Harka Sampang लाई परिमार्जित गर्नुपर्छ,कुलमानको झगडा होईन १ अरबको झगडा भन्दै तात्तिए Dr. Surendra Kc

Поділитися
Вставка
  • Опубліковано 12 вер 2024
  • #Rhythmonlinetv #harkasampang #Kulmanghising
    Guest :- Dr. Surendra Kc
    Host :- Sampada Limbu
    Camera/ Edit :- An Ish
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    UA-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridinepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

КОМЕНТАРІ • 239

  • @raiak2002
    @raiak2002 27 днів тому +30

    डॉक्टर साब अव तपाईले मेयर हर्क साम्पांग बिषयमा फेरी पी एच डी गर्नु होला ।

  • @pangenhang
    @pangenhang 27 днів тому +42

    यो पनि म भन्दा जान्ने कोहि छैन जस्तो कुरा गर्छ।जो ब्यक्ती जनता बिच अत्यधिक लोकप्रिय छ त्यसैको पक्षमा बोलेको देखिन्छ धेरैजसो अवसरबादी नै हो यो नि

  • @bhoowanleemboo2513
    @bhoowanleemboo2513 27 днів тому +33

    बोलेर पेट पाल्ने मान्छे🤣🤣🤣
    हर्क साम्पाङ बिबादीत भएको होइन । एउटा राइको छोरो लोकपृय हुदा केही खस आर्यको मन जलेको मात्र हो।

  • @bimalarai2216
    @bimalarai2216 27 днів тому +35

    सुरेन्द्र केसि जि ले हर्क साम्पाग लाइ चिन्न अझ लाग्नेछ टाइम फासि बादि कसरि देख्नुभयो भ्रष्टचार अन्त गर्नु पर्छ भन्नु फासिबादि होर

    • @rajsangmi8852
      @rajsangmi8852 26 днів тому +1

      7:02 डा सुरेन्द्र के सि जि को पनि हरेक अन्तर्वार्ता सुक्ष्म हेरिरहेका छौं।उहाँका कतिपय विचार पुर्वाग्रही देख्छु। तसर्थ उहाँका कतिपय भनाइहरु प्रति मेरो सहमत छैन ।

  • @satishchaudhary-rm6zg
    @satishchaudhary-rm6zg 27 днів тому +29

    जाठा बुडा अरु जे कुरा गर हर्क साम्पाङ 100% सहि छन,यो बुडा शीत एक दिन चिया खान समय दिएन अझै सम्म बौलाज राखेको छ,

  • @sandeshlimbupvc
    @sandeshlimbupvc 27 днів тому +44

    तिमी मुला पनि केही ख्यास्ने होइन।तिमीले पनि अवसर खोजेर बसेको छौं।अवसर पाए त्यही हो।अवसर नपाउन्जेल रुने हो।

    • @shovasubba1527
      @shovasubba1527 27 днів тому +3

      Ho ,sahi ho,yo pani danger awasar badi rahicha,Harka Sampang sanga darako cha,Buddhi bhako Dr.hoina,buddh lay bancheko manxhe ho.thulo kura garera matra hunna,Harka Sampang justo karma ma bishwash garera day kuna.

    • @sonamrongmit9844
      @sonamrongmit9844 27 днів тому +1

      Right

    • @sonamrongmit9844
      @sonamrongmit9844 27 днів тому +1

      Shayad tapai le poni chance payo poni kp oli bunda darlagdo corruption garcha hola 😂😂😂😂

    • @thadamagarchannel
      @thadamagarchannel 27 днів тому

      Sahi ho

  • @RaiHeman
    @RaiHeman 27 днів тому +41

    यो जाँठाको काम छैन हर्क साम्पाङ भनेको rastra बादि नेता हो कहा बाट फासी बादि देखिस मुजि अवसर खोजेको होलास

    • @deujaking4378
      @deujaking4378 26 днів тому

      यउटा कुरा सुन मुजि हर्केको मात्र हैन केपि बाहुनको नि बिरोध गरेको छ त हरु खालि जातिमा जोड्न चाहान्छ।सुन मुजि कुलमान बाहुन हैन तर सबैले सपोर्ट गर्छ

  • @Narjun2008
    @Narjun2008 27 днів тому +46

    Dr Surendra Sir Mayor Harka Sampang A Revolution ज्यू फासीवादी चिन्तन भाको नेता होइन राष्ट्रवादी नेता हो।भ्रष्टाचारी पार्टी विरुद्ध एकल राष्ट्रवादी जनता लाई जगाउन निक्लेको सामाजिक क्रान्तिकारी नेता हो।

    • @shovasubba1527
      @shovasubba1527 27 днів тому +1

      Yes,yes,yes-you are right

    • @Guru23455
      @Guru23455 27 днів тому

      हर्के जाड खाको जस्तो बोल्छ यार जहिले
      जहिले जातिबादी कुरा मात्र गरिरा हुन्छ,पागल

  • @dhansambahampha4465
    @dhansambahampha4465 27 днів тому +17

    ज्यान गये जाला छ्येत्रि र बाहुन को पछि त लाग्न हुन्ना साथि हो

  • @bhawindrarai5942
    @bhawindrarai5942 27 днів тому +18

    हर्क साङपाङलाइ परिमार्जित गर्ने रे ? होइन हसाउछ हौ कोइलीहरुले

  • @Lafamagar1212
    @Lafamagar1212 27 днів тому +14

    हर्क मेहर जिन्दाबाद

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp 27 днів тому +14

    डा. साबको हर्क साम्पांगको लागी सहि बिस्लेशन भएन। हर्क साम्पांगको फांसिवादी चिन्तन होइन कि हर्क साम्पांगको गहिरो समाजवादी चिन्तन छ हजुर। कारण हर्क साम्पांग संधै धुस्रै र फुस्रै भएर जनता संगै हिडेको हामीले देखिराखेकाछौं हजुर। डा. साब निस्पक्ष बिस्लेशन गर्नु होला कारण हामी डा. साबको पनि सपोर्टर हौं। सबैको जय होस शुभम्।🙏❤️🇳🇵🇳🇵🇳🇵❤️🙏

    • @sagarrai9424
      @sagarrai9424 26 днів тому

      खासमा अस्ति धरानमा आऊदा के सी सारलाई ठाउँ नदिदा उल्टो व्याख्या गर्छ

    • @Kathmandu504
      @Kathmandu504 26 днів тому

      हर्के ले हगेको पनी मिठो गनाउँछ भन्नु पर्ने हो अब ?

    • @villaaman-mp4ey
      @villaaman-mp4ey 24 дні тому

      ​@@Kathmandu504Sun muji kukur fasi bad bhaneko ke ho padheko bujheko xs madarchut . Yo muji dalal budo harka sampang Ko najik parna nasaker halal garcha . Pahila afilai her dhature thag gafadi muji

  • @ichchharai
    @ichchharai 27 днів тому +15

    हर्क कसरी बेजेत भयो सुरेद्र केसी पनि गफ मात्र हो

  • @sabimewahang
    @sabimewahang 27 днів тому +19

    डाक्टर साब तपाईं ले हर्क साम्पाङ बारेमा बुझ्नु भाको छैन रहेछ

    • @DeeptikaGurung-nt7bi
      @DeeptikaGurung-nt7bi 27 днів тому +2

      Launa k Bo lay ko harkha ji lai yo lay

    • @sabimewahang
      @sabimewahang 26 днів тому +1

      @@DeeptikaGurung-nt7bi तैत के को रिस पोखेको होलानी

    • @milanvlogs5462
      @milanvlogs5462 26 днів тому

      ​@@sabimewahang yo dr haina hai cho ho chorera vako ho k hi na kamko yo binakam ma aruko kura katne le kam gadne lai samjhaune yo maha ko chor ho

  • @RajuGhalan-h1y
    @RajuGhalan-h1y 27 днів тому +21

    यो बुडा पनि अवसर बादी हो माहा कुराउटे हो

  • @user-tf6mg9bx6f
    @user-tf6mg9bx6f 27 днів тому +17

    त गफ मात्र दिने मानिस हो हर्क को बिरोधि हर्कले 100% काम गर्छ 10 % प्रतिशत मात्र काम गरेर देखात दाम्ना ।

  • @Premrai-ek7xw
    @Premrai-ek7xw 27 днів тому +24

    काम बिना को dr एस्ता मुला हरुको लेख हरु प्रर्नु हुन्न बौलाहा को रमेस खरेल को पाद्नर

  • @Khotang40
    @Khotang40 27 днів тому +24

    यस्ता बौलाहा पनि डा. थुक्का बुद्दी👎️👎️👎️ यस्को भनाई भन्दा भेलु बाजेको भनाईमा दम थियो ।

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 27 днів тому +23

    यो जाठा बौला हो यो दुई जिब्रे हो

  • @SyamunaOnlineVlogs
    @SyamunaOnlineVlogs 27 днів тому +13

    यी बुढा दही चिउरे कुरा गर्छन,काम छैन यी बुढाको है,खाली मेयर हर्क साम्पाङको बिरोध गरेको देख्छु।धन्यवाद

  • @mimegiri1155
    @mimegiri1155 27 днів тому +31

    डाक्टरकाे बिश्वलेसन सुन्दा सामपाङ्गलाई बुझेकैछैन्न

  • @user-yl1do6mx7r
    @user-yl1do6mx7r 27 днів тому +13

    होइन हौ यो बुडो को पनि दिमाक ठिक लाग्दैन है हर्क सम्पंग संग उसको तालमेल नमिल्दैमा फासीबादी चिन्तन भाको मान्छे भन्न कसरि सके होला, ये बुडा आखा देख्न छाड्यो कि के हो हर्क को काम हेरा जिरो भ्रस्ट साथै कोहि मेयर छ छुट्टी नमानी सात दिनै काम गरेको हैट बकाम फुसे जय हर्क सम्पंग .

    • @bimlalimbu5129
      @bimlalimbu5129 26 днів тому

      Pahila gungan gaune manxe aile bg meyarle dharan janda time diyena vaner yesto ris testo kam matrai garne meyar le yesto khedo garne lamo aayu xaena jasto xa manxeko antim din najik aayo vane harek bolnu thalxa vantyo sayad…

  • @bkshthapa9689
    @bkshthapa9689 27 днів тому +12

    Harka Sampang jatiko des premi aru kohe xaina yasta muji guyetha haru le garda ho des begreko rip jaya Harka Sampang

  • @Dbmira
    @Dbmira 27 днів тому +14

    सुरेन्द्रे बुढो अलि कुल भएर बिष्लेषण गर ल जेपायो तै बोल्ने छुट छैना। हर्क सामपाड०ले धरानमा के कुरा मा ज्यादती गरौ ?

  • @deumanlimbu3258
    @deumanlimbu3258 27 днів тому +13

    यो जाठा कसरी डाक्टर ???😂😂

  • @khadgarajrai9595
    @khadgarajrai9595 27 днів тому +13

    यो मुला पनि जातिबादि

  • @DeeptikaGurung-nt7bi
    @DeeptikaGurung-nt7bi 27 днів тому +7

    Jai harkha harkha lai kai banna pudai na

  • @rambabuRai-bu2xi
    @rambabuRai-bu2xi 27 днів тому +15

    हर्क साम्पाङ्ग सपोर्ट्को मित्र हरूले उहालाई असभ्यसब्दले गाली नगर्दिनु होला !! किनकी उहाँ सुरावात देखिनै हर्कसाम्पाङ्गको बिरोध गरेको देखिन्छ ! उहाँ कटिङ्ग भिडियी हेरेर अनि कटिङ्ग गरेको अडियो सुनेर अरूलाई गाली गर्ने डाक्टर हुन !

  • @binodshrestha2553
    @binodshrestha2553 27 днів тому +6

    नेपाली जनताले महसुस गरेका छन बालेन र हर्क बाेलिमा सुधारिनु पर्छ नेपाली जनताकाे सुझाप छ

  • @khadkarana1876
    @khadkarana1876 27 днів тому +10

    Yo surendra kc mahaphataha ho

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 27 днів тому +6

    बुढा हामी पनि तिमराे कुरा राम्रोसँग सुनिरहेका छुम पहिला काे तिमराे निउज हेर म बिधयादेबि भण्डारीले देकाे सममान त जे भयेपनि लिनन मेराे गरिमा घटछ भनेर खाेकेकाे अनि लुरु लुरु गकाे पनि देखेकाे छु

  • @surendralingdam3787
    @surendralingdam3787 27 днів тому +6

    सुरेन्द्र केसी जी, नेपालको सबै बिश्लेषक हरुको १-१ बिश्लेषण को अध्ययन गरेको छु. तर स्वागत नेपाल र पुन्य गौतम जस्तो को १००% स्वच्छ बिचार कसै बाट आएन. तपाईमा पनि थोरै छिटा मुनुष्मृती को पाईन्छ. 🙃

  • @ghar-jagga-nepal
    @ghar-jagga-nepal 27 днів тому +8

    Yo mulaa gharmaa baser thulo kuraa garne matrw ho 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepalifamilymomo1064
    @nepalifamilymomo1064 27 днів тому +10

    yo youtube dr. surendra kina sampang jiu ko paxi paxi vukchha hu? Gu khana payena ki k ho? vukna man chha bhane oli,sere,makune,prachande ko paxi vuk na?

  • @binodshrestha2553
    @binodshrestha2553 27 днів тому +4

    कुलमान नेपालीको ढुकढुकीमा छ

  • @user-ht4uy7zq9z
    @user-ht4uy7zq9z 27 днів тому +6

    Yo ta jhan thulo kalo man kalo sarpa jastai xa j xa tyo bolnu vanda pani faida jata xa tetai lagne

  • @user-lg2ld4vp5k
    @user-lg2ld4vp5k 27 днів тому +7

    Tmilai Dharan ma k jyadati vanne dekhyeu tmiharu vaneko nasliya mansik vako hau kehi khyasdainau

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 26 днів тому +5

    विकल्प हर्क साम्पाङ ज्यु

  • @sahaprasadrai7195
    @sahaprasadrai7195 27 днів тому +8

    Harka jastae lidar chahinxa

  • @kopilarai8390
    @kopilarai8390 26 днів тому +3

    Dr सुरेन सर! हर्क साङपाङ देश र जनताको हितमा कर्म गर्ने हीरा हो।ओली जनता देशको लागी किरा हो। कहाको सुन र पितल नचिन्ने dr सर हो...?

  • @user-yg2lw9fr5f
    @user-yg2lw9fr5f 26 днів тому +4

    याे बुढाे चाेरकाे संनतान हाे यसमा चाेर काे रगत कुदिराछ ।

  • @sanbahadurlimbu1897
    @sanbahadurlimbu1897 26 днів тому +4

    एसलाई कसले डाक्टर बनायो यो महा गुईठे नाम राखे ठिक होला हर्क साम्पाङ नाम राख्नु त अर्को जन्म लिएर आउनु है गुईठे

  • @SantaRai-w3o
    @SantaRai-w3o 27 днів тому +4

    Ta mula Aausar Badi 😂😅😂😅

  • @user-tg2cy3hi8y
    @user-tg2cy3hi8y 26 днів тому +2

    युवाहरुले सहयोग गरे यो मान्छे प्रधान मन्त्री हौला भन्ने मनसाय ब्यक्त गर्नु वेरोजगारको लागि स्वाभाविक हो
    देशमा भारत बाट जोगिहरु ल्याएर महायज्ञ सालमा हजारौ पटक गराउ भएको खुत्रुके फुटाएर भेती चढाउ
    एकथरीले कसरी लुट्नु पर्छ भन्ने अझै ज्ञान् लेउ अर्को थरिले हुदैनभएको काल्पनिक भगवानको महिमा गाउदै भेती चढाएर कसरी धन्य भईन्छ सुख सयल प्राप्त हुन्छभन्ने प्रोतसाहन दिईराख
    यहि प्रथालाई मान्य दिईराख देश सिङ्गा पुर चाईना कोरिया जापान अमेरिका युरोप बन्छ
    तर यो मान्छेको भिजन भने छदै छैन यत्रोकोसर्कार चलाएर देश वनाउछ भन्ने दिवा सपना मात्रैहो

  • @GyanBshadur
    @GyanBshadur 26 днів тому +2

    ताई पत्रकार र बक्त दुबै जना लाई मेरो प्रस्न यो छकी नेपाल देशमआ देश र जनता को सरकार नभएको कति बर्ष भयो थाहा होला २०४६ हो कहिले देखीन यो देशमा देश र जनता को सरकार नै नभएको जुन बेला विशाल धर्ती दुइतिहाई ठाडोखाएर तेस्रो हगेका बिदेसी मानव रुपी अदृश्य शक्ति पराधिन राक्षेस लेणडुपे काटो खाने सभ्यताको बिज्ञान बिनाको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएर शाह बंषिय राजा हरुलाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै राजा प्रजाको नजर बन्दै गर्दै बचेकुचेका प्राचीन सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती कब्जा गर्दै दरबार भित्र बाट नै जहाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै रगतको खाला बगाउदै देश भरीका बुध्द सभ्यताको बुधिष्ट धर्मी लम्बि बेसीक लामा गुरु तामाङ हरु को लाखाै लाख को नरबलि दीदै दरबार भित्र बाट देश भरी नरबलि दीदै रगत को खोला बगाउदै कोदपर्ब र भणडर्णखाल पर्व मनाउदै पराधिन लेणडुपे बिस्तार बादीकरण गर्दै शाह बंषिय राजा हरुको सड्यन्त्रपुर्बक हत्यागर्दै काटो खादै राजा को जेठो छोरआ लाई नया राजा बनाउदै अन्ती मा ती नै मुठ्ठीभर्का पराधिन मानव रुपी अदृश्य शक्ति राजा र प्रजाको काटो खादै पराधिन लेणडुपे सभ्यताको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार कायम गर्दै आएको काटोखाटो खाने सभ्यताको लेण्डुपे धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार रहे सम्म तपाईं हामी जेजे शासन सत्तापुगेपनि जाहा सम्म रहल त्याहा सम्म यतीकै हो ?

  • @LIGHT-u6n
    @LIGHT-u6n 26 днів тому +3

    यो डाका केसि विदेशी एजेन्ट र पार्टिका नेताहरुको झोले अवसरवादी फ्याउरो हो।

  • @raimanu4254
    @raimanu4254 26 днів тому +2

    यो साथीलाई हर्क साम्पाङ्ले नभेटेपछिको मन दुखाइ।

  • @binodshrestha2553
    @binodshrestha2553 27 днів тому +3

    रबी दाइ रबी दई
    अब बाई बाई भाे
    काठमाडौ बाट

  • @ExcitedLacrosse-nv2jb
    @ExcitedLacrosse-nv2jb 27 днів тому +9

    नेपाल मा जबसम्म बाहुन को राज छ तबसम्म यस्तै हो तेसैले अबको दिन मा मात्र मङोगोल को राज आयो भने नेपाल दक्षिण कोरिया भन्दा अगाडि हुनेछ जय मङोल जय नेपाल

  • @chamlingtube
    @chamlingtube 27 днів тому +5

    तिम्रो दर्सन आलुबादी हो !dr

  • @deumanrai8133
    @deumanrai8133 27 днів тому +6

    Muji sarnathi Surendra tero Des vaepo harka. balenharulai support gartis ta sarnathi harule ho Des dibako bujis

  • @rrr4570
    @rrr4570 26 днів тому +2

    यो मुझिले किनेको डिग्री ल्याएर नना थरी भुक्छ यार ! बरु सिदा भन्दा भै गयो नि हामी बाहुनवाद बिदेशीको गुलामी वाद नै मन पर्छ भनेर ।

  • @user-vi6rh7kw5y
    @user-vi6rh7kw5y 26 днів тому +3

    Jai Harka sampang meher

  • @GyanBshadur
    @GyanBshadur 26 днів тому +2

    डा: सुन्द्रले तामाङ समाजको नाम लिदै कुलमान को नाम जोड्दै गर्द भन्नु भएको कुरा के कुलमान पराधिन परमपरा लेण्डुपे सभ्यताको आईसकेको छ भन्न भन्नु भएको हो तपाईं को पराधिन मानव रुपी अदृश्य शक्ति परम्परा जीरो दृष्टि बाट होइनन् तपाईं संग संम्यक दृष्टि छ भने तामाङ समाज को नाम लिदै गर्दै तामाङ समाजको केहो कोहो प्रस्टाई दीनु होला ???

  • @rohittamang4801
    @rohittamang4801 26 днів тому +3

    यो बकम फुसे मान्छे हाे ।

  • @MsmKlang-b1o
    @MsmKlang-b1o 27 днів тому +6

    Yo Marne bela kk bolxa bahun

  • @bindodlimbu6668
    @bindodlimbu6668 27 днів тому +3

    Timro ta jhan kammai xaina ba😅😅😅😅

  • @buddharajlimbu967
    @buddharajlimbu967 26 днів тому +4

    त मुला कुन चै राम्रो मान्छे हो, चिन्डे तिमी पनि त्यहीँ मुला हौँ धेरै नभुक। तिम्रो विश्लेषण खुलित😂

  • @user-lx2bo6pc4q
    @user-lx2bo6pc4q 27 днів тому +4

    Oliko ra harka dajnu hudaina harka bhaneko harka ho

  • @BishnulalTamang-y4c
    @BishnulalTamang-y4c 27 днів тому +1

    Ho yo kura dherai ramro

  • @bhlonchyangba9107
    @bhlonchyangba9107 17 днів тому

    हर्क साम्पाङ दुनियाँ बदल्न आएका हुन अरुबाट बदलिन होइन।

  • @buddhathulung5966
    @buddhathulung5966 26 днів тому +1

    🙏🏼 Good judge surendra sir🙏🏼🌹🌹

  • @nirashrai637
    @nirashrai637 27 днів тому +2

    हर्क काे बिराेधी हाे है चिनीराखम

  • @andangphung8101
    @andangphung8101 26 днів тому +1

    यो जाठा १० जिब्रे फेरि याहा बोल्दैरछ।यो राजनीतिक बिस्लेशक होइन,जातिय र जातको विश्लेषक हो।यो दहिच्युरे हो,एस्ले जे भने पनि भन्छ,राम्रो ख्याल गर्नु है,एस्को प्राय सबै अन्तरवार्ता हेर्ने गर्छु।

  • @kiratikumar666
    @kiratikumar666 26 днів тому +1

    यस्ता पनि बिस्लेसक आफैले आफैलाइ रास्टपती हुन्छु भन्ने बिस्ल्सक हुन्छ? नारदमुनि हो यो डक्टर भनेको।हावा को परिकल्पना

  • @YadilkumarRai
    @YadilkumarRai 27 днів тому +3

    parimarjit harkasanpang hoin,yaha jo kehi gardein bolerw desbikash garxu vanx u parimarjit hunaparx,yaha sabkasab vrasta vaisako 10/20bars kur sasan hunuparx yaha vrasta dalal lai fasinoi hunuparx animatra sudrinxa nepalivanne jantu natra hunekehixoin,

  • @DeeptikaGurung-nt7bi
    @DeeptikaGurung-nt7bi 27 днів тому +4

    Harkha lay k na ramro garay ko dhay khau

  • @kumarrai3193
    @kumarrai3193 22 дні тому +1

    Harka sampang is the king 🤴 of Nepal

  • @sanjurai5574
    @sanjurai5574 26 днів тому +1

    हर्क ले भ्रष्टाचारीको खाता खोलेको यो बुढाको टाउको दुख्न थाल्यो माकुरी मेट्न लागेको बुडा

  • @Sabinzz14
    @Sabinzz14 26 днів тому +1

    सारइ राम्रो बिस्लेसन डा साबको

  • @rai.bantawa6047
    @rai.bantawa6047 26 днів тому +1

    प्रा.डा.साथै बिश्लेषक रे तर 12 भाइहरुको हेड लाइन समाचार हेरेर पढेर र युट्युबको समाचार हेरेर सुनेर बिश्लेषण गर्ने। के हो बास्तबिकता के हो ग्राउण्ड रियालिटी सबै कुरा बुझेर बिश्लेषण गर्नु पर्छ।

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 27 днів тому +3

    हाेइना डाक्टर साब कमेन्ट पनि पढने गरनु पहिला पहिला त ठिकै लागथयाे अचेल त बढि बाेलछ पागल बुढा

  • @manjitkhamdak5778
    @manjitkhamdak5778 27 днів тому +3

    Goru buda ta chai kati gatilo hos ?

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 27 днів тому +2

    बास्तवमा इनको काम केहो केहि गरेको देखिन्न ! कराएको भन्दा अरु केहि देखिन्न । व्यावहारमा केहि देखिन्न ! बोल्ने मात्र को काम छैन देशमा ! भुक्या छ हिड्या छ

  • @hylims546
    @hylims546 26 днів тому +1

    यो बुढाको अन्तरबार्ता हेर्ने गर्छु तर युटुबमा जागीर खाने बाहेक केही देखिएन । यो सम्बिधानले दिएको राजनीतिक सङ्सकारनै यहि हो । बाकी अरु के खोज्छौ?

  • @user-vj2tx7oq2o
    @user-vj2tx7oq2o 26 днів тому +1

    डा केसी पनि बोल्दा बोल्दै मर्छन, काम छैन बुडाको।

  • @sonamrongmit9844
    @sonamrongmit9844 27 днів тому +3

    Bhajay tapai le chance payo poni kp oli bunda darlagdo corruption garnu hune raicha😂😂😂

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 26 днів тому +2

    कमेन्टहरू हेर्दा बुढो को बिज्ञतालाई त कसैले पत्याएनन् गाली मात्र पायो त

    • @user-yn5vh7uz4b
      @user-yn5vh7uz4b 26 днів тому

      यहाँ कमेन्ट गर्ने राई र लिम्बु मात्र छ नि त😂 दूर चार जाना होला मगर गुरुङ😂😂

  • @user-yn5vh7uz4b
    @user-yn5vh7uz4b 26 днів тому +1

    के विधि खेदो गरेको हर्क साम्पाङ को?

  • @MixOrganicVlogs
    @MixOrganicVlogs 26 днів тому +1

    हर्क जस्तो मान्छेलाई अराजक भन्ने येस्को जिब्रो काटनु पर्ला राम्रो बिस्लेसन गर बुध

  • @bhabirai2161
    @bhabirai2161 26 днів тому +1

    यो डाक्टर भनाउदो मनुवालाई तल्लो स्तरको गाली गर्न त मन लागेको थियो तर समयमता अपनाय !!! जय हर्कबाद!!!जय धरान !!! जय मातृभूमि !!!

  • @parwatakhadka3262
    @parwatakhadka3262 26 днів тому +1

    Hark sanpang lai naramro navannu hai hjr pahila graund ma aayar hernu k gare k garenan ani mattra bolnu suhaux😢😢🎉❤

  • @chriscrish7180
    @chriscrish7180 22 дні тому +1

    Surendra sir tapai haude kura nagarnu

  • @Rover1994
    @Rover1994 27 днів тому +2

    Yo bajele pani ramro ra naramro chindaina raicha, ki chinna nakhojeko

  • @manirai7466
    @manirai7466 24 дні тому

    Bahun ta Bahun Bad nai ho!!!
    Harka Bad JindaBad 🎉🎉

  • @user-yq5uz7vd7y
    @user-yq5uz7vd7y 22 дні тому

    हर्क साम्पाङ्ग नि रियल हेरो हो तपाईलाई था भएन ।

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 24 дні тому +1

    NEPAL GOVERNMENT WHAT IS GOING ON ELECTRICITY BILLS 23000000000 AND ADB MONEY NRS 2169900000

  • @khartharai2051
    @khartharai2051 27 днів тому +2

    तजाठानाबोलिऊठेरजाऊ,तझोहोस,तनेपालाईबिकासितबनाऊनेखालकोछैनास,

  • @BazYu_BisNu2.0
    @BazYu_BisNu2.0 27 днів тому +1

    🙏👍

  • @santorai796
    @santorai796 27 днів тому +2

    Dodhare rahechau mayalu😮😮

  • @user-xy9sx8hi2l
    @user-xy9sx8hi2l 27 днів тому +2

    Aprad ma njodiyeka lai t mannparaun t

  • @user-xc4ih3mh6p
    @user-xc4ih3mh6p 21 день тому

    पहिले ता ठिकइथियो अहिले येसको फुसकीये छ

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 23 дні тому

    म कैलालीदेखि हर्क साङपाङजी प्रधानमन्त्री भएको देख्न पाउँ पाउने यता हजुर हुनुहोला।

  • @santarai5728
    @santarai5728 20 днів тому

    गफाडी सुरेन्द्र . कसरी सासकीय भए। मुखमा राम राम बगलीमा छुरा

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 26 днів тому

    तपाईं धर्म निरपेक्षको पक्षमा छ कि छैन स्पष्ट हुनुपर्यो

  • @rajsangmi8852
    @rajsangmi8852 26 днів тому

    हर्क साङपाङ कसरी फासीवादी चिन्तन हो ? कुन दृष्टिकोण वाट फासीवादी हो हर्क साङपाङ?

  • @buddhikumarLimbu
    @buddhikumarLimbu 26 днів тому

    यो दहि चिउरेको कामनै एस्तै हो हावाहावा बोलेर हात मुख जोडेर खानेछन तेरोमा बाहुनबाद चिन्तन देखिन्छ देश बनाउनु र बन्छ भने निरङकुस हुनुपरेपनि ठिकै छ

  • @HumBahadurRanunmagar
    @HumBahadurRanunmagar 27 днів тому +2

    Yo mugi Kam xinw Hawa ho

  • @user-cq3xg1qu9j
    @user-cq3xg1qu9j 27 днів тому +2

    e pani ka gatilo ho ra buda

  • @khadagaghale7283
    @khadagaghale7283 21 день тому

    हौ बुडा के बोल्दै छौ धरानमा केभीको छ र