संबैधानिक राजसस्था, एवं हिन्दुअधिराज्य, अखण्ड नेपाल एजेन्डा बोक्ने उर्जावान (देश भक्त रास्ट्रीय प्रजातन्त्र जिन्दाबाद) अब आउने चुनाब मा राप्रपा लाई अधिक मत ले बिजयी गराई रोहियको आमाको आँसु पुसौ l
यो देश बनाउने बडामहाराज पृथिबिनारायण पनि २० बर्ष कोनै थिए। राजेन्द्र लिङ्गदेल जिन्दावाद ।राष्ट्रिय स्वाधीनता बचाउन देशलाई समृद्ध बनाउन अबको एक मात्र विकल्प जनताको नेता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ज्युलाइ हलो चिन्हमा छाप लगाइ अत्याधिक बहुमतले जिताउ देश बचाउ अभियान गरौ
ज्ञानेंद्र शाही सरको भनाई बिचार र सिद्धांत एक दमई सहिछ । अब हामी सारा नेपाली एक जुट भएर , पर रास्ट्रा र रक्ष मन्त्रालय राजालाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु परछ । किन भने प्रधान मन्त्री लेनडुप दोरजे बन्न नसकोस भन्नको लागी । तेसको लागी सबै राजा बादी पाटी एक जुट हुनु परछ । एम सी सी खारेज गर्नुको बिकल्प छैन । जय देश जय नरेश ।
janta lay support geryo bhanya pakka yo Rpp ko Rajendra lingden gyanendra sahi haru lay pakka kaam gercha desh ra janta ko lagi malai pura bidwass cha ...
ज्ञानेन्द्र ज्यु 🙏🇳🇵🤝✊💪 राजेन्द्र ज्यु🙏🇳🇵🤝✊💪 शम्पुर्रन जनता एकता हाै बिदेशी गणतन्त्र र बिदेशी नेता र मन्त्री हरुलाई देश निकाला गरु शमपुर्रण नेपाली जनता एक हाै जय देश जय नरेश 🙏🤝🙏🤝🇳🇵✍️✍️✊🌅📿💐
सम्बैधानिक राजसंस्था, हिन्दुअधिराज्य,एवम अखण्ड नेपालको एजेण्डा बोकेर हिड्ने उर्जावान देश भक्त (राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद) २०७९ साल बैसाख ३० गते को चुनाउमा हलो चिन्नमा भोट दिएर सम्पुर्ण जन्ताहरु एक भएर नेपाली आमा रोहिरहेकि छिन आँसु पुसौं।
अबको निकास सबैको विकास : राप्रपा रोजौ ll 🇳🇵नेपालबाद खोजौ // 🙏💐❤🇳🇵 कम्युनिष्ट कङ्ग्रेस भ्रष्टचारी फ्याकौ राजा ज्ञानेन्द्र सहित लोकतन्त्र जनता द्वारI निर्वाचित प्रधानमन्त्री ❤💐 हिन्दु 🕉 बौद्धिक सनातन राष्ट्र नेपाल जिन्दावाद 🇳🇵❤🙏💐 राजेन्द्र लिङ्देन जिन्दावाद ज्ञानेन्द्र शाही जिन्दावाद 🇳🇵 👏 💐 प्रचण्ड बाबुराम, माधव झल्लु, जनार्दन,केपी, विद्या, शेरे गयर लेनिन र माओको चिहानमा फूल चढाउ । नेपाली जनता पशुपति र बुद्धलाई श्रद्धा चढाउ I रास्ट्रवादी राजेन्द्र र ज्ञानेन्द्रलाई जिताउ नेपाल देशको धर्म संस्कृति जोगाउ, नेपाली जनता र राजालाई सम्मान दिलाउ , जनतालाई खाडी जान रोक रोकीदेउ देशमा उद्योग खोल खोलिदेउ रोजगारी बढाइदेउ , समाजलाई उज्यालो बनाइदेउ , समाजको भिवेद अन्त गरिदेउ, नेपाली जनतालाई एक बनाइदेउ ll देशमै सपना देख्ने बिहानी बनाइदेउ l नेपालको भूमिमा धान, मकै, जौ , गहु, कोदो, फापर फलाईदेउ I छल छल बग्ने हिमाली पानीले विश्वको तिर्खा मेटाईदेउ नेपालमा पाइने जडिबुटीले सबको रोग हटाएर नेपाली चन्द्र सुर्य झण्डा फेरी एकचोटि लहराइदेउ जय नेपाल 🇳🇵 जय नेपाल 🇳🇵जय नेपाल 🇳🇵 जय नेपाल जय 🇳🇵 नेपाल गीत गाइदेउ 🇳🇵💐❤😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
वा वा क्यामारा मेन्ड एसरी पो क्यामारा घुमाहेर देखानु पर्छ त यो होनी त क्यामारा वलेको काम एसरीत जुन काम गर्दैछ त्यो कामलाई कसो गर्दा राम्रो देखछ र राम्रो हुन्छ सिक्नुनै राम्रो हो तर कतीले त अजैपनी जुनचै बोलदैछ उसैको मात्र चाउरी परेको मुख र अनुवार मात्र देखाउछन् तर तेसता क्यामारा मेन्ड र हिजो देखी आज सम्मको आफू कमाउने जनता फसाउने नेताहरू र क्यामारा नघुमाउने क्यामारा मेन्ड चै बरा बर हो
साच्चिकै सच्चा सपूत ज्ञानेन्द्र शाही 👍️👍️💪💪🇳🇵🇳🇵
Your right kanxi
@Vote k ma.?
=HALO ma
Sahi ho
विदेशवाद हैन, नेपालवाद खोजौं।
कांग्रेस कम्युनिस्ट लाई हैन, राप्रपालाई रोजौं।।
Very true
Correct
जय रा प्र पा जिन्दावाद जिन्दावाद जिन्दावाद
जय नेपाल जय नेपाली
जय हिन्दु राष्ट्र।जय राजतन्त्र।
राज संस्था सहित राप्रपा जिन्दावाद
यसपाली राष्ट्रवादी पार्टीले नं. स्थान प्राप्त गर्ने सम्भव छ।
ज्ञानेन्द्र साही सबै सत्य उजागर गरिद्यौ म आशिर्वाद दिँदै छु ।
संबैधानिक राजसस्था, एवं हिन्दुअधिराज्य, अखण्ड नेपाल एजेन्डा बोक्ने उर्जावान (देश भक्त रास्ट्रीय प्रजातन्त्र जिन्दाबाद) अब आउने चुनाब मा राप्रपा लाई अधिक मत ले बिजयी गराई रोहियको आमाको आँसु पुसौ l
प्रधानमन्त्रिकाे प्रत्यक्ष निर्बाचन जिन्दाबाज ,सम्बैधानिकक राजतन्त्र जिन्दाबाज ।। जय पसुपति नाथ
1000% सही मुद्धाको सम्बोधन गरेकोमा धन्यवाद छ !
जय देश जय नरेश राजसंस्था जिन्दावाद राजा ल्याऊ देश बचाउ अब को प्रधानमन्त्री राजेन्द्र लिङ्देन ज्यु नै हो
देश त बेचियौ अब उर्लेर के गर्नु😘😘😘😘😘😘
@@kalpanalama6769 🥰😘 अब राप्रपा लाई मतदान गरौँ आफ्नो भबिस्य सुनिश्चित बनाऊ 😘😘
@@MilanPanchakoti खै के हुन लागिरहेछ मेरो देश बेचिएको देखि मन रुइराको छ।😘😘😘😘😘
यो देश बनाउने बडामहाराज पृथिबिनारायण पनि २० बर्ष कोनै थिए। राजेन्द्र लिङ्गदेल जिन्दावाद ।राष्ट्रिय स्वाधीनता बचाउन देशलाई समृद्ध बनाउन अबको एक मात्र विकल्प जनताको नेता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ज्युलाइ हलो चिन्हमा छाप लगाइ अत्याधिक बहुमतले जिताउ देश बचाउ अभियान गरौ
ज्ञानेंद्र शाही सरको भनाई बिचार र सिद्धांत एक दमई सहिछ । अब हामी सारा नेपाली एक जुट भएर , पर रास्ट्रा र रक्ष मन्त्रालय राजालाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु परछ । किन भने प्रधान मन्त्री लेनडुप दोरजे बन्न नसकोस भन्नको लागी । तेसको लागी सबै राजा बादी पाटी एक जुट हुनु परछ । एम सी सी खारेज गर्नुको बिकल्प छैन । जय देश जय नरेश ।
सबै नेपालकालागि नेपालिहरू अभियन्ताहरू राप्रपामा एक हाै
धेरै धेरै राम्रो
१०५%ठिक हाे याे बिचार मनमनइराखि चुनाबमा देखाउ सचेतबनउजनसमुदाय,
GOOD VERY GOOD speaking
राम्रो नेता जुम्ला जिल्लाको एक मात्र होइन नेपालको लागि एस्तो नेता चाहिँ नछ
जस्तो भाषण त्यस्तै काम होस्
नयाँ भिजन र नयाँ जनशक्तिको अभाव छ अब को बिकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी लाई जिताउ जय नेपाल 🇳🇵🇳🇵🇳🇵
janta lay support geryo bhanya pakka yo Rpp ko Rajendra lingden gyanendra sahi haru lay pakka kaam gercha desh ra janta ko lagi malai pura bidwass cha ...
@Vote k ma.?
=HALO ma
राजतन्त्र जिन्दावाद राजेन्द्र लिङदेल जिन्दावाद
ज्ञानेन्द्र ज्यु 🙏🇳🇵🤝✊💪
राजेन्द्र ज्यु🙏🇳🇵🤝✊💪
शम्पुर्रन जनता एकता हाै
बिदेशी गणतन्त्र र बिदेशी नेता र मन्त्री हरुलाई देश निकाला गरु
शमपुर्रण नेपाली जनता एक हाै
जय देश जय नरेश 🙏🤝🙏🤝🇳🇵✍️✍️✊🌅📿💐
अब जनसमुदाय सचेत सककिरिय युबा युवतिरा पर पा लाइभाेत हालउ याेदेसबचाउ
@Vote k ma.?
=HALO ma
रास्ट्रबादी एक होउ देश बचाउ जनता हसाउ देश खाएर खोक्रो पारे।।।
👍️👍️👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵💕💕 नेपाल बचाउन सके हामी सच्चा नेपाली बाचिन्छन ।
100% सहि हो।
Jay nepal jay raprapa congratulations gyanendra dai..
Jay desh Jay naresh
सम्बैधानिक राजसंस्था, हिन्दुअधिराज्य,एवम अखण्ड नेपालको एजेण्डा बोकेर हिड्ने उर्जावान देश भक्त (राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दाबाद)
२०७९ साल बैसाख ३० गते को चुनाउमा हलो चिन्नमा भोट दिएर सम्पुर्ण जन्ताहरु एक भएर नेपाली आमा रोहिरहेकि छिन आँसु पुसौं।
Jay desh jay naresh RPP jindabad
दार्चुलामा पनि गएर भन्नू पर्ने जरुरी छ।
@Vote k ma.?
=HALO ma
राप्रपा पाटि जिन्दावाद 🙏🙏🙏🙏
तपाई को कुरा सुन्दा त ठिकै लाग्छ 1चोटी हाम्रो साथ तपाई लाई छ राजा छिटो ल्याउनु पर्यो
@Vote k ma.?
=HALO ma
Jai Nepal.
आदरणीय,माननीय राजेन्द्र लिङ्देल सर र gyanendra shahi सर सिन्धुपाल्चोक को कुनाकुनाको आमसभामा पुग्नु परेउ ....
अबको विकल्प राप्रपा हो ।
Gyanendra shahi jindabad
Good! Gyanendra ji! Keep it up!
Jai jai Radheyshyam , jai jai sita Ram 🙏🙏🙏
Very good gyanendra ji Jay Nepal 🇳🇵
Gyendra shai jindha bath , you’re super power in Nepal 🤞🙏💪💪
Yo desh Nepal Raja Prithvi Narayn Shah ekikrit garera aarjeko Nepal ho.Jay desh Jay Naresh.jay Rastrabad Ra Pra Pa jindabad jindabad jindabad
राजतन्त्र जिन्दा बाद
राप्रपा जिन्दावाद जय नरेशराज ❤❤❤
Good rajendra sahi.
Very very good speech gyanendra sir jee thank you so much god bless you 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏 Jaya nepal 👍👌👍👌👍👌👍👌
You are right Gyanendra sir
💯% right 👍
अबको निकास सबैको विकास : राप्रपा रोजौ ll 🇳🇵नेपालबाद खोजौ // 🙏💐❤🇳🇵
कम्युनिष्ट कङ्ग्रेस भ्रष्टचारी फ्याकौ
राजा ज्ञानेन्द्र सहित लोकतन्त्र
जनता द्वारI निर्वाचित प्रधानमन्त्री ❤💐
हिन्दु 🕉 बौद्धिक सनातन राष्ट्र
नेपाल जिन्दावाद 🇳🇵❤🙏💐
राजेन्द्र लिङ्देन जिन्दावाद
ज्ञानेन्द्र शाही जिन्दावाद 🇳🇵 👏 💐
प्रचण्ड बाबुराम, माधव झल्लु,
जनार्दन,केपी, विद्या, शेरे गयर
लेनिन र माओको चिहानमा फूल चढाउ ।
नेपाली जनता पशुपति र बुद्धलाई श्रद्धा चढाउ I रास्ट्रवादी राजेन्द्र र ज्ञानेन्द्रलाई जिताउ
नेपाल देशको धर्म संस्कृति जोगाउ,
नेपाली जनता र राजालाई सम्मान दिलाउ ,
जनतालाई खाडी जान रोक रोकीदेउ
देशमा उद्योग खोल खोलिदेउ
रोजगारी बढाइदेउ ,
समाजलाई उज्यालो बनाइदेउ ,
समाजको भिवेद अन्त गरिदेउ,
नेपाली जनतालाई एक बनाइदेउ ll
देशमै सपना देख्ने बिहानी बनाइदेउ l
नेपालको भूमिमा धान, मकै, जौ ,
गहु, कोदो, फापर फलाईदेउ I
छल छल बग्ने हिमाली पानीले
विश्वको तिर्खा मेटाईदेउ
नेपालमा पाइने जडिबुटीले सबको रोग हटाएर
नेपाली चन्द्र सुर्य झण्डा फेरी एकचोटि लहराइदेउ
जय नेपाल 🇳🇵 जय नेपाल 🇳🇵जय नेपाल 🇳🇵 जय नेपाल जय 🇳🇵 नेपाल गीत गाइदेउ 🇳🇵💐❤😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
राप्रपा जिन्दावाद
All the best gyanendra ji
Jay dess. Jay rasta
Jay Nepal jay Raprapa
Good thanks all....
jai rathabad jai Nepal
Jai gyanendra shahi jindabad
Jay R.P.P. Jay Gyanendra Shai Jiu Jay Nepali Janta Jay Hanuman Ji Votes For Halo Lai Jay Hanuman Ji Butwal 8..
सत्यकुरा यहि समाजलाई पच्दैन यहि जनता हुन घुषखानेलनई नै भाेट दिएर जिताउछन।
Jaya Nepal ♥️♥️♥️♥️🙏🌹
जिन्दाबाद राप्रपा
Point ko kura garnu vayo Geyandra bhai.very good 👍 Bhai.
Jai Gyanendra Shahi
अब राप्रपा लाई भोट दिनु पर्छ जुन सुकै पाटिमा लागेका मान्छेले पनि किन नत्र यो नेपाल न रहन सक्छ चोरहरु बेचिसके
Thank you Gayanendra sir all of your Raparpa teams Salam chha you are Great very good point sir well done 👍 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
you are right sir i with gyannedra sir
Gyanendra sahi ko asaha xa
Very good
जय राप्रपा जय राजतन्त्र
राष्टिय प्रजातन्त्रमा भोट गरि देश बचाउ जय नेपाल
Gyanendra Shahi will be a great leader
Rajendra lingden.. Gyanendra sahi. manoj sapkota ko bicher ra energy chai desh ko lagi ho
Jay.raparbha
Good luck rpp
नेपाल लाई नेपाल नई बनौनू परछ स्विट्जरलैंड होइन। 👍
Jay desh 🙏
Jay raprappa
The powerful speech we r support jay Rpp
Well Said jai Matribhu
Ra pra pa. Jindabad
जय नेपाल
Gyandra Shai jindabad
मिठो छ शब्द हरु मदन भन्दारी जस्तै👍️👍️👍️🌺🌺☕️🙏🙏🙏🙏
Dang ma pani aaunu paryo Gyanendra sir.
Vote for rpp
👍👍👍good speech sir ,
जय नेपाल🌺🌺🌺🇳🇵🇳🇵 जय ग्यानेन्द्र साहि👍️👍️👍️👍️🌺🌺🌺🇳🇵🇳🇵🇳🇵
Very good sir
Raparpa jinda bad 🇳🇵
कसम यो पाली राप्रपा पाती जित्नै पर्छ यो मर्न लाको बुढा हरु देश बेची खाइ सकेयो🇳🇵🇳🇵
जयहाेस सफल्ता काे शुभकामना
I’ll vote for RPP
jay ra par pa
जय राप्रपा
जय राष्टिय प्रजातन्त्र पार्टी जिन्दा बात
Jai nepal jai rasta bat
जय जननी जय राष्टबाद
Rajendra lingden jindabaad
वा वा क्यामारा मेन्ड एसरी पो क्यामारा घुमाहेर देखानु पर्छ त यो होनी त क्यामारा वलेको काम एसरीत जुन काम गर्दैछ त्यो कामलाई कसो गर्दा राम्रो देखछ र राम्रो हुन्छ सिक्नुनै राम्रो हो तर कतीले त अजैपनी जुनचै बोलदैछ उसैको मात्र चाउरी परेको मुख र अनुवार मात्र देखाउछन् तर तेसता क्यामारा मेन्ड र हिजो देखी आज सम्मको आफू कमाउने जनता फसाउने नेताहरू र क्यामारा नघुमाउने क्यामारा मेन्ड चै बरा बर हो
Good luck with gyanendra Sai
गेटर नेपालको अभियान चलाउ जय देश जय नरेश
Very important saying of the day
ज्यादै सत्ये कुरा गर्नु भयाे ज्ञ्यानेन्दर शाहा तपाईं लाई धन्नेबाद।
Gyanendra sahi jindabad
RAA PRA PAA HALO PARIWAR HARULAI SUVHAKAMAÑA 💞❤️ DINCHU
JAYA NEPAL MATA ZIÑDABAAD
GURU GORAKHNATH BHAGWÀÑ ZIÑDABAAD
@Vote k ma.?
=HALO ma