कसरी म भूलें केमा म भूलें तिम्रो ओठमा तिम्रो मुस्कानमा आँखामा कि भाकामा कसरी म भूलें केमा भूलें पानी भित्र डुबी बस्छ चन्द्रमाको छाया सपना भित्र मन भूल्छ मन भित्र माया तिम्रो रुपमा कि रङ्गमा केमा म भूलें कसरी म भूलें केमा भूलें गहिराईमा सागर भूल्छ सागरमा पानी तिमीलाई खोजी बस्छ आँखाका यी नानी तिम्रो साथले कि बातले केमा म भूलें कसरी म भूलें केमा भूलें जूनलाई आकाशलाई प्यारो आकाशलाई धरा जता जता तिमी हुन्छौ उतै हराभरा तिम्रो प्रितले कि गीतले केमा म भूलें कसरी म भूलें केमा भूलें
2024 ma yo sang sunne Koko hunuhunxa ❤❤❤❤
I'm also 😊
Me
यो गीत सुन्दा म पनि
"कसरी म भुले" ❤️
--------->>>Lyrics
Thank you🙏❤
Din 5'6 CHOTI nasuni chitta bujdaina Ksm yo git ❤
Immortal voice of great legend shree Narayan gopal jyu 💎🙏🌟🔥🌹🌹
अती नै सुन्दर संगित
❤❤❤❤❤❤ Amar Aawaz Sadabahar❤❤❤❤
The female voice would also be great ❤
😑
Oi jharey kosko geet tw thaxa ni j mun lagyo tyae cmt garxa respect swar samrat khatey
@@benishmaharjan9643 koslai vanya khate
O maigat very nice song 😊❤❤❤
❤❤❤❤❤wow
Jay hos
❤❤ beautiful song
Ajambari ❤
धेरै मिठो गीतहरु
Evergreen Song beautiful song❤
कसरी म भूलें केमा म भूलें
तिम्रो ओठमा तिम्रो मुस्कानमा आँखामा कि भाकामा
कसरी म भूलें केमा भूलें
पानी भित्र डुबी बस्छ चन्द्रमाको छाया
सपना भित्र मन भूल्छ मन भित्र माया
तिम्रो रुपमा कि रङ्गमा केमा म भूलें
कसरी म भूलें केमा भूलें
गहिराईमा सागर भूल्छ सागरमा पानी
तिमीलाई खोजी बस्छ आँखाका यी नानी
तिम्रो साथले कि बातले केमा म भूलें
कसरी म भूलें केमा भूलें
जूनलाई आकाशलाई प्यारो आकाशलाई धरा
जता जता तिमी हुन्छौ उतै हराभरा
तिम्रो प्रितले कि गीतले केमा म भूलें
कसरी म भूलें केमा भूलें
lyric purai xata😅❤❤
आ नेपाल।।
sada samjhi rahane xaun legendary singer the king of voice Narayan gopal❤
हो है ।।
आ नेपाल
Ramro
Shor samrat Narayan Gopal ❤
Ohh ho ❤
this song originally composed and written by Bhim Birag not Madhu Chhetri.
Nice 😊❤
Thanks 🤗
🎉🎉🎉🎉❤❤❤
राग यमन को सुन्दर प्रयोग
राग हंसद्धनी र यमन कल्याणको मिश्रण हो।
💙
❤❤❤😢
hi
तिमीलाइ देखेर आँखा त्यही छोडी हिँडे म
❤❤❤❤❤❤❤😮😮😮
best
❤❤❤❤
❤
Mamarepanimalaimerodeskomayaxasongsunnapaunahajur
❤
❤❤❤