धन्यवाद कुमार सर । तपाईंले त आस मारी सकेको मान्छेहरू लाई एकै छिनमा प्रेरणा जगाउने गरि पेसा लाई सरल तरीका ले गर्न सिकाउनु भयो। तपाईं प्रति सम्मान छ। र इन्टरभिउ लिने बहिनी लाई पनि धन्यवाद छ । श्रीमान श्रीमतीको घर झगडा लाई लिएर बदनाम गर्ने मिडिया भन्दा मान्छेको जीवन स्तर लाई हौसला प्रदान गर्ने भिडियो बनाउनु पर्छ । मिडिया भनेको यहि हो अरु मिडियाले पनि यस्तै काम गर्न सिक यो होइन कि लोग्ने स्वास्नीको झगडा मा क्यामेरा समातेर जानू।
परिबारलाई स्वरोजगार साह्रै राम्रो लाग्यो ।नेपाली जनतालाई कञ्चन दूध उपलब्ध &म्यानेजमेन्ट यी सबैकुरा -बिदेश जाने नेपालीलाई प्रेरणादायी भिडियो ।धन्यवाद कुमार सर &युटुबर बैनी 👌👍️💐फेरि पनि यस्तै ज्ञानबर्ध्दक भिडियो बनाउनु होला है !
Gardai garana babu alik paxi thah pauxau,, ho faida xa ra hunxapani aafune lagansil vaya ra uchit sthan vaya, tara sochejasto sajelo chai xaina... ra pani subha kamana xa pragatiko...
हुन त म पनि सानो UA-camr बनिनु चाहने हो। यत्रो दिनमा नेपाली channel खोज्दा खोज्दा तपाईंको channel फेला पारे, हेरेर साह्रै राम्रो लाग्यो। keep it up...baini
फार्म को मालिक सिविल इन्जीनियर ।।।200 ओटा भैंसी ।।।प्रतिदिन जम्मा 30 बोरा दाना र प्रत्येक कामदार लाई 20,000 देखी 40000 सम्म, अनी दुध 150 रु प्रतिलीटर ???? के हो के हो, जे भएनी गफ राम्रै लाग्यो ।।।।।सफलता को शुभकामना
भैंसी पाल्ने सर लाई 1 सुझाव दििन चाहिि चिितवन तिर कुनैसिचाइ योग्य 12 वििगा जमिन लिजमा लिििएर घाँस लाएर 2 वटा गाडी ktm घाँस लाने धेरै भएको घाँस हरु गुन्द्रुक लाएर भैसििलाइ त्यो गुन्द्रक 1भैसिलाइ 1 पाउको दरले खान दिनुस दूध अझ वढ्नेछ हरिियो घाँस पनि हुन्छ
धेरै धेरै राम्रो । मलाई यो हेर्न मन छ । मैले पनि सुरुवात गरेको छु । उन्नति जात का भैंसी मलाई चहिएको छ । कसरी सम्पर्क गर्ने होला । सहयोग पाय आभारी हुने थिए ।
देश लाई अगि बढाउने उपाए नै यहि हाे । विभिन्न फार्म खाेलेर कल कारखाना, खाेलेर उब्जाउ जग्गाहरुकाे लागिसिचाई मल खाद, बजार ब्यबस्थापन अादि मा सरकारले ध्यान दिएर लगानि गरे नेपाल मै राेजगार सबैलाई मिल्छ । हरेक क्षेत्र मा ध्यान दिएदेखि राम्राे हुनेथियाे । जन्ता सँग लगानि छैन र सरकारलाई जन्ता पर्ति वास्तै छैन । चुनाव कसरी जित्ने र भ्रष्टाचार कसरी गर्ने बाहेक अन्त ध्यानै हुँदैन । नयाँ पुस्ता ले नेतृत्व पायाे साेँच बद्लिँदैछ ।अब चाहिँ केही हुन्छ कि भन्ने लागेकाे छ ।
नेपाली युवा इन्जिनियर बाबुले कृषि पेसालाई अगाल्नु भए छ । युवा बर्गलाइ नमुना हुने भयाे । धन्यवाद बाबुलाई ।
सही कुरा❤
बधाई कुमार लामिछाने भाई! कृष्ण गुरुङ टोखाबाट
धन्यवाद कुमार सर । तपाईंले त आस मारी सकेको मान्छेहरू लाई एकै छिनमा प्रेरणा जगाउने गरि पेसा लाई सरल तरीका ले गर्न सिकाउनु भयो। तपाईं प्रति सम्मान छ। र इन्टरभिउ लिने बहिनी लाई पनि धन्यवाद छ । श्रीमान श्रीमतीको घर झगडा लाई लिएर बदनाम गर्ने मिडिया भन्दा मान्छेको जीवन स्तर लाई हौसला प्रदान गर्ने भिडियो बनाउनु पर्छ । मिडिया भनेको यहि हो अरु मिडियाले पनि यस्तै काम गर्न सिक यो होइन कि लोग्ने स्वास्नीको झगडा मा क्यामेरा समातेर जानू।
You are right❤
परिबारलाई स्वरोजगार साह्रै राम्रो लाग्यो ।नेपाली जनतालाई कञ्चन दूध उपलब्ध &म्यानेजमेन्ट यी सबैकुरा -बिदेश जाने नेपालीलाई प्रेरणादायी भिडियो ।धन्यवाद कुमार सर &युटुबर बैनी 👌👍️💐फेरि पनि यस्तै ज्ञानबर्ध्दक भिडियो बनाउनु होला है !
Yes❤❤
Your voice so sweet 💕
And thanks you lamachhane sir p your progressive thought
Gardai garana babu alik paxi thah pauxau,, ho faida xa ra hunxapani aafune lagansil vaya ra uchit sthan vaya, tara sochejasto sajelo chai xaina... ra pani subha kamana xa pragatiko...
सबै युवा बर्ग हरु ले हजुर लाई को प्रेरण को रुप मा लिनेहो भने देश को मुहार फेर्ना सकिन्थियो 🙏🙏🙏
100%right
सरल यथार्थ सारै राम्रो कुराकानि मनपर्यो
आट गर्नु नै ठूलो कुरा हो सहि लाग्यो हजुरको कुरा ।
Yes❤
Sahi Kura ho sabai Vanda aatanai besta ho. Vai lai all the besta pa
यो दाइको भिडियो धेरै राम्रो छ
अति राम्रो गर्नु भएको रैछ सर र हजुर को धेरै राम्रो सोच बिचार को कदर गर्दा छौ
Yes
❤❤❤❤❤❤❤❤ good job 🙏🙏🙏🙏
Dami daju mane bichar gardai xu
वहाँको नयाँ गोठ निमार्ण भयो भने next video ल्याउनु पर्यो हजुर
बधाई छ सर
सलाम छ कृषक सर
राम्रो छ फर्म , मन पर्याे , गरे सफलता पाईन्छ भन्ने सन्देश पाईयाे , अझै सफलताको शुभकामना सर
Yes shubhakamana❤❤
Good work good information 👍👍👍 daju .
And thank you power media team.
वाउ.... युवा जोस .... माने मैले 🙏🙏
Sahee ho ❤❤
सार्है राम्रो लाग्यो ।
आफ्नै ठाउ मा अती उत्तम कर्य
पुर्खेउलि सम्पत्ति भयपछि काम गर्न सहज हुन्छ,हामि जस्तो लाई बिदेशी बाध्य हुन्छ के गर्ने हजुर ,😪
kosis garnu parchha broda. ekdin safal hunchha
sajilo hun6 bt grne idea ra aat launu pni thulokuro ho...tyo aat ra sahas tpai hami jstole ni laun skin6...
यहि पारा ले कमाउदै जाने हो भने बिनोद चौधरी लाई भेत्ने भए यी दाइ ले ५/७ ओटा घर 20 ओटा गाडी यति ठूलो फार्म यस्तो कमाउने 6/7 बर्ष मै
Good 🙏
Watching from Japan 🇯🇵 excellent job and………!
Best of luck..
Good job.. power media... n Kumar sir
Kumar sir kura suner ma pani vaisi Palna. Manlago
हुन त म पनि सानो UA-camr बनिनु चाहने हो। यत्रो दिनमा नेपाली channel खोज्दा खोज्दा तपाईंको channel फेला पारे, हेरेर साह्रै राम्रो लाग्यो। keep it up...baini
Best of luck❤
Sarai Ramro Kam sir
A hjur ramro dud aaune ani bhasi kun jad ma parxa hola hjur
सारै राम्रो काम 🙏🙏 कुमार सर🌹🌷👍👍👍👍👍
Yes❤
Good job bro👍👍👍
फार्म को मालिक सिविल इन्जीनियर ।।।200 ओटा भैंसी ।।।प्रतिदिन जम्मा 30 बोरा दाना र प्रत्येक कामदार लाई 20,000 देखी 40000 सम्म, अनी दुध 150 रु प्रतिलीटर ???? के हो के हो, जे भएनी गफ राम्रै लाग्यो ।।।।।सफलता को शुभकामना
Very good 🤠😊
🙏🙏🙏🙏🙏🙏
धन्यवाद भाइ लाई
Yes❤
❤❤❤
सारै राम्रो सुझाब
धेरै राम्रो काम सर
yes
Great job daju
Great job daaju....🙏🙏🙏🙏
Yes good job
पुर्खालि सम्पत्ति हुने हो भने सजिलो हुन्छ तर हामी लाई त बिदेश नगैकन पुग्दैन
धेरै राम्रो
ramro kaam garnu vaye ko ch sir...
Dherai thulo pragati
Great job .
Wow great job
Jati sahat tarikale vannu vo testyo sahaj chai chhaina hai gau ghar ma hajur ktm najik vayera market ko asahaj chh
Great man
interview हेर्दा त भर्खरै जागिर छोदेर नेपाल जाम कि जस्तो भयो😊
Great work
Yes❤❤
अति राम्रो काम
🙏 very nice work power media🙏
Program chauda proper address ra contact Garna sahaj banaidina anurod cha 🤚
You are right
DHIRAE. Salam cha ENG..SAHAHB.BHAESI.PALAN..RAMRO.CHA.MIHANATI..HAT.LAE.SALAM.CHA.
भैंसी पाल्ने सर लाई 1 सुझाव दििन चाहिि चिितवन तिर कुनैसिचाइ योग्य 12 वििगा जमिन लिजमा लिििएर घाँस लाएर 2 वटा गाडी ktm घाँस लाने धेरै भएको घाँस हरु गुन्द्रुक लाएर भैसििलाइ त्यो गुन्द्रक 1भैसिलाइ 1 पाउको दरले खान दिनुस दूध अझ वढ्नेछ हरिियो घाँस पनि हुन्छ
Great job 👏🏻 daaju ..🙏
You from nepal or other country
Great❤
Good job
Great job
Hats of sir
Yes
Hatts of sir ❤️❤️
Good job❤❤
मलाइ पनि काम दिन परो सर तपाइको फम मा
Ok
Thank you sir.
❤❤
❤️❤️❤️❤️
Prerak byabasayi.
यो sasitive lone भनेको कसरी लिन सकिन्छ र केके माप दन्द पूरा गर्नु पर्ने हुन्छ होला सर ?2/3% मा कसरी लोन लिन सकिन्छ ?
फुन नम्बर पाउन सकिन्छ हजुर यो फार्म भिजीट गर्न मन लाग्यो
Very good 👍
Yes
👍👍👍🙏🙏🙏
use janova prajana to bring dry cow in heat.
गूड जब ।
Inspirational
Yes❤
धेरै धेरै राम्रो । मलाई यो हेर्न मन छ । मैले पनि सुरुवात गरेको छु । उन्नति जात का भैंसी मलाई चहिएको छ । कसरी सम्पर्क गर्ने होला । सहयोग पाय आभारी हुने थिए ।
Success Formula : First do engineering and choose another क्यारियर !
Good
Great
गुड जब
❤❤❤🙏
दाजु सर सिक्न मन छ,कसरी संम्पर्क गर्ने हाेला लाैन,नंम्वर पाृ कतैवाट
waw
Garo xa dery le vane jasto price didaina
dudha ko dana pani mahango xa bahira
bazar pauna garo xa soche jasto khi hudaina .
भैंसी कीन्नु परेको छ मलाइ नाम्म्म्म्रा भैंसी पाउने कहाँ हो नम्मर पाउन
हावा बोल्यो यो मान्छे
साँच्चै हावा
Sirko firm visit garna man lagyo, patrakako chahi ali tayari pugena
Dd hamro firm ma ni aaunuhos hai dh didi
इन्जिनियर साहब अनि भैंसीको मासु चाहि आगै झ्वाम्प हो कि??
देश लाई अगि बढाउने उपाए नै यहि हाे । विभिन्न फार्म खाेलेर कल कारखाना, खाेलेर उब्जाउ जग्गाहरुकाे लागिसिचाई मल खाद, बजार ब्यबस्थापन अादि मा सरकारले ध्यान दिएर लगानि गरे नेपाल मै राेजगार सबैलाई मिल्छ । हरेक क्षेत्र मा ध्यान दिएदेखि राम्राे हुनेथियाे । जन्ता सँग लगानि छैन र सरकारलाई जन्ता पर्ति वास्तै छैन । चुनाव कसरी जित्ने र भ्रष्टाचार कसरी गर्ने बाहेक अन्त ध्यानै हुँदैन । नयाँ पुस्ता ले नेतृत्व पायाे साेँच बद्लिँदैछ ।अब चाहिँ केही हुन्छ कि भन्ने लागेकाे छ ।
kun thau ho ktm ma
jun thau ho
फार्म राम्रो लाग्यो तर यसरी बस्तिको विचमा फार्म राख्दा अरुलाई दुर्गन्धले डिस्टर्ब गर्दैन? अलिक बस्ती देखि टाढा हुनु पर्ने थियो।
गर्नु पर्छ भन्ने विचार भएको लाइ सरकारले सहयोग गर्नु त कहाँ छ कहाँ उल्टा कर पो लगाउछ
Which provinces you live by buffalo farming
yetro vhaicharulai ghass kati dherai chainx, manepower pani chahiyo
हेरौ त ! नेपालमा रोजगारीको अबस्था कहाँ पुग्यो इन्जिनियरले पनि भैंसी पालन गरेर रोजगार सिर्जना गर्नु पर्ने अबस्था !!
kunthau sir
गफाडि कुरा ९० रुपिया लिटरको दूध बाहिर १५० दिन्छ रे कसको दिमाख बिग्रेछ हो।
Ani 35 40 hajar salary dinx re yo ta guff poni atti vo yr
96l
कुमार लामिछाने सरको नंम्बर पाऊन ।
poisa bachau dudh sanga matrai bhaat khanu parne?