रुम्जाटार, बन्दिपुर, चैनपुर, ठोकर्पा, चौताराबारे कमाण्डर नवीन जिरेलसङ्गको विशेष अन्तर्वार्ता...

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । लेखक एवं जनसेनाका कमाण्डर नवीन जिरेलको भीषण दिनहरू यस्ता थिए, पुर्बी क्षेत्रका प्रमुख स्थानहरु। आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. These were the Bhisan Dinharu of Navin Jirel, a writer and a very courageous commander of the people's army. This is how Commander Jirel gave all the information about the major places in Eastern Nepal.
    Pla Nepal
    Nepal Army
    Apf Nepal
    Nepal Police
    Nabin Jirel
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #Sunaulo_TV #Nabin_Jirel #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #Bhisan_Dinharu #Thokarpa_Sindhupalchok

КОМЕНТАРІ • 111

  • @सन्ध्याधमला
    @सन्ध्याधमला 3 роки тому +32

    नवीन जिरेल प्रतीक पुर्बी कमाण्डरअन्तर्गत जनमुक्ति सेनाको फर्मेशनको एउटा चम्किलो तारा हो । पुर्बी कमाण्ड बिशेशगरि बेथान स्मृति ब्रीगेडको स्थापना काल देखि जनयुद्ध अन्तिम मोर्चा चौतारासम्मको युद्ध मोर्चाहरुमा सहभागी नाम हो । जस्तो सुकै कठिन परिस्थितिमा पनि आफ्नो जिम्मेवारी दृढता पुर्बक निर्बाह गर्ने कमाण्डर प्रती सम्मान छ । बन्दिपुर मोर्चा बाट फर्कदै गर्दा बाटोमा तपाईको घाइते शरीरबाट बगेको रगत स्टेचरबाट कमला खोलाको बगरमा बग्दै थियो तर पनि अनुहारमा मृत्युको भए थिएन । यो अन्तरबार्ता सुन्दै गर्दा खुशी लाग्यो । हाम्रो उमेर र परिवर्तनको नाममा हामीले पाएको जिम्मेवारी सम्झिएर मन पुल्कित भयो । सुनौलो टेलिभिजनले पनि यो पटक वास्तविक पात्र र इतिहास खोज्नु भएकोमा धन्यवाद ।

    • @tankalimbu920
      @tankalimbu920 3 роки тому

      लाल सलाम कमरेड

    • @Urlaba
      @Urlaba 3 роки тому

      @@alisharai5784 एक दम सही हो

    • @tankabhujel9087
      @tankabhujel9087 2 роки тому

      संन्ध्या जि फेसबुक मा साथी बनम है त

  • @BROfficial-u7x
    @BROfficial-u7x 3 роки тому +24

    वास्तवमा म पनि माओवादी पीडित हूँ किनकी पढ्ने बेलामा स्कूलमा आएर जबरस्ती आमसभामा लैजान्थे अनि घरमा हाम्रो आबस्यकता पूरा गर्न र रोजीरोटीको लागि मेरा दाइहरू आर्मी मा हुनुहुन्थ्यो जसको कारण लाखौं चन्दा असुल्ने र यातना दिने काम गर्थे ।।।

  • @dineshkarki6163
    @dineshkarki6163 3 роки тому +10

    उहाको किताब पहिले नै पढेको थिए ।निकै मार्मिक लागेको थियो ।आज अन्तरबार्ता सुन्न पाइयो सार्है खुसि छु।धन्यवाद छ पत्रकार ज्युलाइ

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      स्वागत छ हजुर

  • @RoshanLimbu-e3c
    @RoshanLimbu-e3c 3 місяці тому +1

    Veri good

  • @dillirajkoli2951
    @dillirajkoli2951 3 роки тому +4

    सलाम छ कमरेड लाई अतेन्तै राम्रो अन्तर्वार्ता

  • @Basnet464
    @Basnet464 7 місяців тому +1

    बौधिक ज्ञान 👍👍

  • @bammalla1673
    @bammalla1673 3 роки тому +4

    जे हाेस् हार स्विकार्नु भएन।पिली जित्दा भौगोलिक बनावटले दाेष पाएन।चैनपुर,वन्दीपुर र रूम्जाटार हार्दा भौगोलिक बनावटलाई दाेष दिईयाे।युद्ध हाे सधैं जितिन्न हारिन्छ पनि।

    • @romankarki4353
      @romankarki4353 2 роки тому

      Testo haena geographic location le dherai farak parxa ni

  • @SurajKumar-hr8fi
    @SurajKumar-hr8fi 2 роки тому

    सलाम छ कमरेड लाई 😘😘😘 लाल सलाम

  • @diamondchamling839
    @diamondchamling839 3 роки тому +2

    देश र जनताको आमूल परिवर्तनको लागि आफ्नो अमुल्य जीवन समर्पित गर्नुहुने सम्पुर्ण महान सहिद प्रती हार्दिक श्रद्धाञ्जली।

    • @robingurung8261
      @robingurung8261 2 роки тому

      Garis paribartan garib desh jhan garib banaes 80 lakhs vanda besi Nepali aru ko deshma gulami garna jancha everyday 1500 nepali aru ko desh ma gulami garna jancha

    • @diamondchamling839
      @diamondchamling839 2 роки тому

      @@robingurung8261 taile jani taile ahile pako sabi rights haru dilaune ko ho?2063 pahile r ahile her desh kati bikasha vako x aalu.

    • @diamondchamling839
      @diamondchamling839 2 роки тому

      ​@@robingurung8261 t mujile gari t

  • @harimayabhandari7625
    @harimayabhandari7625 3 роки тому +3

    अत्यन्तै राम्रो कुराकानीका साथ बिगतकाे सम्झना

  • @sunilkunwar3673
    @sunilkunwar3673 3 роки тому +3

    असाध्यै राम्रो कुराकानि

  • @parkashbc3351
    @parkashbc3351 3 роки тому +3

    जनमुक्ति सेनाले धेरै सङघर्स गरेकै हो देश र जन्ता को लागि तर माथिका ठुला बनाउदा हरुले बिचमा धोका दियो दुख लागछ देशमा धेरै परिवर्तन भयो तर आज सम्मा जनमुक्ति सेना घाईते अपाङगहरुको अहिले पनि दुख पीडा भोगि रहेका छन सलाम छ जनमुक्ति सेना नेपाल लाई

    • @robingurung8261
      @robingurung8261 3 роки тому +1

      Janata ko lagi hoina prachandaa ko lagi ladako ho prachandaa path vandae hidthiyuo ni yahe hola

    • @SumitKhanal-j3c
      @SumitKhanal-j3c 6 місяців тому

      देश को लागि के लाडो गरेर जङ्गली हरुले कुकुर ले गाउ समाज बिगारे दाजु भाई मारे छुटी गाका सेना हरु मारे खाते हरुले

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 10 місяців тому +1

    गजब कुराकानी

  • @starluck5485
    @starluck5485 3 роки тому +1

    अत्यन्तै राम्रो कुराकानी

  • @tankalama8637
    @tankalama8637 3 роки тому +2

    kati ramro interview dinu bhako nabin g,true bhannu bhayo tapaile biswas lagyo

  • @sanatkc630
    @sanatkc630 3 роки тому +6

    सबैको आफ्नो आफ्नो सोच हो . कसैलाई तै कुरा राम्रो लग्न सक्छ कसैलाई तैकुरा मन नपर्न सक्छ . तेस्मा खासै आपति राख्नु जरुरुरी छैन जस्तो लाग्छ . युहले भनेको एउटा कुरा चाई ठिक लग्यो कुरा जित र हारको हो भनि .यहाँ माओबादी हरु येसो गरेम उसो गरेम भन्छन . तर कुरा अन्तमा जित हार हो . जित भन्या जित हो हार भन्या हार हो .येसो भएर उसो भएर भनु बेकार हो

  • @minarana8672
    @minarana8672 3 роки тому +1

    salam chha sir

  • @keshabkc7996
    @keshabkc7996 3 роки тому +1

    Salam xa daju tapailai

  • @bikrampunmagar643
    @bikrampunmagar643 3 роки тому +4

    लु अहिले दिउतीमाछु बेलुका तिर हेर्छु हैत अर्जुन सर । धन्यवाद

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हस् धन्यवाद

  • @humengurung8395
    @humengurung8395 Рік тому +1

    🎉🎉🎉🎉🎉

  • @rameshgc2396
    @rameshgc2396 3 роки тому

    सलाम छ दाजु

  • @sangitbagale705
    @sangitbagale705 3 роки тому +1

    Salam chha daju

  • @surajgurung9038
    @surajgurung9038 3 роки тому +1

    Ramro maobadi rahecha. Rumjatar hamrai jilla ko sundar gau ma ho. Aatankabadi haru dherai mareka thiye

  • @mariyajirel7472
    @mariyajirel7472 3 роки тому +1

    नबिन दाई धेरै दिन पछि देख्न पाईयो सानो सानो हुँदा धेरै चरा हरु मरेको याद आयो धेरै राम्रो छ दाई सफल त को शुभकामना हामी सनो छदा छोडेर जानु भयको थियो आज धेरै दिन पछि भिडियो म देख्न पयौ धेरै खुशी लग्यो दाई

    • @tankabhujel9087
      @tankabhujel9087 2 роки тому

      हजुर पनि माओवादी लडाकु हो

  • @thenepalidevils8906
    @thenepalidevils8906 3 роки тому +6

    Maobadi vaye pani ramro manche lagyo. Aru ta dherai Jaso sav guffadi chan.

  • @amarrana3068
    @amarrana3068 3 роки тому +3

    अब भ्रष्टचारि नेता हरुको पनि अन्तरबार्ता लिनु पार्‍यो पत्रकार ज्यु!!!

  • @sarbahit
    @sarbahit 3 роки тому +1

    ईतिहासको साक्षि

  • @lilabdrshahi64
    @lilabdrshahi64 3 роки тому +8

    Not everyone can make history. So let's be proud of our golden history✊

    • @sanatkc630
      @sanatkc630 3 роки тому

      How funny he is talking about? What he and his compatriots have committed in ten years of so called Janyudha. The people have lost more than what they had expected to gain out of this Janyudha. The netas are living a posh life but their jansena are living in hell today. A Moist neta is wearing a suit worth 5 lakhs and wearing a wrist watch worth million rupees, but what their freedom fighters have got, pain and poverty. Shame on these most hated creatures of this planet. They have defamed their own community around the world.

    • @romankarki4353
      @romankarki4353 2 роки тому

      Haha dont joke mann

    • @robingurung8261
      @robingurung8261 2 роки тому

      🖕🏿🖕🏿🖕🏿🖕🏿Dark history of nepal atankakari yudha

  • @yubakrai7787
    @yubakrai7787 3 роки тому +2

    Tapaile यति दुख गरेर भिडियो बनाउनुहुन्छ खुसि लाग्छ

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      धन्यवाद हजुर

    • @yubakrai7787
      @yubakrai7787 3 роки тому

      @@SunauloTV. tapailai pani dhanyabad sir

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      @@yubakrai7787 स्वागत छ हजुर

  • @limagurung3596
    @limagurung3596 3 роки тому +1

    Salam xa daju hajur

  • @anishc4784
    @anishc4784 3 роки тому +2

    चैनपुर भन्दा पहिला माङ्सिमा मा सशस्त्र प्रहरी र माओवादी को भिडन्त भएको थियो ।

  • @anishc4784
    @anishc4784 3 роки тому +2

    रोल्पा को गाम र चैनपुर एकैपटक आक्रमण भएको थियो ।

  • @hr8507
    @hr8507 3 роки тому +1

    सलाम छ कमरेड ♥️♥️✊✊

  • @nimasherpa12
    @nimasherpa12 3 роки тому

    रामेछापको गर्जाङ र लाप्चानेको लडाइँ को पनि सुन्न मन छ

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      कुनै दिन आउने छ

    • @a_nimal_w0rld
      @a_nimal_w0rld 3 роки тому

      ल सुनौलो टिभी गर्जाङ र लाप्चानेको छोटो लडाइ थियो त्यसका सदस्यहरु खोजी गर्नुहोला । मेरो घर त्यहाँ नजिकै हो ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      @@a_nimal_w0rld हस् कुनै दिन पक्कै लिने छौँ

  • @anishc4784
    @anishc4784 3 роки тому +3

    नबिन जिरेल (क.प्रतीक ) को किताब भीषण दिनहरु पडेको थिए आज अन्तरबार्ता हेर्न पाइयो । धन्यवाद अर्जुन सर । सुरु मा यो कमेन्ट गरे अरु हेर्दै जादा कमेन्ट गर्नेछु ।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      हस् स्वागत एवं धन्यवाद

    • @diamondchamling839
      @diamondchamling839 3 роки тому

      Daju book kaha bat paunu sakin x .

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      @@diamondchamling839 उहाँले अन्तर्वार्तामा भन्नू भएको छ । सुन्नुहोला

  • @Adventureschitra
    @Adventureschitra 3 роки тому +1

    👊👊👊👊👊

  • @sudipkhadka4845
    @sudipkhadka4845 3 роки тому +5

    के पायौं त आखिर ।प्रचण्ड का छोरा बुहारीलाई मन्त्री बनाउन रहेछ ।

  • @bambahadursamal8372
    @bambahadursamal8372 3 роки тому +1

    पुर्व को तारा कमरेड नविल लाई सलाम त्यो भिमकाय दिन हरुलाई छिचोल्दै यहाँ सम्म पुग्नु भयो पुर्व जनमुक्ति सेनाको मुल्यांकन इतिहासले मुल्यांकन गर्नेछ विचार बिहिन मानिसको तिका टिप्पणी ले केही असर गर्दैन तर पछिल्लो पुस्ताले अवश्य सम्झिने छ।

  • @laxmikanxi123
    @laxmikanxi123 3 роки тому

    herdai chhu japan bata

  • @khemrajgm2448
    @khemrajgm2448 3 роки тому +1

    सलाम छ सर

  • @udgamsurkhali7644
    @udgamsurkhali7644 3 роки тому +1

    घरको जेठो छोरो आमाको मृत्यु पछि भाइ बहिनी लाई समाल्नु पर्ने सर lagic मिलेन ।

  • @soniyalimbu5847
    @soniyalimbu5847 3 роки тому +1

    Aile ayera k payau ta bhai prachandey timro neta haru ley dekhae di halyo .......ava banduk tina haru birudh uthau

  • @bammalla1673
    @bammalla1673 3 роки тому

    राजनितिकदलहरूले अाफु सहि सावित हुन र राजसंस्थालाई असफल गराउन त्याे षड्यन्त्र र भ्रम जनतामा फैलाए पछि वास्तविकता के रहेछ थाहा त भयाे नि।

  • @ridamlama4123
    @ridamlama4123 3 роки тому +2

    हेर्न सुरु गरियो

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 3 роки тому +1

    धेरै दिन पछि सर बिजी को कारण ले

  • @rochettri9431
    @rochettri9431 3 роки тому +3

    Timi haru ko ladai le Nepali garib janata le chahi ke payo?

  • @lilabahadur5205
    @lilabahadur5205 3 роки тому +1

    पुस्तकको नाम केहो

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      भीषण दिनहरू

  • @khemrajgm2448
    @khemrajgm2448 3 роки тому

    सलाम छ

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 3 роки тому

    इतिहासका नबिर्सने यादहरुको संगालो ।

  • @udgamsurkhali7644
    @udgamsurkhali7644 3 роки тому +1

    बाल कमान्डर पो हुनुहुदो रहेछ कति मोडलको पर्नु भयो ????

  • @prashantk.c6178
    @prashantk.c6178 3 роки тому

    Eha sanga ta mero fb ma pani kura vako theyo khushi layo kamred

  • @tankalimbu920
    @tankalimbu920 3 роки тому

    महान जनसेना लाल सलाम

  • @arjunthapa4634
    @arjunthapa4634 3 роки тому

    Man xoyo

  • @alisharai5784
    @alisharai5784 3 роки тому

    आवज चै योगेश भट्टराई जस्तो लाग्यो।

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      हल्का केही मिल्छ

  • @haribahadurpokharel1674
    @haribahadurpokharel1674 3 роки тому +1

    The nepalese civil war च्यानलमा प्रोग्राम चलाउने उहाँ नै होइन र मत कन्फ्युज भए

    • @anishc4784
      @anishc4784 3 роки тому

      हैन सर

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 роки тому

      The Nepalese civil war च्यानल को संचालक को रहिछ?????

  • @khusbusharma8682
    @khusbusharma8682 3 роки тому

    herna thaliyo aba hai

  • @Raibc95
    @Raibc95 3 роки тому

    J bhae pani Jun sapanaa Shahid le dekhekaa thie tyo puraa bhaen.

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 роки тому

    Maile deuty off poxi herne planma xu😁

  • @arjunthapa4634
    @arjunthapa4634 3 роки тому

    Salam xa sir

  • @mgrrhiethm
    @mgrrhiethm 3 роки тому

    Dherai poxi vye poni ayexa uhako interview herdai xu

  • @prettygrg2025
    @prettygrg2025 3 роки тому

    5min ta highlight ufff ani bigyapaan ta Kati ho Kati kura nai na garam

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому

      स्किप गर्नुहोला है हजुर

    • @thekdardai
      @thekdardai 3 роки тому

      Hami pani bachnu paryo ni ..hoina sir??😁Ad nahale kasari kamaunu 😊😊

    • @SunauloTV.
      @SunauloTV.  3 роки тому +1

      @@thekdardai सत्य त्यही नै हो सर

  • @liverpoolynwa8178
    @liverpoolynwa8178 3 роки тому

    Maobadi le kranti le kati paribartan vako xa vanera ekpalta majale study gar ani comment gar gobar haru

  • @जनताजिन्दावाद

    Lal salam comred. man xoyo

  • @swaplilgotame9586
    @swaplilgotame9586 3 роки тому

    Lalsalam camred

  • @shantarajgiri5933
    @shantarajgiri5933 3 роки тому +1

    salam chha sir

  • @hihihihi4105
    @hihihihi4105 3 роки тому +1

    Salam xa sir

  • @anitalama4588
    @anitalama4588 3 роки тому

    salam chha daju

  • @minajosi8419
    @minajosi8419 3 роки тому

    सलाम छ सर हजुर

  • @himathapa3050
    @himathapa3050 3 роки тому +1

    salam chha daju

  • @rimaoli7698
    @rimaoli7698 3 роки тому +1

    Salam chha daju

  • @rimaoli7698
    @rimaoli7698 3 роки тому

    Salam chha daju