अरुण पुर्व पारीको सिङ्सेमा(राईनी)मेन्छ्या र तोमर पुर्व वारिको याक्थुङ्(लिम्बु)थाङ्बेन बिचको कथा साथै पुर्वको एउटा सांस्कृतिक बिम्बलाई देखाउने कोशिस स्वरुप हाम्रो चौविस र ऐतिहासिक सागुँरीगढी धनकुटा समुहको पहिलो प्रस्तुति "सिटि सफारी" सबैजनाले हेरेर/सुनेर प्रतिक्रिया दिनुहोला🙏❤️
खालि समय मिल्दा दिन मा ४/५ पटक हेरि रहेको छु !! निकै उत्कृष्ट शब्द स्वर लय सङ्गीत अनि कलाकार हरु को पनि उत्तिकै राम्रो अभिनय हाम्रो संस्कार संस्कृति हामी सबै ले संधै सम्मान गर्नु पर्छ हाम्रो लिम्बू संस्कार नै नरहे हाम्रो अस्तित्व नै कहाँ रहन्छ !! सेवारो
लु सबै भन्दा पहिला सम्पुर्ण सिटिसफारी टीमलाई बधाई एबम शुभकामना। शब्द सङ्गीत राम्रो। सुनिता जि र पेपराज जि को आवाज अझ राम्रो 🙏🙏🙏 तारिफयोग्य। सबै भन्दा मन परेको चाहिँ भिडियो काष्ट कलाकारहरुको पहिलो प्रस्तुती नै मनमोहक। 👌👌👌👌👌
सम्पूर्ण कलाकार प्रति सम्मानकासाथ सेवाराे नमस्ते । पुरानो कला र संस्कृति झल्काउने गीत अत्यन्तै मार्मिक र सुन्दर बनेको छ आनन्द मिल्ने गीत सुन्न पाउँदा अत्यन्तै खुशी लागेको छ धन्यवाद सम्पूर्णमा।।।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
अत्यादिक राम्रो लाग्यो गीत अनि भिडियो धेरै नै राम्रो छ हाम्रो कमल सरलाई पनि यो भिडियोमा देख्न पाउँदा एकदमै खुसी लागेको छ साथै आउदो दिनहरुमा पनि यस्तै राम्रो रचनाहरु हामी माझ पस्कनु हुन्छ भन्ने आसा राखेको छु धन्यवाद ।
सार्है राम्रो भाका शब्द उत्तिकै उत्कृष्ट अनि आवाज को म ठूलो फ्यान्💓💓💓😘😘😘 सम्पुर्ण टिमलाई प्रगतिको कामना भन्न चाहे🙏🙏फेरि एस्तै एस्तै गित संगित को पर्खाई मा........
namaste ma gayeka sunita sanyak limbu hamro yo naya geetlai maya garidinuhola 😘🙏
Sarai mitho awaj hajur ko
Kasto ramro lagxa jahile akloi vako bela sunne garxu yo geet 🙏lots of love soltini
एक्दम दाम्मि छ ,,,लुङ्वा,,,,सफल्ताको शुभकामना💖💖💖🤷♀️🤷♀️🤷♀️🤷♀️
sarai man chhoyo
भुइ सोरि सेवारो
haau atti ramro chha hai.
Ati lay mileko gita dami dami
अति नै मार्मिक गित्👍️👍️
Sarai mitho ani ekdam ramro get voice pani 2 jana kai utkai sumadhur xa
Wow so nice song
Supper dupper perfomance
अत्यन्तै राम्रो गित अनि सङ्गीत सँग सँगै
Videa
Ati mitho hamaro purbeli vako
हार्दिक शुभ कामना निक्कै राम्रो गित लाग्यो ।
एति राम्रो एति राम्रो एति राम्रो गित चै 😯😯💝💝💝💝💝💝💝💝
एक्दमै राम्रो छ हाई...
सम्पुर्ण टिम्लाई धेराई धेराई शुभकामना यात्ति राम्रो गित 👌
Lwlw saima. Saiba🙏🏻aaati ramro git lagyo❤❤❤
Ramro x hai vedio pargatiko kamana kalam sir + all tim lai
हार्दिक बधाईतथा शुभकामना
स्वाद लाग्यो 😊😊😊👍️👍️👍️👍️👍️👍️👍️
राम्रो लाग्यो, सफलताको सुभकामना छ ।
एकदमै मिठाे
Dami xa safaltako kamana
अति राम्रो लग्यो ।
sarai ramro song🙏🙏
एक दम मन परो❤️❤️❤️
यो चाँहि कडा लाग्यो।
लु गज्जबको लाग्यो,,अागामि दिनहरुमा पनि यस्तै सुनिरहुँ लाग्ने गितहरु अाईरहोस,,
राम्रो
पुन एक पटक सुन्दै म।❤️
Ramro lageyo , saphalta subakamana
यो गित सुन्दा जति मीठो छ भिडियो पनि त्यतिकै राम्रो छ best of luck all team 🙏🙏❤️❤️
धेरै राम्रो बनेको रैछ दामी लाग्यो
गित एगदम राम्रो छ सुनिता सोल्टीनि लाई मेरो सेवारो हाल दुबाइ बाट हेर्दै छु 💃💃👯👯👯
अति मिठो गित ❤️🔥 गाउँ घरको याद दिलायो।
video matw advut shakti xa😃
Safaltako subhakamana xa
हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु सम्पूर्ण परिवारमा
सबैले आफ्नो आफ्नो पक्ष बाटो खट्नु भएको धेरैं राम्रो अनि गर्व काे videa
गीत संगीत
लु अत्यन्तै मीठो अनि राम्रो लाग्यो सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना आगामी दिन हरुमा अरु प्स्नि यस्तै मीठो भिडियो हेर्न पाउ 🙏🙏
Congratulation pepraj mabuhang lungwa👍️ and all team👍️❤️❤️
अरुण पुर्व पारीको सिङ्सेमा(राईनी)मेन्छ्या र तोमर पुर्व वारिको याक्थुङ्(लिम्बु)थाङ्बेन बिचको कथा साथै पुर्वको एउटा सांस्कृतिक बिम्बलाई देखाउने कोशिस स्वरुप हाम्रो चौविस र ऐतिहासिक सागुँरीगढी धनकुटा समुहको पहिलो प्रस्तुति "सिटि सफारी"
सबैजनाले हेरेर/सुनेर प्रतिक्रिया दिनुहोला🙏❤️
प्रस्तुति राम्रो छ सोल्टीनी अझै नया नया प्रस्तुति ल्यानु होस।
जेहोस यतिको राम्रो बनेछ नि त
एकदमै उत्कृष्ट लेखन तथा सङ्गीत, गायकी छ दिदी गित भित्र बधाइ छ तपाईंलाइ😊
Jati sune pani sunirahu lagne afno saskar jhalkine yo git le thorai views pako dekhda dukha lagera ayo 😭
गज्जब राम्रो सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना
सारै मिठो गीत
हुर्र्र्र्र्र्र सर्र्र्र्र्र्र्र्र्र्र कति राम्रो गित हो नाचुम नाचुम लाग्ने सम्पूर्ण टिमलाई बधाई छ 👌🙏🙏🌺🌺🌺
अति सुन्दर गीत
WoooooW Amaaaaazing ❤️
👏🙏
सम्पूर्णमा बधाई तथा शुभकामना, एकदम राम्रो सारै राम्रो 👌👌 शब्दहरु, अभिनय संगीत सबै 👏👌👌
धेरैधेरै धन्यवाद लुङा हजुरलाई😍😍
सुभकामना सम्पुर्ण सरहरु मिसहरुमा ।अझै यसरी नै उन्नति प्रगति गर्दै जानुहोस
कसो भो कुन्नि हाउ 😀
राम्रो छ सब्द अनि गायक गायिका को मिठो स्वर सफलता को सुभ कामना
Ramiro xa
Babal Damdar 🤙🤙🤙 BABAL Damdar 👌👌👌 Babal Damdar 👍👍👍
निकै मन मोहक !!well don all of you 👏👏👏
सफताको सुभकामना 💐💐♥️❤️❤️🙏🙏🙏
Wow purbeli vaka good luck all team......
लु राम्रो छ लुङ्वा सुपर प्रस्तुति ।
धेरै राम्रो छ अझै यस्तै कोसेलीहरु पस्किदै जानुहोला।
Eashika❤️ Ekdum ramro lagyo hai video malai😍
खालि समय मिल्दा दिन मा ४/५ पटक हेरि रहेको छु !! निकै उत्कृष्ट शब्द स्वर लय सङ्गीत अनि कलाकार हरु को पनि उत्तिकै राम्रो अभिनय हाम्रो संस्कार संस्कृति हामी सबै ले संधै सम्मान गर्नु पर्छ हाम्रो लिम्बू संस्कार नै नरहे हाम्रो अस्तित्व नै कहाँ रहन्छ !! सेवारो
धन्यवाद सेवा🙏
लु सबै भन्दा पहिला सम्पुर्ण सिटिसफारी टीमलाई बधाई एबम शुभकामना। शब्द सङ्गीत राम्रो। सुनिता जि र पेपराज जि को आवाज अझ राम्रो 🙏🙏🙏 तारिफयोग्य। सबै भन्दा मन परेको चाहिँ भिडियो काष्ट कलाकारहरुको पहिलो प्रस्तुती नै मनमोहक। 👌👌👌👌👌
Wow very nice song congratulations Al of teams
सारै राम्रो लाग्यो गित सिटि सफारी 😍😍
Lu ramro banex video sabda sangeet anivoic pani mithox badhaix all teamlai
Wow aafno baneko aafnai ho ni
La gajabako geet
अत्यन्तै माैलीक जति सुने पनि सुनिरहु लाग्छ याे टिमलाई बधाई सेवाराे जय नेपाल
keep it up
निकै उत्कृष्ट लाग्यो।ऐतिहासिक छाप छोड्ने छ।🔥
Superbb song n best wishes
Dherai ramro lagyo💥💥💥
राम्रो छ ...शुभकामना सबैलाई ❤️❤️❤️
Kati ramro ho hau 😍😍😍😍😍 from south korea
सुन्दर सुनौ सुनौ लागि रहने
Nice song congratulations to all team
आहा कति राम्रो गित पुर्बेलि❤️❤️अझ सुशील तरेबा जिउ को अभिनय्👌👌👌सम्पूर्ण सिटिसफारी टिमलाइ बधाई साथै अग्रिम शुभकामना😍😍😍
चौबिसे सोल्टाहरुको डाइलक्स मा "दम" छ है।
सम्पूर्ण कलाकार प्रति सम्मानकासाथ सेवाराे नमस्ते । पुरानो कला र संस्कृति झल्काउने गीत अत्यन्तै मार्मिक र सुन्दर बनेको छ आनन्द मिल्ने गीत सुन्न पाउँदा अत्यन्तै खुशी लागेको छ धन्यवाद सम्पूर्णमा।।।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Wow lovely song👌👌👌👌❤❤❤
साँचि राम्रो लाग्यो
Ati uttam x hai .. badhai x hai sampurna team lai😍😍🙏🙏🙏🙏 ani sunita lai mitho maya 💞💞💞💞kati mitho voice..
आहा एकदमै मिठो पुर्बेली गीत
अत्यादिक राम्रो लाग्यो गीत अनि भिडियो धेरै नै राम्रो छ हाम्रो कमल सरलाई पनि यो भिडियोमा देख्न पाउँदा एकदमै खुसी लागेको छ साथै आउदो दिनहरुमा पनि यस्तै राम्रो रचनाहरु हामी माझ पस्कनु हुन्छ भन्ने आसा राखेको छु धन्यवाद ।
नोगेन है सर । यस्तै पो आयो है ! मेन्जो कोसिस नि
thank you so much ..
हार्दिक शुभकामना
सिटिसफारी टिमका सम्पुर्ण इस्ट मित्र हरुमा।🙏🙏सेवारो/सेवा नाउलो तर सारै राम्रो प्रस्तुति पाए हाम्रो साथि भाई हरुको। बधाई छ सम्पुर्ण लाई।🙏🙏
धन्यवाद 😍🙏
सबैमा शुभकामना
AHH Dipen Ra maile Pani dharan ma city safari ma dekhe jastoi lagyoo uslai
Safaltako suvakamana sabai team lai ati sundar vab vidio banekoxa!😊🤗❤️❤️💖😍🙏
एकदम राम्रो छ गीत र भिडियो अनि सबै टिमलाई सफलताको शुभकामना छ😘❤️
बधाई तथा शुभकामना 🌹🌹
sarai gajab lagyo video bt bazar soping asadhai kada sushil solti badhai xa sushil solti😘😍😍 an pepraj ra sunita
यरिक यरिक नोगेन मेरो खुद आफ्नै सोल्टिनिकाई😍😍
city safari बोलको गाना सहित भिडियो दामी बनेको रहेछ। सम्पुर्ण टिमलाई हार्दिक बधाई छ।
सार्है राम्रो भाका शब्द उत्तिकै उत्कृष्ट अनि आवाज को म ठूलो फ्यान्💓💓💓😘😘😘 सम्पुर्ण टिमलाई प्रगतिको कामना भन्न चाहे🙏🙏फेरि एस्तै एस्तै गित संगित को पर्खाई मा........
ओ सजिना जि ,
तपाईं चिहानकी परि हो भने म मसानघाटको देवता हुङ ! 😍😍
Wow 👌 super 👌,
Sachai mithho geet rajaraniko new acctor Pani dekhiyo dammi lagyo
अत्यन्तै कर्णपृय गित छ,जस्मा सम्पुर्ण टिमलाई बधाई छ।
आहा कति मीठो गित जति सुने पनि सुनुम सुनुम लाग्ने हजुर।।। love from jhapa bata hai hajur
Sabita👏
🙏🙏🙏🌹🌹🌹सेवाराे धेरै धेरै सबै टिमलाई बधाई र शुभकामना छ🎼🎼🎼🎼🎼🎼🎼🎼🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐💐
ekdamai ramro aafnai moulik pachichanma sajiyeko siti safari geet❤️
धन्यवाद 😍😍
Congratulations nice song💕❤❤👍👍🎊🎉
Safaltako shubhakamana aaudo din haruma ajhai ramro gardai janau sabai teamlai safaltako shubhakamana ❤️❤️
beautiful song congratulations
यहाँहरु सम्पुर्ण टिमलाई हार्दिक बधाई छ भिडियो एक दम गज्जबको बनेछ खुशी लाग्यो