कति राम्रो कला ईलेक्ट्रीनक्स आफै मिस्त्री आफै ईन्जिनियर आफै भिडियो ग्राफी आफै डिजाईनर आफै बाफ रे अझै के के मैले बुझ्नै सकिन धन्यवाद भगवान लाई यस्तो बुद्धि नेपाली सब्बै मा देउ है
हो योत काटुन भिडियो जस्तो नै देखिन्छ र यस्तो खाल्को भिडियोबाईरि देसमा धेरै चल्छ धेरैले मन पराई दिन्छ हो भाइ हरुलाई सलाम छ अरु नया नया खाल्को बनाउ होला 🏆️🏆️🏆️
झापाका आबिष्कारक यि दुई लाई बधाई ! यि दुईभाईको योजनाले सफलताको चुलि चुम्न सकोस , मेरो हार्दिक शुभकामना ।यो सरकार र हाम्रा नेताले यिनको क्षमतालाई सम्मान गर्न र प्रोत्साहन गर्न अवस्य रुचाउने छैन बरु अनेक जटिलता खडागरि निरुत्साहित गर्नेछ । - दाङबाट ।
सलाम छ भाइ हरु लाई,अब रियल रुपमा नेपाल मै agricultural नया प्रबिधी ,सहित,,उत्पादन मा जोड दिनु पर्छ,सरकार ले येस मा ध्यान दिओस,,आधुनिक कृषि प्राविधि सहित,कृषि उत्पादन मा
Yo video herera maile ni subscribe gare sano creator lai....sarai ramro raixa video haru sano creator ko..... mero xora ta jhan kati happy vaera heryo sano creator ko video haru.... thank you bhagya neupane vai and sano creator ❤
बिश्वमा खेलाैनाको बजार पनि दिनानुदिन बढिराछ नेपालले पनि यस्तो खेलाैनाहरु बनाएर बिश्व बजारमा निर्यात गर्न सके रोजगार पनि हुने अनि बैदेशिक मुद्रा आर्जन पनि हुनेथियो । अझ खेलाैना का साथ साथै साच्चै प्रयोग गर्नमिल्ने गरि औधोगिक उत्पादन पनि गर्न सकियो भने त आम्म ....म नेपाल कहादेखि कहा पुग्याैहोला ।
यो भिडियो world wise जान्छ जो ठिक कृषि संग सम्बन्धित छन् ।हामी नेपालीलाई कृषिको महत्व थाहा छैन जुन विकसित देशलाई कृषिमा यति चासो र जिग्यासा हुन्छ जस्को कारण international viewers पाउन सफल भयो नेपाली viewers कम हुनु भनेको कृषिलाई हामी बेवास्ता गर्छौँ,घृणा मनमा भईदिन्छ र channel like suscribe गर्दैनौँ म आँफैलाई लागेको थियो यो कार्टून हो हो कार्टून नै हो तर वास्तविक जीवन संग related छ।अब यो मेसिनहरू real बनाउन सक्नुहोस नेपाली मेसिन चलोस नेपाल परनिर्भर हुनु छ दाई भाई लाई शुभकामना है❤❤❤❤❤❤
Start mai Ek JoDi Bhai haru Lai KaDa SaloT,yo Video sabai lai purai dine Bhgya ji Lai Dhanyabadh,,Yo sab Utpadan garne kam Npl mai hunxa,tara Purana desh Chalaune bata hunna,2084 paxi Desh ko lagi dherai Ramra din Hunexa
धेरै सहिभनुभयो धेरै राम्रो गर्नुभएको छ नेपाल सरकारले नेपाल मा राम्रो काम गर्नेलाई पौरसान दिनुपर्छ राम्रो काममा लगानी बढाउन पर्छ देश पेरमी राटपेरमी जनपेरमी हुनुपर्छ
पहिलो कुरो यी दुई दाजु भाइलाई सलाम छ! यो एउटा ईश्वरको देन हो, चाँडै संसार भरि नाम फैलियोस् 🙏🇳🇵❤️
त जस्तो हरु ले नै नेपाल बिग्रेको हो
भग्य चोर हो
good luck ur couple brothers
@@user-fb7vb7wg4lkinq daha gareko hola?😂
नमन छ यी दुई दाजुभाइलाई जसको सकारात्मक सोच र रचनात्मक आइडिया जसको परिणाम आज यस्तो अवस्थामा आईपुग्न सफलता प्राप्त गर्नुभयो।
thank you bhagya sir ❤❤❤❤
Brother haru ko Facebook id paumna
अविश्वासनीय तर सत्य,समयलाई चिन्न सक्नु नै दाजुभाइकाे सफलता हाे जस्ताे लाग्याे।
ई दुई दाजु भाइ लाई सलाम छ संसार भरले चिनुन धन्ये बाद
कति राम्रो कला ईलेक्ट्रीनक्स आफै मिस्त्री आफै ईन्जिनियर आफै भिडियो ग्राफी आफै डिजाईनर आफै बाफ रे अझै के के मैले बुझ्नै सकिन धन्यवाद भगवान लाई यस्तो बुद्धि नेपाली सब्बै मा देउ है
इच्क्षा शक्तिको अगाडि कसैको केही लाग्दैन ऊच्च सम्मान छ दाजुभाईलाई😮😮😊😊😊
🇳🇵🇳🇵🇳🇵
सलाम x दुवै जना लाई हाम्रो बाबु नानी हरु ले एक दमै हेरछन अब चाही नेपाल कै video 📷 hern पउछम 😊
OMG !! Unbelievable !!! What a creativity !!! Hats off to you brother. Best wishes !!!
हो योत काटुन भिडियो जस्तो नै देखिन्छ र यस्तो खाल्को भिडियोबाईरि देसमा धेरै चल्छ धेरैले मन पराई दिन्छ हो भाइ हरुलाई सलाम छ अरु नया नया खाल्को बनाउ होला 🏆️🏆️🏆️
झापाका आबिष्कारक यि दुई लाई बधाई ! यि दुईभाईको योजनाले सफलताको चुलि चुम्न सकोस , मेरो हार्दिक शुभकामना ।यो सरकार र हाम्रा नेताले यिनको क्षमतालाई सम्मान गर्न र प्रोत्साहन गर्न अवस्य रुचाउने छैन बरु अनेक जटिलता खडागरि निरुत्साहित गर्नेछ । - दाङबाट ।
हैट अहिले सम्म देखेको थिएन यस्तो भिडियो Great job
Proud of you 🙏🙏🙏 you are very intelligent and great service you will be able to Nepali people
सलाम छ भाइ हरु लाई,अब रियल रुपमा नेपाल मै agricultural नया प्रबिधी ,सहित,,उत्पादन मा जोड दिनु पर्छ,सरकार ले येस मा ध्यान दिओस,,आधुनिक कृषि प्राविधि सहित,कृषि उत्पादन मा
उच्च सम्मान उहाँ हरुलाई❣️🇳🇵
Really appreciated🎉🎉🎉 i watch some videos millions views keep it up. Now i will show my son to watch.
Very very well done job. Bigs made in Nepal.(हुनुपर्दछ)
Bhagya Neupane brother, lot's of love from Vancouver BC, Canada. Thank you so much for such informative videos.
दुई जना भाईहरूलाई सलाम छ । भाग्य भाई लाई सलाम छ ।
उच्च सम्मान छ उहाँहरु लाई ❤🙏
उच्चसम्मान छ दुबै दाजुभाईलाई ❤
उच्चस्तरीय सम्मान यी दुई दाजु-भाईलाई। Love you both of you. अझै उन्नति- प्रगति हुदै-जाओस शुभकामना ।❤️❤️
yo dai haru hamrai gau ko ho last khatra xaan❤️
Sano creator xa youtube channel gayera hernu hola sableaa
Absolutely true and right work done. Best way to create new ideas for regular updates.
saarai raamro kaam 2 daaju bhai ko 👍buddhi bibek xa vane deshma nai bashera pani bideshma vandaa beshi kamawna sakdo rahexa 👍👍👍🤩
बधाई छ । भाईहरूकाे भिडियाे पनि हेर्न पाए हुन्थ्याे ।
आश्चर्य लाग्दै भयो । लोभ लाग्दो स्टोरी । भिडियो हेरेर रल्लै परियो । एक सयको सुर्सानीको लाखौं कमाई वाफ्रे 👏
❤❤❤बधाई छ यहाँहरुकाे साेच र मेहनत सिपलाइ र प्रमाणित गर्ने खबिलाइ ।
youtube.com/@sykorea365?si=zOLJrjtenJH7s1UJ
Looks future of youth n Nepalese Tq!
Yo video herera maile ni subscribe gare sano creator lai....sarai ramro raixa video haru sano creator ko..... mero xora ta jhan kati happy vaera heryo sano creator ko video haru.... thank you bhagya neupane vai and sano creator ❤
I salute both of you talented brothers !
Wow..yeah..he is right...coz i alrdy watch it out that guy video and his struggle is so real♥️
This is an example called don't run after success , achieve your excellence success follow you.
Great❤❤❤❤❤❤ याे हाे नि खाेज पत्रकारिता❤❤❤❤❤
Very interesting and impressive story. Long live these young heart longliv u tube. thanks for the creation. Thanks so much vagya g
Good job guys to create new technology home agriculture.
कति राम्रो 🎉🎉🎉🎉🎉❤❤❤❤म पनि यस्तै यस्तै काम हरु गर्थे सानोमा। मलाइ भाइ सङग भेट गर्न मन लाको छ।
भाई को काम लाई सलाम छ ❤
भाई लाई पिनास लागेको र च ।
Great job 🎉
पहिलो कुरो हाम्रा यी दुई दाजु,भाई प्रति सलाम छ।🙏🙏 यो एउटा सानो प्रगतिको बाटोलाई सफलता पूर्वक सुचारू गर्नु हुन सल्लाह,सुझाव दिन चाहन्छु।नमस्कार!🙏🙏💐💐
उच्च सम्मान छ भाइहरु लाई अगाडि बढनु जय नेपाल।❤❤❤
Hajur le dherai ramro ramro video haru samajik sanjal ma lera awnu hunca.Ani yo ta dherai khusi ko kura ho.
fantastic job brothers👏👏
❤ this interview bro. Chauhan bros lai Hi5, well done !
अति राम्रो यी दुबै दाजु भाइलाइ सलाम छ। युट्बर बन्न मन त धेरै छ सर तर आइडिया आको छैन
ई भाईहरुकाे दिमाग चाहिँ मान्नु पर्छ माईति राजा परेछाै ।धेरै धेरै प्रगतिकाे कामना छ दुवै भाइ हरुलाई
Maile pani youtube channel ma kam gareko 2 years vayo ,yo video herera aajai kam garne rahar lagyo 💯🙏 thanks
बिश्वमा खेलाैनाको बजार पनि दिनानुदिन बढिराछ नेपालले पनि यस्तो खेलाैनाहरु बनाएर बिश्व बजारमा निर्यात गर्न सके रोजगार पनि हुने अनि बैदेशिक मुद्रा आर्जन पनि हुनेथियो । अझ खेलाैना का साथ साथै साच्चै प्रयोग गर्नमिल्ने गरि औधोगिक उत्पादन पनि गर्न सकियो भने त आम्म ....म नेपाल कहादेखि कहा पुग्याैहोला ।
यो भिडियो world wise जान्छ जो ठिक कृषि संग सम्बन्धित छन् ।हामी नेपालीलाई कृषिको महत्व थाहा छैन जुन विकसित देशलाई कृषिमा यति चासो र जिग्यासा हुन्छ जस्को कारण international viewers पाउन सफल भयो नेपाली viewers कम हुनु भनेको कृषिलाई हामी बेवास्ता गर्छौँ,घृणा मनमा भईदिन्छ र channel like suscribe गर्दैनौँ म आँफैलाई लागेको थियो यो कार्टून हो हो कार्टून नै हो तर वास्तविक जीवन संग related छ।अब यो मेसिनहरू real बनाउन सक्नुहोस नेपाली मेसिन चलोस नेपाल परनिर्भर हुनु छ दाई भाई लाई शुभकामना है❤❤❤❤❤❤
Start mai Ek JoDi Bhai haru Lai KaDa SaloT,yo Video sabai lai purai dine Bhgya ji Lai Dhanyabadh,,Yo sab Utpadan garne kam Npl mai hunxa,tara Purana desh Chalaune bata hunna,2084 paxi Desh ko lagi dherai Ramra din Hunexa
धेरै सहिभनुभयो धेरै राम्रो गर्नुभएको छ नेपाल सरकारले नेपाल मा राम्रो काम गर्नेलाई पौरसान दिनुपर्छ राम्रो काममा लगानी बढाउन पर्छ देश पेरमी राटपेरमी जनपेरमी हुनुपर्छ
Best of luck dherai proud of youYesto video banauda voli uniharulaie apthero huna sakxa.kina ki yo nepal ho
good job brothers keep it up.
Wow what a great idea
Salute to you both Brothers
Great job bandu haru 👏
I will watch the video of sano creator brothers video.
Verry great job. Congratulations.
dherai khusi lagyo dekhera
लौ अचम्मै हेरियो आज
Proud to be you both ❤
Great job ❤❤
Nepali talent ko jay!!
हेर्दा अचम्म राम्रो लागेयो।केही गर्नुपर्छ है भनेर सिगियो।मलाई नि युटुबे बन्न मन लागेयो।😂
Omg........👏👏👏👏👏ajhai pragati gardai januhola suvakamana xa🎉❣️
सारै राम्रो दिमाग रहेछ दाजुभाइ को।दुबै जनालाई धन्यवाद।रियल मा पनि बनाउन सके देश को पनि भलो हुनेथियो होला।
ळ
Wow amazing great job done huge congratulation to both
Proud of you both❤❤
he is real Bishwakarma...very good Bhai keep it up
great work ❤
Nice. Mini Creator keep it up ❤
Wow good thinking amazing thing I have see
jhapali always rock❤❤
Salute to you both of you two brother's n bhagya bro thanks
बिजय शाही लाई फेरी ल्याउनु पर्यो।। मरेको मान्छे बचाउने भइसक्यो तपाईं चाही खेलौना वाला को भिडियो बनाउनेैमा ब्यस्त।।।।🤔🤔
Ma Qatar bat herko ho congratulations xa hajur harulai❤❤
Yo video Bata j hos agriculture sambandhi janakari nahune bachha haru ko lagi kehi sikna sakne content raixa ekdam ramro lagyo good luck brothers😊😊👍👍
धेरै राम्रो काम 🎉🎉❤❤❤❤
good luck sir👍️
Good job
Great nepali bro haru❤❤❤❤❤
Yo video herera Bhagya neupane man parne hajir👩❤️💋👩
Waw what a creativity hat's up those brothers 😂😂🎉🎉
Great ❤❤ respect
Good job brother❤
Dherai ramro kam xa dui vaiko
गजब दिमाग भाइहरुको धेरै धेरै धन्यवाद
Great job 👏
God job bro both 🙏 🙌
सलाम छ ,यी दाजुभाइहरु ।😮😮😮
Very Good Bandhu🙏🙏🙏
यी दाजुभाइ कलियुगका नयाँ सिताराहुन।❤❤❤
Greate Job❤❤❤
Wow great concept. Congrats
Salute to creators ❤❤❤❤
Dame consapt xa keep growing ❤
Good wow wow happy 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌🎉🎉🎉🎉🎉
Great idea
Ramaelo lagyo kura sunda
दुई दाजुभाइ लाई मुरि मुरि आसिर बात छ ❤❤❤❤
Hjr haru due daju vailse safaltako suvkamana xa