नेपाली सेनाका रेञ्जर संगको अन्तर्वार्ता | माओवादी संगको चितवन दारेचोकको भिडन्त | Darechok_Attack !

Поділитися
Вставка
  • Опубліковано 5 лют 2025
  • नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
    माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
    सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् । अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
    के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
    ------------------------------------------------
    याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।
    धन्यवाद !
    The Nepalese Civil War is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed.
    #Battle_Of_Darechok_Chitwan
    Maoist Attacks Rangar Force On Darechok,Chitwan

КОМЕНТАРІ • 213

  • @Arjunbas1
    @Arjunbas1 3 роки тому +13

    Very interesting interview. Please keep bringing more. Salute to the Nepal Army.

  • @nabinthapa6843
    @nabinthapa6843 3 роки тому +42

    रेन्जर गण भैरब नाथ गण प्यारा कमान्दो युद्ध भैरब गण अजयदल स्पेसल फोर्स हरु नै नेपाल को सान सेनाहरु हो अगाडि आएर दुसमानने दुस्साहस गर्न सक्दैन जय नेपाल आर्मि

    • @youngblood2849
      @youngblood2849 3 роки тому +5

      जुन फौज लडाईंको बिचमै स्थापना भयो त्यो फौज अरु भन्दा खतरा अनुशाशित र कर्त्यब्य निस्ठ हुन्छ ! अजय दल लाई छुटाउनु हुँदैन

    • @nepalibabu359
      @nepalibabu359 3 роки тому +5

      अजय दलका कर साप नवल शाह पनि युद्द कला काैसलका निपुन नेपाल तारा। जय जङ्ग, जय नेपाल।

    • @sangramrai6658
      @sangramrai6658 3 роки тому +1

      अनि नेपाल मा आधुनिक हात हतियार चै छ कि छैन हौ ? तोप जेट लगायत केहि

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 роки тому +2

      @@sangramrai6658 ke ko jet hau yawa tyo kinne poisa ta gojimaa ho kya,ani topps chai pahileko angrejko palamaa thiyo thau,thaumaa purano adhi tira matrai dekhnu pauchhan loo

    • @ujarmy8497
      @ujarmy8497 2 роки тому +1

      अरु इन्फिन्त्री गण हरुत आर्मी नै रहेनछन साथि खारा पनि लडेनन हतियार बुझाय जुमला , म्यागदि पनि लडेनन साैताकाे छाेराकाे जस्तो कुराे गरदाे रहेछ यार

  • @thenepalesecivilwar108
    @thenepalesecivilwar108  3 роки тому +19

    कृपया भिडियो हेरिसके पछी आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला । धन्यवाद !!

    • @Urlaba
      @Urlaba 3 роки тому

      s चम्लागांई सर लाई इन्टरभिउ मा बोलाउनु परो सर

    • @gautamgautam3663
      @gautamgautam3663 3 роки тому

      😍😍😍

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 роки тому

      पत्रकार सर नमस्ते🙏 घाइते आबस्था मा फेला पर्नु भएको मनोज बि.क.(क. प्रबल) inteview लिनु होला है.उहाँ को ज्यान बचाई दिएको साहासी बाहादुरी💪सेना जावान सग पनि interview लिने प्रायस गर्नु होला धन्यवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

    • @lowkid4689
      @lowkid4689 3 роки тому

      Khoi tyo teaser wala video kina private gareko?

  • @youngblood2849
    @youngblood2849 3 роки тому +22

    जिन्दगीमा पहिलो पटक रेञ्जर नेपाली सेनाको कुरा सुन्दैछु । नहेरी 1 Like ठोके । हेरी सकेपछि फेरी कमेन्ट गर्नेछु ।

    • @arjun03thapa
      @arjun03thapa 3 роки тому +1

      Nawal shah ko hernu vayena?

    • @nepalibabu359
      @nepalibabu359 3 роки тому

      अजय दल गणकाे कर साब नवल शाह जुन युद्द कला काैसलमा निकै सिपालु। नेपाल तारा।जय जङ्ग, जय नेपाल।

  • @niranjanbasnet8642
    @niranjanbasnet8642 3 роки тому +37

    त्यो बेलाको आर्मि भनेको राजाको छत्रछायामा हुर्केको हो !सेर थियो सेर ।क्या सम्मन थियोे Army is Army

  • @Urlaba
    @Urlaba 3 роки тому +23

    नेपाल आमा को सच्चा सपुत हजुर लाई सलुट छ

  • @nayushadhikari4397
    @nayushadhikari4397 3 роки тому +13

    महान सोच राख्ने मेजर साब लाई सलाम छ

  • @nepofficial778
    @nepofficial778 3 роки тому +36

    त्यो बेला हामि ससस्त्र को कुरिन्टार
    क्याम्प सुरक्ष्या को लागि सङ्राम शार्दुल गुल्म गजुरि को 45 जना र 1 APC गयका थियम, त्यो बेलाको मलाइ बहुद याद छ

  • @namastenepal9398
    @namastenepal9398 3 роки тому +10

    माओबादि हरु हत्यारा देशद्रोही हुन, जहां भेट्यो त्यहि काट्नु पर्छ

  • @dreamleader9265
    @dreamleader9265 3 роки тому +12

    प्रचन्डले हतार हतार भारत र काङरेस संग मिलेर शानणति सम्झाैता गर्याे र मात्र नत्र मावबादिका जाे जस्ले जे बाेलेनि प्रचन्ड लतगायता टाउके कमान्डर हरुकाे दिन गन्ति लगभग सुरु भैसकेकाे थियाे जाठाहरु सिद्दान्तकाे हवाला दियर पेट भरिनन्छ कर्म गर्न जुनसुकै सिद्दान्त पनि ठिक हुन्छ बस उसले बैज्ञानिकता अाधुनिकता काे साथ समय संग भिडेर शाशन संचालन गरिनुपरछ

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 3 роки тому +16

    Thank you so much civil war च्यानल.स्थानीय ले भने अनुसार घाइते माओवादी लडाकु अझै जीवितै हुनुछ उहाँ को नाम.मजोज बि.क.क.प्रवल हो।
    नेपाल् सेना ले घाइते अबस्था फेला परेको थियो
    उहाँ मोरे जस्तो गर्नु भएको थियो रे.आर्मी को कमान्डर ले गोलि हाने अनुमती दिदा Army को number ले उहाँ लाई बचाने हिसाब ले गोलि हानेको थियो रे मनोज दाई लाई मेरो जिबन बचाई दिएको मा उहाँ आर्मी लाई धेरै नै सम्झेको छु भन्नू भएको छ मनोज दाई ले Sunaulo Tv youtube च्यानल बाट

    • @yamthapa14243
      @yamthapa14243 7 місяців тому

      हो मैले पनि हेरेको छु सहि हो

    • @Urlaba
      @Urlaba 6 місяців тому

      Sahi ho

  • @सुनपर्देशि
    @सुनपर्देशि 3 роки тому +12

    सलाम छ बहादुर सेना लाइ

  • @morrisboat4662
    @morrisboat4662 3 роки тому +10

    He speak truth rather than talking lie
    Proud off you sir.. 🙏
    Jay Nepal

  • @sachinkhadka7847
    @sachinkhadka7847 3 роки тому +4

    राम्रो लाग्यो video

  • @dhaniramghartimagarmagar4395
    @dhaniramghartimagarmagar4395 3 роки тому +12

    माओवादी आतंककारीले पनि सैनिक लाई परास्त गर्ने कुरा हुन्छ

  • @karki572
    @karki572 3 роки тому +7

    भैरब नाथ गण को साथीहरु कोको हुनुन्छ। यता हारिज गरम त

  • @sdstudio0317
    @sdstudio0317 3 роки тому +2

    commander was the real hero. He took great decision .and all troops gave him great support. Salute all of you Nepal Army 🇳🇵🇳🇵🇳🇵🇳🇵😘🇳🇵🇳🇵

  • @rupgiri2135
    @rupgiri2135 3 роки тому +7

    तेति खेर आर्मी चिफ ले दिमाक ले काम गरेको भय यउटा नि मावोबादि बाच्ने थियनन जङ्गलि हरु

  • @HappyDuck-rq9xf
    @HappyDuck-rq9xf 10 місяців тому

    देशभक्त पत्रकार ज्यु सलाम छ❤❤❤❤❤❤❤

  • @sanatkc630
    @sanatkc630 3 роки тому +7

    My sincere salutations to all the delta warriors. Thank you Nepalese civil war for wonderful interview

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 3 роки тому +3

      sant kc सर नमस्ते🙏 दारेचोक भिडन्त मा स्थानीय भने अनुसार घाइते माओवादी छापामार अझै पनि जिबितै हुनुछ उहाँ ले interview दिनु भएको छ Sunaulo tv च्यानल मा।अर्को कुरा मेरो ज्यान बचाई दिएको मा नेपाली सेना जवान लाई भेट्ने मन गर्नु भएको छ।।उहाँ को ज्यान बचाई दिएको महान बहादुरी सेना को होला?????

    • @Tularajrai-ps5wl
      @Tularajrai-ps5wl Рік тому

      परिवार सङ्ग भेट गर्नु आउनुस न त

  • @tamangkaluman7697
    @tamangkaluman7697 3 роки тому +10

    Ranger lead the way All the way, any mission any place we are success,
    we are volunteer for the war,

  • @moo9957
    @moo9957 3 роки тому +4

    Excellent video great worries Nepal army

  • @sairongjung3970
    @sairongjung3970 3 роки тому +6

    धनयुद्द को खाबादी को भन्दा royal neapl army कै ठिक लाग्छ खाबादी त अहीले नी कुट्न मन लाग्छ

  • @maniram3821
    @maniram3821 2 роки тому

    माओबादी हरु घोराही मै सकिने थिय। त्यहा को नेतृत्व अल्लि ठिक भयको भय।।।।।उनको लापर बाही ले देश भर का धेरै आर्मी पुलिस ले ज्यान गुमाउनु पर्यो।

    • @DangiKiran-bg7xi
      @DangiKiran-bg7xi 3 місяці тому

      घाेराहि मा सेनाकाे कमजाेरिले नभई सिडियाे, यस्पि लागायत लाई मानव ढाल वनाकाेले हाे

  • @kajigajmer4154
    @kajigajmer4154 Рік тому +1

    Very interesting interview with that person this is good for long memory I salute him

  • @Mr.karkivlogs
    @Mr.karkivlogs 3 роки тому +11

    भिडियो अन्तर्वार्ता संभव नभएर होला । तर भिडियो अन्तर्वार्ता भएको भए अझै उत्कृष्ट हुन्थ्यो । जे भए पनि सुन्न सुरु गरियो अब ।

  • @dp1985able
    @dp1985able 3 роки тому +2

    Great presentation The Nepalese Civil Channel! Keep it up . You're showing the exercises of real Journalism.

  • @natural6086
    @natural6086 3 роки тому +6

    लखटि लखटि हानेर मार्नु पर्ने सबैलाई , छ‍ोडेर गल्ती गर्यो अार्मी ले।

    • @yamthapa14243
      @yamthapa14243 7 місяців тому

      तेरो बाउ को दम हुनुपर्यो नि

    • @NireshKhatri
      @NireshKhatri 2 місяці тому

      1 barsa dekhi 18 mahina samma santi samjeuta na vako vaya dekhinthiyo kaso kati dum xa vanera prachanda aatankakari le safe landing garyo tyo bela 7 dal le ni galti gareko ho santi samjauta garera maubadi ko nam nisana vitidaina thiyo hola santi samjauta navako vaya

  • @lbchhetry9802
    @lbchhetry9802 3 роки тому +4

    Salute you sir Jay Nepal 🇳🇵

  • @jhabindralamsal6868
    @jhabindralamsal6868 3 роки тому +3

    अहिले सुन्दा त सपना जस्तै लाग्छ मैले नि थाहा पाउछु हाम्रो तिर पनि भिडन्त भएको थियो

  • @animalworld-mu7nj
    @animalworld-mu7nj 8 місяців тому

    Wonderful

  • @chhabichhetri2749
    @chhabichhetri2749 3 роки тому +4

    Salute Nepal army ✊

  • @purnalimbu6766
    @purnalimbu6766 3 роки тому +1

    अरु कुरा तेस्तै फौजि का गफ तर मानब अधिकार को कुरा गर्दा हासो लाग्यो जे हो उहा एक जना थियेछन फौज मा मानब अधिकार को नियम पालना गर्ने । नत्र त खै हाम्रो पुर्ब को ठाउ मा सामान्य गाउ बस्ति मा पनि सेना आए पछि अब दोसि त भेटेपो निर्दोष महिला होस या पुरुस बच्चा होस या बुडा पाका जस्लाइ पायो तेसैलाइ कुट्ने पिट्ने लात हान्ने हुदा हुदा गोलि पनिहान्ने चाहि देखियो है।

    • @binodhalede5565
      @binodhalede5565 3 роки тому +2

      अनि त्यो बेला सर्व साधारण नै धेरै माओबादि थिए

  • @bisonathneupane5551
    @bisonathneupane5551 3 роки тому

    Super salam xa

  • @kushalmagar12
    @kushalmagar12 3 роки тому +1

    Bahut maja aayo yess

  • @KissanKissan-ph5vz
    @KissanKissan-ph5vz 9 місяців тому

    भने पछि अरु पल्टन चाहिँ मामा नै रहेछ . गफ चाहिँ दर्रो नै दियो केटाले।

  • @DilaDambar
    @DilaDambar 10 місяців тому

    Ranger is danger ❤❤❤❤❤❤❤

  • @karmeshji4671
    @karmeshji4671 3 роки тому +1

    Salute Nepal armies 👍🙋

  • @बिरपृथकथापामगर

    हो राम्रैसंग थाहा छ त्यो युद्ध जुन माथि चौतारा भन्ने गाउमा भएको थियो माओबादीहरू धेरै मात्रामा हताहत मात्र नभएर धेरैको मृत्यु भएको थियो

  • @keshabbhatta7160
    @keshabbhatta7160 3 роки тому

    Thinks

  • @dipentamang9943
    @dipentamang9943 3 роки тому

    dubai bata herdai xu sir...after watching and i will give you respons❤️🙏🇳🇵

  • @pandeykhim2933
    @pandeykhim2933 3 роки тому

    nice video

  • @ramitarana8079
    @ramitarana8079 3 роки тому

    good

  • @dipakmalla3122
    @dipakmalla3122 3 роки тому +1

    nyceee

  • @Rajutamangsmulesinger
    @Rajutamangsmulesinger 3 роки тому

    Wow nice story ❤️❤️💯💯💞💞

  • @nepalrai9993
    @nepalrai9993 3 роки тому +5

    गणराज्य नेपालको तारा शहिद,” सुस्मा श्रेष्ठ” प्रति हार्दिक श्रद्धान्जलि🙏🏻

  • @DipendraMagar-ux5ni
    @DipendraMagar-ux5ni 2 місяці тому

    हावा कुरा

  • @samerraj1869
    @samerraj1869 3 роки тому +2

    सुरु गरियो हेर्न पहिलो कमेन्ट

  • @Habibullah576
    @Habibullah576 3 роки тому +1

    Mcc zindabad 🇺🇸🇺🇸🇺🇸💪💪💪💪💪

  • @umeshlama3460
    @umeshlama3460 3 роки тому +6

    Sabai maubadi chor lai marnu parxa ni sir

  • @mickeyshrestha9115
    @mickeyshrestha9115 2 роки тому

    Pataxe intarveyu lenu paryo sir

  • @mangallama3071
    @mangallama3071 3 роки тому +4

    गफ दियो मुला अरू पल्टन ले रात भरी लडे पछि बिहान आएर फुर्ती लगाउने पल्टन हो ranger पल्टन

    • @laprangchuli
      @laprangchuli 3 роки тому +3

      RANGER ले कति लडाई लड्यो भन्ने कुरा RANGER को ईतिहास खोजेर पढ् । अरुले लडेको लडाईको जस RANGER ले लिएको छैन यो पनि बुझिराख्नु। डाह ईर्स्याले हुन्न ईतिहास लेख्न छाति फोड्न तयार हुनुपर्छ। जस्ले ईतिहास लेख्यो उस्ले फुर्ति त लाउने भैहाल्यो नी।

    • @falconsingh2494
      @falconsingh2494 3 роки тому

      @@laprangchuli you are 100% right bro. RANGER LEAD THE WAY.

    • @falconsingh2494
      @falconsingh2494 3 роки тому

      GUF LAGAKO HAINA FUCKER ITS TRUTH. TA MUJI KUNCHAI OFFICER KO WIFE KO PENTY DHUDAI THIYAS HOLA.

    • @rabinthakury4925
      @rabinthakury4925 3 роки тому +1

      Talai atankakaari papi marda chinta?

  • @billgeatsbm6290
    @billgeatsbm6290 3 роки тому

    Salut chha sir.sidha interview ma aaunuparyo

  • @govindakatariyatharu120
    @govindakatariyatharu120 3 роки тому

    kripaya yesh bisaye ma partexe video banai rakhidinu bhaye aajha ramro hunethiyo...

  • @tikarai-qw3ml
    @tikarai-qw3ml 8 місяців тому

    यो नेपालि सेना भनाउदा घमण्डिहरुको कुरै सुन्न मन लाग्दैन मलाई

    • @ChandikaChamlagai
      @ChandikaChamlagai 7 місяців тому +1

      Aatankari lai hamro kura kina sunna maan lagx raa

  • @serbahadurraimagar8413
    @serbahadurraimagar8413 3 роки тому +1

    Army is Army

  • @falconsingh2494
    @falconsingh2494 3 роки тому

    LA aja mero vai ko boli sunna paiyo khusi lagyo. be safe.

  • @asimsherpa886
    @asimsherpa886 3 роки тому +1

    ईन्को ड्रामा राम्रो सेम् युद्धकालको रिपोट् सैलि हॉसो र लाज लाग्दो उत्कृस्ट गफ चै लखेटेनौ हाहा 🤣🤣 गुड जब्

  • @dbkarki6263
    @dbkarki6263 3 роки тому +1

    jaya nepal army

  • @newsgorkhali5583
    @newsgorkhali5583 3 роки тому +1

    सुरु गरियो

  • @doncasterlad6903
    @doncasterlad6903 3 роки тому +1

    I don't like any war! it's not good for human !

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 3 роки тому +1

    renjar army sagga pandon veranta ko pani interview lenu hola patrakar jeu

  • @majorngurung5502
    @majorngurung5502 3 роки тому

    👍👍

  • @birendrakhadka1805
    @birendrakhadka1805 3 роки тому

    Himmatwala soldiers salam chha

  • @ngankumarathapamagar2974
    @ngankumarathapamagar2974 2 роки тому

    जब मेरो छोरी सक्यो सबै ले बिर्स्यौ

  • @binodrai9032
    @binodrai9032 3 роки тому +1

    Phone bata bhanda ni live cemara bata intervu leko bhaya batar hunthiyo

  • @thapaprakash7038
    @thapaprakash7038 3 роки тому +1

    Face to face interview line garnus sir ..phone call ma alik khallo vayo

  • @bikramsargam698
    @bikramsargam698 3 роки тому +1

    Pratakxya कुरा गर्नु पर्यो

  • @billgeatsbm6290
    @billgeatsbm6290 3 роки тому

    Sir khoj patrakaar garnujos.sidha interview linu paryo.

  • @armoonrana1882
    @armoonrana1882 3 роки тому +2

    Maile janayoudda ko entview nahereko Sayed kamai hola praye sabai hereko xu tyo tapai haru searching ma Jada jhyamma jhumma buta vako thauma lukera voli palta jhismise ma gako vanne maobaadi xapamaar tanahun vimad ko ho maile uhako antarbaarta pani hereko thyo Jun tapaiharu sanga dare howck ma ladeko..

  • @danielpun2636
    @danielpun2636 2 роки тому

    Nepal army vane ko desh ko shan khamba ho mawobadi vaneko desh drohe ho

  • @sabinkhadka6983
    @sabinkhadka6983 3 роки тому +1

    मायोबादी तर्फ जम्मा कति को मृत्यु भा रछ नि?

  • @bikramsinghsingh1122
    @bikramsinghsingh1122 11 місяців тому

    Ma ni Nepal Army ko Shipahi thiy

  • @PrinceAkki-vu8ll
    @PrinceAkki-vu8ll 5 місяців тому

    Mabadilai kamjor banana khojeko Tara hami kamjor haina

  • @junubogati5391
    @junubogati5391 3 роки тому

    Salaam npl senaa

  • @lilabdrshahi64
    @lilabdrshahi64 3 роки тому +11

    युद्ध नै हो जसले पहल लिन सक्यो उसैले जित्छ। त्यहाँ शाही सेनाले सर्पराइज दिन सक्यो जित्यो। शाही सेना पैसाको लागि लड्यो माओवादी सेना देश परिवर्तन हुन्छ कि भनेर लड्यो। जे भएपनी आफ्नै दाजुभाइ दिदिबहिनीहरु बिचमा मारामार भयो। समग्रमा लडाइँ न त दाइले जित्यो न त भाइले जित्यो.. आखिर सबै नेपाली नै भएकोले जिते सबैले जित्यो हारेपनी सबैले हार्यो। नबुझ्नेले जे सुकै भनुन निस्वार्थ भावना लिएर देशको लागि रगत बगाउने ती वीर सहिदहरु र सहिदको परिवारलाई सम्मान गर्नुपर्छ। जागिर एउटा कर्तव्य पनि हो... पालना गर्ने दौरानमा ज्यान गुमाउने सेना प्रहरीहरु र उहाँहरुको परिवारलाई पनि सम्मान गर्नुपर्छ। निर्दोष जनताहरुलाई सम्मान छ।

    • @sanatkc630
      @sanatkc630 3 роки тому +12

      Poisa ko lagi ladyo Jun vanu bho tyo galat ho tapai lai 5 lakhe sipahi vana milxa teso vaye

    • @davidrai8749
      @davidrai8749 3 роки тому +10

      Paisa ko kura garxa muji ja gaera prachanda lai goli han 10000nrs dinxu

    • @romanghimire193
      @romanghimire193 3 роки тому +7

      तपाईं हरु चाई प्रचण्ड को suwartha को लागि लड्नु भो नेपाली सेना ले चाई देश को लागि लड्या हो

    • @lilabdrshahi64
      @lilabdrshahi64 3 роки тому +2

      @@sanatkc630 मजाले मिल्छ सर...भन्न सक्नुहुन्छ। आखिर आस्थालाई पैसा र जागीरमा बेचिएको जस्तो त भयो.. भलै त्यो बेला कि ५लाख कि एक थान जागीर भनेर कोही मृत्यु पत्रमा हस्ताक्षर गरेर हिँडेको थिएन। सेना प्रहरीमा भर्ना हुन युवाहरूको किन होडबाजी छ? त्यो आयश्रोत नै मुख्य कुरा होनि होइन र सर? देशको सेवा मुख्य छैन नि। अर्थात निशुल्क देशको सेवा गर भनेर मापदण्ड बनाउने हो भने कोहि तयार होलान र? यो समाजको चिन्तन नै पुँजीवादी छ। हामी सबैले आर्थिक सहजताकै लागि काम गरिरहेका छौँ। यो दुर्भाग्य होनि सर।

    • @sanatkc630
      @sanatkc630 3 роки тому +3

      @@lilabdrshahi64 harek manis le afno jiban ma aauta na aauta pesa aangaleko hunch. Angalnai parcha. Tapai le pani aauta pesa angalnu bhako hola maile pani angaleko chu. Tapai ko pesagat parichaya hola mero pani pesghat parichaya cha. Tyo sangai hami samaj vitra ko aauta manis ho hamro samajik tatha pariwarik jimewari pani cha. Tyo jimewari pura garna kai rakam afu le angaleko pesabata line garinch. Aaba teslai hami k vani poisa ko lagi gareko vani? Poisa linu aauta kura ho tara afu aabadtha pesa prati ko bafadari diyeko jimewari nibaunu aauta thulo gun ho. Testai sainik pani aauta pesa ho yaha aaune pani tapai hami jastai samajko manis ho. Yusle sainik pesa suru garda maile garnu parni k ho vani bujisakeko huncha afno jiu jyan sapat khayera sumpisakheko huncha aaba yeslai poisako lagi vani kati uthchit huncha?

  • @eakrajpunmagar5391
    @eakrajpunmagar5391 3 роки тому

    Ahile ko army lae sode hunx...ladaeko bare ma....hamro kura astai vayo...

  • @khatiwadabed
    @khatiwadabed 3 роки тому

    👍️👍️👍️👍️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @prakashgc8061
    @prakashgc8061 3 роки тому

    Sir beni ko intervieu linu hola

  • @mrcrotchet4012
    @mrcrotchet4012 3 роки тому

    Video interview matra lyaunu hola toit… ramro nasunne raecha ali visual nai ramro dekhene raecha yaar

  • @funtube30
    @funtube30 3 роки тому

    Kavre bhakundebesi ko army barrack war ko barema banaunus na

  • @sagargurngsagar5230
    @sagargurngsagar5230 3 роки тому

    Nepal ko last ladai vane ko yo nai thiyo malai aile pani samjinda dar lagxa

  • @eakbahadur6514
    @eakbahadur6514 3 роки тому

    हाव

  • @krishnaaryal5240
    @krishnaaryal5240 3 роки тому

    🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️

  • @GomBahadur-hz1to
    @GomBahadur-hz1to 3 місяці тому

    Hawa kura garxa jatha le

  • @rajkumartamang7795
    @rajkumartamang7795 3 роки тому +1

    Darechowk ma parnu bhayeko ghaite maobadi..
    ua-cam.com/video/ikqvzNqs2QI/v-deo.html

  • @monishmakimlungeli
    @monishmakimlungeli 3 роки тому

    Eutai khadal ma 12 jana ko las pureko kaha vuleko xura!

  • @bikramsinghsingh1122
    @bikramsinghsingh1122 11 місяців тому

    Badi nabol chip

  • @lankaaale639
    @lankaaale639 3 роки тому +1

    ho maobadi lai marnu ramro kura ho twra ti daka chor fata nepali police ani nepali sena haru le hamra didi bohini haru lai aakhai agadi balat kar gardan ahile poni ris uthe rw aauxha sala nepali janta ko surwkxha ma khtai rw gako last ma uhi janta lai balatkar gardai mardai ani maobadi marim vanne gartheyo sala chor army police haru le ho jeje gare poni maobadi lai chini rw garnu parne ho

  • @chandrakanta6389
    @chandrakanta6389 3 роки тому

    tapai pani hunu hudo raixa

  • @pinkmountain4642
    @pinkmountain4642 3 роки тому +1

    यो भाईले मानव अधिकारबारे पुरै गफ दियो । दारेचोक भिडन्तमा घाइते भएकाहरुलाई गोली हानेको र त्यसरी सेनाले गोली हान्दा पनि नमरेको प्रवल भन्ने छविलाल दाहालको एउडो ठिटोको अन्तर्वार्ता यतै युट्युवमा अझैं देखिन्छ।
    ब्यारेकमा लगिएका दर्जनौं बन्दीलाई भैरवनाथ गणले जिउँदै शिवपुरी लगेर खाल्डो खनेर हालिएको बिषय आजसम्म पनि सेनाको मानव अधिकार सम्बन्धमा मुहार कालो बनाउने घटना बनिरहेको छ । एकजना फूल कर्णेल कुमार लामा बेलायतमा युद्धकालीन मानव अधिकार हननको प्रकरणमा थुनामै परे ।
    त्यहाँको फिल्ड ५ मिनेटमा सेनाको अनुकुलतामा आएको होइन । सिधा गएको टोलीलाई छविलाललाई अर्बपति बनाउन देशमा हिंसा मच्चाउन हिँडेको खाईदेउ टोलीले लखेटेको र फ्लाइङ गरेर अपहिल पोष्ट कब्जा गरेको टिमले ध्वस्त पारेपछि मात्रै दारेचोक लडाई शाही सेनाको अनुकुलतामा आएको हो । त्यहाँ घाइते भएको एउटा सिपाही मैले नै भेटेको छु, मेरो भिनाजुको घरमा ( मेरो भिनाजु महासेनानीबाट अवकाश प्राप्त) । कोही घाइते भएन भनेर गफ दियो । यो गफ दिन छबेका छाउराहरुबाट सिकेको हो क्या हो सेनाका भाईहरुले ? अब त नेपाल तारा पाइन्न हौ केटा हो गफ जोतेर । कि के हो ?

    • @roshanshrestha2508
      @roshanshrestha2508 3 роки тому +5

      Hahahah prachanda ko sena bolyo

    • @dp1985able
      @dp1985able 3 роки тому

      Pink mountain Name sahit prastut garnu na tyo ghaite laai ani 20was garaula . Natra hawa gaf nahanda hola

    • @dvultureseye1940
      @dvultureseye1940 3 роки тому +2

      @ pink Mountain
      के नवल शाह ले गफ हानेरै नेपाल तारा पाएका हुन् ? राज्य बिरुद्ध उत्रिएका माउवादी लाई सोत्तर परेर पो हो त . अनि यो घाइते थियो उ घाइते थियो यो घाइते माओबादीले यसो भन्यो भन्ने कुरा घाम मा सुकाइदेउ . ति घाइते माओबादीको कुरा मैले पनि सुन्याछु . उनले १०० % सत्य भने भन्ने प्रमाण के छ ? सेनाले कहिल्लै इण्टर्भियु दिदैन जे भने पनि हुन्छ भनेर पनि त्यसो भनेको हुन सक्छन् नि ? घाइते घाइते भएपछी पाखातिर लुकेर बसेर पछि कथा बनाएका हुन कि के छ प्रमाण ?

    • @krishnachettri932
      @krishnachettri932 3 роки тому

      Good nepal armi

    • @krishnachettri932
      @krishnachettri932 3 роки тому

      Antikare

  • @s.bprayash1286
    @s.bprayash1286 3 роки тому

    जन हत्यारो

  • @lilabohara374
    @lilabohara374 3 роки тому

    Maubadi le khubai gf finxan yasari jo k satthe kura sunna ni moja aux

  • @jugalbantawa1930
    @jugalbantawa1930 3 роки тому

    Um.um gareko alik rude suniyo hai karyakam prastota ji

    • @thenepalesecivilwar108
      @thenepalesecivilwar108  3 роки тому +5

      टेलिफोने बर्तामा यसरि बिचमा हजुर हजुर भन्दै आफ्नो उपस्थिति नजनाए सम्म लाइन काटिएछ भन्दै उताबाट फोन राखिदिने वा बिचमै हेलो हेलो भन्ने समस्या देखिएर जाने बुझेरै गरेको हो सर , प्रतक्ष्य अन्तर्वार्तामा त्येस्तो नहोला । धन्यावाद!

    • @jugalbantawa1930
      @jugalbantawa1930 3 роки тому +1

      @@thenepalesecivilwar108 Hajur hajur vanda ramro suninxa um.um vanne sabda chai alik rude suniyo vanna matra khojeko ho...
      nevermind
      Big fan

  • @milanrai4275
    @milanrai4275 3 роки тому

    Real face interview garnu na

  • @Footballscore123
    @Footballscore123 3 роки тому

    Yo pahile bhayeka sabai war haruko explanation le aba ke results dinxa, bistarai Santa bhayeko mahol feri yesle yesari maryo usle yesari maryo😡😡😡 ke painxa yesto interview le aafno xora xori gumayeka Buwa Aama lai aananda hunxa yesle????

    • @karnamagar6273
      @karnamagar6273 2 роки тому +1

      ईतिहास हो जानेको राम्रो

  • @नेपालीमाटो
    @नेपालीमाटो 3 роки тому

    राजाबादी हरु पुन चल्बलौदै छन् l त्यसकारण अब जनमुक्ति सेना पुन एकी कृत भयर अघि बढ्नुको बिकाल्प छैन पुराना कुरा बिर्सियर l

    • @thenepalidevils8906
      @thenepalidevils8906 3 роки тому +2

      Kunai bideshi sakti leh uchalera aako ho ra? Nepali janata aaka Hun. Timi haru nepali janata marera garis kranti. Lok tantra ma lok leh raja mage pachi aba raja aucha. Timra neta haru ka din aaye. Sab ka mahal haru ra vrastachar ko hisab nikalne bela aayo. Khub raja lai aparadhi vanera janata uchalne haru raja desh mai thiye ta timro sarkar huda kina karbahi garna sakenau? Yedi aparadhi vanye jasko karan 17000 janata mare kina karbahi garenan. Raja ta nepal mai thiye ta.

    • @lowkid4689
      @lowkid4689 3 роки тому +1

      Aba ta bhutdinxa army le timharu ko lal sena lai. Raja le maya layera full force use nagar vanya ho army lai, Yedi army offensive matra vako vaye yo maubadi ko naam nisan hunthena. Ani burjuwa shiksha kasto lagxa aaile? School haru jalauna jani haina? Kal karkhana ni jalauna jau na India ko ishara ma. Aba ta banduk ni xaina, sojo janta haru lai kasari lutni hola?
      Palpa durbar kina jalako??
      Madi ma 3 ta army marna lai purai sarba sadaran vako bus ma ambush hanni atankari.

    • @lowkid4689
      @lowkid4689 3 роки тому +2

      Raja ko xora raja huna hunna vanni parchandey jhyali garera xori lai mayor banau da kei bolyo lal sena le?
      Khukhura chor ko hat katni lal sena haru aaile afnai Supreme commander le desh bechada kei garyo?
      Hypocrite degenerates peice of shit commies.

    • @thenepalidevils8906
      @thenepalidevils8906 3 роки тому

      @@lowkid4689 I feel your sentiments bro. Samjhera lyayo vani ta yeni jasta lai eutai khaldo ma purna parni ho.

    • @rameshj.3438
      @rameshj.3438 3 роки тому

      चुस्नलाई हो र

  • @dipakthapa7126
    @dipakthapa7126 3 роки тому

    Sabb khuttama goli laeka ghaite hrulaii pni mareka hun re Ii dailaii manoj sang sangaii enterview linu poryo

  • @PrinceAkki-vu8ll
    @PrinceAkki-vu8ll 5 місяців тому

    Timi haru chorle matadi janmako

  • @bhagyashreebhagyashree3782
    @bhagyashreebhagyashree3782 3 роки тому

    La hamila Pani harna suru gariyo hai