यो हो सहि leader जो जनभाबनाको आवाज बोलिरहेको छ । सहि मोका आएको छ, सहि leader लाई छनोट गरि भोट गरै । यस्ता जनताको सहि प्रतिनिधिलाई भोट गरि अगाडि बदाउनुपर्छ ।
एकदम सहि र वास्तविकता हो दाजु हिम्मत न हार्नुस हाम्रो समर्थन छ ।बागी र कांग्रेस सिध्याउने कांग्रेस को विरुद्ध भोट हाल्न निर्णय र निर्देशन दिने केन्द्रिय पदाधिकारी हुन कांग्रेस कमजोर गर्ने कार्यकर्तालाई हिनताबोध गराउने लाई कार्यबाहिगरी वास्तविक कांग्रेस र स्वार्थी कांग्रेस पहिचान गरौं र योग्य निस्पक्ष निर्भीक र निस्वार्थ उम्मेदवार श्री जगन्नाथ दाजुलाइ अत्यधिक मतले जिताउ।
जगन्नाथ पौडेलज्यू जिन्दावाद जिन्दावाद जिन्दावाद। हजुर नेपालको भावी नेपाली काँग्रेस को अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ। हामीलाई हजुरको आवश्यकता छ। पशुपतिनाथ ले हजुरको कल्याण गर्नुहोस्।
धेरै राम्रो लिडर हुनुन्छ सर हामी जनता साथ मा छोउ चुनाबी बाकस सात्न खोज्यो भने रगत को खोला बग्छ के सोच्दैछ सेरे ले जस्ले टाउका को मूल्य तोक्यो आज उसै लाई साथ लाज लाग्नु पर्ने
जता पनि आफ्नै छ चिन्ता। कार्यकर्ता र पार्टिको चिन्ता भाको मान्छेले भोलि कसरी स्थानिय तहको विकाश गर्छन। पार्टि भन्दा माथी उठेर जनताको समस्यालाइ हल गर्नुस ता कि यसरी चोकमा बसेर घाँटी सुकाउन नपरोस। आफुले राम्रो काम गर्न सकिँदैन भने राम्रो काम गर्नेलाइ बाटो खाली गर्नु राम्रो हुन्छ। धन्यवाद।
पार्टीको होइन ब्यक्ति को मुख हेर्नु पर्छ चितवन बासि जनता हरूले । हाम्रो लाई होइन राम्रो लाई छान्नु। पर्छ । लुटतन्र का उमेदवार लाई होइन स्वच्छ स्वतन्र उमेदवार लाई हरेक स्थानीय निकायमा बिजय गराउनु पर्छ । अौसर नगुमाउ है साथि हरुहो ।
शेरबहादुर र रामचन्द्रको सिद्धान्त लोकतन्त्र खोई ? नेपाली काङ्ग्रेस सिदिसक्यो । जगनाथ सार हजुर लाई सलम छ । चितवनको काङ्ग्रेस र जनताले हजुरलाई मत दिने छन् । जित निश्चित छ ।
शेरबहादुरले नेपाल बाट कङ्ग्रेस पार्टी लाई कम्निष्ट पार्टी मा विलय गराइसकेका छन् त्यसैले हसिया हथौडा मा भोट दिएर विजयी गराउने अथक प्रयास गरेका छन् ।उदाहरणका लागि भरतपुर नगरपालिका छ
नेपाली काङ्ग्रेसको एक मात्र जिउदा नेता जगन्नाथ पौडेल ज्यु शुभकामना 🙏
पुरै नेपाल मा सच्चा काङ्ग्रेस भनेको यिनै रैछन
सबै ठाउँमा यस्तै लिडरको आवश्यक छ । सहि कुरा
हामी छौँ सर हजुर जस्तै लिडरको खाँचो छ यो देशलाई
यो हो सहि leader जो जनभाबनाको आवाज बोलिरहेको छ । सहि मोका आएको छ, सहि leader लाई छनोट गरि भोट गरै । यस्ता जनताको सहि प्रतिनिधिलाई भोट गरि अगाडि बदाउनुपर्छ ।
कृषि अनुसन्धानको जग्गा फिर्ता गराउनु होला। शुभकामना!!!
सलुट छ तपाईको अडानलाई सबै जनता साथमा छ ।
Salute n salute sir!
Nepal n the party deserves the leader like u!
एकदम सहि र वास्तविकता हो दाजु हिम्मत न हार्नुस हाम्रो समर्थन छ ।बागी र कांग्रेस सिध्याउने कांग्रेस को विरुद्ध भोट हाल्न निर्णय र निर्देशन दिने केन्द्रिय पदाधिकारी हुन कांग्रेस कमजोर गर्ने कार्यकर्तालाई हिनताबोध गराउने लाई कार्यबाहिगरी वास्तविक कांग्रेस र स्वार्थी कांग्रेस पहिचान गरौं र योग्य निस्पक्ष निर्भीक र निस्वार्थ उम्मेदवार श्री जगन्नाथ दाजुलाइ अत्यधिक मतले जिताउ।
धन्यबाद जगन्नाथ ज्यु नेपालमा तपाईजस्तो नेताको धेरै अावास्याक छ।
तपाईं एक सच्चा काङ्ग्रेस हुनुहुन्छ । जय नेपाल । जित्नु होस् ।।।।
जगन्नाथ पौडेलज्यू जिन्दावाद जिन्दावाद जिन्दावाद। हजुर नेपालको भावी नेपाली काँग्रेस को अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ। हामीलाई हजुरको आवश्यकता छ। पशुपतिनाथ ले हजुरको कल्याण गर्नुहोस्।
चितवानबासी सम्पूर्ण जनसमुदाय हरुमा एसपाली को भोट श्री जगन्नाथ पौडेल लाई अत्याधिक भोट दिई बहुमत ले बिजय गराउन अनुरोध गर्छु🙏🏽
Big respect to you. All the best.
Congratulations. Bold and convincing views. Can Congress leadership re-thinkover for its future?
You are great 👍
Very good job sir.
सत्य राजनिती गर्ने मान्छे काहीँ झुकदैन ।
Salute for your good voice
राजनिती भने पछि मलाइ सारै घृणा लाग्छ तर सर हजुर को सारै उत्तम बिचार ।
You are 100% right leader 🙏 huge respect to you sir
Sahi byakti ho,, vote at Kathar he is the right leader n deserve to be Bharatpur Mayer ,,
Gopd daju sahi kura garnu vo khushi xau sabai cngres haru.
काङ्ग्रेस भित्र को एक मात्र योग्य जिउदो होनहार नेता जगन्नाथ पैदल लाई सबैले भोट देनु पर्छ जितको अग्रिम शुभकामना
तपाईंको साहसको लागि धन्यवाद छ सर।
धेरै राम्रो लिडर हुनुन्छ सर हामी जनता साथ मा छोउ चुनाबी बाकस सात्न खोज्यो भने रगत को खोला बग्छ के सोच्दैछ सेरे ले जस्ले टाउका को मूल्य तोक्यो आज उसै लाई साथ लाज लाग्नु पर्ने
निडर नेता।म सम्पूर्ण चितवनवासि जनतालाई यहि नेतालाई जिताएर लैजानुहुन म अनुरोध गर्दछु।🙏🙏🙏
तर हजुर को कुरा यक दम ठिकै छ जगनाथ पउडोल काका हजुर लाई धेरैधेरै बधाई तथा धन्यवाद ज्ञापन गर्दछु हजुर लाई जय नेपाल छ मा दोहा कतार देखि हो
Salute your bravery poudel ji
In my opinion he must be the one of the leading person in Nepali Congress and for the country as well
सच्चा नेपाली काँग्रेस को नेता
अतीराम्रो जगनाथजि नछाड्नुस् यिलुटाहाहरुलाई जनतासाथमाछन्
100% right hajur! Hajur le nepali nagarik lai naya garnu bhayeko xch, haami ati khusi chhaun.
जता पनि आफ्नै छ चिन्ता। कार्यकर्ता र पार्टिको चिन्ता भाको मान्छेले भोलि कसरी स्थानिय तहको विकाश गर्छन। पार्टि भन्दा माथी उठेर जनताको समस्यालाइ हल गर्नुस ता कि यसरी चोकमा बसेर घाँटी सुकाउन नपरोस। आफुले राम्रो काम गर्न सकिँदैन भने राम्रो काम गर्नेलाइ बाटो खाली गर्नु राम्रो हुन्छ। धन्यवाद।
i salute mr. jagannath paudel ! you are absolutely right.
साहासी नेत्रित्व हामी हजुरको साथमा छौ ,🙏🍍यो देशले खोजेको हजुरजस्तै दशजना भएमा यो देशले कायपटल फेर्न सकिन्छ
Graet job sir
सलाम छ जगन्नाथ सर!! जितको अग्रिम शुभकामना
यो हो नि त लाइन, निडर रअडिग रहनु भएको छ, जितको शुभकामना, जगन्नाथ सर।
सलुट छ जगन्नाथ जि लाई।
धन्यवाद जगन्नाथ जि कुनै हालतमा पछि हट्नु हुदैन हार्दिकअग्रिम बधाई जय नेपाल जय नेपाल
आफ्नो पार्टीको आन्तरिक मामला हो हजुर चितवन लाई राम्रो बनाउने एजेन्डा भन्नु पर्यो हजुर।
Congratulations sir
Shame on coalition, its time to stand your ground and speak up!
Salute
Congratulations 😍
Good job 👌👍 shuvakamana
कांग्रेसले,बिकासका,कुरा,चुनाबमा,मात्र,निकालछ,जितीसकेपछि।जन्तालाई,बिर्षन्छ।बिदेशीको,गुखानजान्छ
मुरी का मुरी धन्यवाद सहि बिचार राख्दै आफ्नो अडान मा बसेका मा हजुर लाइ
पार्टीको होइन ब्यक्ति को मुख हेर्नु पर्छ चितवन बासि जनता हरूले । हाम्रो लाई होइन राम्रो लाई छान्नु। पर्छ । लुटतन्र का उमेदवार लाई होइन स्वच्छ स्वतन्र उमेदवार लाई हरेक स्थानीय निकायमा बिजय गराउनु पर्छ । अौसर नगुमाउ है साथि हरुहो ।
अघ्रिम शुभकामना
You are Right
हजुर जस्तो नेता यस देशमा खाँचो छ हजुर धन्यवाद मासु भात रक्सि पेट्रोल रुपैयाँ मा नविकनु होला फटाहा दलाल नेता हरु देखि होसियार हुनुहोस् धन्यवाद
You are so good 👍👍👍
अग्रिम बधाई छ
सलम छ जगन्नाथ ज्यु
U are right
You are right right ✅
पार्टी को सच्चा कार्यकर्ता
सलाम छ जगन्नाथ सरलाइ
100% Sahi ho jagannath sir jay nepal
शुभकामना छ तपाईंलाई
U r great
we love you sir i really salute you
Salute xa sir
Great 👍
Wow Congress dekhiyo nepal ma original
Very good sir
सहि हो 100%..
Sahi ho sir ...
Good, I salute you, from itahari
Jaya hos
शेरबहादुर र रामचन्द्रको सिद्धान्त लोकतन्त्र खोई ? नेपाली काङ्ग्रेस सिदिसक्यो । जगनाथ सार हजुर लाई सलम छ । चितवनको काङ्ग्रेस र जनताले हजुरलाई मत दिने छन् । जित निश्चित छ ।
Great! Be rebellious against the disorder.
good sir
good vote for gajanath देसले खोजेको तपाईजस्तो मान्छेलाई हो।
Ajai true congress raichan nepal ma
रेणुले परचण्ड साक्षी राखैर जय नेपाल को अभीबादन गरेको देख्दा माओ बादी पार्टी काङ्गेसमा बिलय भै सक्यो । चितबन आम सभा ।
Good Liydar Jagannath Sir
अग्रिम शुभकामना 🙏🙏
Badhaixa jaganath ji
Kura right xa sir hajur ko
right sir.
❤️❤️❤️🙏🙏
Very Good
salute you
सहि अडान र यथार्थ भनाई।
Mahan Bichar
Good job sir
जय घन्टी
अगृम बधाई
Good job
के गर्छस ज्यानमारा मावाेबादि गर अब हामिनि डराउने छुइनम र अब जनताले पर्चन्डेलाइ नि छाेड्ने छैनन्
he is the man of congress, so every one vote to him,,,,,,,,.
शेरबहादुरले नेपाल बाट कङ्ग्रेस पार्टी लाई कम्निष्ट पार्टी मा विलय गराइसकेका छन् त्यसैले हसिया हथौडा मा भोट दिएर विजयी गराउने अथक प्रयास गरेका छन् ।उदाहरणका लागि भरतपुर नगरपालिका छ
Jagannath sir you r right great job
Great
jay nepal cangres
Well done to you.
हामी पुर्न रुपमा साथ दिन्छौ नेकपा एमाले 🌄🌄