वैचारिक जाल हटाउनु अहिलेको आवश्यकता

Поділитися
Вставка
  • Опубліковано 5 жов 2024
  • जरोकिलो महाअभियानको आठौँ संकल्प दिवसको अवसरमा सहृदयता समाज नेपालद्वारा प्रकाशन गरिएको स्थितिगत्यात्मक: प्रगतिवाद: पुस्तकको संस्कृत अनुवाद लोकार्पण कार्यक्रममा मन्तव्य दिनुहुँदै पुस्तकका लेखक डा. निर्मलमणि अधिकारी।
    लेखक
    सहप्रा डा निर्मलमणि अधिकारी
    प्रकाशक
    सहृदयता समाज नेपाल
    संस्कृत भाषामा अनुवादक
    गोविन्द घिमिरे (आकाशनीलम् )
    सभापति
    आचार्य तिलकप्रसाद लुइँटेल
    प्रा.डा.नारायण प्रसाद गडतौला
    नेपाली केन्द्रीय विभाग
    त्रिभुवन विश्वविद्यालय
    उपप्रा. केशवशरण अर्याल
    वाल्मीकि विद्यापीठ
    नेपाल संस्कृत विश्वविद्यालय
    उपप्रा. रोहिणीराज तिमिल्सिना
    संस्कृत केन्द्रीय विभाग
    त्रिभुवन विश्वविद्यालय
    मिति: २०८० असोज २८ गते, आइतबार (घटस्थापना)
    समय : अपराह्न ३:०० बजे
    स्थान : वाल्मीकि विद्यापीठ, प्रदर्शनी मार्ग, काठमाडौँ।

КОМЕНТАРІ • 2