पोखरामा अनौठो चोरी ! जुन घरमा बस्यो त्यहि घर नै चोरी गर्ने कत्रो आँट ? CCTV मा यस्तो देखियो

Поділитися
Вставка
  • Опубліковано 19 бер 2019
  • पोखरामा अनौठो चोरी ! जुन घरमा बस्यो त्यहि घर नै चोरी गर्ने कत्रो आँट ? CCTV मा यस्तो देखियो
    Mero Sathi TV is the official UA-cam channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on UA-cam.
    / @merosathitvofficial
    For more videos Please visit:
    Call Phone :- 061-550007
    Website :
    www.merosathi.tv
    Like Our Fan Page
    / merosathionline
    merosathionlinetv
    © Friends Online Pvt. Ltd
    Registration No .186645

КОМЕНТАРІ • 766

  • @winnerchemjonglimbu9500
    @winnerchemjonglimbu9500 5 років тому +60

    चोरले नि भिडियो लाइक गरेको होला।।।।

  • @bijaydai6761
    @bijaydai6761 5 років тому +25

    यो चोर लाई चै भेटे भने म ५००० बक्सिस दिन्छु। यस्को दिमाग चै मान्नै पर्छ।

  • @rithurithurithu2971
    @rithurithurithu2971 5 років тому +6

    चोर ले राम्रो गरेको छ मलाई त खुसी लागेको छ अब चोर ले चोरेको छकि छैन तर कति धेरै चोरेको छ भनेर आरोप लगाएको छ मलाई त ठिकै लाग्यो धनी हरूको सपैई चोरी होस

  • @bishalgamer7526
    @bishalgamer7526 5 років тому +25

    document किन चोर्यो त तेस्को नि कारण होला

  • @babinthapamagar8430
    @babinthapamagar8430 5 років тому +94

    भगवानले पनि चोर डांकाको अौषधि बनाएको छैन भन्छन हो रछ😁😁 ससुराली गएको जस्तो झोलाभरी सामन लिएर पो गएछ डाम्नोले

  • @s.kmagolthapa7802
    @s.kmagolthapa7802 5 років тому +241

    लुट्न सक्के लुट कान्छ ।अरु देश मा पाइदैन नेपाल मा हो छुट ।✌

  • @khatriarjun9700
    @khatriarjun9700 5 років тому +74

    चोरको दिमागलाई मान्नैपर्छ । यो होनि लाइन भनेको 😁😁😁😀

  • @wowwowgovinda9943
    @wowwowgovinda9943 5 років тому +1

    मेरो सलाम छ चोर लाइ

  • @peaceworld6330
    @peaceworld6330 5 років тому +2

    चोरलाई पक्रिदै छोड्दै गरेपछि यस्तै हो। सरकार यस्तो धर्तीको बोझलाई गोली ठोक नभए मलाई गोली हान्ने अनुमती दे

  • @kismatmagar4315
    @kismatmagar4315 5 років тому +3

    कसैको मन चोर्न सक्दिदैन आफुले मान्छे हरु यस्तो खत्रा धन चोर्छ्न

  • @sureshthapa8058
    @sureshthapa8058 5 років тому +4

    पक्रेर पुरस्कार दे सरकार

  • @commentyoutub8835
    @commentyoutub8835 5 років тому +61

    धेरै पडन्ते चोर रहेछ

  • @ckrtikhtari6593
    @ckrtikhtari6593 5 років тому +5

    मलाई एक दमै मन पृने मिडिया हून सुरेस सूनार सर तपाई जस्ता ब्याक्ति को खाँचो छ हाम्रो सिङ्गो नेपाल मा हस्त धन्यवाद म ईन्डिया देखि हो

  • @bindeshsunam8480
    @bindeshsunam8480 5 років тому +7

    पत्रकार मा खासै दम छैन पत्रकार भनेको अपिल ब्रो जस्तै हुनु पर्छ

  • @ganeshlawati3375
    @ganeshlawati3375 5 років тому +30

    यहाँ पीडित मित्रले चोरी काण्डबारे अाफ्नो वृत्तान्त दिँदा दिँदै थोरै गल्ती कुरा बाहिर ल्याईहाल्नुभयो। जुन कुराले ती चोरलाई सचेत हुने मौका पाईहाल्यो। जस्तो कि, यहाँले चेकको बारेमा पनि बैँकसँग सहकार्य गर्ने कुरा थियो, जुन चाहिँ अहिले नै सार्बजनिक गरिहाल्नु हुन्नथ्यो।

  • @keeranrai5233
    @keeranrai5233 5 років тому +13

    2019 देखि के हुदैछ पोखेरामा येस्तो लाग्ने हजिर गरुम त!!!

  • @shrijanaadhikari2940
    @shrijanaadhikari2940 5 років тому +14

    पोखरा मा किन यस्ता घटना बढ्दो छ ??

  • @panas4834
    @panas4834 4 роки тому

    कतिन्जेल लुक्छौ चोरहरु गरि खानु नसकेर त्यो सम्पत्ति ले सरापेर कहिले उभो लाग्दैनौ यो चोरी काम भनेको बहुत खतरा हो चोरेर खानु भन्दा काम गरेर खाउ यो चोर्नु भने को आफ्नो काल निम्ताउनु र जिन्दगी भर नराम्रो छाप लाग्नु हो मनुष्य माग्दा हात्ती पाइन्छ चोर्दा लाती पाइन्छ।

  • @ganeshlawati3375
    @ganeshlawati3375 5 років тому +21

    यी चोरहरुलाई तत्कालै पक्राउ गरि तिनीहरुका चारैवटा हातखुट्टा काटेर फ्याँकिदिनु पर्ने हो। अब के गर्ने, मृत्युदण्ड नै दिँन कानुनले बन्देज गरेको छ।

  • @papubamthakureekailali1917
    @papubamthakureekailali1917 4 роки тому

    चोर को कलालाइ सम्मान गर्न चाहान्छु