhos naki xya ghrinit khel khelera Raja vayera kegarxu.
Raja bhaneko kura tesari tah banne ho ni.
Monarchial system kasari chalcha bhanera nai thachaina jasto cha timilai.
Jo ramro cha u nai basne bhaye tah aile ko pradhan mantri jastai bhaihalyo ni
Ahile ko rara nai oli ho
Hami ho....k garyo haml?... garna ni k sakchau.... power aaune pariwar banauna thikka... hami comment garna....hune khano rajniti garcha na hune pariwar uskauna...tei ho
Gy6
Bitekokuraljagrithundachha.
Bad starting
Tat
Yo chiknay lai esaika aafanta lay bikh(poison) khuaer maaray!!
good
Thank you so much khadka Kaurab jiu.
Nepal ko sree 3 ra Sree 5 ko drefance k ho
Shree 5 raja ho shree 3 chor ho
राजा अनि प्रधानमन्त्री हो