माओवादी नेता दीपशिखाको घोषणा- अमरेश,सुनिल, दुर्गा र ज्ञानेन्द्रलाई देश निकाला गर्छौं, गंगाको प्रशंसा
Вставка
- Опубліковано 17 жов 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Ram Prasad Sapkota 'Deepshikha'
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Laxmi Poudel
Parbat Raj
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#RamPrasadSapkotaDeepshikha #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
धमला को प्रश्न सोधाइ नै प्रायोजित लाग्छ । दिप शिखा, लाहनु चौधरी र सुरेन्द्र केसिलाइ एउटै टेबलमा ल्याएर पर्याप्त समय दिएर बहस गराउ त हिम्मत भए ।
Lahanu ko ho😄😄😄😄
जनताका आशलाग्दा युवा नेता दिपशिखाको सत्य र्तक ।
hasai muji khatey desh dubai sakyo tero bauharulay aja aaash lagdo ray guu khaa
excellent
दिपशिखा जीले धेरै राम्रो कुरा गर्नु भयो।
आँखा भयेको अन्धो।कान भयेको बहिरो मुख भयेको लातो।।।लाजको पसारो।।।सरम्पचेको मुलाहरु ।
Sathi Ek patak Manda vayerw purai vdo herw pakki yo cmt dlt garxau pakki😊❤
यो प्रचन्डेको तलुवा चटुवा झोलेले प्रमाण नपुर्याए नाङ्गेझार पार्छु भन्दा अमरेशले भोलि प्रमाण पुर्याए यो प्रचन्डेको तलुवा चटुवालाइ हामीले नाङ्गेझार पारेर सडकमा किन नल्याउने??
हैन यो कन्डो चटुवा लाई सडक मा निकालेर नाङेझार बनाउनु पर्छ।
A ...ko xora hamle bolne xut diyeka xam re ? Timi haru arko raja ho ? pahile bhanda ahile Kehi ramro bhayeko pakkai ho tara ramro jati hamile gareko naramro jati arule gareko bhanera navuk
तेरो बाउको देश हो तिमीहरू जस्ता गन्हाएका अपराधी हरुले देश निकाला गर्ने???? तिमीहरूको आगामी चुनाव मा 1 seat जितेर देखाउन तिमी अपराधी ठग हरुलाई चुनौति
Kasam man Kai Kura bhannu bho
Inhe haru jnu KO product ta hun
Good
100% ठीक
❤❤❤
मेरो दिल को कुरा गर्नुभयो सलाम छ hajur लाइ
यथार्थ कुरा युवा नेता 👏🏿👏🏿
गणतन्त्र पछि
दलित जनजाति अल्पसंख्यक महिलाले पाएको अधिकार योगदान गर्नुहुने तपाईं सबैमा आम नेपाली ले गर्व गर्नु आवस्यक छ
खाते त सङ म बहस गर्छु यो धमला पनि अनपड त हैन तर यो पनि माओबादी कै हो भन्ने प्रमानित हुन्छ।
यो गठबन्धन को पत्रकार रछ पाटी हेरेर प्रस्न गदारछ
यो पनि दलाली नई हो 5 करोड को
बिचरा प्रचण्ड ले अरुले किन दुख गरून् भनेर दुख पाउने ठाउमा आफ्नै छोरिलाइ मेयर बनाए ! किन अरुले दुख पाउन भनेर आफ्नै छोरी लाई स्वकिय सचिब मा होमे ! अरुलाइ किन दुक्ख दिनु भनेर आफ्नै बुहारी लाई मन्त्री मा होमे ! बिचरा रबि ले रहर गरिहाल्यो भनेर गोर्खा लागे ! अरुले किन दुख पाउन भनेर आफ्नै ज्वाइँ लाई कोशी मा मन्त्री मा होमे ! गरिब ले पैसा सुरक्षित गर्न सक्दैनन भनेर क्यान्टोनमेन्टको पैसा आफै ले राखे ! जति गरेपनी देख्दैनन ?? अनि यत्रो हुन्छ देश बिकास ??
She has fought with all the cadets to bring the change in this country. Prachanda ko xori hunu galti ho? Renu le pani uttikai ladeko ho yo change lyauna. KP sanga k haisiyet xa, Ravi sanga k haisiyet xa yo desh lead garna? K KP, shere, Ravi le ladeko ladai ho yo?
@@TheKing-hd8kp प्रचन्डको छोरिहुनु गल्ती कि ठिक हैन? तिनी भन्दा बढी योगदान गरेका बेपत्ता परिवार, अङ्ग भङ्ग परिवार, सहिद परिवार ,होकि उनी मह्त्वपुर्ण हुन ? योगदान र उत्पिडन कस्को बढी? रबि ओलि को त्यो युद्धमा कुनै भुमिकै छैन रे अब के उनिहरु पनि प्रचण्ड को गुलाम हुनुपर्ने? त्यो युद्द प्रचण्ड परिवार को लागिमात्र थियो ? सत्य यहि हो ? भोलि जन्मने तपाईंको छोरा को त्यो युद्धमा कुनै भुमिका छैन भने के तपाईंको छोरो प्रचण्ड को दास हो? सङै युद्द लड्ने लडाकु आज रुसि सेना मा छ्न , अरब मा भेडा चराउदा किन प्रचन्ड का छोराछोरी भेडा चराउन त्याहा नपुगेका ?? कारण के ?
तपाईंको बिचार पनि पुर्ण दासत्व स्विकार जस्तो लाग्यो त मित्र ??
@@TheKing-hd8kp@ Timi jasta lanthu bhayara Aakha bandha garnu desh ko Durdasha ko Karan Ho
Do you guys even know what the King's rule was? If you were too young you can ask your parents.Who fought to bring this change? It's maobadi right? There is no better system than democracy. You can vote for better candidates to lead the country. But it's unfair to say prachanda has brought his daughters into power. Because they have also fought to bring this change. Prachanda khatam KP, shere,gagan ramro vannu murkhata ho. There are options in upcoming elections so be sure who you vote for. But trust me dictatorship is not the better option than the democracy.
@@surajadhikari2640 tyesko lagi prachanda lai 2/3rd majority dina paryo ni. Vote chai KP ra shere lai dine Ani prachanda Le garena vanna milxa ta? We have to stick to this system and vote for the better candidates if you don't like prachanda or accept this fact that, if someone really deserves to lead the country in this system, it should be Prachanda not KP and shere. Because it was never their agenda to bring ganatantra into the country. They tried their best not to overthrow the king. If you don't like prachanda then vote new political parties . Raja lyaune soch kadapi ramro haina. I know how king rule is and my family knows how it was. Vote for change vote for better candidates.
यो लागू अौषधमा कोरिया थुनियको थियो , कहिले निस्केछ😂😊
लौन साथिहो यसलाई ठेगान लगाउन पर्यो तु
प्रचण्डको झोले
तेरो बाउ झोले
धमला कति दलालि गर्छस हौ नेपाल आमा को त धमला को 17 करोड भन्द बढि कसरी भयो चोर धमला
त्यरो बाउ खात्य के बानाइस खै तैले मलाई खाडीमा आउने बनाइस अनि म जस्तै लाखौं मानिस ले पठाको रेमिटेन्स ले देश चलिरहेको छ मैले बनाको भन्छ खात्य जाठा।
काजु आयो काजु😂😂
तेसाे भए एनसल शङग कर किन नउठायकाे? नाटक धेरै नगर ।
लगभग ५७ अर्व त तिरिसकेकाे छ एनसिएल ले कर तर जुन बाँकी रहेकाे कर काे बारेमा अदालतमा मुद्दा परेकाे छ त्याे फैसला नभैसम्म कर लिने दिने कार्य बन्द छ।अदालतले के फैसला गर्छ त्यसपछि मात्रै कर उठाउने कुरा आउँछ नि।
झ्याक्ने देश निकाला गर्छु गरे त चाहिँ हो होस निकाला गर्ने अझै पनि सशस्त्र द्वन्द को धङधङी बाकी छ !
धेरै राम्रो कुरा हो रामप्रसाद को
नेकपा माओबादिमा आशालाग्दा युवा नेताहरुमा माननीय मन्त्री सुदन किराती,राजन दाहाल,माधब सापकाेटा,दिप शिखा,रन्जित तामाङ,माननीय छिरिङ लामा उहाँहरु माओबादि भित्रकाे आशा लाग्दा युवाहरुहुन 🙏
राजा आजको आवश्यकता 🙏
😂घर मा लगेर राख भाई !
@@tamangpn7328 घरको राजा त मै हो
देशको राजाको कुरा गरिराछु मैले
बिचरा माहाेबादि ऋिषि धमला हेर प्रश्नन गरेकाे
दिपशिखाको तर्क सतप्रतिसत सहि छ।
लागुऔषध ओसारपसार मा कोरिया को जेलमा थियो होइन, कहिले छुटेछ?
प्रमाण के छ ? ओसधी लेउदा बिल थिएन झुठो बोल्ने
@@surendralimbu1476 याे ओैषधि तस्कर रहेछ तेसाेभए,सुन तस्करमा अरु छन भनेपछि प्रचण्डेले सबैलाई अलग अलग तस्कर बिभाग सुम्पेको छ।😂😂😂😂
अहिलेको गृहमन्त्रीले जस्तो राम्रो काम अरु कुनै गृहमन्त्रीले गरेकोे छैन
पर्चण्ड काम्रेडलाइ २० बर्षा राष्टपति बनाउनु पर्छ चाइनाकाे जस्ताे
दिपशिखा जि तपाईंको भनाइमा सत्यता छ ।
100%Right kura garnu vo hjr
प्रचण्डे को तलुवा चटुवा 😡😡
सलाम दीपशिखा दाइ । सत्य तर्क ।
काजुले मजा सङ सुनेर बसेको छ ।
सत्य तर्क यो हो । दिपशिखा कमरेडसङ्ग डिवेट गर्न कोहि तयार हुनुहुन्छ भने यहि कार्यक्रम गएर देखाउ त ?
दिपशिखा दाइ प्रस्तुती राम्रो छ
100%agreed her arguments
एनसेलको दलाली अमरेश सिंह हो। त्यसलाई कारवाही होस्।
1000% Right 🙏🏼👍
I am agree with comrade dipsikha
अरू बेला खरो रूपमा प्रस्न गर्ने पत्रकार आज कति ज्ञानी भएर सुन्नु भएको छ ' कस्तो दुर्भाग्य हाम्रो '
Very good analysis dai
अरू गेस्ट आउँदा बोल्नै नदिने काजु धमला प्रचण्डको कार्यकर्ता आउँदा पुरै भक्त जसरी सुनिराछ यो धमला अघोषित माओवादी भन्ने पुष्टि हुँदै छ।
जस्लाई पनि खुईलाउँने वस जसले चर्को वल्यो उहि सच्चा सपुत हालका नेपालि हौवा । विपि र पुस्पलालको राजनितिक समाज आज दुर्गा प्रसाई,सुनिल पोखरेल अमरेश जस्ता दल सँग वार्गेनिक गरेर आज सम्म सम्पति कमाएका माफियालाई आदर्श मान्दैछ ।
राम्रो उत्तर
क्या दामि दिनु भयो काम्रेड सलाम छ हजुर प्रति
लम्पट झोले
युवा पङत्तिको लिडर हो दिपशिका ।❤🎉
Good comarad
बौधिक नेता दिप्सिखा जि salute
क्या पधाइ दिनु भोनी दाजु❤❤❤❤
Raja aau desh bachau bachau bachau bachau bachau ❤❤❤❤❤
काम्रेड दीपसिखाको भनाइ सहि छ
right
हेर बाघ झैं गर्जेको,म्याउ!
लुते आ.का.🤣🤣🤣
यथार्थ तर्क सहितको बिश्लेषण सहि लाग्यो ।
यो समय मा जस्ले प्रचण्ड र माओवादी लाई साथ दिन्छ उ मात्र सच्चा नेपाली हो किनकी ब्याबस्था परिबर्तन गर्न चाहाने हरुको खेल हो यो सबै हल्ला हरु
याे चाेरले सबै राम्रो भाछ भन्छ
तिमी चाेरहरु सबै भन्दा बढि सरकारमा बस्यौं अज बहुमत भए अवस्था फेर्छैा भन्छ देखियाे
दीपशिखा सही हो
हेर हेर रोएको ।।😅
Right
प्रचण्ड का झोलेहरु को जंगली व्यबहार गएको रहेनछ ।
100% right kura
प्ख प्ख पख तलाइ सडक मा ल्यायर जीउदै जलाउन सकेन भने आतङ्ककारी actk गर्ने plan छ काउरेश को पख माल सुन बादी दल
Grate Analysis 🙏🙏🙏!
लागुअाैषध
खाते लाज सरम लाग्दैन तलाइ तेरो सरकारलाइ प्रस्न उठाउने ठाउँ छैन खाते चोर सार्वजानिक भको छैन खाते चोर भतुवा ncell मा भको त्यो के भको त खाते लाई थाहा छैन।अनि तेरो प्रधानमन्त्री को घरका सद्स्य को रवाफ देखेको छैनस खाते कन्डोचटुवा आज माओबादिकै लडाकु को हालत त खाते झोले लाई थाहा छैन।
Right❤
यो झुसे कुकुर र आतंककारी हरुको मात्रै देश हो?? यिनका बाउको बिर्ता हैन देश।अब यी आतंककारीहरुलाई नाङ्गेझार बनाएर देश निकाला नगरे सम्म देशको हालत यस्तै हुन्छ।
साच्चै तिमी र तिम्राे पार्टि जनताकाे पार्टिहाे भने कसैसंग गठबन्धन नगरि चुनाव लडने हिम्मतगरन तवपाे थाहुन्छ तिमी र तिम्राे पार्टिकाे हैसिएत।
यो अन्तर्वाता ५ मिनट हेर्न सकिन। असभ्य भाषा,सैली ,कुतर्क ,पुरै जंगली पारा। प्रचण्ड परिवारको भक्ति।
एस्तो लाग्यो ,,, बन्दैन देश १०,२० कपुत मरेर नगए।
छिट्टै एउटा अर्ध ससस्त्र क्रान्ति मार्फत ,येस्ता भ्रस्ट, जंगली र अरास्त्रिया कपुतलाइ बडार्नु पर्छ।
धमला पक्षपाती भयका छन अचेल !गठ्बन्धनको पक्का झोली भयका छन !!जहिल्यै सरकार को पक्षपोषण गर्छन !
जनतालाई जति दुख भयपनि यी दिप सिखालाइ चाहिँ अानन्द,र गजव छ
Shapkota good
जसले लेरायो उसैले लखटदै छ,जति कारए के माने,तैले,,,
सहि तर्क गर्नु बो
Ramro kura
एमाले काङ्ग्रेस र राप्रपा भन्दा माओबादिले धेरै राम्रो गरेको सहि हो।
ठूला तीन पार्टी , मावबादिको विश्वाश हरायो राम ! राम ! 1700 ज्यान ? , देशको दुर्भाग्य देश र जनताको हितको कुरा छैन , काण्डै काण्डै भ्रष्टचारको बिरोध गर्नु पर्ने , देश भक्त जनताले आवाज नउठाउनु हो भने देश बिक्री गर्न बेर लाउदैनन्, देश खोक्रो बनाई सके ।देश भक्त जनता र संचार कर्मीहरु चिन्ने बेला भएको छ ।
Could your leaders show up their source of income?
आतंकारि माओवादिको हलि
भरस्टचारि हेरदै चोर जस्तो छ उसैले देश निकाला गरने रे कठै
नामदिपसीखा कामरकुरा देशनीबाजनतामारारहेछ गणतन्त्र सङ्घीय मुर्दावाद। धेरैभोसुसासनर सुखीनेपाल सम्रीदनेपाली केहो❤❤जय युबालाइ राजालाइ साथछ जय ❤❤
प्रचण्ड त दुवैमा NCL को हिसावकिताब गर्न गएको हैन साला जंगली मुजी ?
सापक़ोटाक़ो बेइज्जत गर्यो यो झोलेले
Sahi kura dipshikha
Great leader
parchand nepal ko best pm ho.
Chak bata best ho
Chi Chi Chi Laaj pani na lagne jhole haru lai
Jaya king for Nepal
माओवादी 0 हुन लागिसको काङ्ग्रेस एमाले मिलेर तिमिहरुलाइ सिकुटि बनाउछन तिमिहरु नयाँ माओवादी हो फिल्डमा खट्ने हामि खाडिमा भारि बोकि राछौ😌😌😌
तिमी जस्ता को लागि 84 नि roknu पार्दैन Vie अनि चलाउँछन् ऋषि जी नि कार्यक्रम
good
धमला ले प्र् सन कसरी गर्दै छ यो गठबन्धन को पत्रकार हो काजु
देश निकाला गर्ने कानून छ ??थोत्रा कुरा बोल्न जो पनि सक्छ । अब यो कानूनी राज्य हो ।धम्कि र लुटपाटका दिन गए ।
माओबादी यो दिप सिखा भन्नेत कुतर्क मात्रै गर्ने मान्छे पो रहेछ त!
ए खाओवादी हिम्मत छ भने ज्ञानेन्द्र शाहि सॅग वहस गर तेरो एकएक पोल खुल्छ त्यो पुत्रकार धमला सॅग हैन
राजाले बनाएको महेन्द्र राजमार्ग, स्कुल कलेज सडक बिधुत परियोजना अस्पताल लगायत सबै बन्द गर
राणा राजाले बनाएको देशमा नबस तपनि
तेरो माओवादी ले त सहित तेरा आसेपासेहरू लाई पोसेर काठमाडौं मा करोडौं को घर मा बसेको छस त्यसैले आचि लाई पनि प्रसाद मानेर खा
माओवादी ले हामिलाई 300%महगि +हरेक कुरामा कर असुलि +यातायात भन्सार मालपोत विमानस्थलमा मा चरम लुटतनत्र ले हामी सर्वसाधारण नागरिक लाई बाच्न गाह्रो भैसक्यो
अझै बढि बोलछस?
चाकडी र चाप्लुसी गरेर खादै छस कुनै रोजगारी नगरेर
We need king yo 17000 manxe mara rip
खुइल्याइश तैले ल्यायेको यो ब्यबस्था
जनतालाई महगिमा दाेबारेर लुटे पछि किन रिन नतिर्ने
Go ahead👌👌👍👍
प्रमाण पुष्टि भए प्रचण्ड लाई देस निकाला गर्छेश आतंककारी ? तेरो बाउको देस हो र देस निकाला गर्छेस आतंककारी प्रचण्ड भुक्के चप्पल लगाएर काठमाडौ आएका कसरी भए ७० लाखको घडी लाउने ? बत्तीको कुरा गर्यो आतंककारीले राजाले बनाएको बाटोमा किन हिडछस
अन को लडु ध्यु शीत खान्नु गठबन्द्न गरेर धन्न ३० सिट ल्यायेको छ अझ ठुला ठुला कुरा नापियो सबै ।