अलिफ खान र सुनिता बागदासले गाए पहिलो चोटी 𝗣𝗜𝗥 पिर | Alif Khan VS Sunita Bagdas | New Live Dohori

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • अलिफ खान र सुनिता बागदासले गाए पहिलो चोटी 𝗣𝗜𝗥 पिर | Alif Khan VS Sunita Bagdas | New Live Dohori
    #Alifkhan #Sunitabagdas #PIR #NewLiveDohori2022 #Padherirodhighar #पिर
    ----------------------------------------------------------------------
    🎼 Original Song by: 𝗣𝗜𝗥 "पिर"
    ------------------------------------------------------------------------
    ► Song : 𝗣𝗜𝗥 "पिर"
    ► VocaL : 𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵 𝗦𝗮𝗽𝘂𝘁 & 𝐒𝐚𝐦𝐣𝐡𝐚𝐧𝐚 𝐁𝐡𝐚𝐧𝐝𝐚𝐫𝐢
    ► Lyrics / Music: 𝗣𝗿𝗮𝗸𝗮𝘀𝗵 𝗦𝗮𝗽𝘂𝘁
    Original VIDEO LINK :- • Prakash Saput Re-uploa...
    ==========================
    🎼 Padheri Rodhi Ghar : Part- 8
    =======================================
    Lead Singer:
    🎤 Alif Khan
    VS
    🎤 Sunita bagdash
    =======================================
    Musician Team :
    ♬ Sarangi : Surya Purbachhane
    ♬ Keyboard : Gem Thapa Magar
    ♬ Flute : Pawal Rai
    ♬ Madal : Prakash KC
    ♬ Madal : Sunil Bardewa
    ♬ Octapad : Kishor Lamsal
    TechnicalTeam :
    🎥 Camera
    🎥 Mahesh Mahara
    🎥 uddav Oli
    🎥 Krishna BC
    🎥 Edit :
    🎥 Bishal Nath Yogi [ 9823482824 ]
    ♬ Recordist : Bhupendra Sunar
    ♬ Audio Mix : Samit pariyar
    Padheri Rodhi Ghar Official 2022
    Gangabu Chowk
    =======================================
    ✌ Managment- Nabaraj Basnet
    =======================================
    All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © PADHERI RODHI GHAR, 2022
  • Розваги

КОМЕНТАРІ • 794

  • @govindakarki4998
    @govindakarki4998 2 роки тому +124

    प्र्कास सपुतलाइ धन्यवाद दिनु पर्छ।किन भने यति मिठो भाका बनायकोमा।यस गीतमा सुनिता र अलिफको दोहोरि यक दम दामि लाग्यो।

  • @gaighat989
    @gaighat989 2 роки тому +52

    टिकटकमा हेरे अनि तत्कालै यु ट्युबमा सर्च गरेर हेर्दैछु । सलाम छ प्रकाश जि लाई जसले यति राम्रो सबैको मन छुने भाकामा पिर निकाल्नुभयो । प्रकाश जि पछि यो भाकामा दोहोरी गाउनुहुने तपाईं हरुनै पहिलो होला शुभकामना छ ।

  • @laxmidhungana6922
    @laxmidhungana6922 2 роки тому +34

    अहिले सम्मकै उत्कृष्ट गित लाग्यो । अलिफ खानको शब्द झनै मिठा । शुभकामना

  • @khagendrarijal4881
    @khagendrarijal4881 2 роки тому +124

    गित हेर्दा हेर्दै मेरो त आँसु नै आयो सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद 😍😍😍😍🙏🙏🙏

  • @buddhagurung8134
    @buddhagurung8134 2 роки тому +19

    प्रकाश सपुत लाइ सलुट छ। यती राम्रो गित सबै नेपाली को मन मुटु छुने। र भाइ बैनी ले राम्रो संग गाउनु भयो।

  • @anjandilip4250
    @anjandilip4250 2 роки тому +42

    सारै राम्रो लाग्यो अलिफ र सुनिता बहिनीले गाको राम्रो यति राम्रो गीत सिर्जना गर्नु हुने प्रकाश भाई लाई धेरै धेरै धन्यवाद अनि शुभकामना छ

  • @urmilabhattarai7950
    @urmilabhattarai7950 2 роки тому +20

    म नेपाली मेरो लोकदोहोरी मेरो रगतमा छ अनि यो गीत गाउने दुबै जना लाई धेरै धेरै बधाई तपाई हरु भएर मेरो कानमा यो संगीत गुन्जिरहेको छ । हरेक शब्द शब्दमा मिठास छ ।

  • @amritsapkotaofficial
    @amritsapkotaofficial 2 роки тому +29

    आहा मनै छुने दोहोरी

  • @गुल्मेलिएम.पि.मगर

    आहा कति आननन्द बधाइछ विशेष गरि सर्जक प्रकाश सपूत ज्यु अनि सोही गितमा v/s अलिफ@सुनिता ज्युलाइ र सम्पुर्ण टिमलाइ अग्रिम सफल्ताको शुभकना🌺🌺🥀🌹🌺🌹

    • @Phokgaming12
      @Phokgaming12 2 роки тому +1

      योपो हो रियल दोहोरी सुनिता र अलिफ लाइ शुभकामना अलिफ लाइ विषेश साथी को नाताले

    • @amalasharma5605
      @amalasharma5605 2 роки тому +2

      आहा!😪कति आनन्द लाग्यो! सर्जक प्रकाश् सपूत लाई धन्यबाद! गायक अलिफखान र गायिका सुनिता बगदास दुबै लाई मुरि मुरि धन्यवाद ! भावुक गीत गाउनु भयो! शब्द र स्वर
      अनि गसुने कला ले सारै नै भावुक बनायो!😪

    • @devakakarki1325
      @devakakarki1325 2 роки тому +1

      @@Phokgaming12 ooool999

  • @sunitabagdas2320
    @sunitabagdas2320 2 роки тому +75

    सर्बप्रथम प्रकाश दाइ लाई मेरो नमस्कार यति धेरै मन छुने गित सिर्जना गर्नु भएकोमा हामी ले पनि पोहिलो पटक लाइभ दोहोरी गाउने कोसिस गरेका छौ गाउने क्रममा केही कमि कम्जोरी भएको होला तेस्को लागि माफी चाहान्छु दोहोरी कस्तो लाग्यो हेरेर सल्लाह सुझाव दिनु होला...

    • @rameshphagami202
      @rameshphagami202 2 роки тому +2

      सारै राम्रो शब्दको छनोट सांगितीक यात्राको सफलताको शुभकामना

    • @renuneupane4472
      @renuneupane4472 2 роки тому +2

      Yestai salin ra vadra sabda ma sadhai gaunus hai sis fohori word haruko aante garauna hjrharu le miler love u baini hhrko sadhai pargati hos💞🙏

    • @afnaikathayoutubechannel2555
      @afnaikathayoutubechannel2555 2 роки тому +2

      prakash saput sir ko geet xanot garnu vaxa sarai ramailo vako xa suvakamana xa hajur sis

    • @shaktimagar1225
      @shaktimagar1225 2 роки тому +2

      आहा धेरै राम्रो छ सफलताको शुभकामना बैनि😍👍️

    • @meenarai3721
      @meenarai3721 2 роки тому +1

      Dherai ramro xa di

  • @kamaladhakal8395
    @kamaladhakal8395 2 роки тому +22

    उक्त गीतको सर्जक प्रकाश सपुत लगाएत अलीफ खान अनी सुनीता लाई धेरै धेरै धन्यवाद साथै सफलताको शुभकामना।

  • @nanigrg5081
    @nanigrg5081 2 роки тому +46

    टिकटकमा देख्नेबित्तिकै UA-cam मा सर्च गरेर हेरे धेरै राम्रो लाग्यो #हार्दिक बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिम लाइ,।

  • @indiraadhikarigautam9850
    @indiraadhikarigautam9850 2 роки тому +17

    मलाई सारै मन पर्ने भाकामा दोहोरी गाइगीनु भएकोमा धन्यबाद टीमलाई👍👍👍❤️💕💕💕💕❤️

  • @laxmichhetri3294
    @laxmichhetri3294 2 роки тому +11

    हेर्दाहेर्दै आँसु नै खसेछ ❣️ मनै छुने ❤️❣️❤️गित 🙏🏻🙏🏻🙏🏻very very nice 🙏🏻❣️🥰🥰🥰

  • @rijalhariram3331
    @rijalhariram3331 2 роки тому +5

    अलिफ भाईका सब्दचयन धेरै राम्रो लाग्छ

  • @rktv6047
    @rktv6047 2 роки тому +8

    आहा कति मिठो स्योर हो अनि मिठा मिठा शब्द हरु हुन दोहोरी होत यस्तो हुनु पर्छ मेरो अँखा बाट आँसु नै आयो😭😭😭😭😭😭🙏🙏🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 2 роки тому +14

    पाल्पाली गायक तथा संगीतकार #अलिफ खान भाई र गायिका #सुनिता बागदास बहिनीको #पीर असाध्यै राम्रो लाग्यो साङ्गितिक यात्रामा निरन्तर सफलताको शुभकामना

  • @yatribasan3043
    @yatribasan3043 2 роки тому +14

    सुमधुर स्वरका धनी अलिफ खान ज्यु,सुनिता ज्यु र सारा नेपालीहरुकाे मनमुटुमा बस्न सफल भएकाे सानाेभाई सचिन परियार सबैजनाकाे सुमधुर स्वरमा सजिएका याे लाेकदाहाेरी गितले वाकई मलाई भावुक बनायाे।तिनैजनाकाे उत्तराेत्तर प्रगतिकाे लाखाैँ लाख शुभकामना छ।

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 роки тому +2

    अाहा कति मिठाे साेर शब्दा धेरै धेरै राम्रो र बदाई छ अलिप भाइ र बैनिलाई फुच्चेलाई पनि बदाई छ

  • @krishnathapa5912
    @krishnathapa5912 2 роки тому +34

    आहा कति राम्रो दोहोरी अगामी दिनको धेरै धेरै शुभकामना ❤️🎼🎼

    • @rameshroka5972
      @rameshroka5972 2 роки тому +3

      heaet touch word keep it continue Alif bro.

  • @gangagiri8071
    @gangagiri8071 2 роки тому +4

    अति राम्रो छ दुबै जना को शब्दमा पेछ बिदेशमा रहने हरुलाइ बधाइ छ दुबै जना अलिफ र सुनिता लाई राम्रो गित गाउनु भएको मा

  • @darshanatiruwaofficial5817
    @darshanatiruwaofficial5817 2 роки тому +17

    आहा कति मीठो अलिफ दाइ अनि सुनिता दिदिको मखमली आवाजमा अति मीठो सिनुएको छ जति सुने पनि सुनु सुनु लाग्ने

  • @amarramarokaya4565
    @amarramarokaya4565 2 роки тому +3

    बयान गर्ने कुनै शब्द छैन,,स्वर र शब्द कति मिठो र मार्मिक ,,सुभकामना दुबै जनालाई

  • @gyantamang9911
    @gyantamang9911 2 роки тому +88

    स्वर र शब्दको बेजोड तालमेल ले हामिलाइ रमाइलो महसुस बनायो।दुबै कलाकार मित्रहरू लाई धन्यवाद।🙏

  • @prakashsungalafilms4744
    @prakashsungalafilms4744 2 роки тому +16

    यसको ओर्जिनल गीत दिनमा 5/6 पटकहेर्नु पर्ने हैन के लत लागेको यस्तो👍🙏❣️❣️❣️ ग्रेट #प्रकाश_सपुत_विश्वकर्मा)

  • @tarapun7953
    @tarapun7953 2 роки тому +18

    धन्यवाद छ गित सर्जकलाई अनि शब्दभावमा मिठासका साथ दोहोरी गाउने कलाकार द्वय अलिफ र सुनिताको शब्दसृजनाले झनै मन्त्रमुग्ध भइयो । धन्यबाद छ तपाईँहरूलाई सफलताको शुभकामना

  • @chandraraj2882
    @chandraraj2882 2 роки тому +35

    प्रकाश सपुको ' पीर ' गीत अलिफ खान र सुनिताले एकदम दामी अनि सुमधुर स्वरमा गाउनु भएकोमा दुवै जनालाई धन्यबाद साथै बधाई छ।

  • @mansingsony6364
    @mansingsony6364 2 роки тому +8

    आहाहा यो होनी प्रकाश सपुत को कला र गित सॅगित मा योगदान भनेको मन छोने गित पिर।

  • @mahendrabhandari6473
    @mahendrabhandari6473 2 роки тому +5

    स्वर अनि शब्दको धनी दुबैलाइ धन्यवाद साथै यस गीतको शब्दकार गायक प्रकाश सपूत सरलाई लाखौ लाख सुभ कामना आगामी दिनहरुमा अझै राम्रा गीतहरु पाम

  • @asmitarai9608
    @asmitarai9608 2 роки тому +1

    प्रकाश सपुत को यो गित यतिकै पनि सुपरहिट छ सबैको मन मा बसेको त्यसैमा हजुर हरुले यति राम्रो गरि पुन पस्किनु भयो सम्पुर्ण लाई बधाइ

  • @mayapariyar5486
    @mayapariyar5486 2 роки тому +31

    कति मिठो सोर अनि शब्द धेरै धेरै छ बाबु नानि लाई हस ❤❤🌹🌹🌹

    • @bedgurung2658
      @bedgurung2658 2 роки тому +1

      Great voice Alif and Sunita God bless you

    • @mayapraja634
      @mayapraja634 2 роки тому +1

      👌👌👌👌👌👌👌👌

  • @jiventhapa1855
    @jiventhapa1855 2 роки тому +22

    अाहाँ कति मीठो अवाज जति सुनेनि उतिनै सुनुउ सुनउ लागने

  • @shivashrestha6502
    @shivashrestha6502 2 роки тому +6

    Aha Kati mitho sabda ani vaka Prakash saput lai salam xa ani Sunita ji ra alif ji lai Pani shubhakamana

  • @manishathapatm4056
    @manishathapatm4056 2 роки тому +29

    दुबै जनाको शब्द दाम्मी लाग्यो 👌👌 आलिफ जि को फ्यान त यसै थिए.....सुनिता जि को आवाजमा यती धेरै मिठास रैछ कि Tiktok मा सुनेर धित नमरेर UA-cam मा आइपुगे👏👏
    tiktok बाट आउनु भाको जति 🤚🤚🤚

  • @baishsunar6799
    @baishsunar6799 2 роки тому +6

    आहा मार्मिक शब्दमा प्रस्तुतिले दिनु भको छ सारै आनन्दा लायो बधाई छ अलिफ ज्यु साथै सुनिता ज्यु लाइ 🙏🙏🙏💋💋

  • @kumar_skb
    @kumar_skb 2 роки тому +8

    धेरै राम्रो छ अति भावुक भए 2 पटक सुने आँखा पनि रसाए सुनिता 🆚अलिफ जि लाई धेरै धन्यवाद को साथमा सफलता को कामना र बिशेष गरि यति मीठो गित सृजना गर्नु भएको मा धन्यवाद भाग २ पनि चाइयो है हजुर्❤️❤️👌👏👏🙏🙏🙏

  • @gurungdevipun2542
    @gurungdevipun2542 2 роки тому +1

    प्रकाश सपूत को यो अभुतपुर्ब रचना मा आधारित ,आलिफ र सुनिता को दोहोरी ले पनि रुवायो मलाई ।
    असाध्यै मन छुने शब्द हरु,मीठो स्वरको धनी हरु दुबैलाइ बधाइ अनि शुभकामना ।

  • @buddhalalghising600
    @buddhalalghising600 2 роки тому +2

    आइले सम्म को उत्कृष्ट लाग्य छ प्रकाश सपुत को पिर अलिफ र सुनिता को प्रस्तुती 💕🙏💕

  • @rajustha4300
    @rajustha4300 2 роки тому +1

    रियल कलाकार को भन्दा नि अलिफ जि र सुनिता जि को स्वर पो सारै मीठो लाग्यो । बधाई छ ।

  • @chetananeupane7348
    @chetananeupane7348 2 роки тому +12

    सारै राम्राे सगँ प्रस्तुत गर्नुभयाे अलिफ भाइ सुनिता बैनिले, मन छुने गरि, शब्द सँगित भाव मिठाे लाग्याे । तर सुनिता बैनिले कमलाे मुटु कमलाे छाति भन्दा अल्लि भाका फरक भएर फेरि मिलेकाे जस्ताे छ

  • @amritabhatta8066
    @amritabhatta8066 2 роки тому +2

    निकै मिठो स्वरको धनि अलिफ खान र त्यस्तै मिठो स्वरकी धनि सुनिता दिदिले गाएको गित अरू भन्दा निकै उत्कृष्ट लाग्यो सम्पूर्णमा सफलताको शुभकामना

  • @geetabc5714
    @geetabc5714 2 роки тому +5

    आहा कति मीठो दिल नै आनन्दमय हुने लय । धेरै धन्यवाद सर्जक प्रकाश सपूत ज्यु । अनि दोहोरी गाउनु भाको हजुरहरु ले झन राम्रो बनाइदिनु भो गीतलाइ ।

  • @subashbagdash1262
    @subashbagdash1262 2 роки тому +1

    धेरै राम्रो छ 😭😭😭😭♥️♥️♥️♥️ रसुभ कामना छ 🙏🙏🙏🙏

  • @bimalachhantyal7304
    @bimalachhantyal7304 2 роки тому +2

    यो गित र गितको शब्द अतिनै मन पर्यो अझै राम्रो राम्रो गित गाउदै जानू अलिफ र सुनिता सबै तिम लाई धन्यवाद अनि गित निकाल्ने parakaasa saput lai pni

  • @ishworkumar5984
    @ishworkumar5984 2 роки тому +9

    आहा कति मजा आयो सुनदा अलिफ सरले गऊदा

  • @sumitra.shrestha7199
    @sumitra.shrestha7199 2 роки тому +25

    आहा कति मीठो स्वर सुनिता र अलिफ जि को। हजुर हरु को उज्ज्वल भविस्यको शुभकामना ।

  • @chakrakc9789
    @chakrakc9789 2 роки тому +19

    अलिफ र सुनिता बधाई छ ,पिठोभाखामा ,दोहोरीमा ढालेकाेमा,,

  • @ramesharyal1905
    @ramesharyal1905 2 роки тому +5

    सार्है मनछुने गीत गितकार प्रकाश शपुत लाई धेरै धेरै धन्यवाद तथा शुभकामना , गायिका सुनिता र गायक अलिफ लाइ मुरी मुरी धन्यवाद,पधेरी रोधीघर प्रति पनि धेरै धेरै धन्यवाद तथा शुभकामना,

  • @bodharajbasnet3482
    @bodharajbasnet3482 2 роки тому +1

    बधाई छ भाई अलिफ र सुनितालाई पिरको भाबनामा अाफुलाई बगायर गायको यो नौरङ्गि भाखामा फरक र साह्रै सुमधुर स्वरमा पस्कियको गितले दर्शक स्रोता सबैको मन पक्कै छोयको छ ? उपस्थित गायक /गायिकाहरू तथा त्यहा सानो बाल कलाकारको मिठो स्वरपनि गुन्जियकोछ !!! सबैमा धेरै बधाई छ !!!!
    प्रदेश ५ दाङ्गको तुल्सिवुरबाट ।।।।

  • @rabingadal5771
    @rabingadal5771 2 роки тому +2

    आहा!!! कति सुन्दर शब्द अनि लय गित सकिएको पत्तै भएन बधाइ छ दुबैलाई

  • @ujalsp8033
    @ujalsp8033 2 роки тому +2

    अाहा कति गहन शब्द ❤️❤️सुनिता र भाइ अनिफलाई❤️❤️धेरै धेरै माया ❤️

  • @Sushmapokhrel00
    @Sushmapokhrel00 2 роки тому +48

    आहा धेरै राम्रो दोहोरी बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🎼🙏

  • @bodharajchapagain9906
    @bodharajchapagain9906 2 роки тому +4

    धेरै राम्रो शब्दहरुको रचना । माया एक अर्कामा हुदाहुदैपनी बिछोद हुने जोडी हरुको लागि आसु झार्ने लय शब्द । अति राम्रो ।

  • @लक्ष्मीलक्ष्मी-ध9श

    कति राम्रो गित शुभकामना सबै टिमलाई

  • @pandeygokul6618
    @pandeygokul6618 2 роки тому +3

    , आहा कति मिठो कमेन्ड नगरी बस्नै सकिन विशेष धन्यवाद प्रकाश दाईलाई

  • @chandrashahthakuri6158
    @chandrashahthakuri6158 2 роки тому +7

    उच्च सम्मान छ आलिफ र सुनितालाई। सफलताको शुभकामना सम्पूर्णमा !

  • @kanxinanu299
    @kanxinanu299 2 роки тому +7

    के मा मन दुखायौ र माया अन्तै सार्यौ 🌹🌹
    नौनि जस्तो मेरो मनलाई ढुङगा जस्तै पार्यौ
    👌👌👍आहा मनै छोयो

  • @gajendrathapamgr3086
    @gajendrathapamgr3086 2 роки тому +10

    प्रत्येक शब्द ले मन छोयो सम्पूर्ण टीम लाई सफलता को कमान

  • @safikmiya116
    @safikmiya116 2 роки тому +4

    alif vai sunita baini ko ati ramro geet la badhai xa hai

  • @bishnutiruwa9840
    @bishnutiruwa9840 2 роки тому +1

    सर्बप्रथम त प्रकाश जि लाई मेरो नमन छ। जस्ले यति मिठो गित सिर्जना गर्नु भयो । तेश पछि हजुर हरु सम्पुर्ण लाई ।।

  • @namunabhandari277
    @namunabhandari277 2 роки тому +4

    अति राम्रो प्रकास भाइ को सृजना मा रहेको गित सबै टिम लाई धेरै शुभकामना ❤️❤️

  • @nirakshetri7461
    @nirakshetri7461 2 роки тому +19

    सचिन को expression अनि नयाँ मन पर्ने भाका मा सारै मन परेको

  • @sunilgr9014
    @sunilgr9014 2 роки тому +5

    प्रकाश सपुत भाई को यो गाना सुनेर आसु नआउने को होलान् र, अहिले सम्मकै धेरै हेरेको र सुने को गाना पिर, प्रकाश सपुत भाई धेरै शुभकामना बधाई छ धेरै धेरै

  • @ramesharyal1905
    @ramesharyal1905 2 роки тому +1

    यो सिजन को एकमात्र भाइरल बन्यो यो गित र भिडीयो, धन्यवाद सर्जक,गायक गायिका र पधेरी रोधीघर,

  • @nirmalanittubk7141
    @nirmalanittubk7141 2 роки тому +4

    गित एकदम राम्रो बनेकाे छ अलिफजिकाे पस्तुती त पहिलेदेखि नै राम्रो लाग्थ्यो, सुनिताजिकाे पस्तुती पनि एकदम उत्कृष्ट लाग्याे धेरै जनाकाे जिवनसङ्ग मेल खाकाे छ याे गीत अग्रिम शुभकामना हजुरहरुलाई, विशेष -विशेष धन्यवाद गितकाे सर्जक प्रकाश सपुतजिलाई

  • @suyongshrestha1436
    @suyongshrestha1436 2 роки тому +11

    अाहा कति राम्रो गित गाउनु भयो सुनिता र अलिप जि।

  • @minathakuri1812
    @minathakuri1812 2 роки тому +3

    अलिफ को स्वर मिठो छ ।सबै कलाकार लाई मेरो नमन छ।।।

  • @ranaido1434
    @ranaido1434 2 роки тому +1

    निकै मीठो भाबुक गित गाउनु भो । सम्पूर्ण लाई धेरै धेरै बधाई ❤️🙏

  • @kismatthapa963
    @kismatthapa963 2 роки тому +16

    आहा कति राम्रो गित 🎶
    सफल्ता को शुभकामना सम्पुर्ण लाई 🙏

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 роки тому +3

    धेरै राम्रो मिठो स्वर गित

  • @raazsilwal8331
    @raazsilwal8331 2 роки тому +2

    आहा सारै आनन्द आयो 🙏❤️ कति मिठा अनि मार्मिक शब्द #अलिफखानको #बिग फ्यान ❤️

  • @krishnakhadka277
    @krishnakhadka277 2 роки тому +7

    सुन्दा मलाई साह्रै मजा आयो धन्यवाद छ

  • @parbatipoudel5872
    @parbatipoudel5872 2 роки тому +2

    आहाँ कति आनन्द सुन्दा पनि धेरै धन्यवाद सर्जक प्रकाश सपुत भाई र अलिफ र सुनिता बैनी लगायत सम्पूर्ण टिम लाई अग्रीम शुभकामना

  • @gemthapamagar1639
    @gemthapamagar1639 2 роки тому +35

    आहा ! जत्ती सुनौं सुनिरहु लाग्ने दोहोरी ... best of all team

  • @harigurungsolty6731
    @harigurungsolty6731 2 роки тому +2

    धेरै धेरै बधाई छ तपाई दुबै team lai अति मिठो दोहोरी sunaunu भयो .Thank u so much

  • @officalrambahadursunar771
    @officalrambahadursunar771 2 роки тому +2

    गित का सर्जक प्रकाश सपुत सलाम अनि यो गित मा दोहोरी गाउने अलिफ र सुनिता पहिलो नै हुनुहुन्छ होला सफलता को अग्रिम शुभकामना सम्पुर्ण टिम लाई गित को सबै शब्द ले जन मनै चिर्दियो तिमि जुन आकसैको मत भुई को धुलो मन मा राख्य मान्छे भन्दा पराई भयो ठुलो गित हेर्दाहेर्दै आशु नै आयो मन समाल्न त झनै गारो भो🌺🌹🌹🌷🌷💐💐🌹🌹

  • @pradipofficial4031
    @pradipofficial4031 2 роки тому +12

    अति राम्रो दोहोरी बनेको छ सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना

  • @rohitrijal2168
    @rohitrijal2168 2 роки тому +1

    अति मार्मिक मन छुने गित धन्यवाद प्रकाश सपुत लाइ तपाईं हरुको दोहोरि दामि छ।

  • @ghanasyamrasaili3836
    @ghanasyamrasaili3836 2 роки тому +1

    सारै मन छोयो अलीफ़ सुनिता दुवै जना लाई धन्यवाद 👍

  • @tamuyam9526
    @tamuyam9526 2 роки тому +13

    आहा नया गीतमा अलिफ र सुनित दुइतै को कति राम्रो शब्द र स्वर सम्मान च्ग

    • @bimalakc4598
      @bimalakc4598 2 роки тому

      🤩🤩🤩🤩🤩🤩🤩🤩🤩

  • @rajupariyar8000
    @rajupariyar8000 2 роки тому +1

    आहा गित त योपो होनि आजा सम्मकै उत्कृष्ट प्रस्तुती गित तेस्तै माथि अलिफ सर र सुनिता ज्यु को आवाज उतिकै समधुर छ super song and voice 👌👌💯❤️❤️❤️❤️

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 роки тому +3

    दुबै जना भाइ &बैनी प्रती हार्दिक नमन यति राम्रो गित हामी सामु पस्किनु भयको मा👌👌👌👌👏👏👏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @premrijal6428
    @premrijal6428 2 роки тому +2

    आखिर सुनिता बैनी कस्को हो होइन संदेश को हो नी बोली सब्द कति मीठो

  • @sitaramsilwal4347
    @sitaramsilwal4347 2 роки тому +2

    आहा !
    कति उत्कृष्ट दोहोरी !!
    यस गितका सर्जक तथा गायक गायिका सबैलाइ salute !!!

  • @rupashahi8734
    @rupashahi8734 2 роки тому +1

    अति राम्रो सुनि रहुँ लाग्ने सबैलाई धेरै धेरै शुभकामना

  • @jnymagar9048
    @jnymagar9048 2 роки тому +3

    हरेक सब्द- शब्द मन छुनी जति सुन्यो तेति सुनिरहु😍😍😍😍

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 2 роки тому +1

    अति सुन्दर मनै छुने गीत भाइ र वहिनी र सम्पूर्ण टिम लाइ बधाई छ।🎉🎈🎊❤

  • @bishuyogi
    @bishuyogi 2 роки тому +10

    आहा मन नै छोयो गीतले

  • @sapanabista4876
    @sapanabista4876 2 роки тому +10

    आहा सारै राम्रो दोहोरि❤️❤️❤️

  • @pushpalalbasnet6640
    @pushpalalbasnet6640 2 роки тому +1

    धेरै राम्रो दोहोरी सबैलाई शुभकामना!

  • @indrabhandari9211
    @indrabhandari9211 2 роки тому +3

    बास्तबिक गित आज बल्ल सुन्न पाइयो हाल मलेसिया देखि हेर्दै छु हजुर हरु उजवल भबिस्य को लाखौ लाख शुभकाम्ना यस्तै यस्तै मन्रोरन्जन दिदै गर्नुहोला

    • @bidurgautam5739
      @bidurgautam5739 2 роки тому

      Sikkim bata dehrai dherai suvskamana. Geet ko vaka nai sarai mitho. Pir ko team lai badhai cha.

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 роки тому +11

    आह कती मीठो गित सबै जान म शुभ कामना छ

  • @Abhivuzl12
    @Abhivuzl12 2 роки тому +1

    अाहा अलिफ खान सुनिता नानुले कति मिठाे गिता गाकाे मेराे मन थम्मना सक्किना वाउ अनि सचिन बाबुकाे सुरिलाे भईस अाहा अत्ति राम्रो छ अर्को भाग पनि सुन्ना पाईयाे लु सबैई सबैई टिम्मलाई धन्यवाद हश 🎶💕👌💕🙏👍️

  • @ramesharyal1905
    @ramesharyal1905 2 роки тому +2

    शब्द चयन एकदम बौद्धिक धेरै धेरै शुभकामना सुनीता र अलिफ लाइ

  • @khimkhand2366
    @khimkhand2366 2 роки тому +8

    दामी छ दुबैको स्वर अनि शब्द 👍️👍️👍️🙏🙏

  • @chetanarish7722
    @chetanarish7722 2 роки тому +3

    अालिफखानले अहिले संगीत क्षेत्रमा खुलेर अगाडि बढेको देख्दा साह्रै खुशी लाग्यो।

  • @vikramvaudel3045
    @vikramvaudel3045 2 роки тому +1

    सारै महत्वपूर्ण दोहोरी धेरै धेरै धन्यवाद भाई र बैनि लाई

  • @susmitaneupane2072
    @susmitaneupane2072 2 роки тому +2

    Kasto ramro kati ramro sabda haru ❤️❤️

  • @ambikamishra7259
    @ambikamishra7259 2 роки тому +4

    Alif Bhai badhai xa get ko sabda chayan ramro xa

  • @gitupant632
    @gitupant632 2 роки тому +4

    मन छोयो यो गित ले😭💔😥 जति सुने पनि अझ सुनु सुनु लाग्ने❤️😥