कर्मा गोम्छेनको आ, क्रोस, बुद्धले कहाँ लेखे संस्कार मान्नु हुदैन भनेर, Karma Gomchen

Поділитися
Вставка
  • Опубліковано 17 жов 2024
  • Don't forget to subscribe to our channel #Nauloawaj
    HOST: PRABIN DAHAL
    CAMERA: UMESH ACHARYA
    EDITOR: PRABIN DAHAL
    like our facebook page www.facebook.c...
    For any inquiry mail us Umeshacharya156@gmail.com
    connect us on our website www.nauloawaj.com
    Unauthorized downloading and uploading on youtube channel is strictly prohibited and if then it is punishable!!
    हामीले अपलोड गरेका सामाग्रीहरु डाउनलोड गरि अन्य च्यानलमा प्रसारण गरेमा कानुन बमोजिम कडा सजाय हुनेछ !!

КОМЕНТАРІ • 146

  • @Naresh658
    @Naresh658 Рік тому +7

    गुरू कर्मा गोम्छेनज्यूको बिज्ञतालाई सल्यूट गर्न चाहन्छु । एकदमै सहि बिश्लेषण🙏🙏🙏🙏🙏🌷🌷🌷🌷

  • @bishnudevigurung1475
    @bishnudevigurung1475 8 місяців тому +1

    बिद्धान गुरू को कुरा राम्रो लाग्यो हरेक मानव को जन्म संग धर्म संस्कार भाषा जोडिएको हुन्छ तीनै बिषयलाई जीवनमा अँगालेर अगाडी बढनु पर्छ जय बुद्ध

  • @netragurung9965
    @netragurung9965 Рік тому +2

    कर्मा गोम्छेनको अन्तरवार्ताले मनैशान्तभयो।धेरै धन्नेबादछ पत्रकार मित्रलाइ।नबुझेकोकुरा धेरैनैथीयो ,बुझ्नेमौकापाएँ धेरै खुशिलाग्यो।जै मंगोल

  • @bisnuroyal8138
    @bisnuroyal8138 Рік тому +5

    बुद्धलाई बुझेका तदनुसार आफुलाई साधनामा तपायका सिद्ध महापुरुष ...!धन्य धन्य भए उहाँको दर्शनले!!!!

  • @ishatamang247
    @ishatamang247 Рік тому +6

    शान्तिको प्रतीक बुद्ध जन्मेको देश नेपाल तपोभुमी राष्ट्र एकदम मै राम्रो अनि सुन्दर देश नेपाल ❤️❤️❤️❤️🙏🙏🙏🙏

  • @kunsangdorje8462
    @kunsangdorje8462 Рік тому +4

    कर्मा गुरुसङ्ग मेरो धार्ण मिल्यो तिब्बत ले नेपालबाट बुद्ध धर्म पाएको हो नेपालले तिब्बत बाट होइन ।

  • @yaplarumba6145
    @yaplarumba6145 Місяць тому +1

    Its good to see you after a long long time

  • @jangbusherpa9004
    @jangbusherpa9004 Рік тому +6

    Thank you so much Karma Gomchen I’m very impressive about Buddhism also I’m very much believe Buddhism

    • @santayonjan914
      @santayonjan914 Рік тому

      कुरा गुरु को ठिकै हो तर कपाल्को बारेमा कुनै पनि किताब मा लेखेको छैन हो काट पनि भन्दैन र नकाट पनि भन्दैन तरके चाई हो भने हिन्दुर बौद्ध अलग हो हिन्दु हरुले कपाल खौरिन्छ । भने धर्म अनुसार एकै खाल्को देखिन्छ र अलग होस भनेर पनि होकि ।

  • @manjupradhan1719
    @manjupradhan1719 Рік тому +4

    Outstanding speech and outstanding translation which made me speech very... Beautiful message thanku thanku thanku so much Tashi dalek

  • @gatukbhutia505
    @gatukbhutia505 Рік тому +2

    Thanks for enlighting precious wisdom to the innocent minds. You are really a great Buddhist master , be it a vajrayan meditation or academic scholars. The discipline is much important in Buddhism.

  • @bhaktapradhan9002
    @bhaktapradhan9002 Рік тому +6

    🙏🙏🙏 Namo Buddhaya
    Thank you🌹 Lama Gurujii for your intresting conversations about Buddhism.

  • @aashiqlama5700
    @aashiqlama5700 Рік тому +1

    waoo kati mitho kura tasidhelek

  • @bbgurung3726
    @bbgurung3726 10 місяців тому +1

    गुरु नमस्कार । अझ ष्पष्ट पारि दिनुभएकोमा धन्यवाद गुरु जी

  • @sudingrg3096
    @sudingrg3096 9 місяців тому +1

    guru le vaneko kura 100% sai hoo 👍

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 11 місяців тому +1

    Guru Lai Mero fyafulji 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @arunjoshi6690
    @arunjoshi6690 Рік тому +3

    Mijin Kurum le thik bhannu bho! Dhanyabad! 🙏🏻

  • @shambunepali9657
    @shambunepali9657 Рік тому +3

    गुरु बुद्ध 🌻🙏🙏🙏🙏🙏🌻

  • @edenlama3678
    @edenlama3678 Рік тому +2

    Namo Budhaya🙏 Guru , ati simple vasha ma Buddha ko upadesh bujhaunu vayo dherai dhanyabad .

  • @basantchettrichettri9932
    @basantchettrichettri9932 Рік тому +2

    तिब्बतियन र नेपालीमा केही फरक त हुनुपर्यो बिशेश संस्कार ,संस्कृतिमा पनि फरक हुन्छ । यसैले कर्मकाण्डमा पनि तिब्बतियन ह‍ोईन नेपालीपन हुनुपर्यो । यहाँको तर्कको स्वागतयोग्य लाग्यो ।

  • @bishnudevigurung1475
    @bishnudevigurung1475 8 місяців тому +1

    छयछयालो गुरू

  • @anupalama2892
    @anupalama2892 Рік тому +1

    🙏🙏🙏thujexe guru hjr ko dharma sandesh ekdamai ramro lageo fyafulla 🙏 🌷

  • @tashideleg1
    @tashideleg1 9 місяців тому +1

    I am impressed with the modern as well as Buddhist knowledge with this Gomchhen Karma. Regarding the birth of Lord Buddha, it is Lumbini without any doubts, but never forget that during the birth of Lord Buddha, there is only a vast or larger Bharat, which is India. Nepal is a new country, but land is not just old but sacred as well.

  • @basantchettrichettri9932
    @basantchettrichettri9932 Рік тому +1

    नमस्कार ❤ हजुरको दर्शन पाए । खुशी लाग्यो । हजुर अहिले कहाँ हुनुहुन्छ ?

  • @chakgurung3175
    @chakgurung3175 Рік тому +1

    Very good thank you

  • @shivharigurung174
    @shivharigurung174 Рік тому +3

    Lord Buddha blessing

  • @jasudamlama8820
    @jasudamlama8820 Рік тому +1

    Tashi delek guru hajur 🙏🏿🙏🏿🙏🏿 derai derai dheneybath hajur le eti derai gyan badnu vayo ra aagami din ma pani sunnu pairahos.

  • @shyamtamang2554
    @shyamtamang2554 Рік тому +1

    नमो बुद्धाय
    गुरु हजुर को बचन अति राम्रो उतम लाग्यो
    हजुर गुरु नेपाल मा कुन ठाउँ मा बस्नु हुन्छ
    हामी ले पनि हजुर को सिक्षा लिन पाए हुन्थो

    • @shyamtamang2554
      @shyamtamang2554 Рік тому +1

      नमो बुद्धाय
      धन्यबाद त्री रत्न टि भी लाई

  • @peacehappiness6734
    @peacehappiness6734 Рік тому +4

    पक्का गुरु 🌺🌺🌺🌺🌺

  • @dumpanleepcha4608
    @dumpanleepcha4608 4 місяці тому +3

    O Bhai 😮😮

  • @ritatamang4224
    @ritatamang4224 7 місяців тому +1

    गुरलाई प्रणाम, हजुरहरुको करा सुने पछि ज। लामा लाई यो एक प्रश्न गर्न मन लाग्यो कि के बुद्धिष्ट भयेपछी हामीले संकार। र संस्कृती के पालन गर्नै पर्छ त कपाल काटेर पनि छोरा हरु तास जुवा खेलिरहेका हुन्छन्, अनि मधपान र धुम्र पान गरीरहेका हुन्छन्, यस्ताहरु लाई नि के भन्न चाहानु हुन्छ, ,,,गाऊं बस्ती मा होस् या शहर मा यस्तै भ ईरहेका छ,यस बेला हजुर हरुले प्रबचन दिन अवश्यक छ कपाल काटछ नुन बार्छ तर सिग्रेट खैनी जाड़ रक्सी रम बियर खाई रहेका हुन्छन् किन की तिनीहरु कोरामा हुदैन, , लामाहरुले आज्ञा त दिनु हुन्छ नी कपाल काटेर नुन बार भनेर तेतिबेला गुरु छेउमा नहुदां के के खान्छ खान्छ, ,गुरुहरले शिलमा राखेर कसम खुवाई डर चाहिं देखाउनु पर्यो नत्र लामालाई पाप लाग्ला कि ? सबै एकै हुदैन कति त समाजलाई देखाउनु मात्र पनि मात्र पनि कपाल काट्दछ, ,यस्तै प्रश्न मिडिया ले प्रश्न गर्नु होला, ,, ई

  • @sabnamgurung6226
    @sabnamgurung6226 Рік тому +1

    Namaste guru, ma pani gurule jastai sochera last year bata Buddhism ma lageko chu.pahila ma god ma biswash garne thiyena but Buddhism is totally different from other religions. Namo buddha 🙏🙏🙏

  • @aryankarki7900
    @aryankarki7900 2 роки тому +6

    तपोभूमीलाई छोडेर जान सबै नेपालीहरु बिदेशी राजदूताबास र डि भि भर्न लाईन लागेका छन।

  • @asmitamang7154
    @asmitamang7154 Рік тому +1

    Gyan vaneko yo ho,,,❤❤❤,,,

  • @yagyaratnashakya9108
    @yagyaratnashakya9108 Рік тому +2

    Guru after longtime thanks for ur compacinate teaching sadhu, sadhu, sadhu

  • @shyambahadurgurung4089
    @shyambahadurgurung4089 Рік тому +1

    नमस्कार गुरु । नमस्कार त्रिरत्न टि बि सम्वाददाता ।
    अन्तर्वार्ता अत्ति समसामयिक सेरोफेरोमा थियाे । सोध्नेले दुईदुई पल्ट सोधिएको प्रश्न दुवैपल्ट नै कार्यक्रम हेर्ने त्रिकोणात्मक सन्तुष्ट छन्। यद्यपि सर्वसाधरणको । चित्त बुझ्दो भए जस्तो लाग्दैन । सही कुरा हो सँस्कृति , संस्कार , रीतिरिवाज , वंशपरम्परा यी सब सबैको विशुद्ध निजी प्राइभेट हो। त्यसमा गम्भीर सेन्टीमेन्ट गाँसिएको हुन्छ । कसैले दखल गर्नु कसैलाई हक छैन।
    बुद्धद्वारा प्रतिपादित बौद्ध धर्म ? बौद्धशिक्षा अनुसार संसारमा विभिन्न भाषा अनुसार प्रचारप्रसार गराउन प्रेरित गरे , आआफ्नो कल्चर,चाडपर्व ,संस्कारलाई पनि सँगसँगै लैजान सन्देश दिइएको थियो । हेर्नुहाेस् What Buddhist Believe by K Dhamananda page No 305.

  • @gauritamang7285
    @gauritamang7285 Рік тому +1

    Namo buddhaya namo dharmaya namo sangaya tasi dhelek khembola

  • @narayanrijal2845
    @narayanrijal2845 Рік тому +12

    प्रश्नकर्ताले बौद्ध दर्शन बुझ्नुभएको रहेन छ, त्यसैले बौद्ध संस्कृतिलाई बुझ्ने कुरै आएन । फेरि लामाले किन त्यसो भनेका होलान् भन्नेमा पनि दर्शन त छ । तर ती पूजा गर्ने लामाले कसरी बुझेका छन् त्यो त थाहा भएन, तर संस्कृति भनेका आआफ्ना अलग अलग हुन सक्छन् । बौद्ध दर्शन र शिक्षा बुझेर सच्चा बौद्ध अभ्यास गर्नेहरुको पनि आफ्नै संस्कृति हुन सक्छ र त्यसलाई नै प्राथमिकतामा राख्न खोज्ने बौद्ध पनि छन् । त्यो कुरा बिर्सिनुहुंदैन ।

  • @sapnadevi225
    @sapnadevi225 Рік тому +1

    The best lama karma gomchhen

  • @ashokkumartamang2260
    @ashokkumartamang2260 5 місяців тому +1

    Fyabulla Jyo Jyo....long time no see....

  • @jayagurung3771
    @jayagurung3771 Рік тому +1

    Thank you Guru

  • @arjunghale1456
    @arjunghale1456 Рік тому +1

    🌷🌷🌷शाधु शाधु शाधु 🙏🙏🙏
    लामा गुरुज्यु काे शन्देस खुबै अानंन्द लाग्छ , हजुर काे अन्तरबार्ता हेर्ने गर्छु , म भारत काे असम राज्यबाट हजुर 🙏

    • @suryatamang9588
      @suryatamang9588 Рік тому

      Tapaiko purkhanai india hoki,tapai matra hajur?

  • @omgurung3528
    @omgurung3528 Рік тому +4

    आफ्नो आमा वा बाबा बित्दा लामाहरुले भन्न खोजेको कपाल काट्नु हुन्दैन भनेको होइन । कपाल काट्नु पर्दैन चाहि भन्या हो । काटे पनि केही फरक पर्दैन । तर ग्रन्थमा कपाल काट्नु पर्छ भन्ने चाहि छैन भनेको हो । यहाँ त कुनै लामाले कपाल काट्नु हुन्दैन भन्यो पो भने त । सायद बुझ्नेले गलत बुझेको हुनु पर्छ । यदि कुनै लामाले त्यसो भनेको थियो भने चाहि त्यो लामा confused भएको हुनु पर्छ ।

    • @bishnudevigurung1475
      @bishnudevigurung1475 Рік тому +2

      नमस्कार गुरु हामी सबै जातजाति हरूले आफ्नो भाषा संस्कृति धर्म को जगेर्ना गर्नु पर्छ सबै को मौलिक परम्परा हुन्छ त्यसमा अपाच्य छ भने सुधार गर्ने धर्म कै नाममा संस्कार त्याग्ने हो भने पहिचान मेटिनछ धर्म गुरुहरुले पनि यो कुरा लाई ध्यानमा राखेर सबै मिलाएर लाने हो भने धर्म र संस्कार लाई बचाउन सकिन्छ जस्तो लाग्छ गुरुले भन्नु भएको कुरा चित्त बुझ्दो लाग्यो धन्यवाद

  • @karmadawakarmadawa4982
    @karmadawakarmadawa4982 Рік тому +1

    Namaste guruji❤

  • @taratamang6633
    @taratamang6633 Рік тому +2

    Namho Buddhaya 🌹🙏

  • @buddhatamang1190
    @buddhatamang1190 Рік тому +1

    wow guru 🌸🌸🌸

  • @sitagurung3518
    @sitagurung3518 9 місяців тому +1

    Thank u guru bhixxu

    • @frankcharlie2620
      @frankcharlie2620 6 місяців тому

      Bhikchhyu haina hoi Karma ji ek dhyani maatra ho ........ Gomchhyen naam rakhdaimaa gomchhyen hunu ko fal k chh ta ?

  • @chandragurung9329
    @chandragurung9329 Рік тому +1

    Tasshi delek la 🎉thanks hajur 😊

  • @suryalamalamasurya5661
    @suryalamalamasurya5661 Рік тому +1

    🎉🎉🎉🎉❤❤❤साधु साधु

  • @sonuyonjan7569
    @sonuyonjan7569 Рік тому +1

    Tashidelek Guru 🙏🏻🙏🏻🙏🏻🌹🌺💐

  • @chandragurung9329
    @chandragurung9329 8 місяців тому +1

    Tasshi Delekg la Guruhajur ko kurama ma pani Sammrthan garchxu fram U S

  • @sangaysherpa5564
    @sangaysherpa5564 Рік тому +1

    Tashi delak lama la thank you

  • @ashokkumartamang2260
    @ashokkumartamang2260 5 місяців тому +2

    Bahun shanskriti ta hami manna sakdai nau.....

  • @gyanthing48
    @gyanthing48 Рік тому +3

    अनादी काल सनातन देखी नै बुदध सब्यता भएको देश हो बुदधभुमी नेपाल अहीसाँ धर्म शिक्षा दीक्षा को सासन संस्कार संस्कृति भएको देशमा विभिन्न काल खण्डमा विभिन्न बर्ग जाती हरुले आफु अनुसार को संस्कार सब्यता आएतित वाद को विभिन्न धर्म लादीदै आेजेल मा पार्दै ल्याएको हो जस्तै जहानिया राणा बिबेद को शिक्षा दीक्षा को शासन संस्कार आएतित गर्दै देशमा हुकुमी सासन लादे यता अनादी काल देखीका बाैद धर्म लाई पुरैबन्चीत गरे यस्को ईतिहास मा जाने हो भने धेरै बुधिष्ट हरुले बुधिसत्व हरुले आफ्नो धर्म नछोडे को कारण बलि दीन बाध्दे पारेको ईतिहास जीबितै छ कति लाई जेल जीवन बोकेर जानू पर्यो भने कतीले लाई फ्यासी दीए बल्ल २०१७ यता मात्र महेन्द्र राजा ले देश को शासन सत्ता आफुमा निहेत गराएपछी समाबेसी गर्दै मारी सकेको बुधिष्ट धर्म लाई सुरु गरेको हो खेन्बोर्छे लामा गुरु वर हरुले यस्तो दर्दानाथ ईतिहास भनेको छैन ?

  • @rinchenlamu9445
    @rinchenlamu9445 Рік тому +1

    Thashi delek guru🙏

  • @buddhatamang1190
    @buddhatamang1190 Рік тому +1

    🌸🌸🙏🌸Guru

  • @Max-ty4xm
    @Max-ty4xm Рік тому +1

    nice ❤️❤️🌷🌷🌹🌹💐💐🙏🙏🙏

  • @sumanmoktan3133
    @sumanmoktan3133 Рік тому +1

    he is the best lama guru🌹🙏🌹🙏🌹🙏

  • @dilbhu
    @dilbhu Рік тому +2

    One of the thing lot of Nepalese are conflating is the birth place of Buddha and Buddha Dharma. Buddha was born in Nepal doesnot automatically mean Nepal is the birthplace of Buddhism. Also the particular form of Buddhism the people in the Himalayas practice has nothing to do with Nepal. It’s a Nalanda tradition and it is preserved and developed in Tibet under the patronage of Tibetan Kings. If you observe carefully all of the practitioner of this form of Buddhism are ethnically Tibetan. Not saying they are Tibetan now. Best comparison is the people of Darjeeling, Indian but Nepali. Their written language is still Tibetan. For political expediency people call it Sambhota language. To those who don’t know Sambota was Srong tsen gampos minister, who was sent to India on scholarship to study by king.

  • @Noah-wr8wd
    @Noah-wr8wd 8 місяців тому +1

    🙏🙏🙏

  • @lhakpasherpa8361
    @lhakpasherpa8361 Рік тому +1

    हामीले जहासम्म बुजेको बुद्धको जन्म नेपालको लुम्बिनिमा भएको यस्मा दुई मत भएन ,६ बर्ष तपस्या बोदगयमा गरेको र बुद्ववत्व प्राप्ति पश्चायत बुद्ध शिक्षा भारतमा फैलाउदै त्यस पश्चात टिबेट हुदै नेपालमा आएको भनिन्छ ,तेसैलेत सबै बुद्ध स्क्रिप शुरुमा पाली भाषामा र त्यस पछि तिबेती भाषामा लेखेको पाईन्छ,नेपालको कुनै पनि भाषामा लेखेको छैन ,तेसैलेत बुद्ध धर्मको १०८ ठेली पुस्तक (कग्युर )को अर्थ क को अर्थ बुद्धको स्पीच अथवा शिक्षा र ग्युरको अर्थ उल्थ गरेको अर्थात कग्युरको अर्थ (पाली भाषाबाट तिबति भाषामा ट्रान्सलेट गरेको ) भनेर भुजिन्छ ,जे भए पनि बुद्ध धर्म धर्म भन्दा पनि बिज्ञानसंग रिलेटेट छ ,कुनै पनि धर्म आफैमा खराब छैन ,धर्म भनेको जीबनलाई अनुशासित मार्गमा डोर्याउने एउटा माध्यामहो जस्तो लाग्छ 🙏🙏🙏

  • @blthakali5985
    @blthakali5985 Рік тому +1

    Nepalमा बुद्धीजम कहा बाट आयो त ?

  • @dawasherpa4314
    @dawasherpa4314 Рік тому +1

    ❤❤❤❤❤

  • @durgeshlama5948
    @durgeshlama5948 2 роки тому +1

    Sai ho

  • @urgenlama7302
    @urgenlama7302 Рік тому +3

    Sadhu Sadhu Sadhu 🙏🙏🙏 ; Hajur ley vannu vayeko sabai kura sahi xa matra Shakyamuni lai Vagwan hoina vannu vayo, Ailey chaleko vagwan ko artha bises gari Hindu Version ma Vagwan ko artha Sristi karta type ko hoina vannu vayeko hunu parxa. Yaha Vagwan Buddha lai VAgwan vannu ko artha (Jasley Raag lai vanga garnu vayo, jasley dwesh lai vaang garnu vayo, Jasley Moha lai vanga garnu vayo) , Jo 32 Saririk Lakxan tatha 84 anubyanjan ley susovit hunu hunthyo, Jasko kriti 3 Loka mai byapta xa, Jo Janmidai 4 disa ma 4 dhaan haru ley variyeko Ghada (Gardhan) utpatti vayeko thiyo jasbata waha ko naam Siddhartha rahyo (Siddha -Artha) , Jo Saririk roopma Narayan Baal (1lakh haati ko baal) ley yukta hunu hunthyo, Jo 10 Baal ( gyan Baal) ley ukta hunu hunthyo. Tesailey Shakyamuni lai Varat Barsha ma pahilo patak "Vagwan ", vanera samodhit hunu vayeko thiyo , paxi aru ley pani tyo "Vagwan" sabda apniyeka hun.

    • @Vatulvasava
      @Vatulvasava Рік тому +2

      Ra yo sabda " Bhagavan" South asia ko itihasma , paila Buddha lai prayog gareko ho . Tyasko 5-600 barsha pachhi matra Hindu harule Ram Krishna Shiva lai prayog gareko ho .

  • @sanchitdude8103
    @sanchitdude8103 Рік тому +1

    जय गुरूदेव 🙏😁

  • @jeevangurung1646
    @jeevangurung1646 8 місяців тому +1

    गुरूको आधिकारीक फेसबुक ID पांउ न।🙏🙏🙏

  • @OSHIN431
    @OSHIN431 Рік тому +1

    पत्रकार मित्र ले लामा गुरु हरुले राम्रो काम गरेको खबर सुन्नु भएको रैनछ। नराम्रो मात्र सुन्नु भएको रैछ।

  • @SimplyDelish11
    @SimplyDelish11 Рік тому +1

    🙏🙏🙏 wandana guru hajur sadhu sadhu sadhu 🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌺🌺🌺

  • @GyanBshadur
    @GyanBshadur 24 дні тому +1

    टीपेटेन संस्कार भन्ने हरु अल्पज्ञान भएका लामा हरु र् अन्यत्र पराधिन बिज्ञान बिनाको विभिन्न पराधिन सीदाबन्नु पर्द सुघालि सन्धि राष्ट्रघाती हो कीन ? बिदेसी मानव रुपी अदृश्य शक्ति प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती भित्र ती मानव रुपी अदृश्य शक्ति राक्षेस सभ्यताको बिदेसी हरु दरबार भित्र पस्ने सफ्ल भएपछी तेती बेला शाह बंशिय राजा को राजकाज चन्दै गर्दै राजसंस्था को दरबार भित्र सल्लाहकार जोतीस बैदे राजगुरु र डाक्टर भनेर नियुक्ति गरेपछी केभयो छोटकरी मा मात्र याहा हरुको माझा राख्दै छु तेसरी बिदेसी मानव रुपी अदृश्य शक्ति हरु हरुले शाह बंशिय राजा हरुलाई र प्रजा लाई नजर बन्दगर्ने सफ्ल भएपछी विशाल बुध्द धर्ती दुइतिहाई भन्दबडी ठाडो निलेर तेस्रो हगेपछी सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै शाह बंशिय राजा हरुलाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै राजा र प्रजाको नजर बन्दगर्दै तीनै मानव रुपी अदृश्य शक्ति ले पराधिन अमानबिय राक्षेसी लेणडुपे सभ्यताको रंगभेद र पानी देखीनै विभेद गर्ने सतीजानु पर्ने नरबलि दीने नरहोम गर्ने राजा र प्रजाको सड्यन्त्रपुर्बक हत्यागर्दै नरबलि दीदै दरबार भित्र बाट नै हजाराै लाई बलिका बोका बनाउदै बचेकुचे बुध्द धर्तीको दरबार भित्र बाट नरबलि दीदै रगतको खोला बगाउदै राजा को जेठो छोरा लाई नया राजा बनाउदै यसरी राजा र प्रजाको काटोखादै बुध्द धर्तीका जनता लाई अमानव बनाउदै वीर गोर्खाली बीरमसान वीर नेपाली बनाउदै प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिष्ट धम्म धोस्तपार्दै पराधिन लेणडुपे सभ्यताको लेणडुपे बिस्तार बादीकरण गर्दै ल्याएको हो सोधिन माटो को बिज्ञान को सर्ब प्राणी अहीँसाको ८४ हजार धम्म स्क्न्दोको सुसासन संस्कार संस्कृतिक भएको विशाल बुध्द धर्ती बाट नै बिस्वलाई बुधिजम कींडम राज्य को स्थापनी भएको पुर्ब इतिहाई मात्र निर्जिब किताब मात्र सीमीत छ र पताई बाैद धम्म लामा गुरु वर र पत्र बन्दु हरुलाई बुध्द धर्ती सही पहीचान योही थीयो !!!

  • @msgrg1337
    @msgrg1337 Рік тому +3

    I have the questions to the host of this programmer. When did Gurung, Tamang, Monger, etc,. start shaving their heads especially at the time of someone death rituals? Or just copying from others' cultures or forced to do so and later become cultures? Do you guys have any scientific researched, datas, histories, analysis, etc,. All this questions are only for the Triratna Tv channel. "YOGI JI" already clarified that Buddha Dharma and cultures are different. Why to mix? Do one thing at a time. True Buddha Dharma will liberate us from the six realms of the suffering and worldly karma will make us to come again and again because of the attachment, aversion, and delusion (i.e. Raga, Dvesa, and moha).

  • @lachhimigurung1416
    @lachhimigurung1416 11 місяців тому +1

    🙏🙏🙏🙏🙏🙏🙏❤❤❤

  • @mahendragurung5146
    @mahendragurung5146 6 місяців тому +1

    🙏🙏🙏🙏🙏🙏🙏

  • @rekhatamang8454
    @rekhatamang8454 2 роки тому +1

    Tasidelek guru hjr lae kaha vetna sakinxa🙏🙏

  • @bimalagurung6574
    @bimalagurung6574 7 місяців тому +1

    🙏🙏🙏🙏🙏

  • @janjantimalsina1465
    @janjantimalsina1465 5 місяців тому +1

    🕉
    ☸️

  • @suryatamang9588
    @suryatamang9588 Рік тому +1

    🙏🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️♥️♥️gurulai kaha vettn sakinch?

  • @experiencesoflife3007
    @experiencesoflife3007 Рік тому +1

    H.H 16TH R R D may bless all beings namo namo namo

  • @chandagautam2915
    @chandagautam2915 Рік тому +1

    Naman 🙏🙏❤️🇳🇵❤️

  • @rekhatamang8454
    @rekhatamang8454 2 роки тому +1

    Hjr lae vetna pay aavari June thiy🙏🙏🙏🌹🙏🌹🙏

  • @RajkumariRai-g9v
    @RajkumariRai-g9v 7 місяців тому +1

    Nepalko Lumbima ho

  • @jaimalatamang7614
    @jaimalatamang7614 7 місяців тому +1

    😇🙏

  • @SunitaGurung-ys1ch
    @SunitaGurung-ys1ch 4 місяці тому +1

    🙏🙏🙏☸️☸️☸️🙏🙏🙏

  • @gyurmethlodroe1774
    @gyurmethlodroe1774 2 місяці тому +1

    40.58 Buddhism is a flexible religion. Anyone who wants to shave their heads to mourn can do it. If any Guru tries to stop it, they didnt understand the message of Buddha. I am sure only few lama "harulay" will try to stop this tradition. Instead of implying hateful comments, generalising and saying "haru lay and haru lay", Nepal should be very very careful about the Christians converting the poor people in thousands.

  • @anupalama2892
    @anupalama2892 Рік тому +1

    fyafulla mehme 🙏 🌷

  • @user-c7y7u
    @user-c7y7u Рік тому +1

    Tibat ko palo lama haru le kapal katteko chai na ningma pa le bhihe garchu mila Reba hernu unki guru lai hernu 🙏🌻

  • @mangoltiger3895
    @mangoltiger3895 2 роки тому +1

    गुरुला🙏🙏🙏❤️❤️❤️

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 4 місяці тому +1

    🎉🎉🎉🎉🎉🎉🎉

  • @sumanmoktan3133
    @sumanmoktan3133 Рік тому +1

    karmayogi guru lai kasari contact garne hola??

  • @bhim7890
    @bhim7890 Рік тому +1

    Ma kasari guru ji... Sangha betna sakxu hola ra Ani kaha bedhna sakxu hola tapai contact details pauna sakxu hola ma hal India dekhi ho

  • @jaimalatamang7614
    @jaimalatamang7614 7 місяців тому +1

    🌹🌷💐🌺😇🙏

  • @bishalrai1992
    @bishalrai1992 Рік тому +1

    बुद्ध, राम,कृष्ण अल्लाह कोही इश्रर होइन यीनिहरूले मुक्ति पाएको छैन र अरूलाई पनि दिन सक्दैन। यीनिहरूले येशूले पापाको वलि चढनु र पाप क्षमा दिशे अधिकार पाउनु र मुक्तिदाता बन्नुहुने छ भनि आफनो धमॅ शास्त्रमा लेख्नु भएको छ । येशू बाहेक अन्य सबै झलगनेॅ काम शैतानको हो किनकि शैतान परमेश्वरको शत्रु विरोधी हो । परमेश्वरको कामलाई बाधा दिने काम गछॅ । मानिसलाई शैतानसंग मिलेर नकॅ हाल्ने काम गछॅ । यदी यो ईश्वर र धमॅ हो भने मुक्ति पाउने हो भने सारा संसारमा सारा मानिसको विचमा इसाइ धमॅ झै फैलिनु पर्ने थियो । एउटा संसारको दुईटा ईश्वर हुनै सक्दैन । हिन्दु र अन्य धमॅमा यही गल्ति छ ।

    • @frankcharlie2620
      @frankcharlie2620 6 місяців тому

      तेरी मा छिक्ने फत्ता बोल्छस् जाठठा।

  • @TseringBhutia-v7z
    @TseringBhutia-v7z 5 днів тому +1

    Lord Buddha was born at Lumbini, n 4 your information that time nepal was nt in existense. Buddha religion was born in India, Bharat nt nepal. Enlightenment at BodhGaya, Bihar n 1st sermon at Sarnath, Uttar Pradesh, Bharat.

  • @kungalama123
    @kungalama123 Рік тому +1

    🙏🏽🙏🏽🙏🏽

  • @SukRamLama-k6s
    @SukRamLama-k6s 2 місяці тому +1

    हैन तपाईं प्रश्न कस्तो कुरा

  • @nepalgharjaggaprali
    @nepalgharjaggaprali Рік тому +1

    यो जकल्टेले अर्काको बुडि टाप ठोकेर लेर गाको छ्।

  • @rajkumartamang1231
    @rajkumartamang1231 Рік тому +1

    🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @Dheanchen
    @Dheanchen Рік тому +1

    🙏🙏🙏🙏💐💐💐🌹

  • @Vatulvasava
    @Vatulvasava Рік тому +5

    Buddha has not said to cut your hair or not cut your hair as Gomchenla has said. But the anchor thinks that Tamangs etc are changing by not cutting their hair. He thinks everybody should follow the Hindu method of cutting the hair . But the Buddhists all over the world do not cut their hair as cutting their hair is not Buddhist culture. Yo anchor le yo boojhena ki Bauddha Sanskriti 2000 barsha dekhi afnai chha . Feri pain masino kisimile sabaile Hindu pratha nai mannu parchha ra Buddha Dharma Hindu Dharma ko hanga ho bhanne bankafuse kura lyayo , ghumauro kisimle .

    • @bibeksharma270
      @bibeksharma270 Рік тому +3

      हो, मल्ल/शाह/राणा कालमा बौद्धहरु पेलिएका छन् जस्ले गर्दा यी अबौद्ध तत्त्वहरु र संस्कारहरु नेपालका बौद्ध धर्मावलम्बीमा यत्र/तत्र देखिन्छ। २५०० बर्षदेखिको बौद्ध अटुट परंपरा र व्याख्या प्रणालिलाईनै पच्छ्याउनु पर्दछ।

    • @Goto147
      @Goto147 Рік тому +2

      हजुरले सही भन्नुभयो। बौद्ध जनजातिले खासै आफन्त मर्दा कपाल काट्ने चलन त हैन। तर, विगतको शताब्दीमा हिन्दूकरण भएका मगर समुदाय र काठमाडौंका नेवार बौद्धमा यस्तो देखिन्छ।

    • @angrymohan3534
      @angrymohan3534 Рік тому +3

      Very true. The interviewer seems obsessed with Buddhists abandoning certain cultural practices. He doesn't seem to realize that they were Hindu cultural impositions in the first place.

  • @premkumarisherchan4555
    @premkumarisherchan4555 Рік тому +1

    🙏🏼🙏🏼🙏🏼🍀🌹🌹🌹🙏🏼🙏🏼🙏🏼

  • @punamgharti6704
    @punamgharti6704 4 місяці тому +1

    Guruko phone number screen ma rakhanu vako vay hunthyo