निकै लामो समय पछि आदर्णिय बाजे बालारामजीको बिचार सुन्ने मौका मिल्यो उमेशजी संगको सौभाग्यले ७ महिना अघि दर्शन गर्ने मौका पाएको थिए उहाँकै निवासमा म केवल मगर भएर होइन मेरो बाजे भएर होइन मैले उहाँको कर्म उहाँको बिचारलाई सधै सम्मान र आदर गर्छु उहाँ जस्तो नेता बिगतमा पनि धेरै कम थिए बर्तमानमा त छदैछैन भन्दा पनि हुन्छ बालाराम बाजे जतिको कर्मशिल इमानदार र देशभक्ति नेता उहाँको बिचारलाई आम दर्शकलाई सुनाइ राख्नु भएकोमा उमेशजीलाई बिशेष धन्यवाद
बर्तमान बिकराल परिस्थितीको सामना गर्न यो बिदेशी बाट उपहारमा प्राप्त गणतन्त्र र लोभि-पापी परजिवी नेताहरुले नसक्ने पक्का छ । राजसंस्था सहितको प्रजातन्त्र समय र देशको माग हो | जनतामा सही र गलत बिचको फरक देख्ने चेत हराएमा देशको बर्बादी निश्चित हुन्छ । जय गोरख !
Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu-Throne due to his crime of the legalization of abortion in Nepal . Nepal needs to rejuvenate itself as a Hindu Republic that will be the Capital of the Hindu World , from the Fiji Islands in the Pacific to the United States in the Western Hemisphere . The rise of Nepal as an Asali-Hindustan will compel India to withdraw voluntarily from its unholy occupation our soil that would be holy for every Hindu in Nepal and the World .
🎉🎉 धेरै धेरै ,दा सम्मान छ,,सही सत्य यथार्थ,भनाई।।जय हो,,बेला,बेलामा ल्याई रहनुस्,,जय हो।।
उमेष भाइ पुराना कुरा अन्तर ल्याउनु भयो धन्याबत ❤
Big respect balaram sir yeti ramro anubhab sunpayeko ma ...❤
खुसी लाग्यो
निकै लामो समय पछि आदर्णिय बाजे बालारामजीको बिचार सुन्ने मौका मिल्यो उमेशजी संगको सौभाग्यले ७ महिना अघि दर्शन गर्ने मौका पाएको थिए उहाँकै निवासमा म केवल मगर भएर होइन मेरो बाजे भएर होइन मैले उहाँको कर्म उहाँको बिचारलाई सधै सम्मान र आदर गर्छु उहाँ जस्तो नेता बिगतमा पनि धेरै कम थिए बर्तमानमा त छदैछैन भन्दा पनि हुन्छ बालाराम बाजे जतिको कर्मशिल इमानदार र देशभक्ति नेता उहाँको बिचारलाई आम दर्शकलाई सुनाइ राख्नु भएकोमा उमेशजीलाई बिशेष धन्यवाद
Get well soon always mantri jui❤❤
राज संस्था फर्किए_ हामी नेपाली नागरिक को अस्तित्व, सभ्यता अथार्थ_ नस्ल रहन्छ ।।जय_नेपाल 🇳🇵🎵🙏🎵🇳🇵
Pranam Bala ram sir
Repect to the legendary Balaram jyu
बर्तमान बिकराल परिस्थितीको सामना गर्न यो बिदेशी बाट उपहारमा प्राप्त गणतन्त्र र लोभि-पापी परजिवी नेताहरुले नसक्ने पक्का छ । राजसंस्था सहितको प्रजातन्त्र समय र देशको माग हो | जनतामा सही र गलत बिचको फरक देख्ने चेत हराएमा देशको बर्बादी निश्चित हुन्छ । जय गोरख !
🙏🙏🙏🙏🙏
बाहुन पुजेर खान्छु भनेरै हाे याे देशमा बाहुनकाे हालिमुहालि बदेकाे यस्ता वाईयद गफ पनि कसैले गर्छ
Ma pani Raja maneya
Indooooo eiropian mcccc attankabad gantantra nepal mission sikkim fiziiiiiii
Sir nihurinxa? Sir thank hunxa bhannus na sir
Ex-King Gyanendra Shah is not qualified to sit on a Hindu-Throne due to his crime of the legalization of abortion in Nepal .
Nepal needs to rejuvenate itself as a Hindu Republic that will be the Capital of the Hindu World , from the Fiji Islands in the Pacific to the United States in the Western Hemisphere .
The rise of Nepal as an Asali-Hindustan will compel India to withdraw voluntarily from its unholy occupation our soil that would be holy for every Hindu in Nepal and the World .
Sir tapaiko yo laamo junga chahi kaatnu la ekdamai tyo thik xaina
Bahun ko hauwa sajis