हेर्दा हेर्दै सबै रित्तियो सुन पसल ! फिल्मी सैलीमा यसरी भयो चोरी | यीनै हुन चोर CCTV मा हर्कत

Поділитися
Вставка
  • Опубліковано 25 сер 2024
  • हेर्दा हेर्दै सबै रित्तियो सुन पसल ! फिल्मी सैलीमा यसरी भयो चोरी | यीनै हुन चोर CCTV मा हर्कत
    Presenter : Suresh Sunar
    Camera :- Sumin BK
    Media Partner :- Osnepal (www.osnepal.com)
    Mero Sathi TV is the official UA-cam channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on UA-cam.
    / @merosathitvofficial

    For more videos Please visit:
    Call Phone :- 061-550007
    Website :
    www.merosathi.tv
    सुचना विभाग : ८१८/०७४-०७५
    Like Our Fan Page
    / merosathionline
    merosathionlinetv
    © Friends Online Pvt. Ltd
    Registration No .186645

КОМЕНТАРІ • 412

  • @merosathitvofficial
    @merosathitvofficial  4 роки тому +40

    केहि जानकारी भएमा facebook.com/sureshsunar2

    • @ajit3kundan
      @ajit3kundan 4 роки тому +3

      गहतराजजि, गैडाकाेट, माेनिका
      सुन चादि पसल माे. 9855085900...त्यस चाेरि भन्दा अगाडीकाे सबै cctv footage मा carefully हेर्दा शायद कुनै एक चाेर काे मुुख देखिन सक्छ र पहिचान हुन सक्छ।

    • @bharatichhetri6547
      @bharatichhetri6547 4 роки тому +1

      Jewelery pasal dai tapaiko 1 hapta agadi dekhe tapai ko pasal tira hedeko xa ki katai CCTV footage lay catch gareko holani .
      Katai tapaiko pasal ma xireko pane xa ki paela yesko hauvau lay chinnna saknu hunxani..

    • @ganeshkhadka8234
      @ganeshkhadka8234 4 роки тому +1

      Chor chahe dame xa k tine haro hensam xa k

    • @ganeshkhadka8234
      @ganeshkhadka8234 4 роки тому +1

      Chor dame xa

    • @BeautifulVdo
      @BeautifulVdo 4 роки тому +1

      होइन हो
      पुलिस ले congress chok मा कहाँ कहाँ CCTV राखेको छ हो त्यो सोधम पत्रकार मित्र !!

  • @nepalianita2458
    @nepalianita2458 4 роки тому +149

    यी चोरहरु टाढाका पक्कै पनि होईनन्।चिनेजानेका जस्ता छन्।सायद यिनिहरुको शारिरिक बनावटले सजिलै चिनिन्छ जस्तो लाग्छ है।बिचरा यो दाइ त डुबे त खोजतलास गरिदिनु पर्यो सरकारले।।

    • @mailamagarmailamagar7463
      @mailamagarmailamagar7463 4 роки тому +1

      Yo aprdi haru fasi dinu parxa

    • @brindanthapa6550
      @brindanthapa6550 4 роки тому

      Nepal ko police k garerahaxa ta asma

    • @b_theone7028
      @b_theone7028 Рік тому

      यो चेार टाढाकेा हेईना चिनेजानेकेा हुनुपर्छ छिटोभन्दा छिटो गरिदुनु पर्येा

  • @sumanpandey1939
    @sumanpandey1939 4 роки тому +60

    पिडीत दाजु लाई चोर समात्न सहयोग गरौ
    संक्का लागे पुलिस प्रसासन लाई खबर गरौ
    सुन बेच्न आयमा बिल मागौ बिल नभय पुलिस लाई खबर गरौ

  • @ajit3kundan
    @ajit3kundan 4 роки тому +52

    गहतराजजि, गैडाकाेट....त्यस चाेरि भन्दा अगाडीकाे सबै cctv footage मा carefully हेर्दा शायद कुनै एक चाेर काे मुुख देखिन सक्छ र पहिचान हुन सक्छ।

  • @jitchongbang3478
    @jitchongbang3478 4 роки тому +15

    तियो चोरहरुलाई समाएर कडा कारबाई होस !
    सबैले तियो चोरहरुलाई समाउने मदत गर्नु होला

  • @user-kp5er3zc2l
    @user-kp5er3zc2l 4 роки тому +33

    त्यो सुन को लकर आफ्नै घर मा लगेको भये यो हुन्थेन होला आफू सजक हुनु पर्छ यो भिडियो हेरेर सबै सतर्क हुनु होला है😭😭😭😭

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 роки тому +6

    कोहि पनि जनता हरु र पसले हरु ले यो सुन नकिदिनु होला कोहि बेच्न आएमा तुरुन्तै पुलिस हरुलाइ सम्पर्क गरिदिनु होला । बिचरा एउटा परिवार यति तनाव छ सबै ले सहयोग गरौ

  • @rumila2047
    @rumila2047 4 роки тому +15

    प्रहरी प्रशासनले ठेला बाट सबै प्रमाण जुटाउन सक्छ। ठेलावालालाई हल्का रूपमा नलिनु होला।

  • @technicalashokbudhathoki6824
    @technicalashokbudhathoki6824 4 роки тому +29

    यो आफन्तक चिनजान भयकै बेक्ति को चलखेल हो किन भने सि सी टिभीमा प्रष्ट खदेखियको छ सबै कुरा जान्कारी भयरै हो
    सरासरी सामान कता छ भन्ने थाहा रैछ

  • @chandradhungana51
    @chandradhungana51 4 роки тому +18

    यो सधैं अाउजाउ गर्ने मान्छेले नै हुनुपर्छ सबै सामान कता छ कसरी राखेको छ थाहा हुने मान्छेले हाे

  • @jayantimiss670
    @jayantimiss670 4 роки тому +14

    घरबेटीकाे पनि हात हुनसक्छ किनकि अावाज अाउदा अाउदै किन उठेनन् र फेरि 4:00 बजे कसरि अाफैंले फाेन गरे त।

    • @tivohs9650
      @tivohs9650 4 роки тому

      पक्कै छ घरबेटीको हात

    • @anitacreationbutique
      @anitacreationbutique 4 роки тому

      Sai ho yo prasna chai gharbeti ko Kati Jana member raix tyo chorni jastai xora haru X Ki xainw???

  • @prabesdewan9880
    @prabesdewan9880 4 роки тому +61

    india मा जस्तो हो भने त पत्त लगाउथ्यो होला नेपाल को पोलिस ले काम गर्दैन,क्राइम पेटोल मा जस्तो गरेर पत्त लगाउनु पर्छ

  • @avialkc3243
    @avialkc3243 4 роки тому +4

    dislike गर्ने हरु सब चोर हुन सक्छ 😠😡दाइले न्याय पाउनै पर्छ जिबनभर गरेको रगत पसिना बगाएको दुःख मिहिनेत एकै छिन मा तहसनहस बनाइदियो ग्राहक हरुको गहना हरु समेत लाग्दिएछ अब कति गारो हुने भो काम गरेर खान नसक्ने नपुंसक कलङ्क हरु लाई छिटो पत्ता लागेर ठुलो सजाय मिलोस

  • @user-qb1ou2uf7p
    @user-qb1ou2uf7p 4 роки тому

    सर्बप्रथम त जुझारु पत्रकार सुर्य सुनार जि लाई धेरै धेरै धन्यवाद , किनकि वाहा बिभिन्न गाउँ गाउँमा मात्रै होइन बिभिन्न जिल्लामा गएर सम्पूर्ण घटना परिघटनाहरु हामि देश बिदेशमा हुने नेपालीहरु बिच पुर्‍याउन सफल एक कुसल पत्रकार हुनुहुन्छ , यस्ता अपराधीलाई प्रहरी प्रसासनले पनि सुस्म ढंगले अनुसन्धान गरेर अभियुक्तहरु लाई पत्ता लगाई...कडा भन्दा कडा कारबाही हुने ब्यावस्था गरियोस् सरकार ।।

  • @mg.pareeyar
    @mg.pareeyar 4 роки тому +7

    चोरको प्रकृति हेर्दा चिनेजानेकोले नै यो हर्कत गरेको देखिन्छ । सो .... प्रहरी प्रशासनले छिटोभन्दा छिटो ती चोरहरुलाई कानुनी दायरा ल्याउनु पर्यो ।

  • @ashalimbu1007
    @ashalimbu1007 4 роки тому +1

    सत्यको धन हो भाई यो चोरहरुले पचाउन पाउदैनन् ,छिटोभन्दा छिटो चोर पत्ता लाग्नेछ !

  • @preetighimire4929
    @preetighimire4929 4 роки тому +7

    याे चाेरहररौलाई चाडाे भन्दा चाडाे पत्ता लगाऊनु पर्याे।😘😘😘😘🙏

  • @devrajtamata2147
    @devrajtamata2147 4 роки тому +22

    दाइ तपाईको पीडा मैले बुझे😪चोरहरुलाइ छिटो भन्दा छिटो खोजी गरोस् नेपाल प्रहरीले

  • @technicalashokbudhathoki6824
    @technicalashokbudhathoki6824 4 роки тому +3

    धरिए गर्नु होस प्रहरी प्रशासन कार्यालय ले तिब्र गतीमा छानविन गर्यो भने पक्कै फेला पर्नु सक्छ

  • @hamropanchthar2937
    @hamropanchthar2937 4 роки тому +4

    निराश नहुनुस दाइ कसरी कुन तरिकाले हुन्छ समस्या लाई समाधान गर्नु पर्छ र एक चोटि रबि लामिछाने दाइको मा पनि जानुस दाइ अनि पोलिस प्रसासन लाई नि राम्रो सङगा भनुस

  • @rakeshlimbu6953
    @rakeshlimbu6953 4 роки тому +5

    चिन्ता नलिनुहोस ! साहुजि एकदिन तपाईको सामान सुन सबै पाउनु हुन्छ!

  • @abinashbasumatary3205
    @abinashbasumatary3205 4 роки тому +17

    अर्काले दुख गरेर कमाको धन संपत्तिलाई लूटनेहरुलाई सजा पाऊनुई पर्छ

  • @razurazu6190
    @razurazu6190 4 роки тому +35

    यो त सङ्खुवा सभा को तुम्लिङ तार को सन्देस चौवान जस्तो देखिन्छ त्यो मान्छे एक्कासी बाइक हरु पनि किनेको छ बिचार गर्नुस हौ

    • @rojinarai3768
      @rojinarai3768 4 роки тому

      Bichar garnu hola

    • @rpn3521
      @rpn3521 4 роки тому +1

      Razu Razu huna sakchha inform gardinus ekpatak police lai

    • @gorechhinal2916
      @gorechhinal2916 4 роки тому

      Razu Razu साल कुकुर

    • @gorechhinal2916
      @gorechhinal2916 4 роки тому

      Razu Razu यलाईत हात काटेर फालिदिनु परछ

    • @yubrajbk3083
      @yubrajbk3083 4 роки тому

      Please dai tapai le police lai inform gardinu na shanka lagekoma

  • @janamrai4567
    @janamrai4567 4 роки тому +2

    चिने जानेको हुनुपर्छ यो चोर ।।
    ठूलो ज्ञङ म अकोछ होला।।
    तपाइँ को सतेको र मेहन्तको।।
    धन हो भने चोर सम्तिन्छ ।।
    जस्री भयेनि खोजी गर्दिनु पर्छ ।।
    मिदिय पोलिश सबै ले ।।
    लुत्नु नि सबै लुतेछ बा ।।

  • @parshuramrai8994
    @parshuramrai8994 4 роки тому +3

    सिसि क्यामेरा हुन्छ र छ भनेर पनि थाह नभएको चोरहरु होकि क्याहो जस्तो छ !

  • @anuradhagurung8861
    @anuradhagurung8861 4 роки тому

    केही गर्छु भन्ने मान्छेलाई उठि बाँस नै गर्ने गरि अशुरक्षित तौर बाट सुन दोकान चोरी गर्ने चोर सिसि टिभि फुटेजकै अाधारमा मजाले समाउन सक्छ। छिटो भन्दा छिटो भाग्ने मौका नमिलोस पकढाउ गरिनु पर्छ नेपाल प्रहरी ले...!

  • @rajkumarsunjel9591
    @rajkumarsunjel9591 4 роки тому +1

    Pasal ma matrw hoena harek tole ma cctv rakhanu jaruri xa sarkar 🙏🙏🙏 plz sarkar life damage banayo yr

  • @razurazu6190
    @razurazu6190 4 роки тому +2

    यो चोर हरु लाई बिदेस मा पठाउ नु पर्छ

  • @nepsebazaar1262
    @nepsebazaar1262 4 роки тому +18

    Gharbeti nai ho100&

  • @hiphopgallery1567
    @hiphopgallery1567 4 роки тому +2

    Jasari vay pani tyo chor lai.pagdinu parx ..

  • @mr.innocent1028
    @mr.innocent1028 4 роки тому

    पोलिस प्रसासनपनि मिलेको हुन सक्छ है।।बिगतको घटनाहरुलाइ हेर्दा बुझ्दात पोलिस प्रसासनको पनि खास्सै भर छैन ।

  • @ramanbholan3592
    @ramanbholan3592 3 роки тому

    काठमाडौमा मेरो पनि बिदेश जाने पैसा 1लाख पैसा चोर को टोलीले ना 4 ख 115 को गाडिमा लुटे। पक्राउ पनि गर्न सकेन प्रसासन ले हेर्न पनि सकेनन । गाडिको सिसिटिभी पनि काम गरेन ।😭😭😭😭😭😭😭

  • @snehalama8439
    @snehalama8439 4 роки тому +6

    Mero ni pasal xa .. diusai chori vako thiyo ....aile samma patta lagena ....Nepal ma chor samauna lastai garo xa....

  • @ajjuchettri28
    @ajjuchettri28 4 роки тому +3

    मेहनत का फल कहिले पनि हराउँदैन

  • @magarnii98
    @magarnii98 4 роки тому +3

    Dukh lagyo Yo sun 100./. India tira jancha border ma force laganu police ko sahyoj ta xha gunda lai pani laganu

  • @nagomionlinekhabar1684
    @nagomionlinekhabar1684 4 роки тому +3

    हज़ूर ले न्याय पाउनै पर्छ।

  • @begammahara423
    @begammahara423 4 роки тому +2

    भगबान ले हात खुटा दियकै छैन काम गरिखा कति हामी गरिब जन्तालाइ लुटर खान्छस कामी ले

    • @ganeshsunar7307
      @ganeshsunar7307 4 роки тому

      Randika xora jat Lai kina gali garxas

    • @ganeshsunar7307
      @ganeshsunar7307 4 роки тому

      esto comment garne khate Lai xito utha bhagwan baru ma 500 ko laddhu chadauchu

  • @chaicoffeemaster8151
    @chaicoffeemaster8151 4 роки тому +1

    so sad 😭😭😢

  • @cristianonishant4592
    @cristianonishant4592 4 роки тому +7

    chor ko face sketch 80% dekhinx police prasan le ali chaso dekhaunu paryo sir.

  • @ciaocicatrize8702
    @ciaocicatrize8702 4 роки тому +24

    Gharpeti le kina dhila inform garyo? Sankha ko kura... ra choriko sammman kinnney lai kada nai karbahe hunu paryo

  • @jesusgospel8733
    @jesusgospel8733 4 роки тому

    बिचरा यो दाईको कस्तो पापी हरु होलान यिनिहरुलाई चाँडो भन्दा चाँडो पत्ता लगाईदिनु होला please sabaile saatha dinu holaa

  • @janakneupane6939
    @janakneupane6939 4 роки тому +1

    Hoit

  • @shibukcofficial
    @shibukcofficial 4 роки тому +1

    Plz help him ylll..so sad news

  • @jmsshrestha8455
    @jmsshrestha8455 4 роки тому +2

    Cctv ani ghatnastal bata proof haru dherai xan so kada investigate garera samatiyos vanne aasha x

  • @skcrazy60
    @skcrazy60 4 роки тому +4

    बाहिर बजार क्षेत्रको Cc camara footage पनि cheek गर्नु पर्यो।

  • @surajpun3753
    @surajpun3753 4 роки тому +10

    police le samatne nai thela ko sahu lai tw ho ni chor lai samatne vanne samjine matrai tw hola ni 😥😥😥

  • @pujarana5634
    @pujarana5634 4 роки тому

    steyko dhan kahi jadain dada dhaire garnu

  • @grepkhf3705
    @grepkhf3705 4 роки тому +6

    Jun manxeli 2 barsa agadi pasal foreko ho ahili poni tyaili hun sakxa ramro anusandhan garnu parxa

  • @begammahara423
    @begammahara423 4 роки тому +4

    सहि सहज तरिकाले कमाय को धन भए चोरी नै हुनेथियन हामी गरिब जन्तालाइ लुटेको पैसा लगेको मात्रै हो लुच्चा को धन गुच्छा ले लगेको मात्रै हो

    • @ashokbardewa1860
      @ashokbardewa1860 4 роки тому +3

      Begam Mahara जि तापाइ त धन को मात्र होइन मन को पनि गरिब हुनुहुदो रहेछ।दुख लाग्यो तपाईं को comment हेर्दा

  • @buddhiramd.c4288
    @buddhiramd.c4288 4 роки тому +2

    सबैले सयाेग गरेर त्यो चारलाई समाउनुपर्छ

  • @kalpanathapa9709
    @kalpanathapa9709 4 роки тому +2

    Na attinus dai,Nepal police sansarkai chore pakranama no one xan. Tyo chorharu pakkai patta lagxa.

  • @jagadishshrestha9787
    @jagadishshrestha9787 4 роки тому +3

    चाडै समातिन्छ चिन्ता नगर्नुस धेरै प्रमाण भेटिन्छ खोज्दा

  • @themanikofficial3200
    @themanikofficial3200 4 роки тому +12

    CC camera ले काम नगर्ने भए किन राख्नु ..

  • @dineshbk2970
    @dineshbk2970 4 роки тому

    कुरा बुझ्दा जुन पहिला को चोर हरु थिए भन्ने कुरा आयो तिनीहरु नै हुन् ।यहि नयाँ हुनि भए त्यो बक्स नै लाने भनेर आए पछि ।

  • @sovarana5334
    @sovarana5334 4 роки тому +1

    Bichara😭 umesh ji na aatenu hjr ek din na ek din aabaseya patta lagxa hjr comjor na hunu umesh ji

  • @tembarai1389
    @tembarai1389 3 роки тому

    Muskil paryo gaatheho from Scotland

  • @pawanchamling1861
    @pawanchamling1861 4 роки тому +1

    सुन कान्ड त्यो पनि हाम्रो नेपालमा 33 किलो सुन खै नेपाल प्रहरी को आस गर्नुस तर भर नपर्नुस 😴।।

  • @SaneesYT
    @SaneesYT 4 роки тому +2

    Police vhanda agadi media kina pugxa yr 🇳🇵nepali honi
    Mardarchut haru

  • @thamansunar8370
    @thamansunar8370 4 роки тому +4

    OM.MY. GOD UFF DARLAGYO take care of yourself brother

  • @nikhilgajmer6991
    @nikhilgajmer6991 4 роки тому

    याे चाहिँ टाढाको चाेर हैना है सरहरु याे चाेर त्यतै वरपराकाे पसलमा सधै अाईरहने मान्छे हाे उसलाई बाहिरा भित्र निस्कसने र लकर कता छ भन्ने कुरा सबै थाहा भकाे जस्तो सिसि टिभि फिटेजमा हेर्दा देखिन्छ सम्पूर्ण ले मिलेरा खाेजि कार्य गरिदिनु हुना अनुराेध गर्दछु ।

  • @tamang1860
    @tamang1860 4 роки тому +8

    Afnoi des ma ke gare raw khan xu vanda ne gari khana na dine loi .jiban vari jl hal ne rule aaos.xitoi tyo khatey chor haru xito vanda xito samateos

  • @sabinrai2619
    @sabinrai2619 4 роки тому +1

    Nepalko pulic le khi garn sakdain isrin shart garera rakhe hunxa

  • @bibek.yonzan.tamang
    @bibek.yonzan.tamang 4 роки тому +1

    Good Job Thip Sir

  • @sharmilasharma7586
    @sharmilasharma7586 4 роки тому

    Omg kasto dukha lago video herera umesh ji hjr haru lai maile najik bata chineki Xu kasto dukha lago 😟😟 prasaasnle xito vanda xito chor ko patta lagaos

  • @rajubk8590
    @rajubk8590 4 роки тому

    काण्डै कान्डा किन हाे चितवन नवलपरासी मा यस्ताे,,,,, ,,,प्रचण्ड काे यरिया गाउभर हाेला,,,

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 4 роки тому +27

    कारबाही हाेस

  • @brgghimire1207
    @brgghimire1207 4 роки тому

    हैट चोरको अनुहार क्लियर देखिएको छ त , अनि नेपाल प्रहरीले के गरिराको छ अहिले सम्म ।

  • @MMTA_PURI
    @MMTA_PURI 4 роки тому +9

    हाम्रो पोखरा मा हुन्थ्यो भने दुई दिन मै सार्बजनिक गर्दिन्थे पुलिस ले चोर लाई
    प्रसासन कम्जोर रैछ

    • @anuraggurung4296
      @anuraggurung4296 4 роки тому

      खै त हजुर एक हाप्ता अगाडि महेन्द्रपुलमा त्यो एउटा पुन मगर आमालाई लुटेको ६ तोला सुन र ५००० रुपैया लुटेर लगेको चोर पत्ता लगाएको ? बात करते हो आप भि 🤨

    • @anuraggurung4296
      @anuraggurung4296 4 роки тому

      मेडम म पनि पोखराबाट नै हो जवाफ दिनुभएको छैन त 🤔 यति साह्रै पुर्वाग्रह राख्नुभएन नेपाल हो प्रशासन यस्तै हो तर धन सम्पत्ति गुमाउनु हुने दाइ प्रति मेरो सहानुभूति जान्छ चोर अपराधी पत्ता लागोस् कामना गर्छु क्षेत्रको हिसाबले discrimination नगरौं 🙏🙏🙏

    • @birgorkhali2387
      @birgorkhali2387 4 роки тому

      Timrarkai pokhara

  • @subediyamu
    @subediyamu 4 роки тому +2

    sarkar le yo yakdam xito lagi parnu parxa yasta chor lai fasi dinu parxa hera tyo hari bijok gareyako

  • @stilemk4647
    @stilemk4647 4 роки тому

    मेराे पनि पसलमा चाेरी भयाे । मन दुखाउनु बाहेक केही हुन्न रहेछ । मेहेनत के हाे ? के थाहा त्याे चाेरलाई , ।

  • @riyachaudary532
    @riyachaudary532 4 роки тому +1

    Gharbeti laini shanka garnuparxa 😐😐

  • @raveenbc9029
    @raveenbc9029 4 роки тому +1

    Jasari vye ni chor lai patta launu parxx
    Umesh daju ko dusman le dubauna khojeko ho

  • @dolrajnepali1
    @dolrajnepali1 4 роки тому

    दाइको कुरा ले धेरै मन दुख्यो

  • @mookesbaral7810
    @mookesbaral7810 4 роки тому +2

    Gold shop jasto kura ek jana vaya ni security guard chae hunu parnay ho..

  • @bbasafalmagar2028
    @bbasafalmagar2028 4 роки тому +1

    3/4 din pahile aayeko CCTV footage hernu hola dekhinchha tyo chor lai

  • @renushrestha2578
    @renushrestha2578 4 роки тому +2

    Nepal policelae besowese garnus aparade umkane xaena.god blees u sir. Himat naharanus isower tapaesagh x.

  • @aashagurung1467
    @aashagurung1467 4 роки тому +2

    Bichara dai😥😥😥😥😥😥

  • @sabinarasaili8824
    @sabinarasaili8824 4 роки тому +1

    Sampati sakiyako ho dai hjr r hjr ko pariwar sakusal hunu hunx aat naharnus

  • @sandipthapa5489
    @sandipthapa5489 4 роки тому

    कानुन न भको देस मा एस्तै हो सरकार ले कानुन लूट चोरी रेप लाई धेरै नै छुट देको छ

  • @khamsubba5961
    @khamsubba5961 4 роки тому +4

    Ghar beti pani mileko huna sakxa

  • @anmolkc6023
    @anmolkc6023 4 роки тому +6

    अर्काले गरेको मेहेनत लाई यसरी चोरी गर्ने लाई जेल मा सडाइदेउ साला हरुलाई !!

  • @b.karjun9766
    @b.karjun9766 4 роки тому

    दाई त्यो चोर छेउ छाउ कै हुना प्रछ त्यो तार्केट बनाउनी नेपाल सुन चादी संघ स्वाथ्या नेपाल प्रहरी सबै सयोग गर्नु होला जसै जिबान बचैदिनु होला

  • @hamropanchthar2937
    @hamropanchthar2937 4 роки тому +2

    अन्तिम उपाय सिधा कुरा जान्ता सङगा जानुस है

  • @bikasshrestha9775
    @bikasshrestha9775 4 роки тому +3

    Omg mata pagal vaye 60 70 tola vaneko thorai haina

  • @munathapa1480
    @munathapa1480 4 роки тому +5

    Tyo daka lai ramro kailay pani hudaina tyo sun r Paisa lay jasri ni polx

  • @anilbhandari147
    @anilbhandari147 4 роки тому

    MA vanju pahila yo dokanko manchelai kerkar garnus

  • @jangab1211
    @jangab1211 4 роки тому +2

    लुगा जिउको हाउ भाउ घेरै सोचेर जाँच गर्नुहोला

  • @user-nu7yq1kq5v
    @user-nu7yq1kq5v 4 роки тому

    चोरलाई छिटो खोज्दिनु होला पैसा भन्दा पनि हामी जस्तो गरिबको बिस्वास ठूलो हो

  • @ujjualrai7930
    @ujjualrai7930 4 роки тому +2

    Night duty ko police le nai choreko hunuparxa nadarai choriraheko xa

  • @technicalashokbudhathoki6824
    @technicalashokbudhathoki6824 4 роки тому +1

    ईनि चोर हरू ले सुँन पक्कै पनि कुनै खोला नाला तिर खाल्टो खनेर गाडेर राखेको हुनुपर्छ
    एक फेर एता तिर पनि ध्यान पुर्याउनुहोला पत्रकार साथी

  • @begammahara423
    @begammahara423 4 роки тому +1

    जति पनि सुन पसले कामी हरु लुटेरा हुन यस्ताका सुन चोरी भर्कै राम्रो हो हामी लाई लुटेको सुन लगेर केही फर्क पर्दैन हो अब कुल्ली काम गरेरखा

    • @ritachoinet1164
      @ritachoinet1164 4 роки тому

      😡😡

    • @laxmanserpaili3928
      @laxmanserpaili3928 4 роки тому

      Mu ji khate tw muji duddhale nuhako holas ra khate m g

    • @deepakshankar7944
      @deepakshankar7944 4 роки тому

      Taila kami la matra sun padal garkodakhis.baun nawar la sun pasl garako dakhinas kukur yuta Jat lai matra gali.dinchas.tro.boli.ma.samnta.ra.hapha.parbiti.rahacha.ta.yato.jat.kami.ko.dusman.rahachas

  • @ritujoshi126
    @ritujoshi126 4 роки тому

    Dai malai biswash xa pauxa dhelo chadyo mah pani pray garxu k vako hola hamro gau ghar ma

  • @kalimguru1811
    @kalimguru1811 4 роки тому +2

    AAFAI DHAMI AAFAI BOKSI !!! PSYCHOLOGY STUDENT 🧠

  • @yamfurai495
    @yamfurai495 4 роки тому

    मैलेत बिष्णु पौडेल र गोकुल बास्कोटा जस्तै देख्छु है ती दुई जान चोर त ?

  • @sangitpreme6172
    @sangitpreme6172 4 роки тому +1

    यस्तरी छर्लंगै देखिएको छ सिसी क्यामेरामा चोर पत्ता लाग्न पर्ने हो पुलिस प्रशासनले राम्रोसँग छानबिन गर्नुपर्यो छिटोभन्दा छिटो आपराधि उम्केर जान नपावस

  • @bindashlover5163
    @bindashlover5163 4 роки тому

    पसल वरिपरि कति वटा मोबाइल फोन active थियाे त्यो चेक गर्न सक्यो भने आराम ले त्यो चोर हरुलाई सजिलै समात्न सकिन्छ।

  • @foodlover3190
    @foodlover3190 4 роки тому +1

    police nai chor sanga meleko ho.

  • @sabinrai2619
    @sabinrai2619 4 роки тому +1

    Nepalko chor pulic tw mileko hola

  • @hsjsjhksjhdu474
    @hsjsjhksjhdu474 4 роки тому +1

    Sir tapaile ek dui mahina ko cc camera futese hernu grahak banera tapaiko sefma Aakha lagaeko hunu parxa kunai testo keta haru xa vani pakkai huna sakxa

  • @saurabhthapa1057
    @saurabhthapa1057 4 роки тому +1

    Tetro 1 hour samma lagera chorako raha x tetro shutter kholda talcha futauda tw najik ko manxe haru lai thaha vae hal x nii houuuu sabai jana milakoo x asma ghr beti panii