नेपाल - भारतलाई चीन विरुद्ध प्रयोग गर्ने प्रयास छ, नेपाल हितमा रुसको उपयोग जरुरी छ || YOHO BAHAS ||
Вставка
- Опубліковано 8 вер 2024
- 🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Jason Vaidya
HOST: Jibram Bhandari
Producer: Laxmi Raj Bhandari
EDIT: Mahesh Pandey, Tarka Raj Jaishi, Sudan Dahal, Bijay Ghimire, Janak Tamatta
MCR : Basanta Saud, Subash Rai, Raj Kumar Gole
Studio Camera Person : Sr. Rajesh Dhakal, Purna Wagle
Camera Person : Shirash Shrestha, Rabindra Timalsina, Bimal Chauhan, Sujeep Bajracharya
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#JASON_VAIDYA #JIBRAM_BHANDARI #YOHO_BAHAS
Copyright © 2024 YOHO TV. All Rights Reserved.
नेपाल को भलाइ को लागि रुस को सहयोग र रुसि सैनिकको सग नेपाली सैनिक को युद्ध स्तर को ट्रेनिङ जरुरी छ
जेसन वैद्य को भुराजनितिक बिश्लेशन अदभूत छ!
नेपालको राजनिति अस्थिर त वि. स. २००७ देखि नै छ ॥ यहा यो देशको भुराजनितिक परिस्थिति को बनोट बारे ज्ञानको कमि भएको र देश र जनताको लागि राजनिति गर्ने नेतृत्व को खडेरिका कारण यो देश सधै यसरि अस्थिर नेता र ब्यवस्थाको घाडो नेपाललाई बोकाइदिएका छन् ॥ अब यसको निकास अब नेता र जनता नै स्वतन्त्र हुनुपर्छ ॥
अत्यन्तै राम्रो विश्लेषकलाई ल्याउनु भएकामा धेरै धेरै आभार जीवरामजी ।
बिना केहि ढाकछोप लुकाइछिपाई सत्य, तथ्य र यथार्थ विषयवस्तुलाई निष्पक्ष ढंगबाट सहि विश्लेषणात्मक निष्कर्ष दिने जेसन वैद्य सर सहि अर्थमा धेरै राम्रो विचार राख्नुहुन्छ मनपर्छ। जिवराम भण्डारी र जेसन वैद्य सर दुवै जनालाई धेरै धेरै धन्यवाद ❤!
जेसन वैध सर काे बिस्लेसन एकदम राम्रो लाग्छ ❤❤
धेरै राम्रो बिस्लेसन
जेसन बैद्द्य सर लाई नमन।
jason सरको बिचार सत्य लाग्छ।
जीवराम सरलाई धन्यवाद। नयाँ अनुहार ल्याएकोमा
जेसन जि। हजुरको देशभक्त युक्त विचार कति राम्रो । हजुरको स्वास्थ्यमा समस्या थियो । छिटो निको होस भनी मेरो सदगुरु देव अनि परब्रह्म परमात्मा श्री सितारामको चरण कमलमा हार्दिक अनुरोध गर्दछु । जय श्री सिताराम।
धेरै धन्यवाद हजुर अहिले धेरै संचो भएको छु🙏🇳🇵🙏
देशको हितको निमित्त धेरै राम्रो विश्लेषण
Thank you jason
There are a few people deserving mainstream media interviews like Jason Sir. Thanks to all.
Very advanced interview
Great idea jesan sir
प्रस्न अति सुन्दर ,उत्तर पनि दमदार ❤❤
वरिष्ठ पत्रकार जीवरामजी ले आमन्त्रित अतिथिभन्दा निकै कम बाेलेर उपयुक्त प्रश्नहरु गर्न थाल्नु भएछ।
उहाँको यो स्वभाव परिवर्तन सिङ्गो राष्ट्र का साथै उहाँको लागि समेत निकै लाभदायक ठहरिनेछ।
जसरी सबारी साधन ,चालक ,
बाटो , र समय निर्धारण हरेक कुरा ठीक ठीक रहे मात्रै निश्चित समयमा सजिलै पुग्न सम्भव हुन्छ -त्यसैगरी राष्ट्रकाे लागि आफ्नोपन प्रवर्द्धक शिक्षा संस्कार , तदनुकूल वातावरण र शासन व्यवस्था ,सबै कुरा ठीक ठीक रहे मात्रै अभीष्ट प्राप्त गर्न सकिन्छ ।
जिबराम सर, अन्तरवार्ताहरु कहिलेका हुन भनी मिति समेत उल्लेख गरिदिये राम्रो।
Sai kura ❤
Vaidya sir le ekdam sahi kura garnu bayo, kunai byawastha kharab wa ashal hundaina tyo byawastha lyaune byakti/smuhako uddheshya ra niyatma bhar parxa jasto ki - Singapore ma pani samsadiye byawastha nai ho tara tyha ha ukta byawastha lyaunako uddheshya deshko bikash ra janatako sambriddhika lagi thiyo ra 15 barshaima asia ko sabai bhanda garib bata sabai bhanda dhaniko suchima puryauna safal bhayo TARA nepalma samsadiye byawastha nepalli garib ra purna rupma para-nirbhar banai nepalko astitwo samapta garnu wa bideshiko gulam banaunu thiyo tesaile 3 dashakma asiakai sabai bhnda garib muluk banauna safal bhayo... tesaile bywastha lyaune byaktiharu ko niyat ra uddheshya anushar nai nepalma pani byawasthale ramro kaam gareko xa...
intresting
Right man right time right interview jibran sir
A b😊 pant right version and right discussion
आमा नभई सनातन हुदैन
राष्ट्र नभई नागरिक हुदैन।
त्रिमुल नेपाल
त्रिमुल नेपाल चितवन
त्रिमुल नेपाल राप्तीनगर चितवन।
जय गलगाणतन्त्र जय ठग लुट दलाल तन्त्र जय ज्यानमारातन्त्र धन्यवाद।
intellectual talk
जुडाएर अाफ्नो हतियारको ब्पापार गर्ने समेत पश्चिमा हरुको उदेश्य रहेको हुन्छ ।
👌👌
Sarai jatil xa nepal ko bhurajniti, chhatur bidesh niti bujne le matra handle garna sakxa, tyo bhanda pahile hami sabai nepali kunai political party ko jhole nabhayera matra euta sachha desh bhakta nepali hunu ek dam jaruri xa afno astito lai bachai rakhna
Josan baidhyako bishlesan yathartha x ..❤❤❤❤❤
इन्डियाको मकसद नेपालमा हिन्दु रास्ट्र स्थापित गर्नु र चाइनालाइ नेपाल बाट आउट गर्नु हो ।
Satya sambad ma lera aaunu parthiyo uhalai…
Sir ko thulo fan USA bata. I hope sir is feeling better now. Hajur ko fb id kati khojxu vetdina sir… pls jason sir provide me one
🎉🎉
सौरभ लाइ पनि ल्याउनु परो
जेसन बैद्यको विष्लेषणसङ्ग सहमत छु। विष्लेषण विहङ्गम छ । तर आखिर वैद्य पनि नेपाली नागरिक नै हुनुहुन्छ । यस्तो दुर्घटनाउन्मुख राज्यलाइ कसरी सामान्य अवस्थामा ल्याउने भन्ने सम्बन्धमा उहाले कुनै पनि प्रकारको खाका प्रस्तुत गर्नुभएको छैन। यस पछाडिको रहष्य के हो? जान्न चाहे।
❤❤❤
only the personality of Mahendra or Birendra could have the audacity to request Russia for Regional peace and peace between China and India. We were not able to see much of Gyanendra , may be he can take the initiative.
Nepali subject ma SEE sLc ma dherai fail hudai chan kina hola sir…yeuta video yo bisaye ma banaunu huna anurodh cha..nepali bhasa
प्रश्नको उत्तर पूरा गर्न दिनु पर्यो ।
Hajarau janata fata vaya desh lai farak pardaina 1 jana thula neta fata vaidiya desh lai thulo ghata huncha ? Jastai sikkim ko pm lendopdroje jastai ?
Patarkar neta
भोक लागेको मानिस लाई भोक मेटाउने ठाॅऊभो राजनिती.
बिचार बिहीन गन्तब्य हिन गठबन्दनको नाम भो राजनिती.
राजनिती त के भो के भो आफै मात्र ठगी खाने ठाऊँ भो राजनिती.
जनताले रंगमन्चमा नाटक हेदा हरदै कलाकार भो राजनिती.
लेखु के शब्द छैन तेसै बदनाम हुने भो मेरो देश को राजनिती.
राजावादी लाई ल्याएर जनतामा भ्रम छर्ने काम गर्छ योहो television ले।
China is heavily dependent on Germany for the machines for its factories. Big manufacturing companies are leaving China
Hawa kura garxa yar yo manxe 😂😂😂😂
यसता मूजि परराष्ट्रवीद , जिवरामजी यहा चाडैं चाट पलटनु हुनेछ
हैट जेसन वैद्य जस्ताे बिरिष्ठ जिओपाेल्टिक्सबिदलाई निचिन्ने यस्ता लठुवालाईत भालुलाई पुराणनै हाे ।
धोत्ति झोल
He is a Russian propaganda machine....Esata artha na bartha ko kunai ek pakchhya propaganda garne lai kina bolaunu hunchha...
तेरीमा अमेरिकन आतंकबादीको गधा ! सहि बिश्लेषणलाई प्रोपोगान्डा भन्छस साले अनपढ गोरु ?
जीवराम भण्डारी सरको पत्रकारिता स्तर बास्तबिक रुपमै बढ्यो ! भरत दाहाल र जेसन बैद्यलाई अन्तरबार्तामा छुटाइयो भने त्यो पत्रकारिता कदापि पुरक हुँदैन किन कि पत्रकारिताको एउटा धर्म जनातालाई सहि समाचार जानकारी सुचना प्रबाह गरेर सुसुचित गर्नु पनि हो !