Today news 🔴 nepali news | aaja ka mukhya samachar, nepali samachar live | Kartik 9 gate 2081

Поділитися
Вставка
  • Опубліковано 24 жов 2024

КОМЕНТАРІ • 220

  • @aashishbhusal6031
    @aashishbhusal6031 5 годин тому +41

    निर्दोषले न्याय पाओस्, दोसि दन्दित होस् । चाहे त्यो रवि होस् या केपी होस् । जय नेपाल ❤

    • @kritana773
      @kritana773 3 години тому +4

      चाहे देउबा नै किन नहोस दोशि छुट्नु हुन्न

    • @ResandRawat-bg7bo
      @ResandRawat-bg7bo 2 години тому +3

      फटा दोसि सवै कार्बाहिको दहायरा मा आहुन ।यो त्यो कुनै पनि छुट्टनुहुदैन।तर निर्दोस ले न्याय पाहुन र दोसि नछुटनुहोस।

  • @4DTechnp1
    @4DTechnp1 7 годин тому +1

    भ्रष्टाचारीहरुले रबि माथी ठुलो षडयन्त्र गरिरहेका छन जय रबि 🙏❤🙏

  • @thapapurnabahadur3344
    @thapapurnabahadur3344 7 годин тому +30

    ओली मर्ने बेला मा जेल भित्र मर्ने भयो सधै प्रधान मन्त्री रहिरहने छैन आर्का लाई ह्यारेस मेन गरेसी तेस्को बदला अवस्ये भोग्नै पर्ने छ।

  • @ganeshshahi9987
    @ganeshshahi9987 6 годин тому +5

    न्यायका चस्मा पनि थरी थरीका,त्यही रबि कुनै बेला प्रधानमन्त्री, महान्यायाधिवक्ता, प्रहरी महानिरीक्षक को नजरमा निर्दोष ठहरिन्छन् त कुनै बेला यिनै पदाधिकारी र अधिनका निकाय बाट महा अपराधी ठहरिन्छन्, त्यसैले दोषी चस्मा बनेको रहेछ।

  • @-Rr1990
    @-Rr1990 5 годин тому +4

    यो देशमा कानुन लाग्ने भनेको कमजोर र सर्वसाधारण जनतालाइ मात्रै हो, पुराना पार्टीको मान्छेले ठगेपनी लुटेपनी कानुन लाग्दैन।

  • @tejbahadurkhadka7097
    @tejbahadurkhadka7097 7 годин тому +6

    टोप बहादुर रायमाझीलाई पक्राउ गर्नलाग्दा ओली हिरिक्कै भएर विभिन्न ठाउँमा धाउने र लुकाउने सम्म हर्कत....

  • @KrishnaThapa-bd2qo
    @KrishnaThapa-bd2qo 5 годин тому +10

    सहकारीको रकम लेनदेनमा रविजीलाई धेरै पक्षपात गरेको छ केपी शेरबहादुर र कांग्रेसका नेताहरूको हात छ।

  • @santoshgurung349
    @santoshgurung349 4 години тому +3

    मावोबादी को सोचाइ ठिक छैन यो भने पहिलो घट्ना होईन पहिलै देखी माओवादी को नियत यस्तै हो भन्ने सबैलाई थाहा भएको कुरा हो ।

  • @budhilawati7654
    @budhilawati7654 4 години тому +2

    कसलाई गर्नु , याचना, न्यायलयनै पाटीको भए पछि।

  • @legendgeming5292
    @legendgeming5292 49 хвилин тому +1

    India ko Rajkot Gujarat bata herxu regular news the best ❤❤

  • @हल्लीचल्ली
    @हल्लीचल्ली 7 годин тому +15

    ए बुढा नेता हो कमसेकम मर्ने बेलामा त अलि पुन्यको काम गरेर मर केही गर्छु भनेर आएका युबालाइ संरक्षण गर आफुले त सकेनौ सकेनौ

  • @nirmalabk9089
    @nirmalabk9089 5 годин тому +1

    Good morning

  • @ShyamRayamajhi-x5x
    @ShyamRayamajhi-x5x 4 години тому +1

    रविलाई नआत्तिकन न्यायलयकाे भराेषा गर्नुस्! खाएको विषलाग्छ नखाएकाे विषकसैले चहादैमा लाग्दैन तर दुष्ट ले दुख दिन्छन् अन्ततः सत्यको जीत हुन्छ।।

  • @dipakkc1400
    @dipakkc1400 6 годин тому +12

    रबि लाई जनताले ननिकाले हाे भने रबि लाई न्यायलय सहि राज्जे शीत मिलेर भित्र जेल हालछन न्यायलिय मोरेको देस भनेको नेपाल हो

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 5 годин тому +2

    कानुन सबैलाई लाग्छ तर सरकारका पार्टीमा रहेका कार्यकर्ता,झोलेहरूलाई नलाग्ने भनिन्छ। हुन त प्राय सबै पार्टीका नेता, कुनै न कुनै अपराधिक दछी प्रमाण, सरकारसंग भएकाले साथ दिन चाहने पनि डराए।

  • @gokulsapkota7284
    @gokulsapkota7284 8 годин тому +5

    रेगुलर काठमाडौं कपनबाट।

  • @ukusMukus
    @ukusMukus 6 годин тому

    रेगुलर

  • @giridharibhusal9379
    @giridharibhusal9379 6 годин тому +10

    छानबिन गर्दा त राम्रैहि होला आतिन पर्दैन

  • @keshabAdhikari-q2h
    @keshabAdhikari-q2h 4 години тому +1

    यो आन्दोलन लाई रबि केन्दृत र रास्वापा केन्दृत नबनाएर यो मौका हो एमाले काग्रेस लाई फाल्ने भन्ने सोचेर सबै लाई आन्दोलन रास्वपा को झन्डा नबोकी नेपाल को रास्ट्रय झन्डा अनिबार्य गरे अन्य दल र सम्पुर्ण सङ्सस्था हरु लाई एकेबद्दता जनाउने बाटो खुल्ने थियो।

  • @ThamanGhartiMagar-g5w
    @ThamanGhartiMagar-g5w 3 години тому

    रबि जिबि, छवि तिनैजनालाइ न्यायालयले अनुसन्धान गर्नुपर्छ ।

  • @rameshacharya779
    @rameshacharya779 6 годин тому +1

    भुमी सहकारी मन्त्री ज्ज्ज्ज्ज्ज्ज्ज्ज्यु ! हराउनु हुदैन , स्पिड लिनुस !

  • @BaikuntharajSubedi
    @BaikuntharajSubedi 3 години тому

    रबिलाईमादथपने नयादिशपनिबिकेछन धनेबादछ

  • @laxmanadhikari6690
    @laxmanadhikari6690 2 години тому +1

    Ragular

  • @KhadgaKhaptadimagar
    @KhadgaKhaptadimagar 7 годин тому +2

    गाैरीगंगा नपा कैलाली रेगुलर।

  • @meeraojha2714
    @meeraojha2714 3 години тому +1

    🙏🙏

  • @redmimii-db3le
    @redmimii-db3le 7 годин тому +1

    मन्त्री तथा प्रधानमन्त्री हरुलाई सय दिनकाे काम सार्वजनिक गर्दैमा व्यास्थ छन, जनताले राम्रोसँग मुल्यांकन गरिरहेका छन ।

  • @krishnaprasadniraula1197
    @krishnaprasadniraula1197 6 годин тому +1

    रबिलाइ पकडाउ गर्ने नेकपा र नेका ले अन्याय गर्का हुन

  • @ramanandkushwaha8549
    @ramanandkushwaha8549 6 годин тому +1

    Good morning medhiya sir jankari ko lagi dhnybad sir 🇳🇵 parsa mdesprdes kalikamai gawpalika murali ward 1leburl

  • @anitapoudel5621
    @anitapoudel5621 6 годин тому +1

    शुभ बिहानि
    चितवन भरतपुर बाट!!!!

  • @kishorsharma9770
    @kishorsharma9770 3 години тому +1

    ने क पा एमाले र कोन्ग्रेस को यस्तो घट्या हरकत ले गर्दा आउदो चुनाव मा रवि दाई को पार्टी ठूलो भई सक्यो अ ब पस्ताऊ छ ई पाखंडी हरु

  • @FatumaMiya-zu3bn
    @FatumaMiya-zu3bn 6 годин тому +1

    नमासकार म काठमाडौ सतुङगल बाटा

  • @BhupendraTamling
    @BhupendraTamling 3 години тому

    रेगुलर इलाम बाट ।एन पि एल को खुशी को कुरा । भ्रष्टाचार को प्रसङ्ग मा दोसि लाई कडा कारबाही हुनु पर्यो निर्दोष लाई छोडनु पर्यो।।😂

  • @RituRitugurung-q6y
    @RituRitugurung-q6y 5 годин тому

    रेगुलर काठमाडौंबाट हेर्दैछु

  • @tekbahadurbalal5211
    @tekbahadurbalal5211 4 години тому

    अनुसन्धान हर सबै माथि हुनु राम्रो पक्ष हो ।

  • @krishnardxBhandari
    @krishnardxBhandari Годину тому

    यो एमाले र काङ्रेशको खेल हो अब जनताले यी दुई पार्टीलाई जनताले २०८४ मा दनक दिनुपर्छ एक शीटपनि न आउने गरि हराउनु पर्छ ।

  • @arjunthapa6981
    @arjunthapa6981 5 годин тому

    म, रेगुरेल हेर्नेछु समचार नवलपुर जिल्ला नुम्बेनि अन्चल बाट हेर्दैछु 😮😮😮😮😮😮😮😮😮

  • @Raider_MGR_725
    @Raider_MGR_725 3 години тому +1

    ABA Bangladesh jastai laketne vela vo 😮

  • @amalarai4117
    @amalarai4117 3 години тому

    सहकारी पिडीत म पनि हु । सहकारी पिडीतले कहिले न्याय पाउछ ?

  • @dffFfg-eg5qj
    @dffFfg-eg5qj 4 години тому

    एमाले,काङ्ग्रेसले,अदालत,लाईपुसगरि,सकेर,अदालतको,बाहानाबाजि

  • @PhurtembaSerpa
    @PhurtembaSerpa 5 годин тому

    जति दिन सरकारले काम गरेको भने पनि भ्रष्टाचारी सरकार को बिशवास छैन ३० बर्ष सम्म देखि सकियो

  • @BhupendraTamling
    @BhupendraTamling 2 години тому

    यो अग्नि साप्कोटा नेता ज्यु लाई पनि बिचार बिमर्श गर्नु पर्यो।प्रहरी बल हरु।

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 години тому

    शुभ बिहानी नमस्कार भाई जी रेगुलर पोखरा देखी हो रास्ट्रीय ठग रबी भौमान लाई जेल कोच्नु राम्रो हो तर असली सहकारि पीड़ित ले न्याय कहिले पाउने हुन सहकारि पीड़ितको नेपाल सरकार लाई प्रश्न?? 😃🤔🤔🤔 🙏।

  • @GaurisinghThagunna
    @GaurisinghThagunna 6 годин тому +3

    यस्तै रहे छ केही गर्छु भनेर सान को जिन्दगि छोडेरनेपाल आएको त थुनामा पो हाले सबै स्थान मा भ्रष्टाचारी हरु को बिग बिगी

  • @AmritNepali-g4p
    @AmritNepali-g4p 56 хвилин тому

    दैनिक दाेलखा बैत्यशाेवर ७

  • @khyamaryal3116
    @khyamaryal3116 3 години тому

    अदालत को काम्मा बाधा पुर्यानु उचित हुदैन आनुसन्दान गर्न दियौ रोइलो अल्लि बढिनै भो नियमित

  • @SagarBK-xd6nh
    @SagarBK-xd6nh 5 годин тому

    सम्पति छानविन त ठूलठूला नेताको गर्नुपर्छ पहिला। जनता उत्रेर अदालतमै आगो लाउनुपर्छ। नत्र रविले न्याय पाउँदैनन्। रविलाई यिनीहरूले षड्यन्त्रले गरेर जेल कोच छन्

  • @Ammarsaud-hy6oj
    @Ammarsaud-hy6oj 5 годин тому

    सुदुरपश्चिम कैलाली देखि

  • @Narutogamer-nw8lv
    @Narutogamer-nw8lv 4 години тому

    Jaya ghanti🔔

  • @RamaAryal-r7z
    @RamaAryal-r7z 5 годин тому

    अदालत बाहिर रयाप गित गाय जसरि नचिचाय रबि छिटो निसकनथे

  • @mayagiri1880
    @mayagiri1880 2 години тому

    New ko lagi thunku sir 🙏🙏❤️❤️🌹🌹 !! Hamro Nepal ma rajniti asthi hunx sir : 🙏🙏 :: ramro Kam Korean Lai Nepal ma rajniti asthi hunx sir 🙏🙏 ;; moarog bat sir 🙏🙏❤️♥️🌹🌹 b!! 5:05

  • @krishnadebyadav5733
    @krishnadebyadav5733 48 хвилин тому

    Well, people sometimes become invalids in order to win sympathy and attention, and get a feeling of importance. Good morning to you all Radhe, Radhe ❤

  • @kulungraee7312
    @kulungraee7312 5 годин тому

    यो नामको अन्तिममा बि हुनेहरू खत्रा रछ

  • @ThamanGhartiMagar-g5w
    @ThamanGhartiMagar-g5w 4 години тому

    दैनिक

  • @GowriKumari-bw7ip
    @GowriKumari-bw7ip 4 години тому

    From north Goa, India..first time

  • @Jhagupokhrel
    @Jhagupokhrel 4 години тому

    रबिजिउनआत्तिनुस एकदिनऐलेजो भुक्याछन्निहामिकेकेनगरिम भनेर ईनिसबैजेलमाजान्छन्हजुरकोबोलिमाकेहिचित्तमेरोपनिबुजेकोथियेन किन भनि योबेबस्थानैखराबछ योख्याराख्नुस यो 12 बुदेलेकेके गर्छभन्दा येहिगर्छ

  • @khadgakhatiwada2399
    @khadgakhatiwada2399 5 годин тому

    यो सरकारको हर्कत हेर्दा निरङ्कुस तानाशाही भन्दा कम कुनै अत्युक्ति हुदैन ।

  • @sauravcheetri
    @sauravcheetri 5 годин тому

    निर्दोश् ले न्याय पा ओस, दोसि दन्दित होस। चाहे त्यो रबि होस या केपि होस। जय नेपाल😢😅

  • @yanturai311
    @yanturai311 3 години тому

    Good morning dear babu .regular From Kathmandu .😊😊😊😊😊❤❤❤❤❤❤❤

  • @MahadevSah-fh5ht
    @MahadevSah-fh5ht 4 години тому

    First time

  • @tarathapa3153
    @tarathapa3153 4 години тому

    शेरे अंतरराष्ट्रीय भाउजू , बाख्रा चोर , केपी हरु दुधै दुध ले नुहाएका रैछन रबि मात्रै दोषी ? हाम्रो देशमा केपिको सत्ता मा गज्जब को सुशासन रैछ

  • @lalbahadurmagar1556
    @lalbahadurmagar1556 4 години тому

    Reguler from chitwan.

  • @anmolpariyar767
    @anmolpariyar767 4 години тому

    रवि दाई हाइ हाई भ्रष्टाचारी सरकार अदालत बाइ बाई

  • @roneshdongol3511
    @roneshdongol3511 5 годин тому

    Satta paribartan garne andolan garnu parxa.

  • @HeeraLaal-mm9ro
    @HeeraLaal-mm9ro 4 години тому

    Dang tulsipur Nepal fast time

  • @binodkumarkunwor4263
    @binodkumarkunwor4263 5 годин тому

    Rabi has only taken sweat equity

  • @tilaksubba3733
    @tilaksubba3733 5 годин тому

    याे सबै राज्यले ठगिरहेकाे छ शहकारि देसैभरि सक्रिय गराउने राज्य अनि जनतालाई दुख दिने काम गराईरहेकाे छ याे चाेरहरुकाे चाेरिखाने लुटिखाने ब्यबस्था नफाले सम्म देश सम्रिद्दि सुसासन बिकास हुनेवाला छैन अब हर्क साम्पाङ र बालेन जस्ताे मान्छेकाे नेत्रित्व चाहिन्छ ल्याउनु पर्छ

  • @NilkanthaUpreti-o3z
    @NilkanthaUpreti-o3z 3 години тому

    Regular from sindhuli.

  • @RajuGurung-l3q
    @RajuGurung-l3q 6 годин тому

    म रुपन्देहीबाट रेगुलर सुन्ने गर्छु हेर्ने गर्छु।

  • @deepakbhattarai6265
    @deepakbhattarai6265 3 години тому

    Regular, Kathmandu

  • @VLOG_DIVASH
    @VLOG_DIVASH 4 години тому

    Good morning ma chai
    Birendranagar 11, Dhuliyabit surkhet bata

  • @janardanlamichhane661
    @janardanlamichhane661 Годину тому

    Baneshwor Kath. regular .

  • @narayanmahara701
    @narayanmahara701 4 години тому +1

    KTM bat

  • @lucifergaming1298
    @lucifergaming1298 5 годин тому

    Good morning 🙏regular gaindakot 14 nawalpur🌹

  • @KarnabibasKhadka
    @KarnabibasKhadka Годину тому

    Regular.
    Himachal Pradesh.
    India.

  • @MohanSkt-p5e
    @MohanSkt-p5e 4 години тому

    Regular surkhet ❤

  • @ManjupmagarManjupmagar
    @ManjupmagarManjupmagar 5 годин тому

    Regular
    From dang ghorahi

  • @bhagatdarnal778
    @bhagatdarnal778 4 години тому

    Regular, kathmandu.

  • @brensharon
    @brensharon 4 години тому

    Nepal

  • @kumarrai4205
    @kumarrai4205 Годину тому

    Shakas

  • @KrishnaThapa-bd2qo
    @KrishnaThapa-bd2qo 5 годин тому

    महाराष्ट्र भारतबाट रेगुलर

  • @kamalbhattarai9596
    @kamalbhattarai9596 6 годин тому

    रेगुलर स्याङ्जा बिर्घा बाट

  • @rostrum1288
    @rostrum1288 6 годин тому

    From Dhading

  • @chandraprabharimal5733
    @chandraprabharimal5733 6 годин тому

    Good morning regular from lalitpur sabai ko mangal hos

  • @Tw_gaming60
    @Tw_gaming60 4 години тому

    सरि रेगुलर

  • @AmusedCorgi-kg4fb
    @AmusedCorgi-kg4fb 6 годин тому

    यो समाचार पाटि पनि स्वतन्त्र र निस्पक्ष छैन जस्तो छ।

  • @KushmeliKushmeli-iz1fp
    @KushmeliKushmeli-iz1fp 7 годин тому

    Regular Chennai India Rabi dai hai hai don't worry we have timro sathma

  • @Moonlight-up6ci
    @Moonlight-up6ci 6 годин тому

    Congress mahamantri mahendra yadhav lai khukuri prahar gareko birsiyo jasto xa feri samjaune bela aako xa

  • @khempun4212
    @khempun4212 5 годин тому

    गाउँ गाउँ सहकारी र घर घरमा भकारी भन्दै नेपाल सरकारले दूरदराजमा बसोबास गरेर बस्ने गरिबिको चपेटामा परेका जनताको आर्थिक जीवन उकास्ने पवित्र उद्देश्यले स्थापना गरेको सहकारी सस्था पछि गाउँमुखी भन्दा शहरमुखी भएर गरिवले भन्दा हुनेखाने धनी र धनाढ्यहरूले कालो धनलाई सेतो धन बनाउन करोडौ धन सहकारी सस्थामा लगानी दूरूपयोग गर्दै सहकारीलाई ठगेर खाने भाँडा बनाएको हुँदा नै बर्तमानकालमा भुईमान्छेलाई भन्दा करोडौ जम्मा गर्ने धनाढ्यलाई धेरै मर्का परेको देखिन्छ ।

  • @SubashSingh7
    @SubashSingh7 3 години тому

    Legur Bengaluru City

  • @bambahadurkhadka5837
    @bambahadurkhadka5837 5 годин тому

    Regular india

  • @kumarkalikotkumar8422
    @kumarkalikotkumar8422 4 години тому

    Dainik

  • @PurnaChandraBaral-t3d
    @PurnaChandraBaral-t3d 7 годин тому

    Jay ghanti

  • @rajumahat-f1p
    @rajumahat-f1p 6 годин тому

    गुड मर्निङ all गाइज❤❤❤❤❤❤❤

  • @SudarshanDhakal-zp7px
    @SudarshanDhakal-zp7px 7 годин тому

    Nyadhish bike ko desh ho Nepal

  • @bhaktarajsunar
    @bhaktarajsunar 7 годин тому

    Ravi is great 👍👍👍👍👍👍👍👍

  • @TarjanRai-d2j
    @TarjanRai-d2j 3 години тому

    रेगुलर हेरिन्छ

  • @sarita7955
    @sarita7955 6 годин тому

    Good morning regular makwanpur

  • @DeepakHamal-f2p
    @DeepakHamal-f2p 6 годин тому

    रबि
    छवि
    जिबि

  • @DipaKumaridhami
    @DipaKumaridhami 4 години тому

    ब्याङलोर भारत रेगुलर

  • @rajuachhami4502
    @rajuachhami4502 7 годин тому

    रेगुलर म चितवन बाटा