जुठे तपाइ ले स्वानीका ले तपाई को जुठे एपिसोड मा गरेका काम को गहिरो रूप मा हेर्नु होस त्यती राम्रो कार्यक्रम गर्ने कलाकार त तपाई लाई मिल्ला तर स्वानीका जस्तो कलाकार तपाई लाई मिल्ने छैन । स्वानीका को अनुपस्थित मा जुठे खल्लो भएको अनुभव भएको छ ।
सावित्रा भाउजु बिना साच्चै भन्नु पर्दा जुठे सिरियल धेरै नै खल्लो छ। दिन प्रतिदिन यसरी पुराना कलाकारहरु लाई निकाल्दै जाने हो भने खासै राम्रो लक्षण देखिएन है।
त्याग सिरियल धेरै राम्रो छ कुनै भाग छुटाउन नहुने छ नआतिनु सिस कहिले काँही खुट्टा तान्ने को पनि जरुरत पर्दछ सो हजुर आफ्नो काम लाइ निरन्तरता दिनुस् ❤❤❤❤❤❤❤❤❤
चाड बाड आउदै छ दसैं मा लाहुरे आउने दुख सङ घर धानेर बसेकी बुहारी बुडा बुडि भेट हुदाको लभ सिन ती दुखका कुरा पोखेको हेर्ने सारै धोको थियो 😊जुथे सिरियल खल्लो भाको छ स्वानिका दिदी हजुर कै पर्खाइमा छौ मन पर्ने कलाकार हुनुन्छ ।बिनोद दाइ सङको जोडी बनेर खेलेको सिरियल छुटायकै छैन र हजुर को त्याग पनि ❤❤
स्वानिका बैनी तपाईं कलाले भरिपुर्ण भयको कलाकार हो ❤दर्सक को कमेन्ट लाई लियर दुखी नहुनु होला सबै मान्छे को बिचार, सोच धारणा same हुदैन जतिले नबुझेर नराम्रो भने कतिले त बुझेर राम्रो मानेको छ नि तपाइँलाई ronning life मा strong बनाउने suggest हो र मानेर अगादी बढनु मेरो माया आशिर्वाद ❤🎉❤🎉अरो राम्रो सिरियल मा हेर्न पाउ सुभकामना।❤🎉❤बैनिलाइ
don't worry swnika ji❤म त बिनोद जि र हजुर को photo देखे पछि मात्रै हेर्ने गरेको छु अहिले त कति epside भयो हेरेको छैन हजुर ले tyaag नै राम्रो बनौनु होला अनि यो जोडी real मा नै जोडी होस भगवान सङ pray गरेको छु
पिर नगर्नु सिस यहाँ अघि बढिरहेको बेलामा खुटटा तान्ने धेरै हुन्छन तेहि भएर आत्तिनु हुदैन जुठेमा नभए पनि उता त्यागलाइ निरन्तर्ता दिनुस त्याग सिरियल लाई अलि राम्रो बनाउदै जानुस यहि सुभकामना हजुरलाइ❤❤❤❤❤
जुठे सिरियल कस्तो छ अहिले सम हेरेको छैन तर दिदी हजुर को त्याग सिरिएल एक्दम राम्रो छ जीवन को एथार्त दिनु भएको छ हजुर को सिरिएल ले पर्गती गर्दै जानू होला दिदी रिस गर्ने गर्छ्न गर्दैजाउन तर हजुर आफ्नो गन्तव्य आगादी गर्दै जानू होला
हो यो बैनीको भुमिका जुठे सिरीएलमा सारै राम्रो लाग्थ्यो यो बैनी को हरेक रोलमा सारै आँसु झर्थेयो यो बैनीलाई निकाले पछि त मैले जुठे शिरीएल हेर्नै छोडे ! बैनी हजुरको अभिनय सारै राम्रो छ पिर नगर्नु ok ❤️❤️
अभिनय र पात्र दुवै मिलेको थियो,,,,, जुठेमा निरन्तरता भए राम्रो हुन्थ्यो। आपसी मतभिन्नता र भित्रि कारणहरु के हुन् खुलाउनु भएन तर छेउछाउका मान्छेहरुदेखि चाँही सजग रहनुहोला स्वानिका जी ! जुठे र तपाईं बिचको कुरा हो ,,,,, तेस्रो चौथो ब्यक्त्तिलाई बोल्ने मौका दिएर समस्या समाधान हुन्न, अझ गिजोलिन्छ। साँचै, जुठेलाइ माया गर्नुहुन्छ भने अरुलाई बद्नाम गर्ने मौका नदिनोस।
हजुर ले छाेड्नु हुदैन जुठे सिरियल प्यारि बैनि हजुकाे भबिष्य सदा चम्किरहने छ दर्शककाे भावना हजुरकाे भावना सदा पर्दामा देखि रहेकाे छ , सत्रु हरुकाे कुरा नसुन्नु हुन हार्दिक अनुराेध गर्दछु ।
तेइ भएर पो स्वानिका नदेखिएको रहेछ। खै internal कुराहरु थाहा छैन तर स्वानिका बिनाको जुठे सिरियल नुन बिनाको तरकारी झै लागेको छ। स्वानिका चाडै जुठे सिरियलमा आउनु होला❤️❤️
kuro yesto po raixa ani Jimwalni sasu vanaudile ta buhari maita gako xe vanxa buhari le serial xodi sakeko raixa kati ramro acting thiyo swanika ko keti ko dusman keti nai hunxa ko raixa tyo dhilo chado thaha hunxa hola ni don't worry swanika bahini tyag lai nirantarta dinus aafnai serial bat paisa kamaunus subhakamana
ua-cam.com/video/X3Xq52fKWNk/v-deo.htmlsi=16Z27NKOWJfcdepW
जुठे तपाइ ले स्वानीका ले तपाई को जुठे एपिसोड मा गरेका काम को गहिरो रूप मा हेर्नु होस त्यती राम्रो कार्यक्रम गर्ने कलाकार त तपाई लाई मिल्ला तर स्वानीका जस्तो कलाकार तपाई लाई मिल्ने छैन । स्वानीका को अनुपस्थित मा जुठे खल्लो भएको अनुभव भएको छ ।
फेरी पनि जुठेमा हेर्न चाहाने जति ले लाइक ठाेकाै त
कतारबाट हेर्दै छु
पर्दैन यो केटी जुटेमा
Kuwait
उहाँ को अभिनय धेरै मन पर्छ 👌 फेरी जुठे सिरिएल मा हेर्ने मन छ 🙏🙏🙏
सावित्रा भाउजु बिना साच्चै भन्नु पर्दा जुठे सिरियल धेरै नै खल्लो छ। दिन प्रतिदिन यसरी पुराना कलाकारहरु लाई निकाल्दै जाने हो भने खासै राम्रो लक्षण देखिएन है।
यो जोडी real जोडी होस् येति राम्रो पात्रा फेरी जुठेमा फर्केको हेर्न चाहन्ने जति हाजिर हुनुहोला
सावित्री भाउजू बिनाको जुठे खल्लो र तीतो छ ।😭😭😭😢😢😢
Haii
हेर्दा जति नै,राम्राे देखे पनि कलाकारहरुकाे भित्रि पीडा हामिले बुझ्न,नसकिने,रहेछ,।😢
सावित्री भाउजू,साह्रै राम्रि लाग्छ,मलाई चाहिँ,।😊
हजुर होत
अबिशेक ❤स्वनिका real ❤जोडी होस् भगवान 🙏
एकदम दामी थियो एक्तिङ फेरि देख्न पाउ।
समीर सर र श्रुति सिस रियलमा बिहे भएको देख्न मन छ
त्याग सिरियल धेरै राम्रो छ कुनै भाग छुटाउन नहुने छ नआतिनु सिस कहिले काँही खुट्टा तान्ने को पनि जरुरत पर्दछ सो हजुर आफ्नो काम लाइ निरन्तरता दिनुस् ❤❤❤❤❤❤❤❤❤
त्याहि भएर मैले आज भोलि जुठे सिरेल हेर्नै छोडे मैले त कति खल्लो लाग्छ हेर्नै मन लाग्दैन 😢
Xod Khai napdanas
Taile naherda ma kehi farak pardain
Malai ni herna man lagdaina aileta
मैले त झनै राजु र बल्छी जेल परेदेखी नै हेर्न छोडिसकेको
Ma pani herdina ignore garxu juthee laii
जुठे मा बुहारी को राम्रो भुमिका खेल्नु भयको थियो सोनिका ले दुख लाग्यो छोडेको कुराले अब त्यग लाई अज मज्बुत बनाउनु पर्छ सोनिका बुने
चिन्ता नलिनु हामी दर्शक तपाईंको साथमा छौँ ,त्याग सिरियल लगातार चलिरहोस्,शुभकामना 🙏🙏🙏
यो जोडी real ❤जोडी भको हेर्ने चाहना छ😊
Real ma hernu derai rahar xaa yo jodii lai
रियलमा किन हेर्नू पर्यो हो ? मोज मस्ती उनिहरुको हुन्छ तिलाई हुने हैन के साह्रो हो अचम्म 😂
तेहि दिन देखि मैले हरेको छैन।ह्जुर छ र मैले हेरेको हो ।यति राम्रो कला नै हरयको छ ।
सुरेल मा त है माइत गएको देखाउनु भएको थियोे यस्तो रहेछ है हजुर फेरि पनि देख्न पाइयोस् हजुर सबै समति भएर ❤❤🙏🏻
बल्छि र राजु मास्टर गतिलो लागेन अाज भोलि। साबित्री भाउजु बिनाको जुठे खल्लो हुन्छ।
Pahila Kali budilai Pani yastai gareko theyo
hawa kura nagarnus yinko ghamamda badi vako ho youtubey ko interview ma ruyera natak dekhako sab
@@techsolti55natak hoina yo kura sacho nai ho serial ko kura nikalera personal kura ma jodna Kam kina garnu
त्याग सिरियल न छुताइकिन हेर्दै आकि छु अब त्याग लाई निरन्तरता दिनुस मिस सग भर जुठेमा फर्केको देख्न पाउ ❤❤❤😢😢
सावित्री विनाकाे जुठे कत खल्लाे छ 1 भाग देखि हेरेकाे जुठे अहिले हेर्नै मन लाग्दैन
Ghantho khalo
Sem😢
स्वनिका बिनाको जुठे त नुनबिनाको तरकारी भएको छ हजुरको भविष्य उज्वल छ बैनी त्याग सिरियलको सफलताको कामना।🎉🎉🎉❤❤❤❤❤
जुठे दिन दिनै खल्लो हुदैछ
सावित्री मात्र होइन ढिलो चाडो जुठे र गोठे नि छुट्टने वाला छन।
सहि
अबस्य
राजु मास्टर अलि ठिक लागेन मलाई
@@rambahadurbk4225TUPPO bata palako ho tyo fataha. Sarai pelaha ra hepaha chha karki
चाड बाड आउदै छ दसैं मा लाहुरे आउने दुख सङ घर धानेर बसेकी बुहारी बुडा बुडि भेट हुदाको लभ सिन ती दुखका कुरा पोखेको हेर्ने सारै धोको थियो 😊जुथे सिरियल खल्लो भाको छ स्वानिका दिदी हजुर कै पर्खाइमा छौ मन पर्ने कलाकार हुनुन्छ ।बिनोद दाइ सङको जोडी बनेर खेलेको सिरियल छुटायकै छैन र हजुर को त्याग पनि ❤❤
साबित्रा जुठेमा आउनैपर्छ
स्वानिका बैनी तपाईं कलाले भरिपुर्ण भयको कलाकार हो ❤दर्सक को कमेन्ट लाई लियर दुखी नहुनु होला सबै मान्छे को बिचार, सोच धारणा same हुदैन जतिले नबुझेर नराम्रो भने कतिले त बुझेर राम्रो मानेको छ नि तपाइँलाई ronning life मा strong बनाउने suggest हो र मानेर अगादी बढनु मेरो माया आशिर्वाद ❤🎉❤🎉अरो राम्रो सिरियल मा हेर्न पाउ सुभकामना।❤🎉❤बैनिलाइ
don't worry swnika ji❤म त बिनोद जि र हजुर को photo देखे पछि मात्रै हेर्ने गरेको छु अहिले त कति epside भयो हेरेको छैन हजुर ले tyaag नै राम्रो बनौनु होला अनि यो जोडी real मा नै जोडी होस भगवान सङ pray गरेको छु
जुठे सिरेल अब खल्लो लाग्न थालेको छ हजुर मलाई सारै राम्रो थियो
हजुर धेरै मन पर्ने कलाकार हो म त हजुर को सबै सिरियल हेर्ने गर्छु तर जुठेमा चााई हजुर ंआउनु पर्छ
Yo जुथे र गोथेले राम्रो काम गर्ने मान्छे चिन्न सकेन जस्तो छ।सक्छौ भने गोथे जुथे लाहुको बुहारीलाई फर्काउ इनि बिनाको त सिरियल नै खल्लो भाको छ
X vana na hardha hunx hai
जुठेमा सबै भन्दा राम्रो रोल सावित्री र जुनकीरी को राम्रो लाग्छ
राजु र बल्छु ले सबै कलाकारलाई समेट्नु पछ उहाको राम्रो काम थियो ।
जुठेकाे कथा अनि सावित्री बुहारी धेरै राम्रो ,तर त्यागकाे कथा बिचमा अर्थ न बर्थ भएकाेले हेर्नै छाेडे
कलाकारहरुलाई समस्या भयाे भने निर्माण टिमले कुरा गर्नु पर्छ।बुझ्नु पर्छ।विशेष महिलाहरुलाई।कलाकारकाे सम्मान हुन्न भने याे सिरियल हेरिन्न।
अहिले त जूठे सिरियल मन पर्न छोडयो मलाई पनि सिरियाल राम्रो भको छैना..
पिर नगर्नु सिस यहाँ अघि बढिरहेको बेलामा खुटटा तान्ने धेरै हुन्छन तेहि भएर आत्तिनु हुदैन जुठेमा नभए पनि उता त्यागलाइ निरन्तर्ता दिनुस त्याग सिरियल लाई अलि राम्रो बनाउदै जानुस यहि सुभकामना हजुरलाइ❤❤❤❤❤
स्वानिका जी अथवा सावित्री भाउजू जुठेमा आउनु पर्छ
।
फिर्ता आउंदा नै राम्रो हुन्छ । सबैजना मिलेर अगाडी बढ्नु होला ।
स्वानिकाको जीवन्त अभिनय थियो, जुठेमा ।
जुठे सिरियल कस्तो छ अहिले सम हेरेको छैन तर दिदी हजुर को त्याग सिरिएल एक्दम राम्रो छ जीवन को एथार्त दिनु भएको छ हजुर को सिरिएल ले पर्गती गर्दै जानू होला दिदी रिस गर्ने गर्छ्न गर्दैजाउन तर हजुर आफ्नो गन्तव्य आगादी गर्दै जानू होला
Ma aja dherai tyag serial herchu srif sabitri bauju ko lagi thank u🎉
हो यो बैनीको भुमिका
जुठे सिरीएलमा सारै राम्रो
लाग्थ्यो यो बैनी को हरेक रोलमा
सारै आँसु झर्थेयो यो बैनीलाई
निकाले पछि त मैले जुठे शिरीएल
हेर्नै छोडे ! बैनी हजुरको अभिनय
सारै राम्रो छ पिर नगर्नु ok ❤️❤️
अभिनय र पात्र दुवै मिलेको थियो,,,,, जुठेमा निरन्तरता भए राम्रो हुन्थ्यो।
आपसी मतभिन्नता र भित्रि कारणहरु के हुन् खुलाउनु भएन तर छेउछाउका मान्छेहरुदेखि चाँही सजग रहनुहोला स्वानिका जी !
जुठे र तपाईं बिचको कुरा हो ,,,,, तेस्रो चौथो ब्यक्त्तिलाई बोल्ने मौका दिएर समस्या समाधान हुन्न, अझ गिजोलिन्छ।
साँचै, जुठेलाइ माया गर्नुहुन्छ भने अरुलाई बद्नाम गर्ने मौका नदिनोस।
सोनिका बैनि को त्याग सिरीयल अति नै राम्रो छ तपस्या पनि अति नै राम्रो थियो सोनिका बैनि 🙏🙏🙏🙏🙏👍👍👍👍
त्याग सिरेल धैरै राम्रो छ
नुन बिनाको तरकारी जस्तै भएको छ जुठे सिरियल
Khai vaxhina
🤣🤣🤣
😢😢😢
जुठे सिरियल मा बजेट कम्ती र थोरै छ तर मेरो बेस्ट हो
Hajur haru ko bihya hos yakdam ramro xa ❤Jodi
तपस्याको श्रीमतिको रोल अति लभ्ली छ अति मन पर्यो ।
रूएर हैन हाँसेर अघि बढनु अझै राम्रो सिरियल बनायर लियर आउनु❤❤❤❤❤❤
म त साबित्रि भाउजु कहिले माइत बाट फर्किनु हुन्छ भन्दै बसेको😢😢😢😢😢😢अब हजुर बिना खल्लो हुनेभो जुठे सिरियल 😢❤❤❤धेरै माया साबित्रि भाउजु
Maile Pani tehi sojera baseko 😢😢😢 Apa joote serial aja Bata herdina ma .Tyag Tira janu pareo.miss u sapitri bajnu.your r super genuine n beautiful 🎉❤
बल्छी र राजु पछिल्लो समय बिबादमा मात्र आइराछन कारण राम्राराम्रा अभिनय गर्नेलाई खाली निकालिराछन
यो कुरा सहमतिमा मिलाउनुपर्छ
मैले बिच बाटै हेरेर छोडेको हो यसरी रुएर हिड्ने होइन बरु जुठे भन्दा राम्रो सिरियल बनाएर देखाउने नि
जुथे र मास्तर राजु कोनि इन्तर भ्यु लिन पाय राम्रो हुने थियोकी।प्रगति गर्नी अनेक झेल्नु पर्छ।
Hjrharuko jodi sarai man parxa❤❤❤
Swanika your very good actors.
दिदी हजुर जुठे सिरेल् मा जानुन पिलिज् दिदी हजुर जुठे सिरियल मा हुनु भयना भनी त जुठे सिरियल हेर्न मन नेेेै लागदैन दिदी जानू है plz ❤❤🙏🙏🙏
जुठे सिरियलको जुनेको भउजु सावित्री जस्तोसुकै भएपनि जुठेको टिममा आउनुपर्छ
बल्छी ठिकछोइन, यो अलिक बढी हुन्छ
अब जुठे हेर्ने दर्शक घट्न सक्छन् है!सचेत हुनुपर्छ ।
juthema hjr jasarini farkinu prxa ❤❤❤
हजुर ले छाेड्नु हुदैन जुठे सिरियल प्यारि बैनि हजुकाे भबिष्य सदा चम्किरहने छ दर्शककाे भावना हजुरकाे भावना सदा पर्दामा देखि रहेकाे छ , सत्रु हरुकाे कुरा नसुन्नु हुन हार्दिक अनुराेध गर्दछु ।
पिर नमान्नु हजुर बिना यो सिरीयल चल्दैन र कसैले हेर्न चाँहदैनन् देख्न पाइएला
तेइ भएर पो स्वानिका नदेखिएको रहेछ। खै internal कुराहरु थाहा छैन तर स्वानिका बिनाको जुठे सिरियल नुन बिनाको तरकारी झै लागेको छ। स्वानिका चाडै जुठे सिरियलमा आउनु होला❤️❤️
साबित्रा भाउजू नभएसी मिले हेर्नै छोडेको जुठे मन पर्दैन आजकल त
जुठे सिरियलमा सावित्री को उपस्थिति नहुदा निकै खल्लो भएको छ।सकेसम्म फेरि जुठे सिरियलमा मा देख्न पाईयोस् हामी दर्शकको आग्रह छ।
Tapai ko persanal kura tapai ko naam saam kehi thaha chaina tara tapai ko acting ekdum ramro lagcha.we love you
जुठे सिरियलमा ग्रहण लागेको छ स्वानिका लाई लानै पर्छ है
जुठे सिरियलमा बुहारिको रोल नहुदा हेर्न मन नि लागेको छैन
जुठे सिरियल उहाँ हुदा हेर्न मज्जा लाग्थियाे । उहाँ नहुदा खल्लाे भयाे ।
tapay haru ko jodi real ko jodi hunu paryo please i really love your jodi n tyag serial 🥰❤❤🙏🙏
रियल नै हो यिनी हरुको जोडी बेला बेला म छुट्ने मिल्ने चाहिँ भइरहन्छ
मलाई पनि याे जाेडि सारै मन पर्छ👌👌❤️❤️
येकदम राम्राे अबिनय गर्नु हुन्याे उहाले ❤❤❤❤
पर्कि अाउनु ❤❤❤❤❤❤❤❤❤
My favourite jodi ❤❤
फेरि आउनुपर्छ। अभिनय तपाईलाई सुहाउँछ। ❤❤
आज भोलि धेरै भयो हेर्न छोडे जुटे मनै पर्दैन यार
Dr sab aaunu vayo xa aaja khusi lagyo❤
हाम्रो देशमा कला को सम्मान xin यो सिरियल mlie herni xodeski
Tyag ramro xa
बिचरा राेएकाे देखेर सारै नमजा लागेर अायाे😢😢😢😢मलै कहिले हेरकाे छैन अब हेर्नु पराे गएको भागहरू ❤❤❤❤
स्वानिका सिस जुठेमा न हुदा त तरकारी मा नुन नहाली खाको जस्तो हुन्छ र भाको पनि छ अब जुठे हेरिदैन
साेनीका हजुर सारै राम्राे कलकार लाग्छ
One of the my best and real actor of Nepal....
उहाँ काे अभिनियनिराम्रो छ मिलेत फेरि नि जुठे मा अायत हुन्थियाे जठे उहाँ नभ अलि खलने लनगे काे छ मिले उहाँ जुठेमा हेन मन छ❤❤
One of my favorite serial Juthe❤❤
dheri dheri ramro xa teyag siryel ekdami man parxa ❤❤❤❤🎉🎉🎉🎉
It’s okay don’t worry तपाई अगाडी बड्नु best wishes luck swanika ❤❤❤
सबै मिलेर अघि बढौ है।❤️❤️❤️
समझदारी गरेर फेरि फर्कनु है तपाईलाई हेर्ने मन छ सावित्री जिउ 🎉 अनि बल्छी र राजु जि ले पनि यो कुरा लाई बिचार गर्नु पर्यो है त।
स्वनिका जिको हरेक कुरा राम्रो छ ,त्यसो भए अब त्यो जुठे सिरियल चल्दैन उहाँ बिना,अरु केटिहरुत मलाइत मनै पर्दैन😊😊
अब जुथे र गोथे र बुहारी एक साथ ल्याउनु पर्यो❤❤
सावित्री पात्र नभए जुठे सिरियल के हेर्नू।याे टिममा सबैभन्दा राम्रो कलाकार सावित्री हुन
राम्रो राम्रो कलाकार निकालेर के गरेको होला दमन रुपाखेती लाई नि मेरि बासैबाट निकालेको थिए हर्के हल्दारबाट हर्के लाई निकालेको थियो
सकभर फर्किनु जुठेमा स्वानिका जि।
Ma tehi bhayer herdin Tyo serial
Juthe bat kin niklinu bhako sis hajur nahuda malai Juthe khallo lagyo herne man lagdaina ajakal ta Chito lyaunu paryo balchi. Ra Raju le
समिर सिङ्गल भय सोनिका सग सुहायको छ
kuro yesto po raixa ani Jimwalni sasu vanaudile ta buhari maita gako xe vanxa buhari le serial xodi sakeko raixa kati ramro acting thiyo swanika ko keti ko dusman keti nai hunxa ko raixa tyo dhilo chado thaha hunxa hola ni don't worry swanika bahini tyag lai nirantarta dinus aafnai serial bat paisa kamaunus subhakamana
जे भयो सकियो तर अब मिलेर जादा राम्रो हुनेथियो भन्ने दर्शकहरुको चाहाना हो ।।।।।
साबित्री बिना को जुठे अधुरो लागछ