निर्मला पन्तको हत्यारा २ दिनमा पत्ता लगाउने गृहमन्त्री Rabi Lamichhane ले गरे यस्तो खुलासा Rabi

Поділитися
Вставка
  • Опубліковано 23 чер 2024
  • हजुरको like, comment, share र subscribe महत्वपूर्ण हुनेछ।
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक पेजमा राखेको पाईएमा कपि राईट स्ट्राक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ । Aone Media ( नमस्ते )
    #Rabi_Lamichhane #Nirmala_Panta #Rabi
    ➡️Facebook page :- / aonemediatv
    ➡️Facebook page :- / aonenepaltv
    ➡️Subscribe :- / @aone_media
    नोट :- यदि तपाईं सँग पनि केही अनौठो कला र प्रतिभा छ वा तपाईंको नजिक कोही त्यस्तो प्रतिभावान ब्यक्ति हुनुहुन्छ कोहि दु:खी पिडित र समस्यामा परेको छ भने हामी लाई सम्पर्क गर्नु होला।

КОМЕНТАРІ • 103

  • @Aone_Media
    @Aone_Media  Місяць тому +5

    निर्मला पन्तको हत्यारा २ दिनमा पत्ता लगाउने गृहमन्त्री Rabi Lamichhane ले गरे यस्तो खुलासा Rabi
    ua-cam.com/video/B1Tp8ys_DwU/v-deo.htmlsi=B1najxChS-mQR-cE

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Місяць тому +11

    रबि जि तपाइबाट आस छ सबै जनतामा।कसले छेको निर्मलाको हत्यारा पत्ता लगाउन रबि जि‌। सार्बजनिक गर्न नसक्ने निकायलाई कारबाहि गर्नु होला।

  • @Khanal143
    @Khanal143 Місяць тому +11

    सत्ता र शक्तिमा बस्नेहरु नै अपराधी भएपछि दोषी पत्ता लाग्दैन। निर्मला पन्तको बलात्कारपछिको हत्या काण्डमा संलग्न असली दोषी पत्ता नलाग्ने निश्चित छ।

  • @prasadshree8176
    @prasadshree8176 Місяць тому +2

    रबिले कसैलाइ समाउदैन कोहि पनि भर्ममा नपरौ

  • @kalpi7795
    @kalpi7795 Місяць тому +7

    रबीजी बोलने होईन , पक्रीय पछी हामीले थाहा पाईहाल्छौ नी, गर्छु भन्ने धेरै आए,गरेर देखाउने कोही आएका छैनन। 🙏

  • @bistjibelapur5848
    @bistjibelapur5848 Місяць тому

    के नियतले रोष्टमा गयर जवाफ दिनुहुछ। अच्म लाग्छ काम पुराभयको त एटापनी देखिदैनत खोइनिमलापन्त बहिनीलाइ न्याय खोइ सालिन बहिनीलाई न्याय ।

  • @johnbk-ce2ou
    @johnbk-ce2ou Місяць тому +1

    Rabi home minister is king

  • @madankarki2964
    @madankarki2964 Місяць тому +6

    यो मुलाको पनि काम भन्दा धेरै गफ ठूलो भयो। अब जनताको विश्वास टुट्दै गएको छ। हो तपाईँलाई त्यो ठाउँमा काम गर्न दिएनन् होला। यदि काम गर्ने इच्छा भएपछि आफैंले पेलेर भएपनि काम गर्नुपर्ने थियो। त्यो ढङ्गले अगाडि बढ्नुभएन रवि दाई तपाईँको पनि अस्ली रूप देखियो। अब तपाईँबाट पनि आशा मरिसक्यो जनताको यदि काम गर्न दिँदैन भने किन कुर्चीमा चिप्किरहनु यदि काम गर्न दिएनन् भने राजीनामा दिएर बाहिरी आउनुपर्यो सत्ताबाट नत्र भने तपाईँप्रति नेपाली जनताले आशा मारिसकेका छन्

    • @thankforeverything4752
      @thankforeverything4752 Місяць тому

      Kaam garna diyana bhane niskane government bata sangarsh garne sadak ma janta KO awaj lai uthaune ,Nagar palika m bhako brastachar ,rastiya gaurab KO ayojana kina bhayana bhanera prasna sodne ani KO janta le biswas garchan

  • @hiramanisharma2830
    @hiramanisharma2830 Місяць тому +3

    खोईत निर्मला पन्तलाई न्याय

    • @neeshamkhadka
      @neeshamkhadka Місяць тому

      पाउदैन अब कैले नि । लामो समय भयो 😏 प्रमाण सब नस्ट भैसक्यो कसरि पत्ता लगाउने हो र यै मुद्दा मा राजनीति चल्छ तै हो

  • @johnbk-ce2ou
    @johnbk-ce2ou Місяць тому

    good luck home minister Rabi

  • @TekbahadurTamang-sh1jh
    @TekbahadurTamang-sh1jh Місяць тому +5

    काम त धेरै नै गरेको जस्तो देखिन्छ तर जनताको अाखा बिस्वासिलाे काम देखिएन।रबि सर।जय घण्टी ।

  • @haripandey9401
    @haripandey9401 Місяць тому +3

    मान्छे चिन्न अलि ढिलो गर्दो रहेछु जस्तो लाग्यो आज कल मलाई । जस्तै आज भन्दा१२÷१५ वर्ष अगाडी एक जना बुद्धिजीवी मित्रले बाबुराम भट्टाराईको विषयमा तीखो टिप्णिी गर्दा मलार्ई दुख्थ्यो । त्यती बेला मलाई बाबुराम भट्टराई निकै राम्रो र देशका लागि काम गर्ने मान्छे जस्तो लाग्थ्यो त्यो मेरो आशामा कामरेडले काठमाडौं विश्वविद्यालयको कुलपति देखि श्रीमति कामरेड र छोरी कामरेडसम्म आइपुग्दा मेरा सुनौला सपनामा पानी फेर्दिनु भयो । अहिले भुपु कामरेडको भनाई मोवाइल या टि भिमा आयो भने बन्द गर्दिन्छु । अहिले एक वर्ष यता अर्को त्यस्तै नरमाइलो भएको छ । कुरा रबि लामिछाने जीको हो । आजभन्दा ४÷६ महिना अगाडिदेखि एकजना मित्रले रबिजीको विषयमा अलि नकारात्मक टिप्पणी (सहकारीलाई नजोडि कनै) गर्नु हुन्थ्यो । यो मान्छेृ काम भन्दा कुरा धेरै गर्ने मान्छे हो यस्तै यस्तै । मलाई खिन्न हुन्थ्यो । उहाँलाई ठाडै बिरोध गर्न पनि सक्दैनथेँ किनभने उहाँ जहिले मेरोमा पाहुनाको रुपमा आउनु हुन्थ्यो । तर उहाँ मित्रको कुराले मलाई कता कता यसो नभने पनि हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले (हिजो आज) हिजो देखि आजसम्मलाई केलाउँदा, टिभी देखि मन्त्रालयसम्म केलाउँदा उहाँ मेरो पाहुना नै सत्यको नजिक हुनुहुदो रहेछ जस्तो लाग्न थालेको छ । फलस्वरुप पछिल्ला सबै खाले स्पीचबाट टाढै रहने गरेको छु ।

  • @PtikaRai
    @PtikaRai Місяць тому +3

    Gafari rabi😊

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv Місяць тому

    कहिले २४ घन्टा भनेको छ कहिले दुई दिन भनेको छ नगर्ने काम त नबोले नि हुने नि!

  • @johnbk-ce2ou
    @johnbk-ce2ou Місяць тому +1

    ❤❤❤❤❤❤

  • @kajigajmer4154
    @kajigajmer4154 Місяць тому +2

    😢❤❤❤❤dherai nabolnu pugne sakne asa dekhaunu estai jhuto asale garda janata haru ghayal vaisake 33 barsa dekhi estai jhuto mitho vasan sundai aaeko ho

  • @binashrestha4497
    @binashrestha4497 Місяць тому

    नेतसहरु र डलर खानेहरुले अहिले सम्म छउपडि हटाउन सकेको छैन् के ठूलो कुरा गर्छौ

  • @user-tg6jg9wr1w
    @user-tg6jg9wr1w Місяць тому +2

    तिमिहरू सबैले हामी जन्ताको कर खायर बसेका छौ त सबै मीलेर नेयम बनाऊ सबैले काम गरन तिमीहरू हाकीम हौ एउटाले काम गरेर कहा हुन्छ।सबैले आ आफ्नो ठाऊबाट गरन

  • @bhuwanshrestha156
    @bhuwanshrestha156 Місяць тому +2

    तिमी पनी उहि कान चिरेको जोगि हौ औतारि,तिमीलाई राम्रै थाहा छ नेपाली भेंडा बाख्रा लाई रंग लगाएको पराल लाई हरियो देखाइदियौ।

  • @KamalShrestha345
    @KamalShrestha345 Місяць тому

    Good 👍

  • @alxra1_e909
    @alxra1_e909 Місяць тому

    print मिस्टेक भो जस्तो छ खुलासा होईन खुल्क्यायो हुनुपर्ने

  • @chandrarijal6002
    @chandrarijal6002 Місяць тому +2

    What about declaring the culprits of Nirmala case?

  • @pawankdka5681
    @pawankdka5681 Місяць тому +2

    झोलेहरुले न कहिले रबिको समर्थन गरेका थिय न गर्नेछन तर देशपर्ती थोरै पनि माया भएको नेपाली जनताले अझै केही समय धैर्य गर्नेछन् किनकी कुनै पनि कामको परिणाम आउन केही समय पक्कै लाग्छ तर अब 4-6 मैनाको अबधि मौका पाउदानि केही परिणाम आउन सकेन भने जनताले रबिको पनि बिकल्प खोज्छन् तर केही समय चाइ अझै कुर्नुपर्ने हुन्छ।

    • @ritagrishma9961
      @ritagrishma9961 Місяць тому

      सै भन्नु भयो 🙏🙏🙏

  • @ganeshbhandari2166
    @ganeshbhandari2166 Місяць тому

    Tayet daju yesto hunxa 😢😢😢✈️

  • @KimMingSu
    @KimMingSu Місяць тому +2

    खै के खै के
    के भन्नु र बोलिले चल्दैन क्या पर्फम चाहियो

  • @santakumarlama7812
    @santakumarlama7812 Місяць тому

    Rabi ji Aba vrasta chari ko fail bhatavat kholnu hola janta xan tapai ko sath

  • @sundarkckhatri7785
    @sundarkckhatri7785 Місяць тому

    Jay ghanti jay rabi Sir

  • @xrjunbhatta
    @xrjunbhatta Місяць тому +2

    Nirmala ko hattyara samma pugne timro haisiyat hoiena, gaf nadeau Bhai

  • @khadkaramkumar3416
    @khadkaramkumar3416 Місяць тому

    भ्रष्टाचार नेताको हुलमा यक जना ब्यक्ती देश र जनताको लागि काम गर्न जानुभयको छ समय त लागि हान्छ किनकी त्यो भ्रष्टाचार नेताको हुल लाई चिरफार गर्न time लाग्छ

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 Місяць тому

    You are so amazing gossip it's some like KP

  • @maheshtmg2048
    @maheshtmg2048 Місяць тому

    Nepal aama ko bikash ho Rabi dai hajur.

  • @harikhanal8868
    @harikhanal8868 Місяць тому

    दाइ अलि कम बोल्न पर्यो यार 👍️काम गरौ पहिला पछि बोल्दै गरौला यार

  • @kisansunar6320
    @kisansunar6320 Місяць тому

    जन्तालाइ आश लाग्दो भरलाग्डो घन्टि पुरै मुद्दा पल्टाउने भने भासण थियोे अब जन्ता लाइ भर्म पारिएको मात्र देखिएको छ ठुलो माछा लाई हेलिकप्टर भात छुट्टी दिदा अलि आशा हराएको मसुश जन्ताले गरेको छ्न

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc Місяць тому +2

    कहाँ गयो निर्मला पन्त को खोजी सबै हावा

  • @prakashbista5062
    @prakashbista5062 Місяць тому +2

    Badal ko xora pakrau garana

  • @AkashBist-ic9fm
    @AkashBist-ic9fm Місяць тому

    कस्तो मुजी सांसद हुन् बलत्कृत यूबती जिउँदो छ सोध्न जाऊ टाईम भय

  • @bistjibelapur5848
    @bistjibelapur5848 Місяць тому

    अचम लाग्छ देखीन लायक त एउटा नी काम छैन। good lock रे😅😅😅

  • @biren57
    @biren57 Місяць тому

    छाउपडि प्रथा गोठ भत्काएर समाधान हुदैन, ३बर्ष पहिला पनि गोठ भत्काएकै हो ..., यो सामाजिक समस्या भएकोले स्थानिय निकाएले सुरूमा Community छाउगोठ बनाई उक्त घरमा छाउ भएको नानी सहित अन्य नानीहरू पनि बस्ने गरि रमाईलो वातावरण सर्जना गरी क्रमस हटाउदै जानु पर्दछ ।

  • @arjunadhikari2948
    @arjunadhikari2948 Місяць тому +2

    Chau tarfi ghera chha rabi stta ma kam garna diyeko chhaina satta ma rahanjul 1 din 2 din jati sukai hos testa bhrasta chari ko fail chhito kholnu parnu kina khutta kamaunu hunchha jay rabi jay ghanti

  • @Bhan1234
    @Bhan1234 Місяць тому +2

    ठूलै माछा हाेला त्यहि भएर होला हात मा नलागेको 😂😂😂

  • @user-fn5rc1yk5l
    @user-fn5rc1yk5l Місяць тому

    आछाम पो भन्छन त ।

  • @shaktid.dangol7675
    @shaktid.dangol7675 Місяць тому

    Rabi Pani puranai parti ra neta haru jastai bhako 6 Khali gaf matrai

  • @Nabinfitnessworkout
    @Nabinfitnessworkout Місяць тому +2

    Aparadh nahuna dina fasiko sajaye hunu parchha

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 Місяць тому +1

    गृहमंत्री ज्यू लाई कोही सल्लाहकारले भनि दिनु होला कि गृहमंत्री भनेको टी,भि,मा घोक्रो फुत्नेगरी अर्का लाई गाली गरे जस्तै हुन्दै होईन,
    जे गर्ने हो त्यो मनन गरी पदीयगोप्यता,मर्यादा राखि मात्र बोल्ने ,जे बोलिन्छ त्यो गरेरै देखाउने ,गर्न नसकिने बोल्दै नबोल्ने ,यति त गर्न सकिने काम गरेर आफ्नो मिसनमा ईमान्दारीता का साथ लाग्दा तपाई प्रति ठूलो बिश्वास गरिरहेका मतदाता निरिश हुने थिएन।

  • @nirdoshgautam7084
    @nirdoshgautam7084 Місяць тому +2

    We don't need speech. We need only action.

  • @bikramrana8320
    @bikramrana8320 Місяць тому +2

    धेरै बोल्नु भन्दा काम गर्नु

  • @user-yf7nd5bk9h
    @user-yf7nd5bk9h Місяць тому

    निर्मला पन्त के गोठमाइ भयकी होत

  • @chandraejam-lj4vo
    @chandraejam-lj4vo Місяць тому

    Guf ko vandar... Rahexa...

  • @user-yf7nd5bk9h
    @user-yf7nd5bk9h Місяць тому

    निर्मला पनि के गोठमा भयकी होत

  • @avanavyatv955
    @avanavyatv955 Місяць тому

    राम बहादुर थापा बादल कहाँ छ ? बादल लाई मृत्यु दणड दिए को हो ? तेस्को नाम आउदैन किन ?

  • @Pramode-tq7xm
    @Pramode-tq7xm Місяць тому

    समय सिधेपछि छानबिन हुनछ तमुजिपनि भुकनछोरदेहुनछ

  • @user-kn1px8fc7p
    @user-kn1px8fc7p Місяць тому

    Pattaa lauxu vanekota dherai samaya vaisakyota

  • @mgrgm-bp8bo
    @mgrgm-bp8bo Місяць тому

    𝐍𝐚𝐩𝐢𝐬𝐡
    𝐦𝐠

  • @sivkumarpoudel3448
    @sivkumarpoudel3448 Місяць тому

    Biswas ni xin hai rabi ji....

  • @somthapa2643
    @somthapa2643 Місяць тому

    Gufai ta ho garne k hi hoine

  • @bishnupaudel5226
    @bishnupaudel5226 Місяць тому

    हरेक कुरामा प्याच बोल्ने बानी सुधारेर बालेन जस्तो परिणाम देखाउनु न है ।।

  • @prabingina1
    @prabingina1 Місяць тому

    ए मुजी! धेरै नबोल। चुपचाप लागेर अपराधीलाई समात। अब त बोली खानेको कुरा सुन्दा सुन्दा कान पाकि सक्यो।

  • @hemkumar490
    @hemkumar490 Місяць тому +2

    युटुबर मा करार हैन काम गरेर देखाउ

  • @nepalivloginjapan9419
    @nepalivloginjapan9419 Місяць тому

    Kasam k.p ko baau rahexa yo ! Bekup veda haru patyaune tyastai xan

  • @axlrose4644
    @axlrose4644 Місяць тому

    Je hoss speech chai harik Ghanta,ghanta ma aauxa Ravi jee ko, and you 2 know well Ravi jee speech Dini bayek u can't do anything, kasto laachar hununxa but also speech ma chai kina garxu bhannu hunxa, just same like team 3 fox's

  • @user-is7pi7mg6k
    @user-is7pi7mg6k Місяць тому

    फेरी भाषण ! टपरे बाउन । । अब त यो टपरे बाउन बोलेको सुनेकी राउन्ड किक हानेर लामो नाक को डाडी भाचिदिम जस्तो लाग्छ । । चक्काप हैन्, काम खै काम ?

  • @sagarthapa2643
    @sagarthapa2643 Місяць тому

    जे पायो तेहि बोलने

  • @rajkumarthapamagar5240
    @rajkumarthapamagar5240 Місяць тому

    अरु काम पछि गर्नुहोस् तर निर्मला पन्तको बलात्कारी पत्ता लगाउन ढिला नगर्नुहोस् है गृहमन्त्री ज्यु हिजो पत्रकार हुँदा तपाईंले धेरै पटक यो विषय उठाउनु र बहस गर्नु भएको थियो

  • @sukegurung11
    @sukegurung11 Місяць тому

    Kya ho Kya ho😢😢😂😂

  • @tirthabhatta
    @tirthabhatta Місяць тому +2

    सहकारी काण्डमा तपाईँको नाम जोडिएको अवस्थामा स्वार्थ वाँझिने गृहमन्त्रालय गएकै दिन देखिनै तपाईँको #misson84 सकियो।
    तपाईँ बास्तबिक नेता भएको भऐ त्यतिवेला अरू कसैलाई गृहमन्त्रालयमा पठाई सरकारमा सहभागि हुन सकिन्थ्यो होला? अव त तपाईँ निर्दोष देखिए पनि पावर लगाई उम्केको मान्छन् ।

  • @gautamshrestha7562
    @gautamshrestha7562 Місяць тому

    Ye bhai Ali badi Gafadi bhayo Tv ma boleko jasto hoina

  • @tekkhatri9875
    @tekkhatri9875 Місяць тому

    जय होस गृह मन्त्री ज्यू
    जय जनता जय नेपाल

  • @Ravijoshivloger
    @Ravijoshivloger Місяць тому

    Sabi kaam prthamikta mai xa😂

  • @susmitasunar9174
    @susmitasunar9174 Місяць тому

    Yo buda ba ko hun he pravuuu

  • @liladhar6394
    @liladhar6394 Місяць тому

    Yo natak nagarnu rabi ji.

  • @PadamBk-of1fg
    @PadamBk-of1fg Місяць тому

    good luck rabi

  • @arjunroka-d5k
    @arjunroka-d5k Місяць тому

    Hawa Hawa matra ho yo bolne vaneko

  • @BhimKathayat-pt3hu
    @BhimKathayat-pt3hu Місяць тому

    Yo hawa

  • @buddiesTamang
    @buddiesTamang Місяць тому

    khulkais hawa

  • @rameshshah5970
    @rameshshah5970 Місяць тому

    Gafadi

  • @llovenepal1106
    @llovenepal1106 Місяць тому +2

    हाहाह भाग ठग जाठा

  • @user-pu1sz6uz3x
    @user-pu1sz6uz3x Місяць тому +2

    great rabi sir

  • @nareshb.k.3926
    @nareshb.k.3926 Місяць тому

    भुक्न पाएँ भनेर नशा चुँडिने गरि नभुक।
    काम गरेर देखा फटाहा 😡😡😡😡

  • @gokulbk241
    @gokulbk241 Місяць тому

    जय रबि सर ।।।
    जय देश ।।।

  • @nareshb.k.3926
    @nareshb.k.3926 Місяць тому

    बालेन सँग केही सिक गफाडी😡

  • @Ramtelchef
    @Ramtelchef Місяць тому

    Yo mulako gaff matra ho

  • @PtikaRai
    @PtikaRai Місяць тому +2

    Gafari rabi😊

  • @yam8469
    @yam8469 Місяць тому

    Gafadi