म्याकुरिको वास्तविकता यहा छ | अहिले सम्म लुकाएर राखेको कुरा आज भन्दै छु | Myakuri | The Pk Vines
Вставка
- Опубліковано 12 вер 2024
- ************************************************************
The Backbenchers is a comedy Web Series Specially about those students who seat on last bench of class room. The Backbenchers contain story about student of college, their life styles, Habits and activities.
#TheBackbenchersep15 #ThePkVines
#Series #Pawankhatiwada #NewNepaliVines #ThepkVinesNew #VinesNepali
Episode Direction-Nabanabin,Prajwol,Nabeen
Concept :Pawan khatiwada
Script:Pawan and Ashish ghimire(Dhundukari)
Act: Pawan Khatiwada, Sumnima Khaling,
Nisha Rai, Pawan kc,Ishan Raut,Naba Nabin Khatiwada, Sobars Ghimire, sumeen gurung, Nabin Thapa,Mahenera dhakal,Yadab Thapa, Kumar Gajurel and others
Thumbnail-Arjun chettri
Cameraperson: Sanam Tamang
Drone : Tarzen Limbu
Edit: Sanam Tamang
Production : Anil Magar
Please Like Our Page Myakuri
Link: www.facebook.c....
►Online Supporter :-
Bishal Rai (𝑴𝒇𝒖 𝒗𝒂𝒆 𝒓𝒂𝒆)
*****************************************
follow on facebook:
pawan khatiwada:
/ sital.pawone.1
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि UA-cam मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क: myakuribro@gmail.com
वास्तविकता यहि हो।। महिला लाई मात्र कानुन छ?? नेपाल मा??
Ho DAI HAMRO DESH KO KANUN😢
तिमिले राइनि बिहे गरेर गल्ती गरेको होइन .! बिहे गरेर गल्ती गरेउ 😭
देश यस्तै छ ब्रो त्यो जाथी लाई उल्टै केस गरा
Ho bro mahila lai matra 😢?
कानुन बनाउने ठाउमै सबै खतम भए पछि के गर्नु 😥
मन भित्र यति धेरै पीडा लुकाएर नि हामिलाई खुसि दिनु हुने पवन सरलाई Salute छ😢।❤❤
Great man 🙏🙏❤️❤️
He is the man ❤️🩹❤️🩹 salute 🙏🙏❤️🩹
Great man❤
♥️♥️♥️🙏😭😭
Geart Men Support For Paban Khatiwada
we are with you dai don't worry ❤❤
साथ दिम है gd ब्रो केटीहरुको हेपाई धेरै भयो
पवन दाई को यो भनाइ साँचो हो यति पीडा हुँदा पनि हामीलाई हँसाउने दाईलाई respect garnu parxa sir kt lai कारबाही गर्नु पर्छ🙏🙏🙏
right
हैट सर्मिला वाइबा र राइनी तिम्रो बुढी चाहिँ भयङ्गकर सैतान रैछ ।
छोरा मान्छे हो गोलि वारपार हुदा त बाच्ने हिम्मत राखिन्छ।be strong #म्याकुरी
राईनी hoina रईनी hola hau
थुक्क छोरा मान्छेको जिबन ! परिवारको खुशी हेर्ने कि आफ्नु भबिस्य बनाउने कि? यति पिडा हुदानी हामी दर्सकलाइ हसाउन सक्ने माहान कलाकार हौ तिमि🙏🙏
पवन जि साँच्चै पीडित रहेछन्
यति पिडा भएर पनि दर्शक हँसाउने
महान नै हो तपाईं 🙏
यो मुजि गलत पनि हुन सक्छ
@@Kattahandinxusaley kukur ramro bol
@@Kattahandinxulado van mug
@@Kattahandinxu आयो अर्को लुटेरा सर्मिला वाईबाको साथी
@@Kattahandinxuta muji pani sarmila ko dulo bhitra chhireko raexas 🤬
पबन खतिवडा देशको सच्चा कलाकार हुन उनको यस बोली १००% सत्य छ❤❤❤❤❤
१००% सत्य छ❤❤❤
Yes true ❤❤❤
Sarmila waibai ho men samasyako jad
दुबै जनाको कुरो सुनी मध्यनजर गरि हेर्दा 19/20 मात्रै रहेछ आफ्नो आफ्नो गल्ती सुइकार गरि उज्वल भबिस्य बनाउन अनुरोध गर्दै ।। कुराउटे तथा हुलाकी लाई कटखरामा उभ्याइ धारा..उपदफा .. बमोजिम कारबाही अगाडी बढाउछ ।।। we love pk vines❤
Be strong pk bro..we r always with u....
शर्मिला वाइबा गतिछाडा लाई पनि ठेगाना लगाइयोस
पवन खतिवडा त्यस्तो हर्कत गर्ने मान्छे हैन । कहिल्यै विवाद मा नआएको मान्छे हो । जीवनमा धेरै मेहेनत गर्ने मान्छे हो ,एक सफल कलाकार हो । यस्तो दुर्व्यवहार गर्नेलाई कडा भन्दा कडा कारबाही होस् ।
Right
म्याकुरिलाइ हातपात गर्नेलाइ कडा कारबाही होस
Rèwr
पवन जी कुनै शब्द नै छैन तपाई लाई भन्ने😢😢😢😢
यो सबै कुरा सुनेर म्याकुरि ब्रो हजुर कुनै पनि गल्ति छैन जस्तो छ चिन्ता नगर ब्रो सत्तेको जित अभ्से हुन्छ
यो कुरा सत्य हो नेपाल मा महिला अधिकार को नाममा पुरुष पीडित हुनु पर्ने
मनमा यति धेरै पीडा लुकाएर हामी समक्ष सबैलाई हँसाउने पवन खतिवडा सरलाई धन्यवाद छ हृदयदेखि नै।🙏🙏🙏
साच्चिनै दाइ महान् हुनुन्छ कति पीडा सहेर हामी दुनियालाइ हसाइरहनु भको थियो दाइ हजुर प्रति सम्मान बदेर आयो ❤❤❤❤
माकुरी दाइको को कुराले मन छोयो ❤❤❤ भित्री पिडा लुकाएर सबैलाइ हसाउने कलाको खानि मेरो महान दाई
माकुरी दाइ केकोदाइहो रितुभालुनि लाई भुढि बोकाको छ यस्तालाइदाइ भन्नि
@@AnjanaKuwar-ch5efdo you have proof that Pawan made Ritu pregnant?
video ramro sanga sunnus na sarmila ley paisa derw vanna lagako xa vudi bokako vanerw🙄
सबै थाहा रहेछ नि साथिलाई@@AnjanaKuwar-ch5ef
पुरुष को पिडा कसले बुझिदिन्छ र आइमाइले गोही को जस्तो आँसु देखाएर पुरुष को जिन्दगी बर्वाद बनाउदा रहेछन ।
मान्छे जति बाहिर हसी रमाइलो गर्छन उसको मनमा तेति धेरै पिडा लुकेको हुन्छ यतिको दारो मन त छोरा मान्छेको बाहेक कसैको हुदैन।। हिजो सबैलाइ हसाउने आज आफ्नै मान्छे बाट पिडित हुनु परेको छ ।। Be strong brother 🙏🙏😮
पवन "यो माछे साचिकै actor रहेछ यार यत्रो पीडा बाेकेर अरूलाई मनाेरजन दिन सकने" salute 👏
Despite each of those adversity you're real man brother ur really strong brother, we stand with you 💪 🤬
म्याकुरी सबैलाइ हसाउने मान्छे को भित्र यति पिडा😓😓
पवन जी तपाइँ प्रति अझै धेरै सम्मान बढ्यो मेरो 🙏🏾❤️….. खुट्टा मा बिजेका वस्तु फालेकै राम्रो 😊…… शुभ कामना
Oh ho पवन जी भन्दा आफैलाई भनेझै लाग्ने हो
सर्मिला वाइबा को लागि कडा भन्दा कडा सजाया हुनु पर्छ।
Kt lai kei hudaina nepal ma j garda ni
हुन्छ सर wait and watch...
Yo सर्मिला लाई पहिला तह लगाउ त पहिला येस्ले अजै धेरै मान्छे को जिन्दगी सक्नु सक्छ
सही भन्नु भो यो सब सर्मिला वाइबाले गर्दा हो बिचरा दाइ लाइ धेरै दुख भको रैछ 😢😢😢
Radi ko rajya vANeko yastai ho jay radi
He is humble person .
He help to make other happy
Although he was in trouble❤❤
मनभित्र यति धेरै यथावत पिडा लुकाएर दर्शकहरूलाई अपार मनाेरञ्जन दिने हिम्मत भएकाे "म्याकुरी" दाइलाई सम्पुर्ण दर्शक स्राेताहरुकाे तर्फबाट "सलाम"🙏 का साथै निष्पक्ष न्यायकाे अग्रिम शुभकामना !!✨
Justice for Pawan khatiwada dae we are always with you dae don't worry❤❤❤❤.
Sarmila waibalai kanun karbahi garnu paryo yesle samajlai aarajak tira dhakaldai cha
Pk दाई लाई न्याय दिलाउन सबैले आफ्नो ठाउँबाट सहयोग र समर्थन गर्नुपर्छ hajur ले न्याय पाउनुपर्छ दाई आफूमा भएको सबै प्रमाण लाई liyar अदालत janu र छुट्टै basnus 😢
Be strong mayakuri bro👍
ए किन खत्तम कन्टेट आउदैछ भनेको त, जिन्दगीमा जे जे पर्छ भोग्दै अगाडि बढ्नु पर्छ नै। आउदो जीवनकाल को लागि पाठ सिकेर अगाडि बढ्नु , ब्रो❤❤❤
😊😮😂😅😊😢😢😮😊🎉😂😅😢😢🎉😊😮❤😊😊😮😢😮😊😮😂😊❤😅😊😮😢😂🎉😂😊😮😮😂😢😅😊😮😮😢😮😮🎉😮😊😊🎉😂😊🎉😂😮❤😊😮😊🎉😂😢😮😂😂😅😊😮😊😮😊😮🎉😊😂😮😊🎉😮😮😮😮😂😅😢😢😢😮😊😢😊😮😊🎉😮😊😂😊😂🎉😮😊😅😊😂😮😂😊😮🎉🎉😢😊😮🎉😂😊🎉😂😮😮😊😮😊😂😊😮😮🎉🎉😮😊😮😢😊😂😢🎉😊🎉😊😂❤😊🎉😂😊🎉😂😊😢🎉😂😊😮🎉😮😊😢😂🎉😂🎉😮😢😮❤😂🎉😮🎉😅😮🎉😊😅😊🎉😮😊😮😅😢😢❤😊😮🎉😢😊😢🎉🎉😊😮🎉😂😊😮😊😮😊🎉😊😮😊😊😊😢😅😊😮😊😮😂😮😊😢😮😊😮🎉😢😢😂🎉😊😮😂😮🎉😊😮😂😊🎉😊😂😊😢🎉🎉😮😮😢😊❤😅😂❤😮😊😮😅😢😢😢😮❤🎉😊😮🎉😂😮😊😂❤😊😂🎉😂😊🎉😅😅😢😂❤😊😮🎉😢🎉😮🎉😮😢❤😊🎉😂😅😊🎉😊❤❤😢🎉😊😮😂😮😢😮😮😅🎉😮😊😮🎉😮😊😊😮😊😂😮😂😂😮🎉🎉🎉😊😮😊❤😢😮😢😊😮🎉😮😊😂😢😊😮🎉😮🎉😂😅😅❤🎉😢🎉😊🎉😮😂😊😮😮😂😮😊😊😢😊😮😮🎉😮😢😢🎉😊😮😅😊😂😊😮🎉😂😊😮😢😊😮😊🎉😊😮😂😊😮😊😮😢😮😢😂❤😊😊🎉❤😊😂😊🎉😊😢😊😮😂🎉❤😮😅😂😅😮😊🎉😮🎉😊😮🎉😮😊😢❤😊🎉❤😊😮🎉❤🎉😂😊😮😮😢😊😮😊😅🎉😮😢❤🎉😢🎉😅😢😮😂🎉❤😊😂🎉😅😊🎉😊❤😅❤😮😢😅😮🎉😅😊😮😊😢😊😮😅❤😢😮😢😊😮😊😮😢😊😂😢😮😊😂😂😊😮😢😂😊😮😢😂🎉😂😮🎉😢😊😅😢😊🎉😊😊😅🎉😮😊😊😂😂😮❤🎉😊😂😊😮😊😮😊😮😢😂😮😢❤❤🎉😢😢😮😮🎉😮😊❤😮😮🎉😊😅😊🎉😮❤😂😊😮😂😮🎉🎉😮😂😅😊😅🎉😊😮😢😊😮😂😅❤😅😮😊😮🎉😮😊😂❤😊😮🎉😊😮🎉😂😮😊😅😊😮😂😮😢😮😊😮🎉😅😢😮😂❤😮😂🎉😢😂😂🎉😂🎉😊😮😊🎉😮🎉😮😊😮😢❤😊🎉😊😮🎉😮😊😮😊🎉❤😮🎉😂😊😮😅😮😢😊😮😮😊😮🎉😮🎉😮🎉😊😮😮😮😢🎉😢😮😢😮🎉🎉😮🎉😊😮😂😢😢😮🎉😮😊😮😂😊😮🎉😮😢😊😮😊😢😮😢🎉😢😮🎉😂😊😮😮😊😂❤❤😮😢🎉😢😮🎉😊😅😮😮🎉😅😂😮😊😮😢😮🎉😊😮😮😢🎉😂😮🎉😂😢❤😊❤😊😮😊🎉😢🎉😮🎉😢😊😊🎉😂😮😮🎉😮😮🎉🎉😮😂😊😮😢😮😮❤😊🎉😂😢😅🎉😮😢😅🎉😊😂😊❤😢😂😂😮😢😮😮❤😮😊😮😂😅😢😮😂🎉😮😊🎉😮😊😮😊😮😢😮😅😢😂😂😊🎉😢😅😊😮😊😂😊😮😢🎉😮😅😮😢😅😮😮😊😂😢😮😢❤😊🎉😊😮😊😢😊😮😊😮❤😂❤😮😅😮😮😮😂❤😮😮😮😂😮😮😢😊😮😊🎉😊😮😮😮😂😢😮😮😮🎉😂😮😮😮😊😮😊😮🎉😮🎉😮😊🎉😊😮😢😊😮😮❤😮😊😮😢😮😢😮😊
हालको काण्ड जे-जस्तो भएपनी सुम्निमा भन्ने केटी श्रीमती बन्न लायक चाहीँ होइन रहेछ।छाडेकै राम्रो पवन सर।
सधैंभरि सफल्ताको सुभकामना दाजु हार नखानु जनता तपाईको साथमा जनता छन् ❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤
All right 👍
ua-cam.com/video/Y8hedycb_eg/v-deo.htmlsi=wnV5YKjHvNf_rIpr
मनभित्र यति धेरै पिडाको बावजुत पनि हामीलाई मनोरञ्जन प्रदान गर्नुभएकोमा पवन सरलाई Salute छ 🙏🙏❤❤😢😢
जिन्दगी भर राडै बस केटा हो तर बिहे न गर बिहे गर्ने बाताबरण छैन नेपाल मा 🤣
😂😂😂hoho estai hunxa vnerw moh bihe na gareko 😂😂
पवन खतीवडा सत्य बोल्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हूंम् त
सच्चा छोरो मान्छे हुनुहुदो रहेछ पवन जि, अब जे हुन्छ राम्रो हुन्छ, आफ्नो कलाकारितालाइ नमार्नु होला।
कलंक महिला रहेछ! Be strong brother, God bless you
पवन दाइ म तपाईंको ठूलो फेन हो तपाईंको कुराम सत्यता छ 😢😢
एक दुइ वटा महिलाको कारण ले गर्दा हाम्रो दिदी बहिनी, आमाको पनी इज्जत माथी दाग लागेको छ यस्तो महिला लगायत सर्मिला वाइबा लाई कानुनी प्रकियामा कारबाही गर्नुपर्छ ।
God bless you brother tapai lai yo awasta ma dekhta last naramailo lagayo god bless you sending strength and I am with you
Be strong brother we are always with you🇳🇵
जीत सत्यकै हुन्छ ।।। God bless you ❤❤
we support you 100 % Brother ❤.
Be strong
And congrats for 1 M ..🎉
Its time for celebrate ❤🎉😊
Love from morang ❤
Plz support me❤❤❤
पवन जि सलुट छ यार तपाई लाई। वास्तविकता यो हो ।
Man has also feelings ,man also cries but not infront of others alone . We support you bro
Best strong pawan dai . Time will heal everything 🙏
मन भित्र यत्रो पीडा हुँदा हुँदै हाम्लाई मनोरञ्जन दिने पवन दाइ लाई salute 😢❤️❤️
यति धेरै पीडा सहेर बस्नु भको रैछ पवन भाइले अत्यन्तै दुख लाग्यो छोरा मान्छेले पीडा सहन पनि सक्छ लुकाउन पनि सक्छ तर बाध्यता बस आज धेरै मनमा भको कुरा दर्सक माझ राख्नु भयो पति र पत्नी बिच सम्बन्ध राम्रो हुन लाई दुबै जना राम्रो हुनु पर्छ तर खराब हुन लाई बस एक जनाले बैमान गरिदिए पुग्छ जीवन लामो छ आउने दिन हरु सुभ रहोस 🙏
Pawan dai yetro barsa yetro time sahera basne xyamata raicha hajur sanga
Pahila hostelma basda kati toucher sahanu parthiyo even hami le sudda.
Good to hear dai ethartale kholnu bhayo delo bhaye pani.
We are here with you pk dai.
Be strong Pawan dai ... ❣️Nepal ma kasto kasto manxe dekhnu parne vo aabo..
राक्षसनीलाई स्वास्नी बनाएछौ दाजै😢😢
Be Strong dajai.We are always with you.
#Comedy_star_king❤❤😢
कति पीडा मा बाँच्या रैछौ यार..😢तिम्रो जय होस्
ल बास्तबिक्ता बाहिर आओस मलाई लाग्छ म्याकुरि आफ्नो ठाउमा ठिक छ
Real man bhaneako yei ho perfect example justice for Pawan Bhai
Man ma hajarau chot bhaye ni aaru lai hasayera man jitne pawan dai lai lots of love hai❤
He is innocent man , be strong pawan
Be strong makuri💪♥️
Big fan Pawan sir be strong and happy a good life ❤
कति धेरै कुराहरु सत्य नै बाेलेकाे छ याे भाईले उसको मुहारमा पिडा देखिन्छ
साच्चिकै पीडित रहिछ पवन ब्रो । सर्मिला वाइबा भन्ने केटि खत्तम लाग्यो ।
तपाइको साथमा हामी छौ ❤be strong meyakuri sir
Be strong brother
Justice for Pawan 🙏😢
सधै हसाउँने मान्छे को पीडा कसले बुझ्छ र
bro forget it ❤ तपाईं अझै पनि सम्पुर्ण नेपालीहरुको सेलीब्रीटी हो Dont be panic❤❤
Ma tyo hostel maa 2 mahina baseko xu Yo dai le sacho vandai xa haii, Sharmila ali pgl noi thy tyo, jasto huda ni Pawan le dherai maya garthyo usko budi laii
😢😢
सत्य तितो र मिठो हुन्छ भनेको यहि हो १०० % सत्य छ ल है❤❤❤❤
पवन जि हिम्मत राखेर अगाडि बडनुस सब ठिक हुन्छ ❤️❤️❤️
Myakuri..You the great artist .
We always respect your name and fame ❤️
पवन दाई भनेको महान मनछे हो यार येति धेरैई पीड़ा मनमा राखेर हमीलाई हसाउनु हुन्छ salaute छ पवन दाई हजूरलाई #justice_for_pawan_khatiwada
पवन सर तपाईं Strong बन्नुहोस हामी छौ तपाईको साथमा।। शर्मीला वाईबा र सुम्निमालाई कडा भन्दा कडा कार्वाही होस।।।
We support you brother ❤️lots of love and blessing ⭐😔.everything will be good dai .stay strong
पवनकाे जीत हुनु पछ।कुरा सही हाे भने छाेरी मानछे मात्र पीडा हुदैन छाेरा मानछे पनि पिडामा हुन्छ ।
भित्री मनमा यति धेरै पीडा हुदाहुदै पनि हामी दर्शक हरुलाई हसाउन कहिले पनि छोड्नु भएन मान उच्च सम्मान छ म्याकुरी ब्रो हजुरलाई😥🙏❤
Sahii vannu vo
Stay strong brother💪❤
We are with you😢
Respect for you dai🙏
Tapai ko 1M army tapaiko sath ma xa🤞🤝
Be strong bro सत्यको जीत हुन्छ एकदिन
Justice for Pawan dai ❤
Ahh ho ho sumnima DD Ali naramroi thiyo hai pawan dai lai atti satauthyo malai thaxa Pawan daiko lagi ma Ka Pani bolna tayar xu dai malai chance matra dinusna dai malai thaxa hjr KO sabbai kahani hostle ma Huda
K kahani😁
Pawan bro we are with you 🖤
Plz support me❤❤
साच्चिकै यो मान्छे राम्रो रहेछन् आफुलाइ दुख दुख भएर पनि दुनियाँलाई रमाइलो दिइरहेका छन्
Ksm vaneko yo kura chai ho kt ko lagi matra kanun xa tapai ko lagi suppoter xan dai chinta na lignu
Aru sab jhare hun Pawan khatiwada sir ko support ma ko ko xau gys❤
पवन खतिवडा प्रति म सत प्रतिशत सहमत छु❤❤❤❤❤
Pidama vayerani sabailai hasaune bro you are realy strong and you will have a happy life after this. We will always support and love you ❤❤ stay atrong as you are
Sabai jana AK Thauma rakher kura garnu paro aklai aklai bujhna garo vyo ani game nai khatam
Please b strong we public always wid u ❤from Sikkim
Be Strong Brother 😢❤
Justice for myakuri Dai. we are always with you Daa ❤
जे सुकै भएपनि त्यो शर्मिला भन्ने बेश्या लाई तुरुन्तै जेल ठाेक्नु पर्छ हनि ट्रापकाे केशमा हाेइन भने धेरै पुरुष पिडित हुनेवाला छ ।
Ho yar❤ मन मै कुरा गर्नु भयो ।
नेपालको कानुन बरावरी हुनुपर्यो। यका तर्फ मात्र ढल्केको छ।
Pawan dai bichara kati pida saher janta lai hasaunu vayo big respect tapai lai
Pawan ko jastai pida hamro voice king suresh lama leni bhogdai aaunu vako cha bigat 22 mahina dekhi😢😢
म्याकुरिलाई लुट्न आएकि रैछेनि छड्देउ भाइ ,लभको नाटक गरेर बिबाह गरेर आज सारा नेपालिलाई हसाउने पबन आज यति पिडा रैछ ,लुट्नै आकि रैछेनि इन्डिया बाट ,be strong भाई🙏🙏
We are with you brother be strong ❤
Bro we support you, जस्ले प्रगति गर्छ उसलाइ जसरि पनि फसाइन्छ यो देशमा
धन्यवाद म्याकुरीजी वास्तविकता जनता सामु राखिदिएकोमा।
के भनुम खोइ जिन्दगीमा के हुन्छ के यो महिला को चरीत्र कसरी बुझनी हामी पुरुषले
आफु पहिला हात हाल्न हुँदैन हात हाल्न आउछ भने आईमाई भनेर छाड्न हुँदैन गुको डकार् आउनेगरी दनक दिनपर्छ
Testo sahera dhanna hamlao hasaunu bhacha dai hats offf abha nadaraunu hami xam saath ma dai
Be strong bro ❤❤❤😊
मन भित्र यति धेरै पीडा लुकाएर हामीलाई हाँसाई रहने माक्कुरी पवन सर लाई salute छ 😢💘
लाखौं पिडा लुकाएर हामीलाई हसौने कलकार ❤❤good luck bro
pawan dai be strong we are with you !