ज्ञानेन्द्र शाहीको च्यालेञ्ज: वीरेन्द्रको हत्यारा ज्ञानेन्द्र भए जेल हाल, रवि प्रचण्डका भाइ
Вставка
- Опубліковано 26 січ 2024
- Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Gyanendra Shahi
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
CHIEF EXECUTIVE PRODUCER
Bina Shrestha
STUDIO PRODUCER
Saroj Rawal
SALES & MARKETING
Binay Giri
Laxmi Poudel
Parbat Raj
EPISODE EDITOR
Sudip Khanal
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
Engineer
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Suman Chaudhary
Dipak Pariyar
Niruta Shrestha
Astha Thapa
CAMERA PERSON
Sanam Tittal
Suman Nepal
Gakul Sitaula
Sanjeet Gopali
Ashish Khanal
Asmita Thapa
Rajesh Dhakal
Arjun Bhandari
Bishal Khadka
Dilmanyu Silwal
Amrit Bhatta
SOCIAL MEDIA
Tapesh Zon BC
Bhakta Sharki
Rohit Sunar
Himal Pandey
MAKE - UP
Umesh Sharma
TRANSPORT
Raju Tamang
Sagar Rai
Dinesh Timalsina
Mukunda Adhikari
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#gyanendrashahi #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on UA-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.
अब पनि आवाज नउठे देशै सकिन्छ जनता सकिँदै जान्छ पुस्ता विदेशीदै जान्छ इतिहास मेटिदै जान्छ!
राजतन्त्र जिन्दावाद 🇳🇵
राजा आउछन् आउदैन
त्र ज्ञानेन्द्र साहि जस्तो नेता धेरै भन्दा धेरै आउनुपर्छ
Yo gyanendra Shahi is dangerous to the democracy.
कति राम्रो विचार झोलेहरूलाई पच्दैन यस्तो कुरा शुभकामना
Ho ni 100
Toh ta jhan gyane ko gu khane kukur raixa
Jholeeharu sabai sakkinchha aabaa
जन नेता ज्ञानेन्द्र शाहि सलाम छ ❤ राजसस्था जिन्दावाद ❤❤
सच्चा राष्ट्रभक्ति नेता माननीय ज्ञानेन्द्र शाही जिन्दाबाद❤❤❤❤
ग्यानेन्द्र ज्यु नमस्कार 🎉 पशुपति राणाले राप्रपालाई डुबाऊदै छन् आजभोलि राजेन्द्र लिङ्देल पनि नागरिकको सङ्काको घेरामा परेका छन् जसरि भएनी रास्ट्र बादि राजा बादि बैदिक सनातन हिन्दू बौद्ध किरात ॐकार् का बुद्धिजीवी भनौदा नालाएकहरु एकजुट हुनुहोस् एक्लाएक्लै नहिड्नुहोस् तेसैमा सबैको भलो हुने छ २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ जय देश जय नागरिक जय नरेश
देश को लागि राजा र जन्ता को लागि बालेन र राजा आउनु भयो भने बालेन प्रधानमन्त्री हुनुपर्छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻
दम भएको निडर नेता ज्ञेनेन्द्र सर शुभकामना छ❤❤
माननीय ज्ञानेन्द्र शाही ज्युका बिचार र तर्कहरु ध्यान दिएर सुनम सुनम लाग्छ,,नेपालको राजनीतिमा उहाँ जस्तो केही युवाहरुको नितान्त आवस्यकता छ 🇳🇵🇳🇵🇳🇵
धन्यवाद
AZ@@mahendraprasadpandey6845
Bebasta pribartan chahanchu
ज्ञानेन्द्र सही भन्ने त्यो मान्छे नै होइन जस्तो मलाई लाग्छ
@@birmanwood8101गधा ले अरु लाई पनि गधा देख्छ ।
Thank you Gyanendra Shahi Sir तपाईलाई १०८ तोपको सलाम you are the great. तपाईको भनाई १००% सहिहो।नेपालमा राजानै चाहिने रहेछ।
राजा भनेको राजानै हो ग्यानेन्द्र राजाले भनेको कुरा सहि छ। २०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ प्रिथिबि पथ महेन्द्र पथ डा०जगमान पथ जिन्दावाद जय देश जय नागरिक जय नरेश
कति बेला आउँछ भनी पर्खिएको १: घण्टा भयो बल्ल आयो Gyanendra shahi को ठूलो fan म
Same here
ज्ञानेन्द्र शाही र श्री ५ महाराज धीरज ज्ञानेन्द्र वीर विक्रम शाह यो देशको अहिलेको अवसेक हो❤
Samjhine Pani xamkine
पुर्ण सम्मान को साथ ❤️ सपोर्ट गर्नु पर्छ 🙏
अहिलेको एक मात्र प्रतिपक्ष नेता ज्ञानेन्द्र शाही जि सलाम छ ❤❤
Yo manxe lastai fataha ho merai aanka le dekheko
jhole haru lai phataha lagne nai vyo ni
@@uttamlama2289ta last jhole hos mero aakha le dekheko
Yo fataha Gyanedre lai Desh nikalnu parcha !! yo pani Godi( Modi) ko puchhar lai India khedaunu parcha😡
This man is dangerous to the democracy. This man want to be minister after gyanendra shah become king
एउटा ३२ वर्षको युवाले देश प्रति यति धेरै महान्ता देकाउनु मामुली कुरा होइन ज्ञानेन्द्र शाही नै एउटा नेपाल आमाको सच्चा जिउदो छोरा हो।
सच्चा राष्ट्रबादी भुमि नेता शाही 🇳🇵🚩
सत्य माथी असत्यले जति राज गरेपनी अन्तिममा सत्यको विजय भएर नै छोड्छ समय बलवान् हुन्छ धोर्यता राख्नु सक्नुपर्छ !
नेपालको एक मात्र सपूत ज्ञानेन्द्र दाजु
ग्यानेन्द्र शाहिको इन्टरभिउ हेर्न मज्जा लाग्छ ! सहि यथार्थ लाइ हामि युबा सचेत र समर्थन गर्नु पर्छ ❤❤
कति राम्रो बिचार सलाम छ नेता जि...
Ramro bichar hoina. Euta murderer lai pheri pani king banauna kosis gari raheko 6
@@birsherma4707murderer rey aatikoi, murderer bha yetro samaya ganatantra lay samawuni thiyana hola aaja aafai madav thiyo investigation maa
ओ बा आज त कति चित्त बुझ्नी अन्तरबार्ता 🙏🙏
Salam xa gyanendra jiu agadi badnus tapaika tarka haru prasta chan❤
जनताको आवाज बोल्ने एकमात्र नेता ज्ञानेन्द्र शाहि लाई सलाम छ
मलाई नेपालमा एक मात्र आशा लागेको व्यक्ति
राजा पूर्ब कहिले हुदैनन् राजा राजा नै हुन्छन् !❤
सहि विश्लेषण,तपाईं मात्र नेता जस्तो लाग्छ,,,राजा अाउ देश बचाउ,,,
राजाको अन्तरबार्ता लिन सक्ने धमलाको हैसियत छ त
ऋषि हरि लठ्ठ ले राजा को अन्तरबार्ता लिने 😂 कल्पना भन्दा बाहिर 😂
स्याल मोटाउदैमा बाघ हुदैन 🙏ज्ञानेन्द्र शाही बाउको छोरा हो
सहि बिचार ग्यानेद्र साहि जिको
Gyanendra shahi ko kura ekdam ramro xa
Gyanendra Shahi ❤️😘
राजा ल्याऔँ देश बचाऔँ 💕🇳🇵
राजा राजा नै हुन कैले आउनु हुन्छ सरकार देश डुबाई सक्यो केपि सेरे प्रचन्ड ले 😢😢😢😢😢😢😢😢
जय देश जय नरेश
Wow katti metho kura garnu vayo gyanendra sir le I like gyanendra neta lai❤
हिरो हो हिरो
पैलो पटक ऋषि बहादुर प्रती सम्मान आयो स्वोतन्त्र पत्रकार जस्तो अनुभव गरायो यश पटक कार्यक्रम सभ्य र सालिन भयो धन्यवाद 🙏
राज परिवार सक्ने गिरिजा शेरे प्रचण्ड केपी रामचन्द्र र सेनाको प्रमुख मिलेर मारेका हुन
धिक्कार हो राजा बादी हो। गिरिजा शेरे प्रचण्डे रामचन्द्रे ले राजपरिवार सक्ने मार्ने हो रे ।झिङा त छिर्न नसक्ने ठाउँमा अरुले मार्यो रे।भन्न लेख्नु पनि सक्ने हो ।धिक्कार राजा बादी हरु!
❤😂❤❤❤❤❤dherai paxi risi le bolaexan dhanyabad aba daro bahas hunxa Gyanendra sir sanga
ज्ञानेन्द्र शाही ज्यू राजा बादी भनेर हाेईन नेपाल बादी भनेर मन पर्नु हुन्छ ! १० जाना सांसदहरू याहा जस्तै चाहिने भाे नेपालमा अहिले वाहा मात्रै हुनुहुन्छ ! सलाम छ ! हजुरलाई
Well come king 🎉🎉🎉🎉🎉
Ramro Kura garnu bhayo gyenandra daju...
Gyanendra shah को जस्तो knowledge भएको नेता सायद कम नै होलान माओवादी का झोले सुन्नुहोस शाहिको बिशलेषण
ज्ञानेन्द्र साहि एक देस भक्त सचचा नागरिक हो।
मलाइ मन पर्ने नेता ग्यानिन्द्र साहि
जय देश जय नरेश जय हिन्दु राष्ट्र
जय देश जय नरेश!
Ati ramro interview .ek nidar ledar gaynendra shahi ju lai salam xa.
नेपाल कहिले विकास हुँदैन यो अवस्थामा जति PHD गरेका आयानी ३ करोड जनसख्या भएको देशमा किन प्रदेश किन यति धेरै सांसद चाहियो इण्डियाको UP मा एउटा मुख्य मन्त्रीले २४ करोड जनतालाई समाहलेको छ (रवि जो आय नी विकास हुन्न लेखेर राख्दा हुन्छ) हाम्रो कुल बजेट सबै चोर नेताहरूलाई पालन ठिक्क छ विकास हुन्छ भन्नु मूर्खता हो
ज्ञानेन्द्र साही जिन्दावाद
राजसस्था जिन्दावाद
राप्रपा जिन्दावाद❤❤❤❤🚩🚩🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😢😢😢😢
शुभकामना !
अब मलाई लाग्छ, राजाले ईशारा मात्रै गर्नु पर्छ सबै जनता सडकमा उत्रिन तयार छन्।
राजसस्था चाहिन्छ चाहिदैन छुट्टै बहसको बिसय बन्न सक्ला तर ग्यानेद्र साहिका बिचार सुन्न लायक छ्न।भनाइमा दम छ।
Fully support 💪💪💪 gyanendra शाही ❤
Gyanendra Shahi एक साहसी युवा नेता हुन् सलाम छ 🙏🙏🙏
Raja Aao Desh bachao Hindu rashtra kaimgar,🇳🇵🚩🚩🚩🙏🥰🥰🥰🇶🇦🇶🇦
Jay rastah jay janardhan jay gyanendar raj neta❤
आफ्नो वरिपरि सधैं प्रेम र खुशी फैलाउनुहोस् ,घृणा र दुःख होइन।
जय देश जय नरेश 🙏🙏🇳🇵🇳🇵
Jay raja…Nepal ma raja chaichha 💐💐💐🙏🙏🙏
जय नेपाल ज्ञानेन्द्र जी
सलाम छ देश भक्त युवा नेतालाई🙏
राजसस्था जिन्दाबाद राजसस्था अपरिहार्य यो देस लाई ।
Great speech ❤❤
हुनत नेपालमा राजा हटाएको जनताले होइन एमाले काङ्ग्रेस माअोबादिका नेता र झोलेहरुले हो तर त्यो बेला तिनिहरु सजकभैदिएकोभए देशको यो अबस्थाअाउनेथिन 🤔
सलाम शाही जि दरवार हत्या मा भारतको हात छ।
gyanendra shahi is one and only real leader in nepal ❤❤❤❤🎉🎉🎉🎉
सहि समय मा देश ले दिएको सपूत 🙏
Supper 🎉
हत्यारा भ्रष्टाचार गणतन्त्र मुर्दाबाद
राजतन्त्र हिन्दुराज्य जिन्दावाद
याे अन्तरबार्ता सुनेर मैले पनि थुप्रै ज्ञान सिके जनता जन्नचान्हछन धेरै धेरै धन्यवाद ।
Very true gyanendra Shahi sir 🙏❤️🇳🇵 jay Nepal
Real hero of nepali politics 🙏👍️
आज बल्ल राम्रो बहस सुन्न पाईयाे
धमला राजा तिर झुक्न थालेछन्, देसमा राजा आउने पक्का पक्कि भएछ
किन हो किन राजा फाल्ने त माओवादी नै हो जस्तो लाग्छ ।।
राजा भनेको राजा नै हो।।।।।।
माननीय ज्ञानेन्द्र शाहीज्यूलाई सलाम छ।
good प्रत्यक्ष प्रधानमन्त्री हुनुपर्छ ।
नेपाल को एक मात्र जिउदो सांसद ज्ञानेन्द्र शाही।
माओवादी वा अरु पुरानो कुनै पार्टी ले नेपालको विकाश गर्न सक्दैन।
जय हाेस ज्ञानेन्द्र जी
सत्य को पक्षमा, जनताको पक्षमा , देशको पक्षमा 🎉🎉🎉👍️👍️👍️
Proud of you gyanendra shahi ji hajur le jahile pani raamro kam gardai januhos tapailai hami sabai ko sath rahirahanex 🙏
King is King. Salute xa.hijo ko King ko sambodhanle mero gala abruddha bhaeko xa.
नेपाललाई बचाउने हो भने राजा चाहिन्छ अन्यथा लेन्डुपहरूले देश कसैलाई बुझाऊछन् । चेतना सबैलाई भएस् !!
हेर्ने कथाले गाउले जिबनको वास्तविकता देस्खाउदा सारै मन छुने गर्छ । हेर्ने कथा राम्रो त छदैछ तेसमा बिधया चेलिको मिठो आवाजले सुन माथी सुगन्ध थपी दिएको छ तेहि भएर यो कथा हामी बिदेशमा बसेर पनि नछुट्टाई हेर्ने गर्छौ ।सबै टिमलाइ धन्यवाद 🙏
King 🤴 gyanendra sahi ❤❤❤❤❤
Jaya desh jaya rajsasta jaya nepal🕉️🇳🇵
काजु दाइले त आज सहि बोल्नु भयो न त आफु बोल्थे काजु 😅
तर देश एक साहाशि नेता हो ज्ञानेन्द्र साहि
Good sir ❤❤
Raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau ❣️❤️
great gyanendra shahi ❤
We need monarchy❤❤
wa wa wa katti ramro katti mitho kura mananiya jyu ko . yasto neta deshko lagi khacho xa . Salam xa gyanendra shahi jyu lai 🙏🙏🙏
वाउ नेता त येस्तो पो हुनुपर्छ त
अरु त झोले हुन
चाहे पाटि्को होस या बिदेशीको😊😊😊😊
Good gyanendra jee
Great leader gyanendra sir
Rishi ji le kura sunna thalnu vaecha guest ko..beautiful!!! Keep it up Rishi ji..Saalin huda suhaudo rahexa hajurlai
Very good 💯 Right 👍 Gyanendra sir.. We all public support you..
अाज त याे काजु धमला निकै नरम देखियाे त माअाेबादिकाे प्रबक्ता
ज्ञानेन्द्र शाही जिन्दाबाद❤
Great man gyanendra shahi
Strong politician gyanendra Shahi jiu⏰❤️❤️