प्रकाश सपुत यल्बम र अभिनयमा मात्र होइन दोहोरीमा झन खप्पीस मिना बुढाथोकी लाई नै यस्तो सकस पारे । HD

Поділитися
Вставка
  • Опубліковано 20 чер 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #PrakashSaput_Minabudhathoki #LiveShow #
  • Розваги

КОМЕНТАРІ • 155

  • @ashishbenuka6265
    @ashishbenuka6265 7 днів тому +21

    इन्द्रेणी मा टीका सानू र प्रकाश सपूत को (तिमी बरु फेरियो नीर माया२) दोहोरी हेर्न मन पराउनु को को हुनुहुन्छ हाजिर हुम त

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 7 днів тому +24

    मोडल स्रष्टा सर्जक तथा गायक एवं नायक #प्रकाश_सपूत भाई र गायिका #मिना_बुढाथोकी बहिनीको दोहोरी गीतले प्रदेश र घरदेशका संवन्धलाई जोडेर प्रस्तुत शब्द संयोजनले धेरैलाई आ-आफ्नो जीवनमा मेल खाएपछि भावुक संगै मनोरञ्जन दिएको छन् ।

  • @prasadpuri1065
    @prasadpuri1065 7 днів тому +7

    अरू जे भयनि, बरिस्ठ लाेक गायिका,अति राम्री कलाकार मिना बुढाथाेकी लाई धेरै पछि देख्न पाउँदा अति खुशि लाग्याे,म प्राय: ईन्द्रेणी कार्यक्रम कहिल्यै हेर्दैनथ्यें,मिना बुढाथाेकी ईन्द्रेणीमा हुदा आज पाँच पटक हेरि सकें तै पनि धित मरेन,उन्नति प्रगतिकाे कामना!❤ प्रकाश सपूत संग हैन,प्रकाश पराजुलीसंग आजकाे दाेहाेरी भई दिय अझैं सुनमा सुगन्ध हुने थियाे👌

  • @laxmibaniya9214
    @laxmibaniya9214 7 днів тому +6

    😮कति सिरेस शब्दहरु छन् मिना बैनिकाे👍

  • @kishanban4037
    @kishanban4037 7 днів тому +8

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर प्रकाश सर मिना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @kishanban4037
    @kishanban4037 7 днів тому +13

    टिका सानो बहिनीलाई ल्याउन कृष्ण सर धेरै दिन भयो इन्देणी मा न देखेको टिका सानो बहिनीको गित मनपर्छ धन्यवाद छ बहिनी ❤😂जय नेपाल जय भगवान् ❤😂🎉

  • @karnathapa8842
    @karnathapa8842 7 днів тому +7

    मिना बढाथोकी को मनको बह संग प्रकाश सपुत को जबाफ ले अलि मेल खाएन। धन्यबाद।

  • @samirsrish1349
    @samirsrish1349 7 днів тому +5

    अब टीका सानू र प्रकाश् सपूत को दोहोरी सुन्न को को आतुर हुनुन्छ

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 7 днів тому +2

    आहा असाधै रमाईलो लागो धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई
    ❤❤❤❤😂😂❤❤❤❤🎉🎉🎉🎉❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr 7 днів тому +5

    हिरो निर्माता निर्देशक सर्जक स्टार गायक प्रकास जी र असल र अब्बल स्टार गायिका मिना जी को दोहोरी सुपर झक्कास उत्कृष्ट मनोरञ्जन भयो 🥰 जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏।

  • @SharadaBasnet-pe6ue
    @SharadaBasnet-pe6ue 5 днів тому

    यस्तो पो दोहोरी कति सभ्य र भब्य सम्मान छ कलाकार दोयलाई❤❤ सदा यस्तै यस्तै दोहोरी सुन्न पाइयोस्

  • @mithuhumagain3506
    @mithuhumagain3506 6 днів тому +1

    सारै राम्रो लाग्यो दोहोरी त यस्तो पो हो त !प्रकाश सपूत भाई र मिना बैनी लाई धेरै धेरै बधाई छ 🎉🎉🎉🎉

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx 7 днів тому +2

    आहा धेरै राम्रो ❤❤❤❤❤

  • @kishanban4037
    @kishanban4037 7 днів тому +2

    अग्रज कलाकार प्रकाश सपुत सर र प्षारी मिना बुढाथोकी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉

  • @Chandra_Vlog
    @Chandra_Vlog 5 днів тому +1

    प्रकाश सपुत लाइ मन पर्ने जति यता हाजिर गरूम है ❤

  • @santilamichhane1803
    @santilamichhane1803 6 днів тому +1

    Wowww प्रकाश सपुत 🙏 हरेक epsoid मा देखना सुन्न पाए हुने प्रकाश सपुत को song

  • @sumanneupane725
    @sumanneupane725 4 дні тому

    आहा कति सुनिरहन मन लाग्ने दोहोरी सम्मान छ अनुशाशीत र मिठो आवाज कि धनी मिना दिदी र बहुप्रतिभाको धनी प्रकाश दाजुलाइ ❤❤❤

  • @Santosh_Sunar.2
    @Santosh_Sunar.2 7 днів тому +40

    प्रकाश सपुत मन पर्ने को को हुनुहुन्छ

  • @sanjubhai20816
    @sanjubhai20816 7 днів тому +3

    Aaha Kati ramailo❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 7 днів тому +2

    दुबई जना मन पर्ने कलाकार हुनुहुन्छ प्रकाश सपूत र मीना बुढाथोकी 🎉🎉🎉❤❤❤जय गीत जय सङ्गीत जय इन्ड्रेनि परिवार❤❤❤❤❤

  • @rajusapkota7711
    @rajusapkota7711 6 днів тому +1

    प्रकास सपुत जिलाइ चि नेको म इमेज tv लोकदोहरीबात follow गर्दै छु उहाको म ठुलो fan हुम

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 днів тому +2

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    AN WONDERFUL SINGING BY MINA JI AND PRAKASH JI.
    ❤❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 днів тому +2

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @pashupatipokhrel1324
    @pashupatipokhrel1324 7 днів тому +2

    1St coomante .🎉🎉🎉🎉🎉 good lock all team.

  • @hariacharya6034
    @hariacharya6034 7 днів тому +2

    धेरै धेरै बधाई छ

  • @shantajaishi4005
    @shantajaishi4005 7 днів тому +2

    Tika sanu saga va kati marmik hunthyo

  • @shantajaishi4005
    @shantajaishi4005 7 днів тому +3

    Tika sanu ra parkash saputko harna manx song kishna daju

  • @tekbrana125
    @tekbrana125 7 днів тому +2

    प्रकाश र मिना को दोहोरी सुन्न कति रहर लागेको बेला ठ्याक्कै हेर्न र सुन्न पाईयो

  • @anitagrg1747
    @anitagrg1747 6 днів тому

    मन नमिले कसले पो छुन्छ छोयो भने समाज छ कानुन छ दैला मुनि जौ....❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 днів тому +2

    पहिला देखि नै नाम थानभय पनि यो। पहिला देखि नै चिनेको वा बाबुलाई यो

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 6 днів тому +1

    प्रकाश र मिना बीचको सुन्दर प्रस्तुति ❤❤🎉🎉

  • @bhaktagurung4452
    @bhaktagurung4452 7 днів тому +1

    मार्मिक शब्द हरुले मन छुन्छ 👌🙏

  • @bishalmahar25
    @bishalmahar25 6 днів тому +1

    आहा यो दोहोरि नि सारै राम्रो छ ❤❤❤प्रकाश सपुत सर र मिना बहिनि लाइ हिर्दय देखि नै उच्च सम्मान ❤❤❤ छ❤!विशेष धन्यवाद ,विशेष माय ,विशेष सम्मान कलियुग का भगवान कृष्ण कन्डेल् ज्यु लाइ हुनत कृष्ण दाइ मैले जति धन्यवाद दिए नि कमै हुन्छ्तै पनि कोटि कोटि नमन छ कृष्ण दाइ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद ,सम्पुर्ण इन्द्रेणी का दर्शक लाइ नमस्कार ❤❤❤जय इन्द्रेणी जय कृष्ण दाइ❤❤❤❤

  • @user-iq3xi8ys1o
    @user-iq3xi8ys1o 5 днів тому

    मिना बुडाथोकी को दोहोरी सुन्दा मनै आनन्द हुन्छ

  • @DhurbaKarki-vo7ym
    @DhurbaKarki-vo7ym 7 днів тому +1

    Very Nice Song ..Jay Indrni ❤❤🎉🎉

  • @sabinakandel8545
    @sabinakandel8545 7 днів тому +1

    Good evening everyone
    Jaya indreni

  • @jamunanepal5368
    @jamunanepal5368 7 днів тому +2

    ❤❤❤❤❤❤❤Kati anusasit❤❤❤❤❤gaika ❤❤❤❤mina❤❤❤❤❤sis❤❤❤❤❤❤

  • @user-le2oi7zk9b
    @user-le2oi7zk9b 6 днів тому

    धेरै रमाइलो दाेहाेरी 🙏🙏🙏🙏🙏🙏🙏🙏♥️❤️🍀🍀☘️☘️💐💐🌷🌷🌼🌼🌺🌺🌻🌻🌸🌸🌹🌹☘️☘️🌻🌻🌻🌻🌸🌸🌸🌸🌷🍀🌼🌻🌹

  • @bholaadhikari9697
    @bholaadhikari9697 7 днів тому +2

    टीका सानू लाई ल्याउनु पर्यो इन्द्रेणी मा को को ले देख्न चाहानु हुन्छ

  • @fzre5di300
    @fzre5di300 7 днів тому +1

    एक दम मन पर्ने गायक गायीका दुबै जना लाई बधाई छ 🎉❤🎉❤ साथै इन्द्रेणी टिम ❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 днів тому

    वाउ बहुतै दामि अति सुंदर यो। सबैभन्दा ठूलो नै यो नै सफल होस्। सबैभन्दा ठूलो। हाम्रो नेपाल को झन्डा नै मेरो लागि धेरै धेरै धन्यवाद होस्। यसरिनै। नेपाल को। सफल होस् भन चाहान्छु यो

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 7 днів тому +1

    जय इन्द्रेणी❤❤❤

  • @jibansapkota9385
    @jibansapkota9385 5 днів тому

    जय ईन्द्रेणी जय कलाकार ❤❤❤❤❤

  • @user-zw9os1qn6s
    @user-zw9os1qn6s 6 днів тому

    सारै मार्मिक गीत हरि भन्नि कोहो रैहि छ भाग दुई मा देखाउनु त

  • @yamlalpandey1449
    @yamlalpandey1449 7 днів тому +1

    आज धेरै राम्रो दोहोरी हेर्न पाइयो !!!!!

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 7 днів тому +1

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @harikrishna9590
    @harikrishna9590 6 днів тому

    देशको राजनीतिको ऐतिहासिक पृष्ठभूमिमा स्वाधिनताको अभियानले समेत सफलतापुर्वक नविनतम मोड लिएको बेला यता तिर छोएर गित गाउनेको चेतना धेरै उचाइमा हुन्छ। सबैले आँट गर्दैनन्। यो चेतनाले कति गायक गायिका लाइ छोयो होला भन्ने उत्सुकताले हेर्यो, कहिल्यै सन्तोषजनक एपिसोड देख्न नपाउदा निराश लाग्छ। मेरो नजरमा ती सबै प्रति सम्मानभाव जाग्छ, बाँकि सब झाडु। यो सुनौलो अवसरको उपयोग नगर्ने हरु गोवर जस्तो लाग्छ है।

  • @user-vj3xg1vq5z
    @user-vj3xg1vq5z 7 днів тому

    सिन्धुपाल्चोक बाट, जय इन्द्रेणी 🌈

  • @bishnupariyar8394
    @bishnupariyar8394 5 днів тому

    कृसनेलाइ धनी बनाउने काम हो।कसैको भलो हुनेवाला छैन।

  • @bhimnicex8254
    @bhimnicex8254 7 днів тому

    नमस्कार परदेशी साउदी बाट हेरदै छु है एकदमै राम्रो छ❤❤❤❤

  • @HiraGiri-hy4gh
    @HiraGiri-hy4gh 7 днів тому +2

    सुपर ❤❤❤❤❤

  • @shekharkunwar7921
    @shekharkunwar7921 7 днів тому

    Timi aayau sochyathe khi hola....jabarjasti hat lathyo tyhi hola😢😢😢😭😭 kati markik shabda aayko Yo Mina bainilai Thank you baini❤❤

  • @user-lw3ur5vn7s
    @user-lw3ur5vn7s 6 днів тому

    मिना बैनिको कला त धेरै राम्रो छ अहिले बच्चाको आमा भएपछि सारिरिक बनावटमा केही परिवर्तन भएको छ

  • @nareshsing3449
    @nareshsing3449 7 днів тому +1

    parkash sir good luck 🎉🎉🎉🎉🎉🎉🎉

  • @pritamregmi940
    @pritamregmi940 7 днів тому +1

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि प्रकास सपुत र मिना बुढाथोकी दोहोरी मा दम छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @tararai6410
    @tararai6410 7 днів тому

    Hajur haru Dubai jana mero favourite hunuhuncha.!🙏🙏👍😇👌 Mina bahini Dherai ramri ra polite dohori champagne hunuhuncha.!🙏🙏👍😇

  • @RameshAdai-gb9wx
    @RameshAdai-gb9wx 6 днів тому

    सारै उत्किरेष्ट शब्द चयन मिना ,g को

  • @lalthapa1061
    @lalthapa1061 7 днів тому

    प्रकाश सपूत बहु प्रतिभा कलाकार हुन शुभकामना तथा बधाइ।

  • @shekharkunwar7921
    @shekharkunwar7921 7 днів тому +1

    Aajako dohori pahilako album vanda jhan ramro xa yo album nai la ma ta dherai patak sunne vay

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 днів тому

    नेपाल को। सपुण। मेरो परिवार को लागि। सपुण लाई मेरो तर्फ बाट हार्दिक बधाई सुभकामना होस् भन्ने चाहन्छु यो

  • @user-ee5rc7mj2j
    @user-ee5rc7mj2j 7 днів тому +2

    ❤❤❤❤❤

  • @kamalgm.jalekoaatma
    @kamalgm.jalekoaatma 7 днів тому +1

    Indreni मन पराउने जति को को हुनुहुन्छ ?

  • @KhagendraK.C-rs6ju
    @KhagendraK.C-rs6ju 7 днів тому

    धेरै राम्राे गित अनि मिना मेडम लाई धेरै धेरै सम्झना

  • @user-jd9cy7jk1z
    @user-jd9cy7jk1z 4 дні тому

    सुनम सुनम लाग्ने❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 днів тому +1

    सारा। जनता छौ। कुनै काम गरेको बेला। कसले। घुस्न मागियो। भने यो। भिडियो सुदै होस्। भ्रर्षृटचारि। को लागि यो हो

  • @santoshshahi9549
    @santoshshahi9549 7 днів тому

    Prakash Saput ra Mina Budha lai Indreni ma dekhna Pauda dherai Khushi lageyo!!!!

  • @KalawatiBhatta-es9do
    @KalawatiBhatta-es9do 6 днів тому

    धेरै राम्राे छ

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 7 днів тому +1

    Amazing indreni program

  • @user-oh1zc2wb3h
    @user-oh1zc2wb3h 6 днів тому

    तिका सानू र प्रकाश सपूत ला ल्याउनु पर्यो सर

  • @hemantakandel5500
    @hemantakandel5500 6 днів тому

    Good morning everyone
    Jaya indreni

  • @yashodapoudel7242
    @yashodapoudel7242 6 днів тому

    दाेहरी राम्राे छ

  • @Bishnu-fy4jl
    @Bishnu-fy4jl 7 днів тому +1

    मलाई सबै मन पछ

  • @Sarita-ty8po
    @Sarita-ty8po 7 днів тому +1

    माेहन खड्का र सुनिता बुढा क्षेत्रीलाई पनि दाेहाेरि चाहियाे के सर plz plz plz

  • @clovevange4432
    @clovevange4432 7 днів тому +1

    महिलाहरु प्रति लाेकदाेहाेरिमा पनि पेलपाल गर्नै पर्ने हाम्राे समाज 🤔🤔🤔🤔

  • @bishnabist1488
    @bishnabist1488 5 днів тому +1

    Tika sanu r parkash saupat ko dohari harana rahar x Krishna dai

  • @Bishnu-fy4jl
    @Bishnu-fy4jl 7 днів тому +1

    भाका पुरानो भयो नाच्ने हुनुपछ मेरा राजाहरु

  • @user-zm4gr4my3j
    @user-zm4gr4my3j 4 дні тому

    वसन्त बि क लाई ल्याउनु पर्यो कृष्ण सर

  • @Santosh_Sunar.2
    @Santosh_Sunar.2 7 днів тому +1

    आहा प्रकाश सपुत सर

  • @debid25614
    @debid25614 7 днів тому

    यो हरि हरि भन्ने को मुला रैछ

  • @naranaryal5124
    @naranaryal5124 7 днів тому

    नमन् गर्दछु ❤ निकै उत्कृस्ट र भावुक बनायो
    यो सन्देश दिने दोहोरी छ
    जय स्वाभिमान जय नेपाल
    🙏🌹❤️❤️👍🇳🇵🇳🇵

  • @sonikabk8033
    @sonikabk8033 6 днів тому

    यकदमयि मारमिक गित काेसयिकाे जिबनमा छारापनले भेटेकाेहुन छत काेस्यिकाे जिबनमा सतेकाम गरदागर्दयि हतेभयकाेहुनछ

  • @Neupane-i5p
    @Neupane-i5p 7 днів тому +1

    Jaya geet, please vag 2 pani aaos yahi parsanga ma

  • @thomsunjui
    @thomsunjui 6 днів тому

    नाम मात्र ठुलो खासै लोकप्रिय गीत भयन।

  • @user-qx7nb3wh3o
    @user-qx7nb3wh3o 6 днів тому

    Parksh saput❤️

  • @nimtomata3880
    @nimtomata3880 4 дні тому

    Wow parkash saput

  • @user-hc9vh8zs2r
    @user-hc9vh8zs2r 6 днів тому

    मिना बुढाथोकी लाई धेरै पछि ईन्द्रेणिमा देख्न पाईयाे दाेहाेरिकाे सवाल जवाफले प्रदेशि र घरदेशमा बस्ने हरुमा मेल भाकाे छ।धन्यवाद सबैलाई 💐💐💐💐💐🙏

  • @ramkumaripandey2270
    @ramkumaripandey2270 6 днів тому

    Asmita Ra dila sang Prakash saput ko deet Sunna man lax

  • @rajuadhikari7607
    @rajuadhikari7607 5 днів тому

    Mina kada❤❤❤

  • @rajupariyar6547
    @rajupariyar6547 2 дні тому

    Parksh saput sanga Shanti shree Pariyar I ko jodimilxa toyo Jodi Lai indarani ma layonu Krishna dai

  • @user-rs5qj7et5e
    @user-rs5qj7et5e 7 днів тому

    very nice dohori smajko aina ho tr lastma Satya sabirtri rhexu vni dinu vyako vya aja ramro hune thiyo

  • @user-kw4zk2ti7d
    @user-kw4zk2ti7d 6 днів тому

    Wow 👍👍👌👌♥️♥️

  • @laxmikhadka1260
    @laxmikhadka1260 7 днів тому +1

    चार जो जो होस्। जनताको लागि। लडेको हो। तर हजारौ को। हजार कुरा ले। कून कुरा। सतेहो कुरा। हो यो। जान कारि। नभयको कारनले यो भयको हो। आज सम जनताको लागि लडेको छु। जोसुकै। हरेक कुरामा। साथ दिनु भदा। अघाडी। साथ दिनु भदा धम कि। आहि पुगेको हुन्छु यो। यसैले गर्दा यो। हजार जनाको। कुराले कुन सतेहो कुन गल्ति हो। भने कुरा यो जानकारी नै। हुन सकिदैनयो

  • @Bishnu-fy4jl
    @Bishnu-fy4jl 7 днів тому +1

    म कतारबाट हेरेको हइ

  • @SunainaBudhathoki
    @SunainaBudhathoki 7 днів тому

    Good ❤❤❤❤

  • @amritaaryal6659
    @amritaaryal6659 7 днів тому +1

    Sad man Choyo😭😭😭

  • @user-qz3hx8om4o
    @user-qz3hx8om4o 7 днів тому

    Nice

  • @gopilalthapa278
    @gopilalthapa278 7 днів тому

    Good song

  • @binodkc190
    @binodkc190 7 днів тому +1

    लक्ष्मी न्यौपाने लाई नि लेहुनू परेयो

  • @baikunthasharma1745
    @baikunthasharma1745 7 днів тому

    Beautiful ❤❤

  • @lalmagar2393
    @lalmagar2393 7 днів тому

    Krishna sir tika sanu lai pani bolaunu hola indreni ma ndehkekodherabhayo