युवाहरुको उग्ररुप: नेताहरुलाई नलखेटे सम्म आन्दोलन नरोक्ने घोषणा, कुलमानको पक्षमा चटान झैँ उभिए

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024

КОМЕНТАРІ • 686

  • @BikashPoudel-zn9kq
    @BikashPoudel-zn9kq Місяць тому +82

    सबै जनता मिलेर गरुम अब यो आन्दोलन लाई चरम अवस्थामा पुर्याउम

  • @mtEverest_
    @mtEverest_ Місяць тому +88

    ल ल अब सबैलाई लखेटेर बालेन शाह लाई प्रधानमन्त्री बनाउनु पर्छ

  • @shreeram8873
    @shreeram8873 Місяць тому +163

    देश र देशबासिको हितको लागि भ्रष्टाचार बिरुद्धको आन्दोलनलाई सपोर्ट छ र सपोर्ट गरौं।

    • @user-if6tu4ez9o
      @user-if6tu4ez9o Місяць тому +3

      स्वागत छ यि युवाहरुलाई

    • @prithimagar2756
      @prithimagar2756 Місяць тому +1

      हुन्छ हजुर

  • @bishnubhattarai262
    @bishnubhattarai262 Місяць тому +31

    जाग युवा जाग !! देश युवाको काँधमा लेउ !! भ्रष्टाचार लाई फाँसी देउ !!!

  • @gurungjevan9153
    @gurungjevan9153 Місяць тому +104

    ठोक ठोक केपी देउवा र प्रचण्ड अनि राष्ट्रिय भाउजुलाई,,,

  • @user-vv5cb4pr6m
    @user-vv5cb4pr6m Місяць тому +45

    जय युवा शक्ति अब चोर दलाल र घुस खोरी नालायक नेता हरुलाई देश निकाला गर्नै पर्छ ❤❤❤❤❤❤❤❤

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 Місяць тому +22

    जागौ जागौ सबै नेपाली ..... लखेटनै पर्छ .....धन्यवाद .....❤❤❤❤❤❤

    • @Ligerbhai624
      @Ligerbhai624 21 день тому

      Yo nepali sera ucheli aau bhastrachari harulai nekalna

  • @debbahadurgurung5716
    @debbahadurgurung5716 Місяць тому +39

    लौ लौ नेता जती सबैलाई देश निकाला गर्नु पर्छ ! भोली हामी पनी आउछौ…

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 Місяць тому +40

    नेताले पनि जनतालाई सारै हेपे जनताले केही गर्न सक्दैनन् भनेर अब पछारेर सडकमा ल्याउनु पर्छ, भ्रष्टाचारीहरुलाइ

  • @sirgotolucknow
    @sirgotolucknow Місяць тому +19

    एकदम सही कुरा हो। नेता यो देशबाट भगाउनु पर्छ।।

  • @thapadipendra8722
    @thapadipendra8722 Місяць тому +51

    देशै भर जारी गर्न पर्यो अब पार्टीको झोले हरुलाई लखेट्न पर्यो नेतृत्व गरोस

  • @gyanlama9721
    @gyanlama9721 Місяць тому +29

    चोर नेताहरु लखेट्नुपर्छ,जनताहरु एकजुट हुनैपर्छ

  • @krishnabirtamang1707
    @krishnabirtamang1707 Місяць тому +6

    युबाहरू उठ्नु पर्छ ।भाईको कुरा 💯 %सही छ ।अब पनि यि भर्टचारीहरू लाई नै देश चलाउनु दिने हो भन्ने नेपाली जन्ताहरू झन गरिब अझै धेरै बिदेश काम गर्नु जाने बनाउछ ।कुलमान र बालेन शाह,हर्क सांड.पाड.र गोपी हमाल जस्तो मान्छेलाई सहयोग गर्दै युबाहरू सडकमा आउनु पर्छ ।शुभकामना छ ।जय नेपाल 🇳🇵

  • @kiran-roka-e5x
    @kiran-roka-e5x Місяць тому +36

    युबा एक होउ

  • @spvrt
    @spvrt Місяць тому +15

    सचेत गराउन सबैलाइ आबश्यक छ है।

  • @basanthangsarumba8279
    @basanthangsarumba8279 Місяць тому +21

    गणतन्त्र भित्र रहेर भ्रष्टाचार विरुद्ध र सुशासनको लागि हुने हरेक आन्दोलनमा मेरो पुर्ण समर्थन रहनेछ ✊✊✊✊

  • @dhirajkhadka01
    @dhirajkhadka01 Місяць тому +10

    युवा सबै एक हुनुपर्छ।

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f Місяць тому +19

    नेतृत्व चेन्ज गर्न नयाँ युबा पुस्ता आकाे नयाँ दललाई बहुमत दिनुपर्छ तर नेपाली जनता मासुभाते हजारमा बिक्ने ,जनता नै खराव हाम्रो नेपालमा सचेत हाे जनता🤗🇳🇵

  • @user-mr2od3br2e
    @user-mr2od3br2e Місяць тому +48

    जनता जाग्नै पर्छ भ्रष्ट फटाहा दलाल नेताहरूलाई लखेटाै अनिमात्र देश बन्छ युवाहरू जागाै

  • @kuntarai6779
    @kuntarai6779 Місяць тому +4

    याे भाइ ले 100%सहि बाेल्नु भयाे।

  • @USAjaynepal
    @USAjaynepal Місяць тому +5

    Kulman Ghising is 100% correct in what he said. We trust him. He is truly a Nationalist and a Patriot. He is great 👍God bless you. कुलमानघिसिङ संग वोलिले जति टक्कर लिन्छन्, वलि त्यति नै भ्रष्ट भन्ने बुझिन्छ। वलिले हस्तक्षेप गर्न मिल्दैन। गर्योभने वलिको कारण एमाले वरालो लाग्नेछ र वलिको राजनीति समाप्त हुनेछ। 😮

  • @saraswotichaulagain3548
    @saraswotichaulagain3548 Місяць тому +6

    देश भक्त जनता मिलेर भस्टचारि नेता हरु लाई कडा भन्दा कडा कारबाही गर्नुपर्छ छोड्नु हुँदैन जय जय होस् देश भक्त जनता को जय जय राधेश्याम प्रमाण

  • @amarsinggole4775
    @amarsinggole4775 Місяць тому +38

    केपी ओलिलाई देश निकाला गर्नुपर्छ

  • @TilakPokhrel-sq2in
    @TilakPokhrel-sq2in Місяць тому +6

    ल ल सबैले यो अभियान मा सहभागि हौ म पनि आउदैछु

  • @Dev-Radha
    @Dev-Radha Місяць тому +10

    जागौ युवा युवती सबै आ आफ्नो घर गाउँ बाट
    छोड्नु हुदैन

  • @KitabsingMoktan
    @KitabsingMoktan Місяць тому +5

    ए जनता हो देशं बजाउनु जनताहरु सडक मा आउनु पर्ने भो जय जनता हो

  • @mrshankarG
    @mrshankarG Місяць тому +21

    बंग्लादेशमा त बिकास भयर नि लखेट जब नेपालका खाते चोर नेताहरुले त झन माखो नि मारेका छैनन 🙄

  • @DineshTamang-kl1fj
    @DineshTamang-kl1fj Місяць тому +6

    जाग्यो नेपाली

  • @santakhanal4841
    @santakhanal4841 Місяць тому +6

    लखेट्नुपर्छ जय नेपाल ।

  • @ytsusan713
    @ytsusan713 Місяць тому +3

    सबै ले साथ दिउ। अब नेपाली जनता जाग्नै पर्छ। भस्ट्राचार विरुद्ध लाग्नै पर्छ। जय नेपाल। 🇳🇵🇳🇵🇳🇵

  • @NumAdhikary
    @NumAdhikary Місяць тому +5

    देश लाई विकास निकास दिनु छ भने जनता सबै एक जुट हुनु पर्छ 🙏🙏🙏❤️🇳🇵💪💯

  • @laxmiupreti8751
    @laxmiupreti8751 Місяць тому +4

    जय होस तपाईं हरुलाई

  • @Nrnofficial965
    @Nrnofficial965 Місяць тому +2

    एकदम ठिक छ युबा हरु ❤❤❤

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  Місяць тому +8

    युवाहरुको डरलाग्दो रुप: नेताहरुलाई नलखेटे सम्म आन्दोलन नरोक्ने घोषण, कुलमानको पक्षमा चटान झैँ उभिए (भिडियो)
    ua-cam.com/video/CXa4BxsfzaQ/v-deo.html

  • @aaishabhattarai629
    @aaishabhattarai629 Місяць тому +3

    यो आन्दोलनले ६२/६३ को आन्दोलनको जस्तो रुप लिनु पर्छ देशै भरी। अनि बल्ल यी भ्रस्ट नेताहरु देश छोड्न बाध्य हुन्छन् 🙏

  • @bhojrai3688
    @bhojrai3688 Місяць тому +4

    यि भरस्टचारिहरु लाई यो देश बाट लखेट्नु पर्छ जय युवा ।

  • @krishnaprasadlamichhanekri6406
    @krishnaprasadlamichhanekri6406 Місяць тому +7

    देश भरी यसरी नै सबै उठौ

  • @govindmarasini628
    @govindmarasini628 Місяць тому +5

    जागौ युवा जागौ।

  • @kalakrawat7152
    @kalakrawat7152 Місяць тому +9

    100%सहि हो सबै एक जुट हो

  • @damodarlamsal3035
    @damodarlamsal3035 Місяць тому +1

    ठिक छ युवाहरूको भनाइ र गराइ।धन्यवाद तर बिचैमा भग्ने होइन ।भने अनुसार गरेर देखाउनु शुभकामना छ।

  • @devendrakhadka6673
    @devendrakhadka6673 Місяць тому +6

    जय युवा जाग युवा अब ठोक यी भ्रष्टनेताहरुलाई।

  • @dhankumaripun7027
    @dhankumaripun7027 Місяць тому +3

    100% right.

  • @टिकटक
    @टिकटक Місяць тому +11

    ल है गाईसो छोड्न चाहिँ हुँदैन है ठोकिहाल्नुपर्छ है ठोकिहाल्नुपर्छ यिनीहरू भ्रष्टाचारी चोरलाई है

  • @user-ci2yg6jo3b
    @user-ci2yg6jo3b Місяць тому +1

    सलाम छ युवा आवाज लाई सहि आवाज र सहि मागकाे लागि तर नारामा गाेलिखाना तयार छौ भन्ने नाराचाहि अल्लि ठिक लागेन सहिमागकाे लागि गाेलिखानु राज्यकाे ठुलाे अन्या हुनेछ

  • @bibashThapan
    @bibashThapan Місяць тому +4

    अब नेपाली जन्ताले केही सोच्नु पर्छ्🙏🙏🙏🙏🙏

  • @yagyasharma4845
    @yagyasharma4845 Місяць тому +5

    सहमत अब जनता जाग्नु पर्छ

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 Місяць тому +4

    हलो मिडया जि माइक्रोफोन को तार रामरी पक्रौन हौ पेर पेर आयो आबाज

  • @vinodhyadav8874
    @vinodhyadav8874 Місяць тому +2

    हो,प्रत्येक्ष जनताद्वारा निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ ।

  • @AmbiraKhadka
    @AmbiraKhadka Місяць тому +1

    ल है अब हाम्रा नेपाली छोरा हरु ले कही गर्छन् भन्ने आशा पलायो सबै ले साथ सपोट मिलोस्

  • @TejuRana-tv5ez
    @TejuRana-tv5ez Місяць тому +1

    यकदम जायज कुरा गर्नु भाइले युबा हरुलाइ सलाम छ हामिपनी साथ छौ

  • @Teku60917
    @Teku60917 Місяць тому +3

    सबै युवा एक हौं

  • @UR.Cristiano_123-p1t
    @UR.Cristiano_123-p1t Місяць тому +3

    श्रीलंकामा धर्मको लडाइँ हो तर नेपालीमा भ्रष्टाचार विरुद्धको लडाइँ भ्रष्टाचारीलाई तहस् नहस् बनाउनै पर्छ🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @abhishektamang5391
    @abhishektamang5391 Місяць тому +3

    हात हातमा हतियार लौरो पनि बोक्नु पर्छ दाजुभाइ, दिदिबहिनीहरु, र मित्र साथीहरू ।।

  • @jitlalshris5139
    @jitlalshris5139 Місяць тому +4

    जे गरछन युवाले गरछन

  • @pbride4674
    @pbride4674 Місяць тому +4

    युवा एक हौ

  • @user-rl2vn2tc3k
    @user-rl2vn2tc3k Місяць тому +3

    Right

  • @khagendrarai9821
    @khagendrarai9821 Місяць тому +2

    अबको नागरिक माग भनेको ण्रष्टाचारीलाई हदैसम्मको कारवाहि, संघीयता, धर्मनिरपेक्षा, वर्तमान संविधान साथै आजसम्म भए गरिएका सबैअन्तरराष्ट्रिय संधि सम्झौता समेतको खारेज गरी सबै विषयमा नयाँ सिमराबाट काम सुरु गर्नु पर्छ ।

  • @LaxmiprasadDamai-ic5cq
    @LaxmiprasadDamai-ic5cq Місяць тому +3

    साथि हरु साेतनतर भयर अामदाेलन गरनुहाेस हामी सबइ ले साथ दिनछउ

  • @tekbahadur4279
    @tekbahadur4279 Місяць тому +3

    अब याे नेता हरू लाई लखेट्न काे लागि यूबा हरू हातमा तरबार खुकुरि भाला खुणा् लियर निक्ल हाे युबा हरू अब जाग जनजाग्नि भने यनि हरू ले देस सक्काउछन

  • @santhoshsaru5001
    @santhoshsaru5001 Місяць тому +3

    बुढा नेता भ्रष्टाचार गर्ने लाई अनि भाउजू लाई पनि लखेट्नु पर्छ हामी पनि साथ छौ साथ मा साथ मिल्ने दिन अाएको छ जन्ता

  • @USAjaynepal
    @USAjaynepal Місяць тому +4

    बुझ्नुपर्ने गाठी कुरा चै, बिद्युत महसुल नतिर्न नेतालाई घुस खुवाए पटक पटक उद्योपतिहरूले, र यो स्थिती आएको। यी माडेहरूलाई र उद्योगपतिहरू बाट घुस खाएका नेताहरूलाई जेल ठोक्नुपर्छ।😮😮

  • @jeevanmagar7599
    @jeevanmagar7599 Місяць тому +2

    Right 👍 Good Luck Yuwa

  • @shivagautam3549
    @shivagautam3549 Місяць тому +8

    पहिले प्रत्येक्ष जननिर्वाचित कार्यकारी को माग गर्दा उत्तम।

  • @Grow_Knowledge3
    @Grow_Knowledge3 Місяць тому +3

    १०० % सही हो देशभरबाट जुऔँ ।

  • @ShambhuThapa-hg6jv
    @ShambhuThapa-hg6jv Місяць тому +3

    Sahi kura ho

  • @tankakarkiakarki8058
    @tankakarkiakarki8058 Місяць тому +2

    कसै बाट परिचालित हो भने जनताले साथ दिदैनन, जदि स्वतन्त्र भ्रष्टाचार को बिरुद्ध मा जनता ले अबस्यस साथ दिने छन् ।

  • @yontaraj3683
    @yontaraj3683 Місяць тому +1

    सर्बप्रथम त सबै भन्दा राम्रो नेता हरु सुध्रिनु पर्छ अन्यथ सबै जनताहरु सडक मा उत्रेको दिन देश ठुलो दुर्घटनामा जान सक्छ

  • @menakabhisa8268
    @menakabhisa8268 Місяць тому +3

    एता सबै युबा को ध्यान बिध्युत महशुल मा भएको मौका पारी के पि ले खेतान समुहको को ब्यबसाय सिङगापुर र साउधी अरब लाई बेची सक्यो खेतन समुह पैसा बोकेर भाग्न लागि सक्यो नेपाल्को पैसा रोक्न लागौ युबा हरु

  • @chitrathapa7111
    @chitrathapa7111 Місяць тому +3

    काठमाडौ अाउन सबै नेपालिहरु अनुराेध

  • @jiblalbudhaafical1239
    @jiblalbudhaafical1239 Місяць тому +3

    Good job bro

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +3

    Absolutely right, good luck 👍

  • @suryathapa2039
    @suryathapa2039 Місяць тому +3

    अब नेपाल मा बङ्गालादेश भन्दा कम हुदैन , कुन कुन भ्रष्टाचार , दलाल पार्टी को काल नजिक आए जस्तो संकेत देखिन्छ। जय कुलमान घिसिङ

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +2

    सहि काम

  • @kingbishallimbu8833
    @kingbishallimbu8833 Місяць тому +1

    यो आनदोलमा मेरो पनि सहमत छ अबहामि सबै चुपलागेर नबसौ

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Місяць тому +10

    कुन मिती काे हाे युटुप पत्रकार मित्रहरू दैनीक मिती हालेर जनबिद्राेहकाे खबर युटुपमा हाल्नुभय हामी सर्वसाधारण गाउका जनता ले सही कमेन्ड गर्ने थिय,अान्दाेलनमा हामी जनताकाे पुर्णसाथ छ ।

  • @Tjuvlog01
    @Tjuvlog01 Місяць тому +3

    युबा बेच्न पाइदैन्न
    भस्ट सरकार चाइदैन

  • @devendarchaudhary4826
    @devendarchaudhary4826 Місяць тому +9

    जगै नेपाली जनता जगै

  • @trekguidechetan8184
    @trekguidechetan8184 Місяць тому +2

    अब नेपाली युलललले छोडने वाला छैन ।

  • @kshitiz.776
    @kshitiz.776 Місяць тому +1

    एकदम राम्रो अभियान

  • @dipendralama8493
    @dipendralama8493 Місяць тому +2

    प्रत्यछ्य निर्वाचित प्रधानमन्त्री को माग राखेर सम्बिधान सम्सोधन को माग राखौ ।

  • @devirijal7227
    @devirijal7227 Місяць тому +1

    जनता एकजट भएर सार्बजनिक सम्पत्ति दिलाएर छाडनुपर्छ

  • @ayushranabhat8991
    @ayushranabhat8991 Місяць тому +3

    नेपालमा सब होले छ्न अनि कसरि सफल हुन्छ

  • @indraprasai3742
    @indraprasai3742 Місяць тому +3

    Very good

  • @BadriKhatri-e9z
    @BadriKhatri-e9z Місяць тому +2

    इनका सभासध मियेर , वडा अध्यक्ष ठुला भनाउदा , सहकारी ठग , जनता

  • @maajagadamba553
    @maajagadamba553 Місяць тому +2

    उठ उठ जाग जाग हाल को व्यवस्था जदै देखि उखालन

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o Місяць тому +1

    JAY ghanti ❤❤

  • @KhadaksingGahamagar
    @KhadaksingGahamagar Місяць тому +5

    Nalak netaharulai सत्तारुढ लाई पाखा लगाउन यहीँ हो

  • @c.bthatyali
    @c.bthatyali Місяць тому +9

    ❤❤❤ jari xa jari xa meropan❤❤ Samar than xa jai Nepal jai

  • @devendarchaudhary4826
    @devendarchaudhary4826 Місяць тому +6

    संघीय लोकतान्त्रिक गणतन्त्र मुर्दा बाद

  • @chakgurung3175
    @chakgurung3175 Місяць тому +4

    एकदम राम्रो 👍 👍 👍

  • @Saroz449
    @Saroz449 Місяць тому +1

    Great

  • @user-wz9ev2ct9l
    @user-wz9ev2ct9l Місяць тому

    सहि कुरो हो। परिवर्तन सम्भव छ। जय नेपाल।🗡️🗡️🗡️💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵💯

  • @padmasunder2168
    @padmasunder2168 Місяць тому +1

    जागौ जनता सबै, यो भ्रस्टचारीहरुलाई सडकमा तानौ ।

  • @dhukuredon385
    @dhukuredon385 Місяць тому +1

    एक दुई दिन मा कुले हुन्छन् सबै जना ।

  • @user-zx7iv2ey9r
    @user-zx7iv2ey9r Місяць тому +3

    अब आम नेपाली बुबा आमा दाजु भाइ दिदी बहिनिहरु नि सडकमा आउनु परो यतिका वर्षसम्म यी चोरहरुले देश लुटेर कङ्गाल बनाइसको त्यसैले यिनिहरुलाई अन्त्य गर्न जरुरी छ ।

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 Місяць тому +3

    युबा शक्ति जिन्दाबाद केपिको सरकार।मुर्दाबाद।केपि लाई नखेदे सम्म देस र जनताको सुख सान्ती।हुदन हुदैन हुदैन।

  • @user-jr9sq1zw1y
    @user-jr9sq1zw1y Місяць тому +3

    भ्रष्टहरु लाई तहलगाउन सबै जनताले यो आन्दोलनमा साथ समर्थन गर्नै पर्छ सबै उठौ

  • @user-vm2wn7gn1q
    @user-vm2wn7gn1q Місяць тому +1

    जागौ नेपाली जागौ
    भ्रस्टाचार बिरुद्धको अभियान सफल पारौ🇳🇵🇳🇵🙏

  • @user-vg2bl4eh1q
    @user-vg2bl4eh1q Місяць тому +6

    जाग जाग जाग जनता भेडा बन्ने दिन गए अब.......... 😂😂😂😂😂😂😂

  • @manjugyawali6161
    @manjugyawali6161 Місяць тому +2

    हो ठिक हो अब पछि हट्नु हुदैन सबै जनता एकजुट भएर यी देश र जनताका जुकाहरु चाेर दलाल वली शेरे प्रचण्डे लगायत माकुने जस्ता १५ २० जना नेताहरू लाई यो देशबाट लखेट्नु पर्छ