जापान छाडेर बाख्रा पालनमा लागेका युवाको अनुभव: बोयर भन्दा लोकल ठीक,यसरी बनाउनुहोस सस्तोमै राम्रो खोर

Поділитися
Вставка
  • Опубліковано 13 жов 2024
  • तपाईको घर तथा समाजमा पनि देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारत्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला... धन्यवाद ।
    Facebook : / powermedianetwork
    ----------------------------------------------------------------------------------------------------------------
    Copyright Provided By
    © Power Media Network
    Host: Shital Tamang
    Camera/Edit: Vlon Amar
    ---------------------------------------------
    #Bijaya_Rai#Goat_Farming
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.powernewsonline.com
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

КОМЕНТАРІ • 486

  • @krishnamagar2336
    @krishnamagar2336 3 роки тому +6

    यो भिडियो हेरेर धेरै रमाइलो तथा आनंद आयो। बाख्रा पालन संबंधित धेरै जानकारी लिन पाईयो। अब एकपटक यी दाजुलाई प्रत्येक्ष भेट्ने र यो बाख्रा फ्राम भिजिट गर्ने ईच्छा छ।

  • @krishnathapa4748
    @krishnathapa4748 3 роки тому +66

    किसानी पेसाको लागि यो भिडियो एकदमै उपयोगी छ र प्रसारण गर्ने यो यूट्युब चेनल अलिक फरक छ राम्रो छ जय किसान ।

  • @krishnamagar2336
    @krishnamagar2336 3 роки тому +42

    host : शितल तामाङ जि को आवाज कता-कता विद्या चापागाईं जि को आवाज संग मिल्दोजुल्दो लाग्यो। राम्रो आवाज।

  • @prakashp3909
    @prakashp3909 2 роки тому +5

    विजय भाईको पौरख देखेर बडा आनन्द आयो। अझ यिनको कुरा गर्ने तरिका झनै मीठो। ईमान्दार रहेछन् पक्कै सफल हुनेछन्। शुभकामना।

  • @aarjupun6675
    @aarjupun6675 3 роки тому +9

    भाईको सोच र काम गराई यकदमै मन परयो मौका मिल्यो भने अबस्य पनि हेनँ आउला है त ।
    धन्यवाद पावर मिडिया लाई

  • @kapilsimkhada4058
    @kapilsimkhada4058 2 роки тому +17

    राई दाइले अत्यन्तै रमाइलो र यथार्थ कुरो गर्नु भो उहाको सफल्ता अबस्य सुनिश्चित छ!✊✊

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 3 роки тому +13

    अत्यन्तै राम्रोसँग बिजय राई सर सँगसँगै कुरा उत्कृष्ट सल्लाह सुझावलाई करोडौंको साथ सहयोग नमन गर्दछु सर म तुम्लिङटार सँखुवासभा जिल्ला बाट मिडियामा ल्याउने ठूलो सहयोगी भूमिकामा लाखौंलाख हार्दिक बधाई छ

  • @Ramesh-pun
    @Ramesh-pun 3 роки тому +3

    कति राम्रो सोज बिचार अनि सेम्पल मान्छेले सम्म बुजने तरिकाले सहला दिनु भयो धेरै धेरै धन्यवाद

  • @bahedur8084
    @bahedur8084 Місяць тому

    धेरै राम्रो सुजाप दिनुभयो हजुर धेरै धेरै धन्यबाद

  • @nainasingh1589
    @nainasingh1589 3 роки тому +36

    तपाई इमानदार मात्र होइन एक मेहनती किसान पनि हो तपाइलाइ म सम्मान गर्दछु।

  • @gurungkrishna2603
    @gurungkrishna2603 Рік тому

    मैले 3 चोटी हेरे धरै राम्रो लाग्यो पावर मीडिया धेरै धेरै धन्बाद बाद लगायत विजय जी लाई पनि

  • @tandanbhuwan5328
    @tandanbhuwan5328 2 роки тому +4

    आहा कति राम्रो सोच कति रामो बेबसाइ ल पर्गती को शुभकामना

  • @umaamatya535
    @umaamatya535 3 роки тому +7

    भोलि पर्सि बोयिलर कुखुरा र लोकल कुखुरा जस्तै हुन्छ मान्छेको चाहना लोकलमै हुन्छ । यो फार्म भने चित्त बुझ्दो छ थोरै लगानी धेरै आम्दानि best of luck !

  • @NandalalRai-g4k
    @NandalalRai-g4k 7 місяців тому

    कुरा बुज्ना पाईयाे राम्रोसँग बधाई छ है सँखुवासभालली दाजुलाई हजुर काे कामलाई सकारहाेअाेस

  • @prembudha2971
    @prembudha2971 8 місяців тому

    मलाई चै दाईको सल्लाह सुझाब र प्रतिकृया एक दमै मनपर्यो धेरै धेरै सफल्ताको शुभकामना छ दाई लाई🙏👍👏👏👏

  • @binodlamabiru4750
    @binodlamabiru4750 3 роки тому +11

    Wow! Very good idea i m proud of you. यो हो त लाइन भनेको। हामी नेपालीयुवाहरू आफ्नो आफ्नो गाउँ फर्केर यस्तै सोचविचार लिएर अगाडी बढ्ने हो भने सायद मरुभूमीमा ५० डिग्रिको घाममा गएर पसिना बगाउनुपर्ने थिएन कि!

  • @Acel15
    @Acel15 8 місяців тому

    भाइको कुरा सुनेर सारै जोश र उत्साह जागेर आको छ अब हामि बुडा बुडि पनि नेपाल गएर एस्तै गर्नि सोच मा छौ ह

  • @bishanbbc6500
    @bishanbbc6500 3 роки тому +4

    यो भाइ को कुरो मलाई 100% सहि लाग्यो , ल बधाई भाइ ,,,

  • @kumarbogati4516
    @kumarbogati4516 2 роки тому

    यो बाख्रा पालन सार्है राम्रो लाग्यो। मेरो पनि यो भिडियो हेरेर बाख्रा पाल्ने रहर जाग्यो।👍️👍️यो चै सरल सहि लाग्यो।

  • @loxxxrana8165
    @loxxxrana8165 3 роки тому +20

    बिजय जी को इन्टर्भिउ मैले दोस्रो चोटी हेर्दैछु शायद । गजप लाग्दछ आत्त्मै देखी बोल्नुहुन्छ, सफलताको शुभकामना । 🙏🙏

    • @dip-enxettri1136
      @dip-enxettri1136 3 роки тому

      Yo dai ko number xa vane denu paryo kehii kura seknu x

  • @roshikashrestha2145
    @roshikashrestha2145 2 роки тому +1

    कति राम्रो बिचार 👍👍👍

  • @deomanlimbu5852
    @deomanlimbu5852 3 роки тому +10

    थोरै लगानी मा पैसा आउने खान लाउन मज्जाले पुग्ने अरु के चाहियो। अलि अलि परिश्रम त जहि गए पनि गर्नु परि हाल्छ नि राम्रो काम सफलताको कामना छ 👌👍️

  • @narendralimbu1204
    @narendralimbu1204 Рік тому

    अत्ति राम्रो बिचार राई दाईको

  • @syangtanjamji1088
    @syangtanjamji1088 3 роки тому +58

    अति राम्रो सोच बिचार अब मेरो दिमाग् मा नि येहि सोच आयो हाल म कतार मा छु ११ बर्ष भो अब नेपाल् मै सोही काम गर्छु

  • @reshamtamang6019
    @reshamtamang6019 2 роки тому

    भाइको राम्रो सोच र भनाइ सारै मन पर्यो, अहिले ३५ वटा बाख्रा अब बिस्तारै १००, २००, ४०० , ५०० हुदै १००० बढि होस शुभकामना भाइ लाइ ।
    @ सितल तामाङ बहिनिलाइ धन्यबाद ।

  • @gurungtilakbahadur2860
    @gurungtilakbahadur2860 3 роки тому

    कति राम्रो बाेलि वचन अनि मिलनसारि दुख बुझेकाे सबैसँग राम्रोसँग बाेलने यस्तो मानछे छैनहाेला सनसारमा हसिलाे मुहार इमानदारि मानछे याे हाेनित पारा भनेकाे,congratulations sir.proud of you.Thanks a lot. for your future all the best.😍🐐🐏🐑🐓🙏👍️

    • @devbharati75
      @devbharati75 3 роки тому

      बिजय भाइ तपईके नमर दिनुन भाई

  • @Gorkhali_Love
    @Gorkhali_Love 3 роки тому

    अत्ती उत्ताम बिचार, सफलताको कामना गर्दाछु ,

  • @kumarshrestha7344
    @kumarshrestha7344 3 роки тому

    ग्रेट जब। उदाहरणिय काम ।

  • @diwanraut1021
    @diwanraut1021 2 роки тому

    सहि कुरा हो । लक्षित वर्गले पाउने सेवा सुबिधा दुष्ट कर्मचारीकै मिलेमतोमा नै नेताका झोलेले नै प्राप्त गरेका हुन्छन् ।

  • @mahesharyal8965
    @mahesharyal8965 3 роки тому +3

    सबै कुरा ठिक छ है। धेरै भयो भने धेरै पाउँछ आम्दानी धेरै हुन्छ। तर एउटा पाल्नु र पाँचवटा पाल्दा खानपिनको खर्च पनि त जोड्नु पर्यो नि हजुर।

  • @allgamingytA2Z
    @allgamingytA2Z Рік тому

    यो दाईको सुझाब मन पर्यो मैले पनि बाख्रा पाल्दै छु

  • @aangdi5499
    @aangdi5499 3 роки тому +8

    अन्तरवार्ता लिनेको शैली र दिनेको बिचार दुवैको राम्रो लाग्यौ । साना किसानहरुका लागि ज्यादै उपयोगी ।

  • @lilkumarchaudharyvlogs3774
    @lilkumarchaudharyvlogs3774 Рік тому

    एक दम राम्रो intrvew

  • @Lamachhitiz123
    @Lamachhitiz123 2 роки тому

    बाख्रालाइ हेर चाहा भएनछ सबै दुब्लाको देख्छु ।

  • @sumanbulbul821
    @sumanbulbul821 9 місяців тому

    Aati ramro kura

  • @punbirman166
    @punbirman166 3 роки тому +2

    हजुरको मेहनत लाई सलाम गर्दछु, बिदेशको नोकरी छोडेर नेपालमै केहि गर्ने सोच राख्नु भएको छ।

  • @sumit7163
    @sumit7163 3 роки тому +1

    Um vai batw derai kuraharu hanna paiyo khusi lagyo thank you for all

  • @pradhansunil2001
    @pradhansunil2001 3 роки тому +12

    Very honest and practical man.

  • @rewatibhattarai6567
    @rewatibhattarai6567 2 роки тому

    good जे भन्नू भयो सहि भन्नू भयो तर सन्बन्धित निकायले यस्तो सोचे पो?? साचै सरकार सन्बन्धित निकायले आधिकारिक ब्यक्ती सहि कृषक लाई साथ सपोर्ट गर्ने तिर ध्यान दिनु जरुरी छ!! राई सरले सहि कुरा गर्नु भयो खुशी लाग्यो!!

  • @durgakhanal6530
    @durgakhanal6530 3 роки тому +4

    सहि कुरा गर्नु भाे , अनुदानमा पैसा हैन, सामग्री देउ । अाएकाे अनुदान पनि करीब चालीस प्रतिशत कर्मचारीहरूले बाटैमा झ्वाम हुन्छ, याे कुरा २०० प्रतिशत सहि हाे ।

  • @basantahamal7872
    @basantahamal7872 3 роки тому +9

    धेरै राम्रो काम अझै सफलता को कामना

  • @hariparshad7798
    @hariparshad7798 Рік тому

    ATI ramro soch Malai Pani man lageko xa bakhara palnalai

  • @gopalraj2635
    @gopalraj2635 3 роки тому +3

    अति सुन्दर सर बधाई छ हजुर को सोच झनै राम्रो

  • @bhimmagar8808
    @bhimmagar8808 3 роки тому +1

    अंतरबार्ता लिने म्यामकाे बाेलि अति सुन्दर लाग्याे।म पनि बाख्रा पाल्ने साेचमाछु तर अहिले म काेरियामा कुल्लीकाे भूमिका निर्वाह गरिराछु vedio हेरेर खुसी लाग्यो।

  • @yashodharaigazendharai3080
    @yashodharaigazendharai3080 3 роки тому +3

    बधाईछ बिजाय भाइ म सँखुवासभा चिचिला गाउँ पलिका बटा हजुर ।

  • @aryan.shah..67
    @aryan.shah..67 7 місяців тому

    Good bless Rai sir saffa man le Sabai aafno anuvop share garnu vayo❤❤

  • @jeetanthapa9295
    @jeetanthapa9295 3 роки тому

    बिजय जि को कुरा धेरै राम्रो सान्दर्भिक लाग्यो , कम लगानी मा मैले पनि यहि पेशा गर्न इच्छा जाग्यो तर मलाइ खोर हेर्न मन लाग्यो त्यही खोर को design हेरेर म अब त्यही लोकल बाख्रा बाट सुरु गरे है हजुर .. हल्का कोइलर कुखुरा पनि पाले अब ...

  • @dayarai4027
    @dayarai4027 2 роки тому

    ज्यादै राम्रो र एक उदाहरणिय लाग्यो. बिजय राई ज्यूको सम्पर्क नम्बर पाउॅ न क्रिपया. धन्यबात

  • @ToranPun
    @ToranPun Рік тому

    Waoooo! Kasto anuvabi kuro. Molai rai frnko concept 1dom attachment lagyo

  • @gopalgurung7616
    @gopalgurung7616 3 роки тому +1

    भाईको सोचाई र मेरो सोचाई मिल्दो रहेछ जे होस मेरो नी बीचार तेही हो लोकल बाख्रा लोकल कुखुरा अर्गानीक दाना खुवाउनु पर्छ

  • @hunterwangde9665
    @hunterwangde9665 3 роки тому +2

    अति मनमोहक लाग्यो हजुरको परिश्रमिक मन देखेर सायद मेरो नि धारणा त यस्तै हो हेरम धेरै मन छ गाउ मै बसेर व्यस्त हुन मलाई नि श्रम भने पछि अति सुखमय लाग्छ।

  • @kamalsaru7884
    @kamalsaru7884 Рік тому

    Yakdamai ramro Soch bichar ani jankarimulak video Vijaya sir hjrko ma Pani hjrko yo video herera sahrai khusi lagyo aagami samaya Mani yahi pesalai angalne Soch bichar barirakheko xu hal ma baideshik rojgariko silshilama desh dekhi bahira xu paxi nepal aayasi yahi pesa garne dherai thulo echchha raheko xa

  • @bishnupokharelprasad5209
    @bishnupokharelprasad5209 3 роки тому

    सारै मन लाग्याे याे ईन्टरबिउ

  • @gangaadhikari6389
    @gangaadhikari6389 5 місяців тому

    Absolutely true and right said brother.

  • @ghnsusilwal5625
    @ghnsusilwal5625 Рік тому

    Hello bhae tapai ko sujhav salah dherai ramro malae dherai ramro lagyo thang kyu

  • @badigad8465
    @badigad8465 2 роки тому

    धेरै राम्रो विचार हो सरको खुशी लाग्यो बधाई छ अरु धेरै सफलताको शुभकामना

  • @govindabagala8100
    @govindabagala8100 2 роки тому

    अति राम्राे साेच दाजुकाे म पनि गाेरखाबाट हेर्दै छु हाल मेराे पनि सानाे फार्म गाउँमै बसेर सानाे लगानिमा भर्खर 15 अाेटा बाख्रा छन् मैले चाहि चरायर पालेकाे छु हजुरले सधै बाध्नु हुन्छकि कसाे हजुरले दाना बनाउने अाईडिया सिकाउनु भयाे खुसि लाग्याे ।

  • @aryan.shah..67
    @aryan.shah..67 7 місяців тому

    Ekdam ramro janakari video lagyo

  • @roshonk8990
    @roshonk8990 3 роки тому +1

    साचै म तपाई बाट मैले धेरै सिके। तपाई को लगाब अनि अनुसन्धान,सलाम छ। तपाई को खुसी र आत्मविश्वास गौरव गर्न लायक छ।

  • @srijanapradhan7315
    @srijanapradhan7315 3 роки тому +7

    Well said.. Appreciated! Good luck, believe in yourself and keep going ...

  • @mohanlama305
    @mohanlama305 3 роки тому

    गाउले दाइ पो हुनुहुदो रहेछ धेरै राम्रो 👍️👍️👍️

  • @sujanbhujel1312
    @sujanbhujel1312 3 роки тому +2

    किसान लाई कामै नगरी पैसा देर हुदैन यो कुरो चाइ सहि लागो मलाइ झोले कृषक हरुले असली कृषक हरु लाई दबाई रका छ्न ।

  • @suryamanshrestha1972
    @suryamanshrestha1972 3 роки тому +2

    Syabas ,tapai jastai buddhiman ra parishramee yuva mathee Nepalko garv hunchha.

  • @bholarawal875
    @bholarawal875 3 місяці тому

    Bahut ramro man ko Dhani manxe ,safaltako suva kamana bro ❤

  • @mainaliprokash2053
    @mainaliprokash2053 3 роки тому +2

    Dherai ramro daiko ka meroni bakhra palana garne soch xa khushi lagyo daiko kam dekhera

  • @punamadhikari1462
    @punamadhikari1462 3 роки тому

    मलाइ दाइको सोचबिचार धेरेनै रामरो लायो दाइ

  • @mausamabiral642
    @mausamabiral642 3 роки тому

    मेहनत नै जिन्दगी हो जस्तो लाग्यो बिजय जि को भिडियो हेर्दा🤔🤔

  • @chiranjivisubedi6010
    @chiranjivisubedi6010 3 роки тому +9

    सरकारमा बस्नेको दिमाग 6 भने अनुदान भनेको cash मा होइन सामान किन्दा छुट, आव्शेक machinery equipment मा छुट या निसुल्क ,बजार सहजीकरण आदीको बेवस्था गर्नूपर्छ/

  • @bikashpunmagar2663
    @bikashpunmagar2663 Рік тому +1

    Dherai ramro socha dai ko ma pani aba aafnai nepal ma farke ra kehi garnu parxa aafnai nepal ,ma

  • @shyamshyamraviodhfromuk1798
    @shyamshyamraviodhfromuk1798 2 роки тому

    Mehanati kisan dherai ramro

  • @bhaktabist7360
    @bhaktabist7360 3 роки тому

    Tapai le batule ko anubhav ko aadhar ma garib kishan le pani bakhra fame chalaun sakxa.. Aroo le jasto badhai chadhai gari na bhanne hunale ma jasta dherai kishan khushi hunuhunxa hola kin bhanda maile krishi sanga aadharit interview sadhai jaso herne garxu vijay rai ko jasto bastabik ra sacho kasaile bhandain euta bakhra ko posan bidhi pani sikaunu vo eggs and oil dose. Thanks so much sir for helping farmers by interview and thank you so much this UA-cam channel...

  • @sumansss8407
    @sumansss8407 Рік тому

    Akdam honest ra mehanat garni daji hajur ko Kam le dherai prohatsan diyeko xa I solute u

  • @bhupendrakarki02
    @bhupendrakarki02 2 роки тому

    यति धेरै इमान्दार मान्छे पनि देखियो खुसी लाग्यो

  • @kamalashrestha1953
    @kamalashrestha1953 3 роки тому +1

    बिजय राई जि को 100% सहि कुरा हो

  • @motivationmedia5277
    @motivationmedia5277 2 роки тому

    Ekdum raamro laagyo Vaiko hausla dekhera, molaipani josh aayo.

  • @rajendrapaudel2491
    @rajendrapaudel2491 Рік тому

    Bijaya ko safaltako kamana. Dherai raamro bichar.

  • @rambahadurgurung7455
    @rambahadurgurung7455 3 роки тому +3

    I appreciate to you bro .when I stay in 10yrs at south Korea now I moved to USA.so.where I saw your vedio really really your voice touch to me so.good luck

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 3 роки тому

    Good version Good pahal abako uttam aarthic bicalp bhaneko nai kirkshi. Cranti ho sabai youba youbatile.yastai soch liyara aghi badhe rakshtra Nepal 🇳🇵 ♥ pakkai sammirdima parinat hunthyo hola hai

  • @krishthapa9345
    @krishthapa9345 2 роки тому

    धेरै राम्रो लाग्यो भाई जानकारी पायर

  • @hombahadur1595
    @hombahadur1595 3 роки тому +2

    100% Sahi kura garnu vo siryakdamai man pareko kura

  • @nabarajmahat3689
    @nabarajmahat3689 2 роки тому

    Sarai ramro kaam

  • @rabinshrestha7595
    @rabinshrestha7595 Рік тому

    Dherai raamro...

  • @gangaadhikari6389
    @gangaadhikari6389 5 місяців тому

    Brother your thinking is very well and smart to do the low budget business. I agree your opinion and the fact that you planned to do goat farm.

  • @falitjyotishgyansewa5275
    @falitjyotishgyansewa5275 2 роки тому

    nice , म पनि बाख्रा पालन सुरु गर्दै छु अब ,

  • @ghanshyamtharu8487
    @ghanshyamtharu8487 2 роки тому

    Tapai ko Entarbiu Deri ramro Lago danybad

  • @kamansinart3d958
    @kamansinart3d958 3 роки тому

    एकदम राम्रो सुझाव ।

  • @pabitratamang1104
    @pabitratamang1104 Рік тому

    ramro lageo

  • @gurungtilakbahadur2860
    @gurungtilakbahadur2860 3 роки тому

    Host sital mem hjr kati ramro bolnu hunxa ani sodhnu hunxa manxeko boli chali ramro vayovane sabaile manparaudarahexan.ati prasanna kura kani dekhe khusilagyo dhanyabat sital jee namaste byee👍️🙏🐓👍️🐐🐏🐑

  • @harimohanbishw9185
    @harimohanbishw9185 2 роки тому +1

    सराई मिठो मान्छे पत्रकार दिदी पनि मख्ख हुनु भयो जस्तो छ

  • @krishnarai9437
    @krishnarai9437 3 роки тому

    मत्र को कुरा मोलाईनि मन्परेउ मिस🇳🇵👏

  • @SStechnicalsearcheverything
    @SStechnicalsearcheverything 3 роки тому +8

    म सिक्षक हो ।मलाइ धेतै मन परो।मेरो मन छुयो। मान्छे बिदेसै जानू पर्दैन ।धन्यवाद !!!!!!!!!

  • @DevlalDas-in5hk
    @DevlalDas-in5hk 7 місяців тому

    Sabea bhanda ramro vidio lagyo

  • @surajmahanta2645
    @surajmahanta2645 3 роки тому

    बिजय राय जुओ एक उदाहरण को पात्र

  • @ranjema703
    @ranjema703 3 роки тому

    Second time feri herdai xu dherai ramro lagyo jhanai sita bainikon boli kati mitho

  • @oomoom378
    @oomoom378 3 роки тому

    धन्यवाद एक दमखुशि लायो

  • @rajbir7385
    @rajbir7385 2 роки тому

    सारैरामरो काम म हाल दुबै मा काम गछु केही रकम जुटाएर मनि यहिपेसाआगालिएर आगिबडनुपरला

  • @channels2592
    @channels2592 3 місяці тому

    Daami chha
    Thorai lagaani
    dherai amdaami
    Ekdam ramro chha

  • @ambikakunwar9782
    @ambikakunwar9782 2 роки тому

    Bijay Rai oha best regards congratulations thanks.

  • @abhitabisback4854
    @abhitabisback4854 2 роки тому

    Aati Ramro Lago dajuu Ko bichar Yestai bichar Ko khoji ma thiye bichar share gareko ma Dherai dhanya baad hajur lai

  • @chandrabaltamag6163
    @chandrabaltamag6163 3 роки тому +2

    मेरो अनुमानमा तपाईंले पनि जपान बसेर पक्कै धेरै रुपैयाँ कमाएकै होला त्यस अनुसार अरु जो कोहि भएको भए फुर्ती अर्कै हुन्थ्यो आफू काम नगर्ने उद्धोगपती बन्न खोज्थे तर तपाईंले नेपाली बजार सुहाउँदो कृषि पेशामा आबद्द हुनु भो राम्रो गर्नुस् खुशी लाग्यो