हरि ॐ कति मीठो स्वर हजुरको ,हजुर त साच्चिकै साक्षात सरस्वतीकै वर प्रसाद हुनुहुदो रहेछ ।यो मैले एक चोटि होइन ,दुइचोटी होइन पाँचचोटी सुने ।हजुरलाइ नमन यस्तै गरि सम्पुर्ण चन्डी पाठ सुन्न पाउने अपेक्षा राख्दछु।🙏🙏🙏🙏🙏🙏
के भनौं हजुर भगवानको बरदान नै हो नमन हजुर दुबैलाइ यस्तै यस्तै अन्य पनी सुनी रहनपाउ यस्तो भगवानको पुकार सुन्न पाउं कि कुनै लालसा नै नरहोस, जुन भजन सुन्दै मरौ कि फेरी आउनै नपरोस
आदि शंकराचार्य रचित यो मन्त्र गायन धेरै सुने । दोहोरियाएर,तेहेरियाएर हैन पटकपटक सुने भएभरका भन्दा पनि हाम्रो नेपाली संगीत भन्दा मीठो अर्को कुनै लागेन । यसको लागि यो भन्दा मीठो अर्को संगीत सायदै होला । हार्दिक नमन मुरारी तथा सरु ज्यूमा 🙏🙏
सरस्वति माताको बर प्रसाद साथै साधना पनि उत्तिकै छ बैनिको साधना बाटै साध्य प्राप्त हुन्छ तेसैले आपत बिपद र हरेक समस्या बाट कल्याण हुन्छ भन्ने प्रस्ट भएको देखिन्छ सदैव कल्याण गरु भगवानले जय श्रीपशुपति नाथ
ॐ जगदम्बिकायै नम: 🙏🙏🙏🌺🏵️🌹🌼🌾🍀
जय मा चन्डी ब्रार्माचारिनी नमो-नमो
हरि ॐ कति मीठो स्वर हजुरको ,हजुर त साच्चिकै साक्षात सरस्वतीकै वर प्रसाद हुनुहुदो रहेछ ।यो मैले एक चोटि होइन ,दुइचोटी होइन पाँचचोटी सुने ।हजुरलाइ नमन यस्तै गरि सम्पुर्ण चन्डी पाठ सुन्न पाउने अपेक्षा राख्दछु।🙏🙏🙏🙏🙏🙏
Saru gurumata Mata bhabaniko sada Jaya hosh Jaya shree ram
आहा यो सुमधुर लय अनि स्वर… सुनिरहु अनि गुनगुनाइरहु लाग्ने।
सरूजी जति सुने पनक नअघाउने हजुृरको वाणी। जय जय होस् । सदैव देवी कृपा मिलिरहोस्।
दिदीलाइ यति राम्रो स्वर दिएकोमा भगवानलाइ धेरै धेरै धन्यवाद । दिदीको स्वर सुनिरहुँ जस्तो लाग्छ ।
हजुरहरु युगल जोडीको आवाज नै कति मिठो ❤️
जय आमा भवानी 🌹🙏🌹
जय दुर्गा भवानी ! सरुजीमा माता सरस्वतीको आशिर्वाद प्राप्त भइरहोस् !
शंकाराचार्य बिरचित देवि क्षमा प्रार्थना हजुरको स्वरले सम्पुर्ण रुपले जागृत भएको छ!कति मिठास छ हजुरको स्वरमा जत्ती सुनेपनी मन अघाउदैन!माता भवानिको स्मरणले भावविह्वल बनाउछ!जय जननी!जय दुर्गे!!
जति प्रशंसा गरे पनि कमै हुन्छ , सरू बहिनीको स्वर र वाचन शैलीको । धेरै धेरै धन्यबाद छ , सरू बहिनीलाई ।
Saru gurumata bhabaniko jayahos dhanya jiban kripa hariharko +sharswati ko Jaya shree ram
Saru gurumata bhabaniko ko sada jayahos Jaya shree ram
Saru gurumata bhabaniko jayahos Jaya shree ram
के भनौं हजुर भगवानको बरदान नै हो नमन हजुर दुबैलाइ यस्तै यस्तै अन्य पनी सुनी रहनपाउ यस्तो भगवानको पुकार सुन्न पाउं कि कुनै लालसा नै नरहोस, जुन भजन सुन्दै मरौ कि फेरी आउनै नपरोस
श्रुतिमधुर अति सुन्दर। सादर नमन🙏
Saru gurumata ko jayahos dhnya jiban bhabanimatako shree ramramay nomonam harishrnm
जय माता हजुर मा कोटि कोटि नमन।🙏🙏🙏🌹🌹🌹💐💐💐❤️❤️❤️
पुरै दिन सुने सुने अझै कति दिन सुनिरहन्छु थाहा छैन । तपाँइलाइ नमन । भागवत गिता सुन्न प्रतिक्षारत छु । धन्यवाद ।
जय माता 🙏🌹💐 सबै को कल्याण होस।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🪴🪴🪴🪴🪴🪴🪴🪴🪴🪴🪴🪴🪴👏👏👏👏👏👏👏👏👏👏👏👏👏
Pranam 🙏🙏❣️💖
राम्रो देवी स्तुति लाग्यो
Saru gurumata bhabaniko jayahos jayadurgematako jayahos
आदि शंकराचार्य रचित यो मन्त्र गायन धेरै सुने । दोहोरियाएर,तेहेरियाएर हैन पटकपटक सुने भएभरका भन्दा पनि हाम्रो नेपाली संगीत भन्दा मीठो अर्को कुनै लागेन । यसको लागि यो भन्दा मीठो अर्को संगीत सायदै होला । हार्दिक नमन मुरारी तथा सरु ज्यूमा 🙏🙏
❤कति मिठो र आनन्ददायक लय❤
Jay sari guru Jay hend
Ati sunderrrrr voice ani bachan pani God bless you
❤dev,,bhashama,,gyan,,slokharusundda,,bhawwanidurga,,matale,,kripa,, garera hamro,,rakshya,,gardinu,,,hunxa❤🎉
Nepali ma ni translate garnu paryo bujhna ali garo vayo😢
आहा!! आनन्द आयो आशिर्वाद छ।
🕉️🌿🕉️🌿🕉️🌿🕉️🌿🕉️🌿🕉️🧜♂️💃🌹💃🌹💃🌹💃🌹💃🌹💃🌹💃🌹
💃🧜♂️💃🧜♂️💃🧜♂️💃🧜♂️💃🧜♂️💃🧜♂️
साह्रै सुन्दर!
बहुत बहुत सुंदर वाचन saru बहन शीघ्र स्वस्थ हो आप बहनजी
जय माता भवानी🙏
Swar me aloukik akarshan hao. Om. Pranam.
आहा कति मिथो र राम्रो भजन भन्नू भएको।
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Bahut acche raag mein gaya hai dhanyvad
@@?
हज्जार प्रतिशत शुद्ध र स्पष्ट। तवैव भन्न पर्छ तदैव हाेईन।
बहुत अच्छा
💐🔱🔥💃🌷🌿🌻🧜♂️🐅💧🕉️🐆🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
Jay shree Durga maa 🥀🥀🥀🥀🥀🥀🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹💐🍁🎆👋🌷🌹🌷🌹🌷🌹🌷🌹🌷🌹🌷🌹
jaya mata de
सबै राम्रो । पस्तुति असाद्दे राम्राे ।❤धन्यबाद सरु गुरुगाइ
Bahut sundar
devi. Saru. Ji❤️🙏❤️🙏🙏🙏🙏man. Prssanna. garaune bachan. Pranam🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
मा दुर्गे नमो नम:
Saru Mata bhabaniko shada jayahos Jaya shree ram
शिघ्र स्वास्थ्य लाभकाे कामना सरू बैनी ।
आह माहा गाैरि माता🙏🙏🙏🌷🌷
काेटी काेटी नमन हजुरकाे सुमधुर
यी हाम्री नेपाली-चेली "सरु गुरागाइ"को स्वर र रूपलाइ नमन
।
आहा कति सुन्दर अनि स्पष्टता। मुक्तकण्ठ ले प्रशंसा गरेपनि चीत्त नबुझ्ने। प्रणाम
Joy Mata bhawane🌷🌷🌷🌷🌷🌷🙏🙏🙏🙏
जति सुने पनि सुनी रहन मन लाग्ने। अत्यन्तै राम्रो बाचन। यस्ता बाचिका को शिघ्र स्वाथलाभको कामना।
म पनि सुन्छु बड्डाऊ मेडमको सुमधुर आवाजमा बाचनहरू
सरस्वति माताको बर प्रसाद साथै साधना पनि उत्तिकै छ बैनिको साधना बाटै साध्य प्राप्त हुन्छ तेसैले आपत बिपद र हरेक समस्या बाट कल्याण हुन्छ भन्ने प्रस्ट भएको देखिन्छ सदैव कल्याण गरु भगवानले जय श्रीपशुपति नाथ
aha kati mitho
Saru gurumata bhabaniko jayahos Durga bhabaniko kirpa rhosh
Saru gurumata bhabaniko ko sada jayahos dhanya jiban hajurko Jaya shree ram
जय जय दर्गा माता हामी सबैको कल्याण गर्नुहाेस्
Ati sundar
अत्यंत भाव पूर्ण गायन।मां आप का कल्याण करें।
परम कर्णपृय ❤❤❤ । हजुरलाई मोक्ष मिलोस❤❤
राम्रो स्वर 🎉
ॐ हरि ॐ❤❤❤❤❤❤❤❤❤
Guruma ko baachan atti dhereii manparyo.❤
सारै रामो् राधेश्याम ।
जय माता नवदुर्गा भवानी
Jay man Jagdambe
जय माता दी
Very nice 👍
Sweet and melodious voice .
sarujilakhalkha danyabad
जय माता 🙏🌹💐 जय बगलामुखी माता जय सक्तिरू पिणि माता 🙏🌹💐।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌷🌺❤️🍁🪴🍀
Bahut bahut sunder naman
❤ ॐमनमशिबाय जयभोला
राम्रो वाचन शुभकामना
आहा
सरू बहिन, आपको शीघ्र स्वास्थ लाभ हो परम पिता को प्रार्थना.🙏🙏
जय देवी जय दुर्गा माता रक्षा गर्नु होस्
बहुत खूब। आवाज बहुत मधुर है।
ॐ
Om
कति मिथो स्वर कतिप्र्स्त बाचनध्न्यबाद तपाइलाइ
धेरै राम्रो सुनिरहन मनलाग्छ
शिघ्र स्वास्थ्यलाभको कामना दिदी!
Jay jay ho !!
Sarai mitho lagyo
जतिसुनाे उतिसुनिरहु जस्ताे जादुमय लय
Atvoot devya
जय हाेस् जय हाेसस्
Asti sundar mitho vaka sor saru gora gai myadam jeu hardik badhai xa jay hoss
ण् ्रि ण् ्््््णण्
Hajur ko ma saraswati ko bash xa so so sweet 🙏🙏
सुन्दर🙏
सार्है उत्कृष्ट
Jati sune Pani naagaune mithash swar sadhai sarashwotile bas Garu
सरू जीपिताजिको बिहान को यो स्तोत्र को स्मृत गराइ दिनु भयो साधुबाद सायद एक बर्ष बाट यो सुन्न लालायित थिए आज 2022/10/20 मा सुने।
Ati Ramro
Atti moutho 🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺💐💐🌷🌷🌷🌷🌷🌷🌷🌷
अहा अतुल्य नमन
🙏आहा कति राम्रो वाचन अनि स्पष्टता। कोटी कोटी प्रणाम !
अति राम्रो अनि शुद्धोच्चारण
जय मां राजराजेश्वरी 🙏🙏, हृदयस्पर्शी
Beautiful recitation! Jay mata jee!
अति राम्रो समधुर स्वर कि धनी बैनी तपाईं लाई धेरै धेरै धन्यवाद
🙏🐚🌅🌙 Hari Om 🙏
शिघ्र स्वास्थ्य लाभको कामना सरु दिदी 🙏🙏🙏
बहुत सुन्दर.. सुन कार अछा लगता हैं. Lagatar sunane ka mun karta हैं. Madhur avaj हैं...
सुन्दर !