बुझनै सकिनाै तिमीले Bhujhnai Sakinau Teme le with komal Niraula
Вставка
- Опубліковано 12 вер 2024
- श्रद्रय गायक नारायण गाेपालकाे मिठाे गित, नारायण गाेपालकै सहयात्री श्री काेमल निराैला ज्यु जाे हाम्राे गुरूदेव डैनी निराैला ज्यु काे पिता हुनु हुन्छ । सरू संगितघर टिकाथलीमा अायाेजित नारायण गाेपाल स्मृती दिवसकाे अवसरमा काेमल निराैला ज्यू कै मुखार बृन्दबाट याे बन्दाकाे कथा र गित पनी सुन्ने अवसर प्राप्त भयाे 🙏। जय हाेस ❤️❤️
चेतन चाचा र नारायण गोपाल ज्यु को बेजोड सिर्जना ❤❤ राम्रो कोसिस!!
आह सुन्दर 😍🙏🎹🎸
I think his voice is more suited for BHAJANs ..