देउवाले गगनलाई बोकेपछि शेखर रुष्ट, ओली सरकारलाई खतरा || KP Sharma Oli || Gagan Thapa ||
Вставка
- Опубліковано 28 лис 2024
- नेपाली कांग्रेसको १५ औ महाधिबेशन आउन डेढ वर्षको समय अझै बाँकी छ । सभापति शेरबहादुर देउवालाई महाधिबेशन एकवर्ष लम्ब्याउने सुबिधा पनि छ । तर पार्टीभित्र भने महाधिबेशनका लागि तयारी अहिलेबाटै सुरु भईसकेको छ । १५ औ महाधिबेशनमा परम्परागत गुटहरु भत्किने र नया गुटहरु बन्ने विश्लेषण समेत अहिलेबाटै शुरु भएको छ ।#GlobalTVHD #kpoli #sherbahadurdeuwa #shekharkoirala #kpoli #nepalbreakingnews #today_breaking_news #newsupdate #breakingupdate
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
शेखर काेईराला काग्रेस काे बिकल्प छैन अब यदि पाटि जाेगाउने हाे भने नत्र सकिने छ।
शेखर ब्याक भएर गच्छदार लाई सपोर्ट गर्नु पर्छ यसमा देउवा पनि सकारात्मक देखिन सक्छ ।
Only gagan
चन्द्र भन्दरि ल्लाइ बनौनु पर्च सभापति
शेखर सभापती भयो भने बल्ल काङ्रेस लाई हल्नी हो भोट
नेपाल मा आमोद चौधरी ज्युको भान्जालाइ जस्ले खुशी बनाउछ तेही नै प्रधानमन्त्री हुन्छ र तेही नै सभापति हुने हो ।
जो जो उठेपनी सभापति गगन थापा हुन
Gagan❤❤❤
गगनलाइ देउवाले अहिले बोक्छन, last मा लात्ताले हानेर भित्तामा पुर्याउछन ! गगनले गल्ती गरिसके धोकेबाद शेरेको पछि लागेर !
गगन
Gagan
Gagan will be best for upcoming president 🌳🌳🌳
शेखर दाई बन्ने लायक छैन
गगन थापा ले काङ्ग्रेस र देश को नेतृत्व गर्नु पर्छ
I with gagan
गगनतिमिलेकेगरेकाे टिफिसनपडनजाउनेताबनिभय 3:26
गगन थापा
Gagan g hunu parxa kina bane shekhar kuraute dekhiyo hai
GAGAN Dai congress ko sabhapati bannu parchha
तेरो बाख्रा चोर दाई बने बनोस् नबने नबनोस् हाम्लाई के को मतलब । 84 मा भोट माग्न त आओस् न खाते
Gagan kam xina desko lagi kam lagne bakti haina
Only gagan thapa
जो सुकै बनोस भ्रष्ट भ्रष्टाचार को दल ।
Gagan best ho tara sekhar also deserves to lead the party
लास्टमा गगन शेखर हैन शशांक कोइराला सभापति बन्नेछन ।
मेरो भविश्यवाणी ।
Unko afno gut baliyo xaina
Chanda sir tapai sahi sahi ra galat galat vanda bahira najanu hola
चन्द्र भण्डारीलाई बनाउनुपर्छ प्रधानमन्त्री कांग्रेसबाट
शेखर कोइरालाको बिकल्प छैन ।।
एमाले कांग्रेस need not anymore for nation
गगन थापा सभापति बन्नै पर्छ ।
प्रिथिबि पथ महेन्द्र पथ र बि,पि,को सिद्धान्त छोडेर, आफैले बनाएको २०४७ को संबिधान फालेर, बिदेसी बाद र बिदेशीको दाना पानी खान र झोला बोक्न थालेको पार्टीको सभापति जोसुकै बनोस् नेपालिलाई के मतलब छ र। ?
Congress ma jasko Bhrastachari Record chhaina, tehi Shabhapati huna parchaa Party sudhaarna lai.
देश डुवाएर
जनतालाई वेरोजगार वनाएर
जो सभापती भएपनी केही
हुनेवालाछैन ।
Aru jj vaye ni yo Gagane urf Bakhro ko rajniti sKiyeko herne mann xa
Chor sarkar
Sekhar sabhapati hunuparxa gagane bhakhra chor lai haraunu parxa ?
.gaganthapamaphiya..sikhar.Thika
Sekhar imandarchan jasto lagcha imandar vatarko natale
Gagan latta nakhayasamma chetdaena matra nihu khojne ani bakwas manis
Sabai 80 Katexan budaharu
Prakash Man Singh…..
Gagan