श्रद्देय नारायण गोपाल को कालजयी गीत

Поділитися
Вставка
  • Опубліковано 9 лют 2025
  • उडूँउडूँ लाग्छ किन प्वाँख कहिले पलायो
    मनको शान्त तलाउको पानी कसले चलायो
    आफैलाई थाहा छैन कसलाई थाहा होला
    त्यसैले त तिमीसित सोधूँसोधूँ लाग्छ है
    पोखिएर घामको झुल्का भरि संघारैमा
    तिम्रो जिन्दगीको ढोका खोलूँखोलूँ लाग्छ है
    खोलूँखोलूँ लाग्छ है
    #Narayangopal#nepalivedio

КОМЕНТАРІ •