Bodhi TV : Madhyam Marga : Narayan Prasad Rijal (part 1)

Поділитися
Вставка
  • Опубліковано 7 вер 2024
  • Dharmadhar Narayan Prasad Rijal talks about his early days. He explains how he spent his childhood in strict Hindu school. धर्मधर नारायण प्रसाद रिजाल
    www.bodhitv.tv
    With Razen Manandhar
    Subscribe Bodhi Television : बाेधी टेलिभिजन संग जाेडिनुहाेस् / @bodhitelevisionnepal
    Downloading all videos from Bodhi Television and uploading them into other UA-cam channels as well as in social media is strictly prohibited , Embedding other website is welcome.
    #MadhyamMarga #BodhiTelevision #Narayan_Prasad_Rijal

КОМЕНТАРІ • 60

  • @yangjum
    @yangjum 5 років тому +19

    कहिले आउला नारायण गुरुको यो आध्यात्मिक यात्राको बारेमा कुराकानी भन्ने मनमा लागिरहेको थियो, आज हेर्न सुन्न पाइयो, बहुत खुशी लाग्यो । प्रस्तोता लगायत बोधि टेलिभिजनलाई धेरै धेरै धन्यवाद । नारायण गुरू प्रति साधु साधु साधु !

  • @kajibabu
    @kajibabu 5 років тому +12

    नारायण गुरू प्रति हार्दिक आभार ! साधु साधु साधु ! बाँकी भागहरूको व्यग्र प्रतिक्षामा !

  • @swechhapokharel6348
    @swechhapokharel6348 5 років тому +23

    साधु! साधु! साधु!
    बौद्ध धर्म को प्रख्यात विद्वान भएतापनि जुन सरलता ले वहा ले आफुलाइ प्रस्तुत गर्नु हुन्छ वहा को स्वभावले पनि वहाको अध्यात्म अनुभूति को गहिराई लाई इंकित गर्दछ ।
    बोधि टीवी लाई धेरै धेरै धन्यवाद छ । यस अन्तर्वार्ता बाट धेरै भन्दा धेरै नेपाली ले प्रेरणा लिन सकुन।

  • @ekaldream
    @ekaldream 5 років тому +13

    Sadhu sadhu sadhu Narayan sir🙏🙏🙏
    Grateful to Bodhi TV🙏🙏🙏

  • @VishantaRayamajhi
    @VishantaRayamajhi 5 років тому +10

    साधु! साधु!! साधु!!!

  • @ghisingtamang1570
    @ghisingtamang1570 5 років тому +7

    साधु साधु साधु गुरु जन र बोधी Tv लाइ

  • @pematamang7398
    @pematamang7398 5 років тому +8

    Sadhu sadhu sadhu
    Namo Guruwoy

  • @pasangnurbusherpa5684
    @pasangnurbusherpa5684 5 років тому +7

    साधु साधु साधु
    टसिदलेक गुरु ज्यु

  • @maheshlama8967
    @maheshlama8967 5 років тому +7

    साधु साधु साधु

  • @ramapokhrel5842
    @ramapokhrel5842 4 роки тому +5

    He is a great man 💯

  • @ashokpoudel9858
    @ashokpoudel9858 5 років тому +4

    I would like to -express gratitude towards Narayan Guru

  • @methinkslopchanofficial4843
    @methinkslopchanofficial4843 5 років тому +7

    साधु साधु साधु।

  • @greentex8462
    @greentex8462 5 років тому +6

    Sadhu sadhu sadhu...🙏🙏🙏

  • @bibeksharma270
    @bibeksharma270 5 років тому +28

    ऊहाँ जस्तो संस्कृतको विद्वान बौद्ध-ब्राह्मण नेपालमा नै छैनन्। साधु साधु साधु !

    • @dorjetamang6756
      @dorjetamang6756 3 місяці тому +1

      छ किन नहुनु पुन्यप्रसत पराजुलि, रचना पन्डे , भत्ते सगर , अन्य मान्छे हरु छ इन्टरभिउ हेर्नू हजुर

  • @Biratanupam
    @Biratanupam 2 роки тому +1

    Great.....

  • @monupokhrel5462
    @monupokhrel5462 Рік тому

    Thank you so much Guru ji for giving us clear vision and mission about Buddha Dharma 🙏🙏🙏

  • @razztamang7291
    @razztamang7291 5 років тому +8

    Waiting next interview!!

  • @siddhartharai3059
    @siddhartharai3059 2 роки тому +1

    100%right narayan sir jiu.....buddha ko hun sabai lai thaha cha tara buddha..k.hun....dherai thorai lai matra thaha cha.....

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 2 роки тому

    हृदय देखी सम्मान छ hjrlai 🙏🙏🙏🙏🙏गुरु जि

  • @blonkimpasang6290
    @blonkimpasang6290 5 років тому +8

    Namaste Guru ji🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @dhyanmurti
    @dhyanmurti 29 днів тому

    गुरुको कुरा राम्रो हो । मात्र यती थापन चाहें की हिन्दूहरूले हिन्दूकै गीता त पढ़ेका छैनन होला ९० प्रतिशतले अनि बुद्ध शिछा प्रति उदार भाब राखने त टाढाको कुरा ।
    नेपालका हिन्दू मात्रै नभई बुद्धिस्टहरू पनी कर्मकांडमा सीमित छन ।
    त्यस भित्रको दर्शन जानने फुर्सत कसलई छ र ?

  • @arjunghale1456
    @arjunghale1456 3 роки тому +1

    शाधु शाधु शाधु 🙏🙏🙏

  • @kandusaerpakandusaerpa9751
    @kandusaerpakandusaerpa9751 2 роки тому +1

    तापाईले 100 सहि कुरा गरियो

  • @migmarlama2879
    @migmarlama2879 3 роки тому +1

    Sadhu Sadhu Sadhu Guru ji!

  • @babitagaihre2024
    @babitagaihre2024 5 років тому +3

    🙏🙏🙏🙏🙏

  • @arjunghale1456
    @arjunghale1456 3 роки тому +1

    🙏

  • @sabitrimaharjan3468
    @sabitrimaharjan3468 4 роки тому +1

    Saduh saduh saduh

  • @user-yp9ou2un7g
    @user-yp9ou2un7g 3 місяці тому

    Hamilai tibtian lama bhasa bujhna garo hune bhayako le.tripitik.lai.sanskrit bhasama ra nepali bhasama chapi dinu bhayama hami haru lai pani sametini thiyo hajurko dherai dherai jaya kalyan hune thiyo

  • @pasanglama7266
    @pasanglama7266 5 років тому +2

    Bado mitho really kura ho rijal jyu 🥰🎉🤚🤔❤

  • @binipmaskey9051
    @binipmaskey9051 5 років тому +3

    guru ko part 2 pani herna paye hunthiyo

  • @corosam1851
    @corosam1851 4 роки тому +2

    2020 Nepal

  • @binitatamang6606
    @binitatamang6606 4 роки тому +1

    Wow it's awesome and moral sadhu sadhu🙏🙏🙏

  • @dillitamang1951
    @dillitamang1951 5 років тому +7

    Guru g m pani sayurgaduri gayako xu hajur hindu granthama hurkakomanxa buddha dharma guru vayar auda khusi lago yasko madlab m hindi birodi hoin

    • @aryankarki7900
      @aryankarki7900 5 років тому +2

      dilli tamang
      साधु साधु साधु।

  • @munsel4514
    @munsel4514 5 років тому +3

    Hello bodi tv namaste

  • @rushabhgurung6942
    @rushabhgurung6942 5 років тому +8

    Sadhu sadhu sadhu 3

  • @r.k.manandhar7271
    @r.k.manandhar7271 4 роки тому +1

    Thank you so much for Informative and Interesting Interview !!!

  • @dawoelama9257
    @dawoelama9257 4 роки тому

    हैट यो बुढालाई त माने मैले । एकदाम ज्ञानी

  • @pemawangdi7592
    @pemawangdi7592 3 роки тому +2

    Sadhu sadhu

  • @RujenBajracharya
    @RujenBajracharya 3 роки тому +1

    sadhu sadhu sadhu

  • @urmilabasnyat444
    @urmilabasnyat444 4 роки тому +1

    Sadhu sadhu sadhu

  • @urgenlama5418
    @urgenlama5418 4 роки тому +1

    Sadhu Sadhu Sadhu

  • @abisunam5604
    @abisunam5604 3 роки тому +2

    Sadhu sadhu sadhu sadhu sadhu sadhu🌷🐡😍😣🌺🌹🌻💐🌸💮!!!!

  • @bhavanapun6183
    @bhavanapun6183 4 роки тому +2

    Sadhu Sadhu Sadhu. Yekdamai ho Narayen Sirle bhannu bhaeko. Male pani katilae try gare but.....

  • @kanchandahal1326
    @kanchandahal1326 2 роки тому

    कता छ वहाको आश्रम ?

  • @swoyambhurajbajracharya8703
    @swoyambhurajbajracharya8703 4 роки тому +2

    Pokharel guru ko pancha sheel ko kabita pani youtube ma rakhnu hola

  • @pradiptguvaju3918
    @pradiptguvaju3918 5 років тому +6

    नेपालको बौद्धहरु 20 जना मात्रै छन ती सबै तिब्बती बौद्ध धर्म को महायानी(बज्रयान) का भिच्छुहरु मात्रै हुन।ती मध्य 19 ब्राह्मण,छेत्री तथा 1 जना खडगी(नेवार) हुन।अझै यो बोधी टेलिभिजन ले नेपालमा जन्म ले बौद्ध को देखे छ? 80% नेपालका बौद्धहरुले मुलनिवासीहरुले जयस्थिती मल्ललाइ बौद्ध धर्म बुझाइ हिन्दु शुद्र भइ ब्राह्मण को नोकर भैसके आज जन्मको अनुसार बौद्ध नेपालमा हुने संभाबना नैं छैन।जाँड रक्सी भोज सहित चाडपर्ब मान्ने,गणेश जन्मे देखि मरे सम्मै प्रयोग गर्ने बिबाह मा गणेश लाई साछी राख्ने कसरी बौद्ध?जो त मतवाली हिन्दु छ बर्तमान अबस्थामा जन्मको आधारमा उ नैं बौद्ध भनेर दाबी गर्छन।बौद्धहरुले जातिपाती मान्दैनन सबै एकै जाती मान्नु पर्छ।नेपालमा बुद्ध जन्मेको झुठो प्रचार गरेर बाँडालाइ शाक्य लेखाएर बुद्धनैं नेपाली बनाए मनुबादी ब्राह्मणहरुले त्येसै को पछी नेपालका कथित बौद्धहरु।तैपनी 68 सालको जनगणनामा बौद्धको संख्या 65%,देखियो तर तथ्याङ्क लुकाइयो।आज 65% बौद्ध माने नेपालमा 1 नंबर हुनु पर्ने खै बिरोध गरेको।नेपालमा वास्तविक क्रिस्चियन 12% छ भन नेपालमा हिन्दु भनेकै ब्राह्मण,छेत्री मात्रै हुन जो 11% मात्रै हिन्दु हुनु पर्ने हो सो अनुसार नेपालमा हिन्दु 3 नंबर मा आइसके।भारतमा त 4 नंबरमा वास्तविक हिन्दु भैसके।
    ब्राह्मणहरुले बुद्धको नौलो दृष्टिकोणलाई कहिलै पचाउन सकेन आज पनि ब्राह्मणहरु रुन्छे मुख लगाएर "बुद्ध बिष्णुको अबतार त्येसैले बौद्धनैं हिन्दु हो" भनेर लाजनैं नमानी भन्छ्न जबकी बिष्णु त बुद्धलाई छाता ओडाउने छाते हो,ब्रह्मा बुद्धलाइ आकाशबाट फुल बर्साउने बादले हो,शिब बुद्धलाई हिंडने बाटो बनाउने मिस्त्री हो जो द.पु. एसिया को नयाँ बौद्ध बिहारमा स्पष्ट देखिन सक्छ तर पुरानो बौद्ध बिहारहरुमा हुंदैन किनकी मुगलकालमा मात्रै एकाएक ती त्रि-देबहरु प्रकट भए तर ठेकाना तिब्बत,चीन।नेपालले सन् 2006 को बुद्ध जयन्ती मा निकालेको हुलाक टिकटमा पनि बुद्धको छाते बिष्णु र बाटो बनाउने मिस्त्री शिब स्पष्ट देखाइएको छ।ब्रह्मा छैन।टिकट को डिजानर द.पु.एसिया कै मान्छे होलान।

    • @nareshshakya6029
      @nareshshakya6029 5 років тому +2

      Tihik bhanu buayo

    • @BodhiTelevisionNepal
      @BodhiTelevisionNepal  5 років тому +1

      तपाइँको कमेन्ट प्रस्तुत अन्तरवार्तामा आधारित भएको भए राम्रो हुने थियो । धन्यवाद ।

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 років тому +3

      @@BodhiTelevisionNepal तपाईं हामीलाई हिन्दु धर्मको दलदलमा यति फसाइ सके कि हामी बौद्ध भन्ने स्थिती नैं रहेन।तपाईं हामीले कहिलै पनि स्कुल कलेज मा सरस्वती,बैंक मा लक्ष्मी,अस्पताल,दुबै पुलिस मिल्ट्री अफिस,अन्य सरकारी निजी अफिसमा शिव को मुर्ती तथा यी सबैमा गणेश को प्रमुखता मा राखिएको मा किन बिरोध गर्न नसकेको हामीले?तर नेपाल सरकारले बिदेशीहरुको सिधा संपर्क हुने स्थानहरु जस्तै एअरपोर्ट को नाम बुद्धको नाम राख्दा खेरी पनि बिरोध गर्न सकिएन।धुर्मुस सुन्तली जस्ता आइटमहरुले बिदेशी आउने रंगशाला बुद्धको नाममा राख्न खोजेका छ त्येस्को पनि बिरोध गर्न सकिएन।बुद्धलाइ नै हिन्दु भन्दा पनि बिरोध गर्न सकिएन,बौद्ध ॐकार अन्तर्गत को हिन्दु मात्रै हो भन्दा पनि बिरोध गर्न सकिएन,कमल थापाहरुले नेपालमा 92% हिन्दु छन भनेर ठाउँ कु-ठाउँ मा बोल्दै हिंडछ्न बौद्ध जैन किरात शिख नै भनेर त्येस्को पनि बिरोध गर्न सकिएन जब कि नेपालमा 68 सालको लुकाइएको तथ्यांक अनुसार नेपालमा क्रिस्चियनको जनसंख्या हिन्दु जनसंख्या भन्दा 1% ले बढी सके अझै पनि आफुले आफुलाइ बौद्ध ठान्ने को जनसंख्या 65% नाघेको सक्कली तथ्यांक सार्बजनिक गर तथा जस्ले लुकाउने काम गरे त्येस्लाइ कारवाही गर भन्न सकिएन,धीरज राई मनुबादी ब्राह्मणहरु को राजदुतहरु जस्ता फाल्तु आइटमहरुले बिदेशमा बुद्ध भारतमा जन्मेको लेखे भनेर बिरोध गर्न बिदेशमा गएर त्याहाँको पाठ्यक्रममा नेपालमा बुद्ध जन्मेको लेखाउन गए तर 65% बौद्ध नेपाली भएको कुरा नेपालको पाठ्यक्रममा किन सामेल गर्न सकेन ?तथा नेपाललाई नै बौद्ध राष्ट्र बनाउन किन आवाज नउठाको भन्न सकिएन धीरज राईहरुलाइ,बौद्ध राष्ट्र मतलब नास्तिक राष्ट्र सबै जन्ता एकै पुर्खौली पेशा भन्ने पूरा बन्द,पाखण्डी चाडपर्व,जात्रामात्रा,रथयात्रा,संस्कार,
      कर्मकाण्ड,रितिरिवाज,किरियाक्रम आदि सब बन्द हुन्छ।धन्यवाद

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 років тому +1

      @wrong notes मानदेबका बराजु बृषदेब बौद्ध थियो त्येसैले नेपाल सहित 9 राज्य भारतबाट स्वतन्त्र भए ती मध्य को बंगाल भारतमा फेरि गए पनि बंगलादेश र नेपाल आज स्वतन्त्र छन।भृकुटी मनुबादी अंशुबर्मा को मामा शिबदेब प्रथम पनि बौद्ध थिए तर अंशुबर्माले मामालाइ अपदस्त गरेर शासक बने।उत्तर को सन्चङ्गम्पो जो तिब्बती बौद्ध थियो दक्षिण मा थेरबादी बौद्ध हर्षबर्धन को डर देखाएर अबोध बालिका भृकुटी को कट्टर बौद्ध थिइन आफ्नो छोरी बनाएर तिब्बती राजा सन्चङ्गम्पो संग जबर्जस्ती बिबाह गराए।तिब्बत,चीनमा बुद्धकै पालामा बौद्ध धर्म गइ सकेको थियो।बुद्धको चेलाहरु मौद्ल्यान,कैस्यप आदि र पछीका नागार्जुन,पद्मसंभब(जस्लाइ तिब्बती बौद्ध धर्म महायानलाई बज्रयान को रुप मा आबिष्कार गरे),बोधीधर्मन,नागार्जुन आदि ब्राह्मण भनेर प्रचार गरे पनि अहिले आएर झुठ हो झैं लाग्न थालेको छ किनकी त्यो बेला बुद्धको देश कौशल(यु.पी.) र बुद्धको कर्मभुमी मगध(बिहार)मा ब्राह्मणहरु टुरिष्ट को हैसियत मात्रै 100/200 को संख्या मा मात्रै थिए को हालै पत्ता लागेको छ।सम्राट अशोकको आठौ पुस्ता का सम्राट बृहदर्थ मौर्यलाई 184 BC मा आतंककारी पतन्जली(जस्को नाममा रामदेबको नक्कली दबाइ र कथित योग को दुकान चलेको छ)ले आफ्नो जजमान ब्राह्मण पुष्यमित्र शुङ्गलाइ जो सेनापती थिए हत्या गर्न आदेश दिएर हत्या गरे त्येस पछी लाखौ लाखौं बौद्ध को हत्या गरेर भारतमा पहिलो पटक हिन्दु शासक बने यो ईतिहास नेपालमा पढाउंदैन तर भारतमा क्लास 8 देखि MA सम्मै पढाइन्छ।

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 років тому

      @wrong notes तिब्बत मा सर्न्चङ्गगम्पो को इसा को सातौं (7) सदी को राजा हो बुद्धकालमै सर्ब प्रथम बौद्ध धर्म भारतबाट तिब्बत,चीन मा गएको हो।आज को अफगानिस्तान,पाकिस्तान पनि बुद्धकालमा नैं बौद्ध धर्म प्रचार भैसकेको थियो सबुत थुप्रै छन।तपाईंले उल्लेख गरे अनुसार सर्न्चङ्ग गम्पो जो बर्बर थिए जो सत्य हो मंगोलिया का राजा चंगेज खान पनि आफुलाइ बौद्ध भन्थे तर यति सम्म बर्बर जी अफगानिस्तान को बामियानमा आज पनि अफगानिस्तानीहरुको शान विशाल दिपंकर बुद्ध को प्रतिमाहरु नष्ट गर्न खोजे सन् 1112 तिर कारण बुद्ध चंगेज खान को कुल देवता रे अरु देशहरुमा बुद्धको प्रतिमा राख्न नदिने रे।अजातशत्रु,चन्द्र गुप्त मौर्य,सम्राट अशोक,प्रसेनजित आदी सबै जैन थिए त्येही दौरानमा ती जैन सम्राटहरु कति बर्बर थिए ईतिहास साक्षी छ।पछी चन्द्र गुप्त मौर्य बाहेक सब बौद्ध बने सुद्धोधन,सिद्धार्थ बुद्ध पनि पहिला जैन नैं थिए जबकी जैन धर्ममा किटाणु समेत मार्नु हुंदैन भन्थे। 20 सौं जैन तीर्थंकर पार्श्वबनाथ ले बुद्धको जन्म भन्दा करिब 4 सय बर्ष पहिले खेती गर्न छुट दिए।त्योबेला भनेको 3 हजार बर्ष पहिले को समय हो ब्राह्मणहरु भर्खर इरानबाट धपाइका थिए तत्काल आज को पाकिस्तान को सिन्धु का थुप्रै सभ्यता नष्ट गर्न सुरु पनि गरेको समय हो।पार्श्वनाथ को ब्राह्मणहरुले हत्या गरेर ती महान सभ्यताहरु नष्ट गरे।महेन्जोडोडो मा आज पनि ब्राह्मणहरुले नष्ट गरेको 38 सय बर्ष प्राचीन जैन स्तूप आज पनि भग्न अबस्था मा छ।राजकाजमा बर्बरता त हुन्छ नैं तर ब्राह्मणहरु जस्तो बर्बर दुनियाँमा कोही छैन।बुद्धको कौशल को कुशीनगर मा आएर ब्राह्मणहरुले बुद्धकै हत्या गरे 481 BC मा।करोडौं करोड बौद्धको हत्या गरे ब्राह्मण आतंककारीहरुले नेपाल,भारत,श्रीलंका,बंगलादेश मा नेपाल मा नपढा पनि बिश्वको इतिहासमा चिल्लाइ चिल्लाइ कराइ रहेको छ।नेपालमा नेवारहरु उत्पति हुनु भन्दा धेरै पहिला नेपालका मंगोलियनहरु 80% बौद्ध तथा 10% किराँती थिए तर बौद्ध धर्मको गढ र बुद्धको ब्याक्तीगत साइनो कहिलै नेपालमा थिएन।जामुन गुभाजु,शान्तिकराचार्य,सुगत बज्र,बन्धु दत्त इत्यादी गुभाजुहरु कहिलै अस्तितो थिएन मनुबादी ब्राह्मणहरुले बौद्ध धर्म नेपाल जो हिन्दु राष्ट्र हो नेपाल भनेकै बुद्ध भुमी,बौद्ध धर्म को मुख्य गढ भनेर बौद्ध धर्म नै हिन्दु को शाखा भने बौद्ध धर्मको जरा देखि नैं नष्ट गर्ने कु-चाल चाले को हो त्येसै अन्तर्गत बुद्ध नेपालमा जन्मेको,गुभाजुहरुलाइ "अन्तर्राष्ट्रिय बौद्ध गुरु" बनाउन खोजेको(तर मतवाली हिन्दु शुद्र बनाएको थाहा छैन),अंशुबर्मा कट्टर मनुबादी हिन्दु उस्को छोरी भृकुटी भनेर तिब्बत मा बौद्ध धर्म प्रचारक बनाइ दिए ब्राह्मण नै सही तर अबोध बालिका भृकुटी मा बौद्ध धर्म को धेरै ज्ञान थियो साथै हिन्दु संग बदला लिन उदेश्य पनि तर बिचरी अबोध बालिका भृकुटीलाई मनुबादी अंशुबर्मा के अपहरण गरेर सत्ता को दुरुपयोग गरे बौद्ध धर्म नष्ट गर्न।
      68 साल को जनगणनामा नेपाल का मुलनिवासीहरु हिन्दु शुद्र बनाए पनि 65% ले बौद्ध लेखेको तथ्यांक छ जस्लाइ मनुबादी नेपालले लुकाए पहिला पहिला पनि लुकाउंन्थे।पहिला त 80% सम्मै बौद्ध लेख्थे तर आजकल धेरैले ब्राह्मणहरुको गुलामबाट छुटकारा लिन क्रिस्चियन बने किन कि साँचैको बौद्ध बन्न मनुबादी संबिधान नैं मुख्य बाधक छ। यो तथ्यांक विश्व सामु प्रचार गरे मनुबादी ब्राह्मणहरुको पार्टीहरु काँग्रेस,एमाले,माओबादी,राप्रपा,मधेसबादी पार्टीहरु,बिबेकशिल साझा सहित ज्ञानेन्द्र उस्को छोरा पारस को ब्याण्ड बज्थियो।
      नेपाल र भारत नियम अनुसार बौद्ध राष्ट्र नैं बन्छ।

  • @dipendrapaudel8702
    @dipendrapaudel8702 4 роки тому +1

    Buddha anusandhan ko bisaya ho samprdhaya hoina

  • @pasangnurbusherpa5684
    @pasangnurbusherpa5684 5 років тому +7

    साधु साधु साधु

  • @aryankarki7900
    @aryankarki7900 5 років тому +7

    साधु साधु साधु।

  • @edu-department6483
    @edu-department6483 3 роки тому +1

    Sadhu sadhu