२० माउ बंगुर पाल्दा बर्षमा २८ लाखको कारोबार गर्ने जोडीको कुरा सुनौं, बंगुर पाल्न सिकौं │Nepal Chitra

Поділитися
Вставка
  • Опубліковано 4 сер 2022
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: ua-cam.com/channels/W-l.html...
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    barpak
    Laprak
    Gorkha
    Copyright ©Nepal Chitra .
    #nepalchitra #kiranpaudel #udayapur

КОМЕНТАРІ • 109

  • @laxmankumar6606
    @laxmankumar6606 Рік тому +3

    मचाहि स्वास्नी पडित मा परेको छु अहिले खाडिको ५५%तातो घाम मा रगत पसिना बगाईरहेको १०बर्स हुन लाग्दैछ सालको ६लाख चाहिँ पेट सुकायर पाठई रहेको अनि प्रतेक महिना को सेल्लेरि पठाईरहदा मैले चाहिँ मेरो पसिना रगत बाट आस्रित रकम वा पैसा हामिले सानो लगाईनिमा ठूलो फाईदा हुने कृषि पसुपालन गरि बस्नु ठिकहोला भनी सल्ला दिईरहदा मलाईत डिबस सैयैउ पठ मागिरहन्छ तर मलाई हरुको भिडियोर कामदेखेर उर्जा बडेकोछ चाडै फिर्दैछु एक्लै योपेसालिनेछु दाजु दिदी हरुको निकै मिलेको जोडि प्रति सादर मनन गर्दछु कुनै पुरुष या श्रिमान सफल हुनमा घरको नारि वा श्रिमतिको हात र उनिमा भयको संस्कार श्रिमतिको चाल सहिसत्य भयकोहरुको जोडि यसरी सफल हुने रैछ

  • @chhaiale2718
    @chhaiale2718 Рік тому +11

    अति राम्रो काम गर्नुभएको रैछ अझै फलोस फुलोस हजुरहरुको चाहाना पुराहोस।

  • @pritamrai1155
    @pritamrai1155 Рік тому +10

    धेरै धेरै धन्यबाद। आफ्नो गाउठाउको व्याबसाय फस्टीएको भिडीयो हेर्न पाउदा।

  • @indrabhandari9211
    @indrabhandari9211 Рік тому +8

    मेहनती जोडि लाई सलाम छ मलेसिया देखि

  • @bijupahari2693
    @bijupahari2693 Рік тому +1

    बगंरको मासुको बजार सम्बन्धी जानकारी पनि राख्नुन कस्तो छ मासुको ब्यापार अनि काहा काहा कति खपत हुन्छ मासु सम्पुर्ण जानकारी पाउ हामि दर्शक लाइ केहि राहत मिल्थ्योकी ??

  • @genashlimbu5302
    @genashlimbu5302 Рік тому +2

    उदैपुर तिर त बङुर फोम कोम्ती छ र फैदा होला तर झापा मोरङ्ग तिर त अतिनै धेरै छ्न फम हरु बिक्नै गारो छ

  • @dangikhumbahadur601
    @dangikhumbahadur601 Рік тому +2

    धेरै राम्रो काम हो तर सबै काम गर्न सकिन्छ तर यो आईमाई ले साथ दिएन भने केही गर्न नसकिदो रहेछ यस्तै गरि अघि बभ्नु होला म हाल मलेशिया बाट

  • @ameetbohara8012
    @ameetbohara8012 Рік тому +3

    सर धन्यवाद छफतपाईलाई तर खर्च धेरै छ

  • @surajchristian7530
    @surajchristian7530 Рік тому +3

    धेरै धेरै राम्रो काम गर्नु भएको र‌ईछ दाजु भाउजु ले

  • @RishiBhujelRishiBhujel-fg5sh

    मत अहिले साउदिबाट

  • @ChhetraThapa1986
    @ChhetraThapa1986 9 годин тому

    Ramro kura garnu vayo daju ley ❤❤❤

  • @rajendrarai3194

    Dherei ramro Kam 👍👍

  • @laxchumanraika1126

    From Bhutan, loved the information

  • @babutamang9648
    @babutamang9648 Рік тому +3

    मलाई पनि यस्तै सोच भएको केटि चाहियो यार...😆

  • @babusunar6503
    @babusunar6503 Рік тому +2

    Kiran g hjr ramro garnu vako xa ...tara ajako chai wow...mero pahilo cmt... tq kiran sir

  • @ChhetraThapa1986
    @ChhetraThapa1986 9 годин тому

    Ahile samma ma hereko ehi best lagyo sabai system neat and clean good luck

  • @kamaltamang2621

    Ma pani udaypur katari bata nai ho hal Malaysia bata herdai xu nepal aayera bangur palan garne soch ma xu hajur pani udaypur nai hunuhudo raixa paxi hajur ko from visit garna abasse aaune xu ra thap malai bangur palan garna ma sahayog garnu hune xa vanne purna biswas xa ra aasa gareko xu thank you 🙏🙏

  • @mespangrai5240
    @mespangrai5240 Рік тому +1

    9:30

  • @manbahadurthapa5320
    @manbahadurthapa5320 Рік тому +2

    very good. Syangja bata