परमेश्वरलाई धेरै धेरै धन्यवाद। परमेश्वरले असल ह्रदय छान्नू हुन्छ।र दिँदीमा त्यो असल ह्रदय प्रभुले पाउनु भयो दिदीलाई धेरै धेरै धन्यवाद। अतिनै आशिषीत दिदीको दर्शन।
दिदी हजुर को जिबित गवाही ले मेरो रिदय छोयको छ साच्चै नै म अब देखि यो सन्सार मा प्रभुको इछ्छ्या अनुसार जीवन जिउने कोसिस गर्ने छु ❤धन्न्याबाद हजुर लाई ❤जिबित परमेसोर को महिमा होस आमेन
जयमसि हजुर म बिदेश मा भएनि हजुर को दर्शान को बारेमा गवाहि सुन्नु पाको प्रभुलाई धन्नेबद हजुर हरु सम्पुर्णा प्रमेश्वो को दास हरुमा हिर्दय देखिनै जयमसिह 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹❤️❤️🙏
यदी त्यस्तो परमेश्वर हुनुहुन्छ भने यसरी नरकमा मान्छे जलेको देखाउनुहुन्छ त , अहिले सम्मा कोहि पनि नरकमा जलेको छैन , कसैको पनि पुर्ण न्याया भएकै छैन , जब जीवित हरु (उद्दार पाएका) स्वर्ग नै गएका छैन, दाउद , अब्राहम , दानिएल जस्ता मानिस हरु , स्वर्ग गएका छैन मस्त निद्रामा छ भने, यतो हावा गवाईले प्रभुको महिमा हुदैन , बाइब राम्रो सङ्ग पढ्नुहोस , मित्र यो गलत छ
Jaimashi didi .. tapai ko gawai le ati nai Mero mann hatari raheko xa ..tapai lai parmeswar le ajhai aashis diewn...mahima hos param parmeswar ko ...hallelujah 💕💕💕
लूका 16:25-31 (NNRV) 25. “तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असलअसल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दु:खैदु:ख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्। 26. यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’ 27. “उसले भन्यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईंले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्, 28. किनभने मेरा पाँच भाइ छन्, र त्यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्।’ 29. “तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्तक छन्। तिनीहरूले ती सुनून्।’ 30. “तर उसले भन्यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्चात्ताप गर्नेछन्।’ 31. “उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।” -Get Nepali Bible app at bible.youthcircle.org
यूहन्ना 1:18 (NNRV) 18. परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। बाइबल पढ्नुस 🙏 यस्तो भ्रममा कोहि नपर्नुस।
Amen amen prabhulai derai dhanyabat yo bachan laune dd lai pani derai dhanyabat sadai yastai aatma lai nai paribartan garne bachan sadai sunna payaos dd ko aatmma bata prabhulai derai danney bat ame
Amen Amen Amen 🙏 Praise the lord 🙏 halleluya 🙏 thankyou Jesus 🙏 mo dheri ashikit vayeko xu yo sakatisali gawahi bata 🙏 Jai mashi 🙏 huncha Mo prathana ma yaad garnexu 🙏 Jai mashi 🙏 pastorni mummy 🙏
Haleluya prbhu lai dhanewod hos kati pram garnu hun x hamro prbhule hameelai eakdamai aasisit gabahi diju prbhule ajhai hajurlai dherai aasis diuna hamee sabai jana prnhu janharu ajhai prbhuma aatimeeki huna saku pitale hamee sabai lai teyo ridaya dinu vayako hos prthana garidiseyo hai dd hamee sabai biswosi haru nimtee jmc
१ तिमोथी ६:१६. उहाँमा नै अमरत्व छ, र उहाँ त्यस ज्योतिमा वास गर्नुहुन्छ जसको नजिक कोही जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन न देख्न सक्छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्। आमेन। वचनले यसो भन्छ तर यो बहिनी बाइबलको वचन बिपरित बोल्दै छ। उपदेशक ५:३ जसरी धेरै चिन्ताले सपना हुन्छ, त्यसरी नै धेरै शब्दहरूमा मूर्खका बोली हुन्छन्। यो भेडियो सुनेर भ्रमा नपर्नुहोला ।
Di jai masiha Parmeswar ko mahima hos ani tapai ko jewan bata aajai sacho gawai haru sunnu pau jun sacho gawai haru bata harek lay sacho Parmeswar lai chinna sakos ani sabailay sacho Parmeswar ko naam ma jewan pauna sakos ani di hajur lai Parmeswar lay dherai aasis diyun . Di malai dherai khusi lageo di
Didi parmesor le tapai lai mahima garnu xa yasri nai tapai parmeshor sad ra mahima garrahun. Didi malai pani parmeshor ko santan hunu man lagxa. Malai bachan sunayne parthana garna sukaune kohi xaina. Sarai dhukha lagxa didi😭
जय माेसि मेडम हजुरलाई केहिजानकारिदियकाेमा बिस्वास गरनुस परमेसाेरले सबैदिनु हुनेछ तर सब भन्दा बिस्वास गरनुहाेस जले बिसवास गरनेछ तेसले मात्र फल पाउने छ भनुभाछ हाम्राे पिताले मेडम नरुनु दुरस्ट सहिदानहरु लाई नदेखाउनु हाल म मलसे देखि हेरदैछु मेडम जय माेवसि
परमेश्वरलाई धेरै धेरै धन्यवाद।
परमेश्वरले असल ह्रदय छान्नू हुन्छ।र दिँदीमा त्यो असल ह्रदय प्रभुले पाउनु भयो दिदीलाई धेरै धेरै धन्यवाद। अतिनै आशिषीत दिदीको दर्शन।
अन्टि तपाईको जिबन गवाहि सुनेर म धेरै आशिषीत हुनपाए प्रभुलाई धन्यवाद होस्टल ।
अामेन अामेन👌🎄✨⛪️🇳🇵🇳🇵
दिदी तपाईंको जीवन गहवाहिले मेरो जीवन परिवर्तन गरिदियो धेरै धन्यबाद
Praise the Lord
I became more strong to believe and serve to my Lord.
हाम्रो परमेश्वर महान हुनुहुन्छ!
महिमा भएको होस प्रभुको आमेन!!!
जयमसिह दिदी हजुरको गबाहि राम्रो छ परमेश्वर ले धेरै आशिष दिनुभएको होस् मेरो लागि पनि पृथना गरिदिन अनुरोध गरेको छ र हजुरको लागि पनि म पप्थना गर्छु
अामेन अामेन प्रभुको महिमा भएको होस हल्लेलुयाह
दिदी मेरो लागी पनि प्रथना गरी दिनु होस जय मसी अमित्र
+9779824000469 Sila Tamang
जयमसिह मलाई पनि प्रथना गरिदिन म धरै बिमारी हछु जयमसिह
दिदी हजुर गवाइ हामी सबैलाई धेरै नजिक भएका छाै परमेश्वलाई धन्यवाद भएकाे हाेस अामिन ।
वाओ शक्तिशाली गवाही को लागि धन्यवाद प्रभुलाई mahima जयमशीह 🙏🙇♂️✝️🔥
परमेश्वरलाई धन्यबाद होस् प्रभुकोहोस् हलेलुया हलेलुय हलेलुया आमेन
आमेन
परमेश्वर पिता लाइ महिमा होस जयमशिह सबै जनालाई 🙏🙏👏♥️🙏🙏🙏🙏👏♥️💖
aamen thank you didi tapaeko gabae parmeshorko mahima bhayako hos
आमेन। हल्लेलुयाह! प्रभु येशु सबैलाई आशिष् दिनुहोस
प्रभु धन्यवाद हजुर लाई ❤ आमेन ✝️✝️
आमेन हल्लेलुयाह धान्यबाद हाम्राे प्याराे परमेस्वार लाई जयमासी बैनीलाई
येशू प्रभुलाई महिमा भएको होस्।आमेन
दिदी नमस्कार🙇♀️मलाई पनि प्रथाना गर्दिनुस म पनि प्रमेशाेर पीता मा अाउनु पाउ दि😢😢🙇♀️🙇♀️धन्यवात
जयमसि आमा म पर्मेश्वर मा बिश्वास गर्छु ।
हजुर हाम्रो गाउँ मन्डलि मा आउन आवस्क छ
हजुरको गव्बाइ ले हजारेै को आतमा बाज्न सक्छ आमा । पुर्ब इलाम मा🙏
Amen praise the Lord hallelujah... God bless you All of your team.. daughter of God.....
दिदी हजुर को जिबित गवाही ले मेरो रिदय छोयको छ साच्चै नै म अब देखि यो सन्सार मा प्रभुको इछ्छ्या अनुसार जीवन जिउने कोसिस गर्ने छु ❤धन्न्याबाद हजुर लाई ❤जिबित परमेसोर को महिमा होस आमेन
Your testimony touched my heart sister thanks for sharing your experience n may God bless you immensely from Malaysia.
Yo really ho hami biswas garnu percha amen
Yes amen praise the jusua
Amen🙏🏻
अामेन दि जु पमेसाेरकाे वचन शुनदा त मन छाेयाे शधै परमेशकाे अासि लागाे हजुर लाइ
जयमसि हजुर म बिदेश मा भएनि हजुर को दर्शान को बारेमा गवाहि सुन्नु पाको प्रभुलाई धन्नेबद हजुर हरु सम्पुर्णा प्रमेश्वो को दास हरुमा हिर्दय देखिनै जयमसिह 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹❤️❤️🙏
Get a.rie
हाम्रो परमेश्वर जुटाउने परमेश्वर हुनुहुन्छ सारा ब्रम्हाण्ड को मालिक हुनुहुन्छ तपाई द्वारा प्रभु को महिमा होस् आमेन
आमीन
यदी त्यस्तो परमेश्वर हुनुहुन्छ भने यसरी नरकमा मान्छे जलेको देखाउनुहुन्छ त , अहिले सम्मा कोहि पनि नरकमा जलेको छैन , कसैको पनि पुर्ण न्याया भएकै छैन , जब जीवित हरु (उद्दार पाएका) स्वर्ग नै गएका छैन, दाउद , अब्राहम , दानिएल जस्ता मानिस हरु , स्वर्ग गएका छैन मस्त निद्रामा छ भने, यतो हावा गवाईले प्रभुको महिमा हुदैन , बाइब राम्रो सङ्ग पढ्नुहोस , मित्र यो गलत छ
❤
Q@@nirmalajoshi9190
Great testimony sister, All glory, praise and honour to our True and Living God. May God use you more and more for His glory.
32679
Amin
Sila tamang 9824000469
Jaimashi didi .. tapai ko gawai le ati nai Mero mann hatari raheko xa ..tapai lai parmeswar le ajhai aashis diewn...mahima hos param parmeswar ko ...hallelujah 💕💕💕
Amen thankyou sister May God 🙏 bless you abundantly
लूका 16:25-31 (NNRV)
25. “तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असलअसल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दु:खैदु:ख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्।
26. यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’
27. “उसले भन्यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईंले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्,
28. किनभने मेरा पाँच भाइ छन्, र त्यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्।’
29. “तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्तक छन्। तिनीहरूले ती सुनून्।’
30. “तर उसले भन्यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्चात्ताप गर्नेछन्।’
31. “उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।”
-Get Nepali Bible app at
bible.youthcircle.org
यूहन्ना 1:18 (NNRV)
18. परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ।
बाइबल पढ्नुस 🙏 यस्तो भ्रममा कोहि नपर्नुस।
Tapai le pani bible padhna pugeko chaina bro
Praise the Lord 🙏🙏🙏
Great testimony. I am blessed . Thank you almighty God 🙏🙏
Amen dd tapai KO gawahi la mero life change garodinubayoko hos parbula❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Namaste didi malai 100 % biswash laghcha jai parbu ko jai hoss 🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹
Amen amen prabhulai derai dhanyabat yo bachan laune dd lai pani derai dhanyabat sadai yastai aatma lai nai paribartan garne bachan sadai sunna payaos dd ko aatmma bata prabhulai derai danney bat ame
Amen amen amen jaimashi dd sakti sale gabahi vanuvayo parvule aasis dinu vayo hos ❤❤❤❤
Parmesor le sabailai perem garnu hunxa ra uhale sabailai udhdhar dinu vyako xa hallelujah parmesor ko sutihos Amen
So powerful testimony and paisa the lord! I am so blessed
Dhanyabadh didi malai pni yo gabahi suner prabhuma biswas jagyo Amen
Amen Amen Amen 🙏 Praise the lord 🙏 halleluya 🙏 thankyou Jesus 🙏 mo dheri ashikit vayeko xu yo sakatisali gawahi bata 🙏 Jai mashi 🙏 huncha Mo prathana ma yaad garnexu 🙏 Jai mashi 🙏 pastorni mummy 🙏
Sila dd pastor hoina darsi hunuhuncha
Prameswarlai mahima bhaeko hos prameswarlai dhanne baat bhaeko hos amen amen amen✝️🛐🇳🇵
प्रभुमा महिमा होस आमेन
De jaimashi parmeswar lai mahema hos hjurko gawai bta amen amen
परमेस्वारको महिमा भएको होस अामिन।
Haleluya prbhu lai dhanewod hos kati pram garnu hun x hamro prbhule hameelai eakdamai aasisit gabahi diju prbhule ajhai hajurlai dherai aasis diuna hamee sabai jana prnhu janharu ajhai prbhuma aatimeeki huna saku pitale hamee sabai lai teyo ridaya dinu vayako hos prthana garidiseyo hai dd hamee sabai biswosi haru nimtee jmc
🙏mahan jiudo parmesor pita .Jo hunuhunteyo ,Jo hunuhunxa ,Jo huna aaunu hunexa🙏hamro parvu hamro parmesor pita hajurlai dhanybat 🙏🙏🙏🙏🙏
This testimony really toutch my heart thank you sister all the best.
pp9p
De jmc m nisha homero lagi parthana gardinu hola ma jaile pani birami vai rako xu plc partna gardinu hos
Sila tamang 9824000469
उच्चमा परम प्रभुको महिमा होस।
This testimony really tautch my hear thank you very much.
Hallelujah, hallelujah, praise tha Lord. God bless you didi
praise the lord 🙏🙏🙏
Prabhuko mahima bos.aasisit gabai sister dherai dhanyabaad.amen
Jai Masihi🙏 Hallelujah Praise The Lord Jesus Christ Amen🙏🙏🙏 💕🌟🌟🌟🌟🌟💝
१ तिमोथी ६:१६. उहाँमा नै अमरत्व छ, र उहाँ त्यस ज्योतिमा वास गर्नुहुन्छ जसको नजिक कोही जान सक्दैन। उहाँलाई कुनै मानिसले कहिल्यै देखेको छैन न देख्न सक्छ। उहाँलाई नै आदर र पराक्रम सदासर्वदा होस्। आमेन।
वचनले यसो भन्छ तर यो बहिनी बाइबलको वचन बिपरित बोल्दै छ।
उपदेशक ५:३ जसरी धेरै चिन्ताले सपना हुन्छ, त्यसरी नै धेरै शब्दहरूमा मूर्खका बोली हुन्छन्।
यो भेडियो सुनेर भ्रमा नपर्नुहोला ।
परमेश्वरलाई होइन प्रभुलाई देख्नु भएको होला दिदीले।।।
दिदी हाम्रो परमेस्वर महान हुनुहुन्छ पर्भु काे महिमा हाेस amen✝️🛐🙏
Praise the lord ✝️✝️✝️🛐🛐🛐🙏☦️ parmeswor lai danyabad
Hamro parmeswor dhanyako hununxa. Hallelujah praise the Lord
Amin
Thank you so much Sister for inspiration testimony, God bless you
Amen praise the lord pray for me n my family God bless you always
Amen
Sila tamang 9824000469
prmesor pita lai dhneywad 👏
pita ko mahima bhyko hos 👏
Amen Amen Amen 👏
Thank you Lord Jesus Christ glory of God praise the Lord great testimony
Jaimasi didi
Sila tamang 9824000469
पर्मेसाेरलाई धन्यवाद महिमा महिमा महिमा❤❤❤
hallelujah jayamashi didi aajhai saktisali tarikale parmesor ko rajayako lagi tapailai chalaunuhos vayako hos Amen.
Pravuko mahima hos god bless uh dd
owoowowow.parvu lai maihama vyoko hos amen amen amen📖📖📖📖📖📖
Hallelujah praise the lord;Prameswar ko Mahimaa bhaeko hos 👏👏👏🙏🙏🙏🙌🙌🙌❤️❤️❤️🧎♀️🙌🧎♀️❤️❤️❤️✝️✝️✝️
Prabhu Parmeswor lai dherai 2 dhannebad amen amen amen 🙏
Haleluya hallelujah haleluya hallelujah haleluya Aamen Aamen Aamen
God bless you Didi. Dherai ramro gabahi. Tara didi hajura niskera gayeko vannu vo tyo ....nixskera matalab uniharu change vayeko vann khojnu vayeko ho?
Sila tamang 9824000469
परमेश्वर धन्नेबाद हजूर को महीमा होस् आमीन
Yakdam ramro ra Satya gabahiko lagi dherai dhanya bath
Sarbasaktiman parmesor ko dhanyabad vayako hos Amen ❤❤
Great Testimony...
Glory to God.
Amin❤❤❤❤❤
Pita parmeshor hajur mahan hunuxa Amen 🙏
Mero lage prathna gardenus hai dui barsa vayo mero bihe bhako tara baxa bhako xaina asko nimte prathna gardenus🙏🙏🙏🙏
Solar tamang 9824000469
जयमसिह प्रभु येशु ले आशीष दिनु भयको होस आमेन
Di jai masiha Parmeswar ko mahima hos ani tapai ko jewan bata aajai sacho gawai haru sunnu pau jun sacho gawai haru bata harek lay sacho Parmeswar lai chinna sakos ani sabailay sacho Parmeswar ko naam ma jewan pauna sakos ani di hajur lai Parmeswar lay dherai aasis diyun .
Di malai dherai khusi lageo di
Aamen aamen jmc hjr lai dherai aasi dinu vayko hus hamro parvhule deherai ramro bachan ko lagi
Jaimasi didi pravu jibit hunuhunx pravuko mahima hos hajurko gabahi le malai ni ruwayo😢😢😢
हामराे परमेशेर माहना हुनु हुनछा धनेबात ❤❤
Jaimashih bani parmesworle sadhai asish deunu vhayeko hosh.
मपरमेश्वर लाई महिमा भएको होस
hallelujah jesus le hamro sabai lai maya garanu hunxa AMEN
प्रमेस्वोरले आशिष् दिनु होस
Pita parmeswor ko mahima vayeko hosh masi yesuko nauma amen 👏🏻 👌 💕 😊
अामेन सारई मजा लागियो दिदी हजुरको गवाई सुनिर
Jmc hajur didi please pray gari dinu hola mero jiwan ko harek pal Ko laghi. Pleases. Please.
दि दि जय मशिह ❤️🙏 हजुर को जिवन गवाई सुनेर खुसी लाग्यो सो हजुर लाई परमप्रभुले आशिष् दिउन अमेन । म सिन्धुली आशा मण्डली बाट्🙏❤️
Amen
🌹💖Parmeswar pita 💖🌹Lai anginiti dhnyawad gardaxu 💖🌹pravu Isu 💖🌹masiha ko naau ma amen ❤
Great testimony hallelujah
Didi parmesor le tapai lai mahima garnu xa yasri nai tapai parmeshor sad ra mahima garrahun. Didi malai pani parmeshor ko santan hunu man lagxa. Malai bachan sunayne parthana garna sukaune kohi xaina. Sarai dhukha lagxa didi😭
Wow great..praise the lord..Amen
Hamro parmeshwar jidit hunuhunxa 🙏🙏 Praise the lord
Aamen aamen god bless you hjr ko gabai bata dherai aasish paya ko xu
Hallelujah
Pravu ko mahima vai rahos Amen
धनए बाद प्रभु तपाईको अचमकोकाम
जय माेसि मेडम हजुरलाई केहिजानकारिदियकाेमा बिस्वास गरनुस परमेसाेरले सबैदिनु हुनेछ तर सब भन्दा बिस्वास गरनुहाेस जले बिसवास गरनेछ तेसले मात्र फल पाउने छ भनुभाछ हाम्राे पिताले मेडम नरुनु दुरस्ट सहिदानहरु लाई नदेखाउनु हाल म मलसे देखि हेरदैछु मेडम जय माेवसि
praise the lord parmeshwer ko mahima bhayeko hos amen
आमेन
Amen amen amen malai pani pravu ko mahima milos amen
जैमशी आमा मोपोनी बिसव सी हो तर पर्बु लै रामरो स जन्न सकेको छ्रैन मो पर्भो लाई पार्थ्न्न गछु, मपोनी छिटो बुझनु सकु आमेन
Please Aunty i need your powerful prayers..Amen
9824000469 sila tamang
प्रभु दिदि लाई गान्तोक syari baptist church ma jutai dinus Amen
Hallelujah praise the lord amen 🙏 ♥️♥️♥️♥️😭
Thanks God parmeshwar le tapai dawar hamro jiwan lai aghi badhaunu hudai chan