TIMRAI HU MA || तिम्रै हु म,Aatma Jung Thapa Kunsang Lama Pemba Lama Sushil Gajamer New Nepali Song.
Вставка
- Опубліковано 13 вер 2024
- TIMRAI HU MA || तिम्रै हु म,Aatma Jung Thapa Kunsang Lama Pemba Lama Sushil Gajamer New Nepali Song 2022.
#Timrai_Hu_ma #तिम्रै_हु_म #Kunsang #Lama #Pemba #Lama #Music #Video
#Kunsang #New #song #kalo #chasma #Lau #vahanchha #Aatma Jung Thapa
Vocal Sushil Gajamer
Lyrics Aatma Jung Thapa
Music Dipak Sharma
Camera Aatma Jung Thapa
Edit Abinash Dc
Direction Basanta Sapkota
Producer Sony Thapa
Special Thanks Baturam Thapa Magar/ Dhana Thapa Magar/ Sudhir Thapa.
Dupcheshwor Tv Presents TIMRAI HU MA.
Welcome to our Channel
* सत्य,तथ्य र निस्पक्ष समाचारका लागि हामीलाई सम्झनुहोस,
यदि तपाईं सङ नया प्रतिभा,समाचार,अन्तरबार्ता साथै,
समसामाहिक घटना छ भने सम्पर्क हामीलाई गर्नुहोला ।
* सम्पर्क नम्बर :- ९८५११९०१७८
* 9851190178
*Aatma Jung Thapa
#Dupcheshwor
#TV
वाह, मिठो। सबै प्यारो मान्छे हरु😊😍🙏
Wow😍😍😍😍😍😍
Woooo super kati ramro xa ❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
चाडबा र मैचाडकाे अभियान एकदमै राम्रो छ
Wow dherai ramro xa ❤️❤️🙏
हजुरहरुको सबै कुरा यती राम्रो छ कि मैले यो भनेर भन्नी कुनै शब्द भेटिन wowwwwww❤️❤️❤️❤️❤️❤️❤️
Congratulations both ❤️🔥❤️🔥
Really enjoyed video and big love from Bhutan 🇧🇹🇧🇹🇧🇹
दामी ❤️👍🏻
अत्ति राम्म्रो अभिनय हजुरहरुको।❣️❣️👌👌❣️🇳🇵
Sarai ramro lagyo
Safalta ko suvakamana 👏👏
जत्तीनै हेर्दा पनि अझ हेरौ हेरौ लाग्ने भिडीयो बनेको रहेछ मेरो तर्फ्बाट सबै टिम लगायत कुन्साङ्ग पेम्बाको जोडी लाई धेरै धेरै बधाइ भारी शुभकामना 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Kungsang r Pemba vailai dherai 2 shubh kamna x .
धेरै धेरै राम्रो शब्द र अभिनय ❤️❤️❤️
wow niece धेरै राम्रो छ हजुर हरुको अभिय 😘😘😍😍😍😍
कुन्साङ्ग बैनिलाई सफलताको शुभकामना 🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️
Wow badhai xa chyangba Dai n moychang Nana lai🙏🏿🙏🏿🙏🏿
कति मार्मिक गीत हौ???🙏🙏🙏🙏🙏
खुशी लाग्यो यो जोडी लाई देख्दा 🙏🙏🙏❤️❤️❤️❤️
सुशील जि को स्वर पनि👌👌👌👌👍️👍️👍️👍️🙏🙏🙏
Congratulation jyojyo lamahpema aanga kunsang❤️❤️❤️❤️lost of love good bless you
सफलताको शुभकामना ।
Wow nice song and कुन्साङ लामा ra lama पेम्बा bro 👌
Congratulations 💐pemba vai ra kunsang baini lai.
निकै रामाे् गित स्वर अनि अभिनय उत्कृष्ट छ शुभकामना सम्पूर्ण टिमलाई
Swar sangit sabda ani 2 janakai abhinay akdam ramro xa . Dherai dherai shubhakamana xa sabaijanalai.
धेरै धेरै बदाइ तथा शुभकामना कुन्साडं पेंम्बा सारै राम्रो अभिनय 👍👍👍आगामी दिनमा पनि यी पाइलाहरू धेरै अगाडी लम्कदै गएको हेर्न पाऊ🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻heart touching song congratulations all teams
Good wwww wwww 😭😭😭😭
ua-cam.com/video/FCettBTPjOk/v-deo.html
Good 👍
99
उट्कृस्ट राम्रो लाग्यो अझै यस्तै अरु पनि आवस शुभकामना
सफलताको शुभकामना पेम्बा दाइ लगायत सम्पुर्ण टिम लाइ
wow nice सफलताको शुभकामना मैचाङ।
यो देश को परि भेष अनुसार को यो गित अनि मैच्यङ र चयाङ्बा को उस्तै उत्कृष्ट अबिनया देश मा बेरोजगार यो देश को कर्नधार युवा हरु बिदेशी नु को पिडा समेटे को छ धेरै राम्रो छ धेरै धेरै बधाई अनि शुभकामना
Dhrai dami ❤❤❤
सारै राम्रो शब्द संगीत तहीँ माथि राम्रो अभिनय सफलता को शुभकामना ।
Wow akdam ramro avinaya badhai xa
ATI ramro vido banaunu vayo hjr haru sabai lai dherai dherai dhane bat 🏓🏓
धेरै राम्रो मलाई आसधै मन पर्यो सफलता को शुभकामना
Congratulation lamapemba n kunsang 😘
Yo jodi kasto suhako sacchikai Jodi vako herna Pam❤️❤️❤️❤️
कति राम्रो अभिनय सबै तिम्लाई बधाई छ 👏👏👏🇳🇵🇳🇵❤️❤️
एकदम राम्रो वनेको.❣️❣️❣️
वाह ! सारै राम्रो लाग्यो,
हुबहु प्राकृतिक बनेको रहेछ!
मार्मिक शब्दले मन छोयो, मेरो
अनि हजुर हरुको क कसको छोयो त??यो गीतले मन
Ati ramro👍👌😄
हरेक शब्द शब्द मार्मिक छ सम्पूर्ण टिमलाई शुभकामना ❤️🙏🌹🤞
Dami song ani video ni arganic 👌🏿👌🏿😍😍🌻🌻🌹🌹👏👏👍👍
Dherai ramro abhinaya chyangba ra maichyang ko 👌👌👌😍😍😍❤❤❤🌷🌷🌷👌👌👌
उत्कृष्ट लाग्यो धेरै बधाई तथा शुभकामना छ ।
keep going ।। अग्रिम शुभकामना छ।
Ramro xa video Khushi lagyo
अति राम्रो छ सफलताको कामना समपुर्ण टिमलाइ
Congratulations crew 💐💐 nice song👌🏻👌🏻👌🏻
अति अति सुन्दर राम्रो छ याे जाेडिलाई कसैकाे नजर नलागाेस बधाई धेरै धेरै माया♥️♥️♥️♥️
Akdam ramro layo
सबैको प्रीय च्याङ्गबा र मैच्याङको अत्यान्तै सुन्दर बिडियो💚💐उस्तै शब्दहरु पनि , होल टिमलाइ बधाई 🙏
Derai ramroo man chunee sabdh ani acting..
Wow wow dami xa
Wow nice
सारै राम्रो अभिनय अग्रिम शुभकामना
My favourite couple ane hjr haruko ne favourite ho vane yata hajir hunus hai❤️❤️❤️❤️
Dherai maya mero gaule raja ani.maichang rani lai😘😘😘
साचै यो गित सुन्दा मन्मात खुसीनै लागेको थियो आखाले आसु थाम्न सकेन बिखत लाई सम्झेर बधाईछ छ यो गीत को शब्द लेख्ने मान्छेलाई सेम मेरो जीन्दगी संग मल खायो best of luck सफलताको शुभ किमना सम्पूर्ण टीमलाई
Wow so nice song 🥰🥰🥰
वाउ नाइस छ अजै पर्गति गर्दै जानू ल बिग फेन
याे गितकाे शब्द सगित सगसगै कुन्साङ आङा र पेम्बा भाइको अबिनयले झनसुनमा सुगन्ध मिसिएको छ धेरै खुसि लग्यो हिजोकोदिन्मा 15 सेकेन्ड को आले र आङाको भिडियो कति आतुर हुन्थे इआखाहरु आज पर्दामा देख्न पाउदा खुसि लागेको छ ! भोलिका दिनमा पनि हेर्न पाउ अझै साथ सपोट गरि दिनु हुनेछ भन्ने अाशा राखेकाे छु दुप्चेस्वर टिभि च्यानल सहित हर समय अभिभावकाे भुमिका निभाउनु हुने ज्याे ज्याे राजेस नाना शिला लगायत समपुर्न सहयाेगि मा अाभार प्रकट गर्दै अागमि दिनकाे सफल्ताकाे शुभकामना लामा पेम्बा अाले र कुन्साङ अाङाकाे उज्वल भभिस्यकाे शुभकामना❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏😍😍👌👌👌👌👌👍️👍️👍️👍️👏👏👏👏
Ramro ramro
Dherai ramro video chyangba n maichyang saflta ko subhakamna 😍😍😍😍
बल्ला हेर्नु पैयो भिडियो 💐बधाई छ है
अती मार्मित गित मैच्याङ्ग र च्यङ्बालाइ अतिु
सुवाएको छ जोडी अन्सारको गित
Dherai ramro ati nai ramro
राम्रो लाग्यो राम्रो बनाउनू भाको छ म्युजिक भिडियो बधाई छ टिमलाई 💐💐💐
Ati uttam lagyo ❤️❤️❤️👍👍🙏🙏
राम्रो छ दुबैजना अभिनय 💖💖 सफलता ले शिखर चुमोस
मैच्याङ र च्यङ्बाको जोडि अनि प्रस्तुति सङ्गितले मान छोयो।
tik tok बाट follow गरिरहेको कुन्साङ र पेम्बाको अभिनय देखेर अत्यन्तै खुसी लाग्यो।सब्द,सङ्गीत,लय अति राम्रो।कुन्साङ र पेम्बा भाइलाई सफलताको कामना उत्कृष्ट अभिनय ।
धेरै राम्रो छ मैच्याङ र च्याङबा को यो music video
जती हेरे पनी हेरीरहु लाग्ने भिडियो अनि जती सुने पनि सुनिरहु लाग्ने गीत भित्रको शब्द हरु बधाई छ👏👏 सबै जनालाई अनि धेरै माया च्याङ्बा र मैच्याङ लाई ♥️
अब फेरि अर्को भिडियो हेर्न पाम छिटै💞💞
Nice song धेरै धेरै बधाई सम्पुर्ण टिम लाइ
Dherai ramro lagyo chyangba ra maichya ko video ❤️❤️❤️❤️
धेरै राम्रोछ मय्चाङ च्याङबा!!!!!बेस्टअफ लक अनि सबै टीमलाइ🙏🙏🙏
Dharai dharai ramro lagyo❤❤❤👍👍👍🧚♀️🧚♀️🧚♀️🧚♀️
बधाई छ सम्पुर्ण टिम लगायत विशेष♥️च्याङ्बा♥️मैच्याङ लाई
😥 how heart touching♥️😥😥💞💞
दामी छ आले र आङा सफलताको शुभकामना 🌷🌷
❤अति मार्मिक रहेछ मनै रुयो 😢
yo jodi ysari sadai vari dekhna pau congratulations both of you ❤️❤️
यो गित कम्तीमा नि २० चोटि हेरे होला कस्तो राम्रो बनाको रहेछ भिडियो, गायन शब्द, संगीत ,अभिनय, डाइरेक्सन सबै उत्कृष्ट तेस्मा कुन्सान लामा र पेम्बा लामा जि को अभिनय झनै राम्रो आगामी दिन मा अर्को यस्तै राम्रो गित हेर्न पाउ 😊
Kati Ramro act maichyang ra chuangbaa ani whole team 🙏🙏🙏🙏🙏
Wow... I just love it 👌👌
Amazing bro and sister ❤❤
Lots of love from Bhutan 🇧🇹🇧🇹
Dherai ramro x Best of Lock
शब्द , संगित , स्वर सबै पक्ष एकदम मर्म स्पर्शी र मैच्याङ , च्याङ्बा दुबैजनाको अर्गानिक कुशल अभिनय छ । सम्पुर्ण टिमलाई शुभकामना छ । 👌👌👌👌👏👏👏👏♥️♥️♥️♥️
मैच्याङ् को अर्थ के रहेछ???
@@मगरलाफा-ण8न मेरो बुझाई अनुसार सोल्टिनी हुनपर्छ तर यसको खास अर्थ Kunsang मैच्याङलाई नै सोध्नु भो भने हजुरले सहि जवाफ पाउनुहुनेछ सायद ! 🙏
Dherai ramrox video heart touching 😭
बधाई छ सम्पुर्ण टिम लाई❤️❤️🙏🙏
Dame xa yojo di ho 👍👍👍🙏🙏
गीत राम्रो भनेको छ!सफल्ता को धेरै धेरै सुभाकामान सबै टीम लाई❤️❤️🙏🙏
Best wishes to you all the team kunsang and pemba looking awesome couple god bless
Aha kasto ramro video ❤️❤️
Wow perfect act Kunsang and pemba 👏👏👏👏👍👍
राम्रो लाग्यो बधाई छ सबै टिमलाई
Akdam ramro xa keep it up changba and maichang ☘️🙏❤️
Aaha😍😍
Finally we got the nice song and fabulous music video, acting amazing 👏👏 👏
Wow Wow damiii lagyo song
Nice song ❤️ heart touching congratulations 🎉
धेरै धेरै शुभकामना तथा बधाई छ सबै टिमलाई 🙏🙏❣️❣️♥️♥️
शुभकामना सम्पुर्ण च्याङबा र मैच्याङ को टिम लाई म इराक बाट देबि खड्का
Wow dherai ramro video banaunu vako raxa jyo n nana💕💕💖🇳🇵🇳🇵
Nice songs Ani dada nana laii safalta ko subha kamana 🎈💕💕💕