बाबु छोराका हत्यारा पत्ता लाग्यो ! बाँस घारीमा भेटियो यस्तो प्रमाण | ४ वर्षको छोरालाई किन मारे ?

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • बाबु छोराका हत्यारा पत्ता लाग्यो ! बाँस घारीमा भेटियो यस्तो प्रमाण | ४ वर्षको छोरालाई किन मारे ?
    Presenter : Suresh Sunar
    Camera :- Top Bahadur BK/Sumin BK
    Mero Sathi TV is the official UA-cam channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on UA-cam.
    / @merosathitvofficial
    For more videos Please visit:
    Call Phone :- 061-550007
    Website :
    www.merosathi.tv
    सुचना विभाग : ८१८/०७४-०७५
    Like Our Fan Page
    / merosathionline
    merosathionlinetv
    © Friends Online Pvt. Ltd
    Registration No .186645

КОМЕНТАРІ • 198

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 5 років тому +47

    अपराधीलाई कडा भन्दा कडा कार्बाहि होस ताकि अरु यस्ता घटना फेरि फेरि नघटोस हाम्रो समाजमा

  • @MMTA_PURI
    @MMTA_PURI 5 років тому +55

    यो केस कहाँ पुग्यो होला भन्ने निकै कौतुहलता लागेको थियो धन्यवाद सुरेस जि यो भिडियो अप्लोड गर्नु भो अनि हत्यारा लाई कडा भन्दा कडा कारबाही होस जयनेपाल🙋‍

  • @ramjisharma5832
    @ramjisharma5832 5 років тому +20

    आफ्नै दाइ-भाई किन नहोस् हत्यारा लुकाउनु हुदैन। "हत्यारा लुकाउने ब्याक्ति पनि एक हत्यारा नै हो"
    सत्यतथ्य छानबिन होस् र दोषी पाइएमा कडा भन्दा कडा कर्वाही होस।

  • @ritagurung6429
    @ritagurung6429 5 років тому +56

    मानासिक ईषथिति जषतै भय पनि हत्यारालाई फाँसी त हुनैपर्छ र यदि अर्को जनम लिनछ भने तेलाई कुनै जनम म कहिल्यै सानति नपाओस दिनदिनै तडपिनु परोस् र तडपिनुत परछ परछ कुएको अनुहार देखाउनु परछनि सजय भयो रे भनेको खबर पाउ पिलिज

    • @sarswotibajagain4516
      @sarswotibajagain4516 4 роки тому +2

      अपराधि लाई फाँसी काे सजाय हुनु पर्छ

  • @chemzongsanu
    @chemzongsanu 5 років тому +1

    त्यो ज्यानमारालाई हदै सम्मको कारबाही होस् ताकी भोलिको दिन यस्तो घटना नदोरियोस भन्न चाहान्छु।

  • @ckrtikhtari6593
    @ckrtikhtari6593 5 років тому +8

    नमस्ते सुरेस सर दोसि लाई कडा भन्दा कडा कारवाही गर्न पर्छ

  • @user-oh3ng9jj1z
    @user-oh3ng9jj1z 5 років тому +42

    तेसलाई हदै सम्म को कारबाहि हुन पर्छ सुन्छु हत्यारा दान बाहादुर मल्ल हुन् रे भन्ने सुन्छु

  • @juneerana8517
    @juneerana8517 5 років тому +19

    जब सम्न हत्यारा लाई फाँसी को सजया हुन्न तब सम्न एस्ता घटना गतिरह्नेछ

  • @dipeshsunar4261
    @dipeshsunar4261 5 років тому +18

    पाप धुरी बाट कराउछ भनेको यहि हो अपराध कहिल्यै लुक्दैन भगवान ले यकदिन अबस्य देखाउछन।

  • @bindassbabu9462
    @bindassbabu9462 5 років тому +27

    पापी को अनु हार किना छोपेको होला उफ्फ्फ

  • @parshuramrai8994
    @parshuramrai8994 5 років тому +28

    नाम त ठ्याक्कै चितवन को Dsp सङ्ग मिल्ने रहेछ हो हैट 😀😀😀

    • @chemzongsanu
      @chemzongsanu 5 років тому +3

      ए ए नाम मात्रै मिल्ने हो मत मान्छे पनि त्यो sp सोची रा

    • @sujitatmg9043
      @sujitatmg9043 5 років тому

      Haha 😆

    • @kamalalimbu1372
      @kamalalimbu1372 4 роки тому

      😄😄😄😄

    • @kosishlama6659
      @kosishlama6659 4 роки тому

      😆😆😆😆😆

  • @SundarNepal2042
    @SundarNepal2042 5 років тому +9

    दोषीलाई कडा कार्वाही हुनपर्छ जहाँ सम्म मलाई यो मानसिक रोगी होइन मानसिक रोगीले यसरी प्लान को साथ हत्या गर्दैन

  • @rrvantawa5865
    @rrvantawa5865 5 років тому +11

    दान बहादुर मल्ल भन्ने मान्छे फटाहा र ज्यानमारा नै हुदो रहेछ क्या हो साथीहरु ।

    • @Sahity10
      @Sahity10 5 років тому +1

      sahi vannu vo

  • @sagarpokhareloff958
    @sagarpokhareloff958 5 років тому +9

    First cmnt
    Good dai😎😍😘🙏
    Hatyara lai mardau sarkar👍️👍️😎

    • @madhavdahal3931
      @madhavdahal3931 5 років тому

      Jatisukai risbhyapni tyo bachako k dos thiyo, kukur sale lai sidai goli hanera udauda ramro hunxha,

  • @arjunbhandari4199
    @arjunbhandari4199 5 років тому +9

    Thank you so much suresh bro for this news

  • @mahimamahima9492
    @mahimamahima9492 4 роки тому

    एकदमै खुल्दुली लागेको बिषय एकदमै खुसी लाग्यो। त्यसलाई फाँसी हुनुपर्छ। बच्चा लाई पनी मार्ने पापीलाई

  • @barshalimbu6584
    @barshalimbu6584 5 років тому +13

    यो ज्यानमारा लाई फाँसी को सजय त हुनै पर्छ

  • @milanpoudel1142
    @milanpoudel1142 5 років тому +6

    keep it up ......suresh jee ...♥♥♥

  • @gurungrachhe1199
    @gurungrachhe1199 5 років тому +1

    अपराधी लाई वल्ल पक्रन सफल भएको रहेछ खुसी लाग्यो ! फाँसी त कानुन मा छैन ! त्यसैले त्यो राक्षेस लाई जन्म कैद हुनु पर्छ ! स्थानिय जनता हरु एकदम राम्रा रहेछ्न ! उंहारुलाइ एकदमै धन्यबाद दिन चाहन्छु ! यस्तै सहयोग हरु सबै बाट भयो भने हाम्रो गाउँ समाज मा घटेका घटना का अपराधी हरु फुस्किने मौका हुंदैन ! धन्यबाद मिडिया भाइ !

  • @barsha__chhetri9859
    @barsha__chhetri9859 5 років тому +12

    Government please give justice

  • @milanpoudel6524
    @milanpoudel6524 5 років тому +6

    जसरी पनि यो हत्यारा लाई फाँसी दिनु पर्छ नत्र पछि पनि एस्ले सुराक दिने मन्छे लाई मार्छ 100% एस्लाइ फाँसी हुनुपर्छ please aslii fasi vayo vane news sunna pau

  • @dhanrajasafalanjan1827
    @dhanrajasafalanjan1827 5 років тому +6

    Yo video dekhera khusi lagayo ra aasaxa nirmala pantha ani salikram ko pani satetathe hatyarako video herne man xa

  • @hamromediatv
    @hamromediatv 5 років тому +1

    हत्यारालाई फाँसीको सजाए होस् । यस्तोलाई जेलमा पाल्नु भन्दा मारियोस् सरकार ।

  • @mayathapa3802
    @mayathapa3802 4 роки тому

    पूर्व र पस्चिम तिर धेरै कीन एस्तो घटना हरू घटी रहन्छ त्यो पापी अप्राधीलाइ जिन्दगी भर तेही चिसो सिडीमा सड्ने गरी राख्नु पर्छ एदी त्यो अपराधी बाइर मात्र आयो भने अरूलाइ पनि डर भो

  • @user-jp3lq9fw9d
    @user-jp3lq9fw9d 5 років тому +2

    कार्बाही भन्दा नि यो हत्यारा लाई त फाँसी नै दिन पर्छ येदि फाँसी दिन न मिल्नी भये इन्काउन्टर गर्दे नि हुन्छ नरपशु लाइ

  • @user-qb1ou2uf7p
    @user-qb1ou2uf7p 4 роки тому

    सुर्य सुनार सरको प्रस्तुति अति राम्रो छ , सुर्य सर तपाईं ले तनहुँ तिर पनि धेरै घटनाको पर्दाफास गर्नुभयो , धेरै धेरै धन्यवाद सुर्य जि.....तपाईं लाई कुनै दिन भेटेर धेरै कुराहरु बताउनु पर्ने छ सर ।।

  • @RudraKancha
    @RudraKancha 5 років тому +4

    समचार प्रसारण गर्नु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद छ र हत्यारालाई कडा कारबाही होस।

  • @milanpoudel6524
    @milanpoudel6524 5 років тому +2

    एस्को पुरा अनुहार हेर्न मन लागेको छ

  • @durgawagle1211
    @durgawagle1211 5 років тому +3

    Thank u so much daI for ur information

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 5 років тому

    धन्यवाद मेरो साथी टिभि लाई

  • @dipendrakoirala4235
    @dipendrakoirala4235 5 років тому +1

    तो मानसिक सन्तुलन गुमेको मान्छे होइन तो नोयोजित हो यसलाइ फासिको सजाय हुनु पर्छ

  • @ramkrishna6396
    @ramkrishna6396 5 років тому +5

    सुरेस जि तापईको मोबईल नमर दिनु होला तपाईं सँग मेरो कुरा गरनु छ है तपाईले दुई तीन जानलाई सयोग गरनु परेयो है हजुर

  • @anjwanbin1540
    @anjwanbin1540 5 років тому +6

    रादिको छोरा लाई झुन्डिएर आगो लगाई होस

    • @aayankarki2922
      @aayankarki2922 5 років тому +1

      अामा लाई चै गालि नगरे हुन्थियाे

  • @milanbk1532
    @milanbk1532 5 років тому +1

    Good job..keep it up vai.. all the best mero shathi tv

  • @subashbogati7832
    @subashbogati7832 4 роки тому

    यस्ता ब्याक्ति लाई फाँसी दिय अरु घट्ना घट्दैन नि नेपाल काे कानुन नै भए न 😡😡

  • @sanjulama7803
    @sanjulama7803 5 років тому +10

    मनसिक सन्तुलन भन्न पाईन्दैन त्यो हत्यरालाई टाउको घेडाउनु पर्छ

    • @Sahity10
      @Sahity10 5 років тому

      hunxa mero chanel lai pani subcribe gardinu la

  • @reshampun7962
    @reshampun7962 5 років тому +6

    हाम्रो देशको कानुनले गर्दा यस्तो घत्ना भनेको दाल भात खाए जस्तै भएको छ

    • @Sahity10
      @Sahity10 5 років тому

      mero chanel lai pani subcribe gardinu la

  • @dilipbaburai8456
    @dilipbaburai8456 5 років тому +11

    म छातीमा हात राखेर भन्छु जबत हत्यारा बलात्कार भ्रष्टाचार लाई टुडिखेलमा झुन्ड्याइ सरकार ले फाँसी नदिए सम्म एस्तै घटना घटिरहने छ ! र जेल मा दालभात दिएर माछामासु खुवाएर त बलात्कार हत्यारा भ्रष्टाचार आन्नद ले आजीवन बस्ने छन खुसी को साथ !

    • @parisyaarbishal8248
      @parisyaarbishal8248 5 років тому

      म त भन्छु ओलि सरकार आएपछि येस्तो घटना बढेको हो

    • @dilipbaburai8456
      @dilipbaburai8456 5 років тому

      जति छन ओलि सरकार अनि रास्ट्रपति जोजो छन सरकार को कुर्सीमा बस्ने नालायक नेता भनाउदा हुरु सबै हो ढाल्नु जरुरी छ !

  • @user-xo8xk6jf5t
    @user-xo8xk6jf5t 4 роки тому +1

    दान बाहादुर मल्ल भन्दा मैले त नारायणगढ को DSP दान बहादुर मल्ल भनी रहेको जहिले सम्म हत्यारा लाई फासीको सझाए हुदैन तब सम्म हत्या हिंसा भन्ने फेसन को रूपमा हुने छ

  • @sakshamsharma5826
    @sakshamsharma5826 5 років тому +3

    पाप धुरी बाट कराउछ भनेको यहि हो !

  • @sujasubba9397
    @sujasubba9397 5 років тому +6

    Anuhar chai kina chhopideko hola dekhaedinuni sablai😡😡

  • @charipun5575
    @charipun5575 5 років тому +1

    Je gareyo thik garyo yadtaeeho duniya ho sathi

  • @reshmigurung8106
    @reshmigurung8106 5 років тому +1

    Good news

  • @prkashadhikar3483
    @prkashadhikar3483 5 років тому

    दुखद् घटना मृतकबाउछोराको दिगम्बत अात्माको चिरशान्तिको कामना !हत्यारालाई कडा कारबाही होस् ।यहासम्मकि खुनको बदला खुन ,म चितवने "प्रकाश "हाल साउदी अरेबिया बाट ।

  • @jhjujuu1356
    @jhjujuu1356 5 років тому

    Gd news...tqsm mero sathi team 👍👍

  • @riturasaili2759
    @riturasaili2759 5 років тому +1

    मान्छे मारेर जेल म मज्जा ले बसेर खान लाइन पाउँछन् मार्ने केइ मान्दैन्न सिदै फाँसी दिय पछि एस्ता घट्ना हुन अलि कम हुने थियो

  • @sakshamsharma5826
    @sakshamsharma5826 5 років тому +21

    कतै चितवन का sp दान बाहादुर त होईन ,

  • @khimbahadurnepali3941
    @khimbahadurnepali3941 5 років тому

    Good suroj vai,news ko lagi

  • @sanulama7655
    @sanulama7655 4 роки тому

    यश लाई जन्म कैद सजाय हुनु पर्छ

  • @aayushsigdel5244
    @aayushsigdel5244 5 років тому +3

    kada vanda kada sajaya chainxa

  • @sirjanagurung8212
    @sirjanagurung8212 5 років тому

    अँखउटि बुढा येसतै हो तेसको आँखा निकालेर फालदिये हुनछ 😈😈

  • @user-xr3yz9jx2r
    @user-xr3yz9jx2r 4 роки тому

    जतिसुकै दुस्मनि भए पनि किन मार्नु हैत मान्छे किन यति र्निधय हुन थाले

  • @kushisharma2666
    @kushisharma2666 5 років тому +4

    दाने नाम आउदा पनि रिस् उठ्छ।😁

  • @aaryanrai5727
    @aaryanrai5727 5 років тому +4

    Kada vanda kada karbahi garnu hunuparxa

  • @shantishrestha771
    @shantishrestha771 4 роки тому +1

    Sabai le Shreemti lai Dos lagaya tara maile sineko maarneko shreemti ra morne ko nikai bad relation thiyo re. Tehi sahana nasaki hatya vayako re.

  • @laxmishrestha8927
    @laxmishrestha8927 5 років тому +1

    खुनले पाेल्छ भनेकाे यहि हाे नपाल मा जबाे सम्म फासिकाे सजाय हुदैन तब सम्म यस्ताे घटना रात दिन घटिरहन्छ याे हत्यारा निस्कियाे भने फेरि याे गाउले हरुलाई बाच्नु गाराे हुन्छ

  • @jaynepalama9701
    @jaynepalama9701 5 років тому

    Thankyou

  • @muktipaudel6953
    @muktipaudel6953 5 років тому +2

    Manasik santulan bigreko mnchhe le yati plan garera hatyya gardaina.tyo ekdam ramro mnchhe ho tesko dimag kae vako xainaa

  • @nitaoli1692
    @nitaoli1692 5 років тому +1

    याे घटनाको धेरै चासो थिय मलाई भाइ हत्याहारा पता लागियाे तर यसलाई फाँसी हाेस

  • @Pokhara889
    @Pokhara889 5 років тому

    कार्बाही कडा होस ताकी जिबन्म यस्ता घटना नदोहोरियोस । साथिहरु मेरो च्यानल लाई माया गरि सब्स्क्राईब गर्दिनुहोला है ।

  • @shovathapa5102
    @shovathapa5102 5 років тому

    khusi lagyo

  • @lokendrathapa1893
    @lokendrathapa1893 5 років тому

    Kada Karbhai Hos

  • @khimbahadurnepali3941
    @khimbahadurnepali3941 5 років тому

    Sthaniye lai salute sahayog ko lagi

  • @returnanna6306
    @returnanna6306 5 років тому +2

    त्यसैले म भन्छु comnt गर्ने बेलामा सोच बिचार गरेर comnt गर्नु होला। प्रयाए जसो मान्छेहरू ले श्रीमतीको हात छ भनेको थियो। आखिर के रहिछ सत्य कुरा देख्नु भयो। जे मन लाग्यो त्यही comnt गर्छ।।।

  • @sitaadhikari1161
    @sitaadhikari1161 5 років тому

    काैतुहलता हट्याे।धन्यवाद पत्रकार महाेदय

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 років тому +2

    त्यो कुकुर पापि लाई फाँसि दिनुपर्छ

  • @samrikarai6189
    @samrikarai6189 5 років тому

    Good

  • @rama7896
    @rama7896 5 років тому +1

    धिकार छ पापि तलाई

  • @csubedi111
    @csubedi111 5 років тому +2

    Syangjali ko bolni tone chai ...😎😎

  • @RajendrathapaThapa
    @RajendrathapaThapa 5 років тому

    जब हत्यारा यहि हो भनेर 100% पत्ता लागेसी त तेस्लाइ नि तेसरी नै मार्न किन पाउदैन उसले दुई दुई जनाको हत्या गरेको छ तेस्लाइ नि तेसरी नै मार्न पाए बिचरा त्यो सानो बाबू अनि उसको बाबाको आत्माले शान्ती पाउथ्यो । सरकार खुन को बदला खुन लिन पाइने कानुन ल्याउ

  • @tilbahadurgurung2847
    @tilbahadurgurung2847 5 років тому +3

    किन गरे हत्या फलोअप गर्नु होला

  • @user-ey2mk1vo2m
    @user-ey2mk1vo2m 5 років тому

    Fasi dinu parxa hatyara lai

  • @gahaabiralmagar8807
    @gahaabiralmagar8807 5 років тому

    के भैरहेको छ यो नेपालमा किन दिनप्रर्तीदिन बिभिन्न घटना भैरहेको छ। के हो सरकार यो पारालेत सिधा सोझा जन्ता त बाच्नै नपाउने भयौ त हामी सिधा सोझा त सधै दराएर तरास्स लिएर कतीन्नजेल बस्ने हो। के यो देशको कानुन यस तै हो । एसतो पाराले त यहा त हत्याराको नै राज चल्नि भयो त सरकार। एसता हत्यारालाई जब सम्म फासी दिदैन यो सरकारले तबसम्म यसता हत्या हिम्सा रोकिने भयन सरकार। हत्यारा लाई फासी देउ सरकार

  • @chandrasingjalimagar8911
    @chandrasingjalimagar8911 5 років тому

    Gd

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 років тому

    कडा कार्बाही गरोस्😠😠😠

  • @lakshmimalla1734
    @lakshmimalla1734 5 років тому +2

    Manasika ruple thik navayakole ni yasai hattya garxa luki luki ratima nachaine kura

  • @bahadurnambahadur2547
    @bahadurnambahadur2547 5 років тому +1

    Mansikgumeko nabhy sanukurama htera hunuparxa

  • @waterchannel1686
    @waterchannel1686 4 роки тому

    hatiyara Rip

  • @mylovejanu5058
    @mylovejanu5058 5 років тому +4

    अजै निदि खुदी गर्नु होला हैई त

  • @pradeepjungofficial122
    @pradeepjungofficial122 5 років тому +3

    Kasto papi raix kada karbahi hos

  • @ritanybal8357
    @ritanybal8357 4 роки тому

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @pujapuspa785
    @pujapuspa785 4 роки тому

    तेस्लाई छाेडनु हुदैना छाेडेपछि अरुलाईपनि मार्छ

  • @runjithunter4262
    @runjithunter4262 5 років тому

    दाजु नमस्कार यी अपराधी साथमा प्रहरीको बयानलाई भिडियोमा उपलब्ध गराउनु होला है

  • @postarabinmagar2115
    @postarabinmagar2115 5 років тому

    मानसिक सन्तुलन गुमेको भन्न पाईदैन गुमेकै भएता पनि यस्तालाई फासि दिदा झन राम्रो, किनकि मलाई के हुन्छ भन्ने कुरा थाहा नहुने भएकोले" अरु सच्चा मानिसक सन्तुलन गुमेको मानिसहरुको पनि होस आउछकि मैले मान्छे मार्नु हुदैन भनेर (भोजपुर) हाल साउदि बाट

  • @user-ie3xq8mo2r
    @user-ie3xq8mo2r 4 роки тому

    Vanna kati sajilo hunxa hai manasik santulan bigreko re😏😏

  • @punbel2557
    @punbel2557 5 років тому

    Good job da

    • @bikrantthapa1966
      @bikrantthapa1966 5 років тому

      पापिलाईकनरबाईहुनुछ

  • @dghy7953
    @dghy7953 5 років тому

    Yo sarkarle yesta hatyara laini payera rakhxan yesta lai ta fasi hoshna

  • @punamsubba9811
    @punamsubba9811 5 років тому +2

    Msnsik santulan hos ki nhos tyo anodh baalk ko k dosh thyo tyo paagl laae ni tesari nae marnuprx

  • @anjandilip4250
    @anjandilip4250 5 років тому

    Kada vanda kada sajaye hos

  • @tembarai1389
    @tembarai1389 4 роки тому

    Junai hattyaraa pakre paxi mukh naxopnu bharsak k nango dekhaunu aimai hos ya logne manxe hos kurobutnubho from Australia

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry 3 роки тому

    केही कालोदागतछ त्येशैबोल्दैमा कोशैले काट्दैन

  • @kkkumustaka3249
    @kkkumustaka3249 5 років тому

    k ho nepalma dindinai hatya hinsha hunxa dhami jhakree mata debi ko pani dindinai karme paddai jadaixa shachinai hota manuse maramar hune devi debata jhami jhakree karmaso baddai jane hota

  • @santamanphembu8130
    @santamanphembu8130 5 років тому

    सारै राम्रो काम गरेछ यस्ता धर्मती लाई तातो तेलमा डुबाउदै निकाल्दै डुबाउदै गर्नु पर्छ जब सम्म मर्दैन तब सम्म।

  • @saritashrestha4495
    @saritashrestha4495 3 роки тому

    Refor

  • @KaranKaran-vu3hr
    @KaranKaran-vu3hr 5 років тому

    Shidai fasi dinu parxa yasta hathyara laai

  • @anupgurung1286
    @anupgurung1286 5 років тому +1

    4 yr ko baby katne lai tesri kaatnu parxha jell haalera huna

  • @bahadurrudra1636
    @bahadurrudra1636 5 років тому

    होइन यो दानबाहादुर मल्ल भन्ने मान्छेत घासहरुनै हुदो रहेछनी एता चितुवानमा एउटा दानबाहादुर भन्नेले रबिलाइ फसायो उटा स्याङजामा बाउछोरालैनै हत्यागरे

  • @mountainevrest2501
    @mountainevrest2501 5 років тому +1

    मैले देखेकाे भनेकाे, खुकरी हाे, खुकरी त खुकरी नै हाे मिठाे बाेलिन स्याङ्गजाली पाराले।

  • @pakhrinthepa8543
    @pakhrinthepa8543 5 років тому

    Sabai news Wala , Nepal government Ra police haru Lai mero anurodh xa ki kunai Pani Apradhi haru Lai Samatepaxi Max le face naxopinu hola taa ki all public le aparadhi chinne mauka pawos (Ani sabai public satark rahana sakxa

  • @samyalmurmu9137
    @samyalmurmu9137 4 роки тому

    Yo nepali ko dimag ni hunna ki kaso jaba death penalty nai xaina kanunma tw kina fasi mag garxou j xa to pura gara bhannu ni.