सारै राम्रो लायो है यो गीत हाम्रै समाज मा भएका विभिन्न ठाउँमा वा अन्य कुनै हो तर अहिले सम्म राम्रो संग कर्णाली मा विकास भाको छ तर यो देख्दा हाम्रो प्रदेश सार्क ले केही चासो चिन्ता गर्दै ।तर मलाई धेरै दुःख लाख तर के गर्नु याखलाई केही गर्न सकी दाई । हामी जस्तै हजारौ नेपाली इबा मिली गर्नु प्ररछ ।।भन्दै देश चलाउने नेताले देश खोक्रो परी साके के गर्नु केगर्नु सारै राम्रो लायो है यो गीत सुनेर मेरो हाम्रो प्रदेश ले कर्णाली मा समेटेको गीत रैछ है ।।।। हुनत मैले यस्तो कुरा हरु लेखन मिल्दै न ताई पनि हरो कर्णाली मा केहि विकास नभए र मात्र हो ।।।। धेरै धेरै राम्रो छ हाम्रो कर्णाली प्रदेश जडी , बूटी सेऊ ,शुन्ताला आने ने जस्ता धेरै पाइन्छ । तेसै ले राम्रो कर कर्णाली लाई अलि विकाश ले हेर्नु प्रराे है ।।।
Proud to be ........A rokaya....This is 6:36 from uttrakhand india ......Jay mast dev ....bhuwani ..Rumal ..After oll karnali perdes mero.......After oll I'm jumli one day I will definitely ....
Sarai mitho sabda ani music 🎵 🎶. Gauri bhatta didi ko awaz le jhan mithas thapeko x loved it 🇳🇵❣️🇳🇵💞💖 love our culture and insipre others, share the beauty of our karnali region.💞🇳🇵🏞🌅🌄
अाहा साँच्चिकै अहिले म त जुम्लामा छु जस्ताे लाग्याे कति राम्राे शब्द अनुसारकाे सामाग्री समायाेजन गरेककाे पाइयाे सबै याे गितका टिम हरू शाेभा थापा दिदी, भिम थापा दाइ, दल सिंह राेकाया, गाैरी भट्ट, राेजी कुँवर, डि.वि. राैले लगायत बिशेष डिजिटल परिवार ।
सारै राम्रो लायो है यो गीत
हाम्रै समाज मा भएका विभिन्न ठाउँमा वा
अन्य कुनै हो तर अहिले सम्म राम्रो संग कर्णाली मा
विकास भाको छ तर यो देख्दा हाम्रो प्रदेश सार्क ले
केही चासो चिन्ता गर्दै ।तर मलाई धेरै दुःख लाख तर के गर्नु याखलाई केही गर्न सकी दाई । हामी जस्तै हजारौ नेपाली इबा मिली गर्नु प्ररछ ।।भन्दै देश चलाउने नेताले देश खोक्रो परी साके के गर्नु
केगर्नु सारै राम्रो लायो है यो गीत सुनेर मेरो हाम्रो प्रदेश ले कर्णाली मा समेटेको गीत रैछ है ।।।।
हुनत मैले यस्तो कुरा हरु लेखन मिल्दै न ताई पनि हरो कर्णाली मा केहि विकास नभए र मात्र हो ।।।। धेरै धेरै राम्रो छ हाम्रो कर्णाली प्रदेश जडी , बूटी सेऊ ,शुन्ताला आने ने जस्ता धेरै पाइन्छ । तेसै ले राम्रो कर कर्णाली लाई अलि विकाश ले हेर्नु प्रराे है ।।।
आहा क्या राम्रो आकासमा उडिरहेको जस्तो लाग्यो यो गितले अनि गायक गौरी भट्ट भतिजी अनि दल सिङ्ग रोकाय भाइ को कति मिठो आवाज।।best of luck.
हुनत म बाग्लुङे हुँ तर यो सुदुरपश्चिमेली देउडा अती मन पर्छ।।साह्रै राम्रो रहेछ।कहिले गईएला खै जुम्ला मुगु घुम्नलाई।।
Joshipurko ghatanako bibaran
Wow Akdom Dami git video ❤️
Hardik badhai X all team lai ❤️
Proud to be ........A rokaya....This is 6:36 from uttrakhand india ......Jay mast dev ....bhuwani ..Rumal ..After oll karnali perdes mero.......After oll I'm jumli one day I will definitely ....
मेरो प्यारो जन्म भूमि कोे सारै याद आयो
2081 मा हेर्ने कोे छौ यता हाजिर हुम त ❤❤
मनै लोभ्याउने सोरका धनी गायक , गाईको ... उस्तै शब्द
Sarai mitho sabda ani music 🎵 🎶. Gauri bhatta didi ko awaz le jhan mithas thapeko x loved it 🇳🇵❣️🇳🇵💞💖 love our culture and insipre others, share the beauty of our karnali region.💞🇳🇵🏞🌅🌄
Kathai barehau aasu khase mero..dhanyabad xa gaune kalakar ra video garap sir lai
आहा कति राम्रो ठाउँ साथै गित पनि त्यतिकै मार्मिक , धन्यवाद सम्पुर्ण सर्जकहरुमा।।।
आहा अति सुन्दर भिडियो मार्मिक देउडा गित. मनै छुयो
यो गीत सुन्दा भित्र देखि नै मन छोयर आयो Dalsing Rokaya dai lai हार्दिक धन्नेवाद
आहा सारै मिठो गित छ
बधाई छ सम्पूर्ण टिम लाई
गौरी बैनी को स्वर त झनै मिठी छ
Congratulations for the best song.Bhai jee !!!🌹
Congralaton song
आहा क्या दामि छ है बधाई छ स्वर पनी उतीकै राम्रै गौरी दिदि र सम्पूर्ण साथी हरु मा
दल बहादुर रोकाया अति राम्ररो रहेछ मेरो जुम्ला शिज्झा कठै बोरा मेरो बाजेको जन्म थलो
Very nice song Badhai xa daju
Became fan of Dalsingh Rokaya after hearing such a fabulous song..😍😍😍😍😍And incredible Nepal what a Culture ,Heritage and what a scnerio.....great
Very nice
Pouyuhgnm. I'll
Out to /nbg*Win z€min b TV well😳
Ni
@@dilbudhaair7211 pars.rawat
खुबै निको छ हजुर !यसा यसा गित गाउनाइरया कलाकार साथीहरू यस्मा पनि गौरी दिदी को स्वर
वाउ क्या दामी छ मेरो दाजुको voice
आहा...! बर्णन गर्ने शब्द नै छैनन् यस्तो हुनुपर्छ गीत 😍😍
9
0o
And
धेरै राम्रो गित
शुभकामना ।
Very nice song
Proud to be jumliiii
अाहा साँच्चिकै अहिले म त जुम्लामा छु जस्ताे लाग्याे कति राम्राे शब्द अनुसारकाे सामाग्री समायाेजन गरेककाे पाइयाे सबै याे गितका टिम हरू शाेभा थापा दिदी, भिम थापा दाइ, दल सिंह राेकाया, गाैरी भट्ट, राेजी कुँवर, डि.वि. राैले लगायत बिशेष डिजिटल परिवार ।
धन्यवाद भाइ
गीत त यसै मीठो नै थियो । दृश्यले त मनै हर्यो नि । गजब छ ।
Gauri bhatt is awesome singer really she is perfect singer melody voice
जुन भिडीयोमा देखीएका दृष्य सारै रमाईलो छ ! अनि शब्द पनि सारै मार्मीक छ
i m too appreciated fom this song.heart touching song.
राम्रो छ है दोस्त
कति राम्रो हरियालि वनपाखामा कर्णाली जुम्लाको देउद भाका
nice song 💝💝💝💝
sarai chitta bujhxa yo geet sunera .fav song.
badai xa sampurna teem lai
jaya sunndar karnali
सारै राम्रो songs अनि त्यो भन्दा राम्रो भिडियो छ गाउँ घर कि सम्राई लागि
Supar xa d..
आहा कती दामी छ
मन पराई दिनुभएकोमा धन्यवाद । कृपया शेयर गरिदिनुहोला ।
हामरो ठाउकोबिकसगौसबैमिजि. गरौहासबैले
Hit
Dami xa Geet la badhai xa
आहा अत्ति मीठो देउडा गीत सारै मन पर्यो कति मिठा सब्दले भरिएको
Super nice voice sir
यो गीत मलाई सारै मन पर्यो
केको प्रदेश देश पनि कहिले प्रदेश हुन्छ नेपाल पन नेपाली मन 14 अनचल 75 जिल्ला नै ठिकछ हुने बिकाश 0 हजारौं राजा पाल्दा जनता हुन लागे हरि कङगाल
ati ramro xa song.
आहा कति राम्रै देउडा गित
राम्रो छ देउडा दल सिह जि को कर्नाली को बारेमा ट्क्क मिलेका शब्द लय तथा सिर्जना मिलेका
I
वाव सारै मन छुने रहेछ
sarai ramro aaaaa
कशतो रामोभाका रोजीकूरलाई धनेबाद
आहा! कती मिठो गीत स्वर
हार्दिक बधाई छ दिदी गौरी र दाई दल लाई
Gori
धेरै राम्रो देउडा गित तर बिशेस जुम्लालाई मात्र समेटेको रैछ पुरै कर्णाली पर्देशलाई समेटेको भए अझै सुनमा सुगन्ध थपिन्थ्यो होला ...
हो सर भनीयको छनी क्रनाली प्रदेस मेरो
बास्ताबिक तपाईले याे गित मारफत के बुझुनु भयाे
कर्णाली प्रदेश मेरो पर्यटनको सम्भाबना 💘💘💘
नाम्राे छ कणालि सामाजिक सश्कृति
अति राम्रो गित -- कर्णालि पर्देस मेरो ,,,,,
nice deuda song
dami xa dada janak rokay model singer dalsing dada and roji kunwar didi
Our culture our place .I like it most.
Congratulation!Dai..
कति राम्राे देउडा गित याेपाे हाे गित भनेकाे
साचिकै जुम्ला पुगे जस्तो लाग्यो supper hit
गौरी मिस ऐक दमै राम्रो छ गीत
waw dherai mitho xa .
Location khubai niko xa saudi Arab dekhi herdai
आहा मनै रुहाउने गित
Dami xa video
आहा दम्दार
Super song hjr congratulations sir
धेरै मन छाेयाे
nic!e song badai xa all timlai
Very nice
Lovely song , video and too place
yak dam dami xa
सारै राम्रो मार्मिक गित छ हजुर
राम्रो छ
Mero pyaro janma bhumi i❤️u
nice video
Hi super hit Gauri Bhatta morocco africa
अत्यन्तै सुमधुर,,,
nice roji dii
dame xa daii songs
aaha kati ramro
Wowo very very nice song
आहा राम्रो छ गित
राम्रो लागे मलाई
आहा💕
dammi song my pardes karnali
Dheai ramro mamkia geet
राम्रो धेरै
धेरै राम्रो छ
Atanti Ramro xa sachatana mulak
dherai ramro xa
Dherai dhami xa video
Eak dam mitho song n sin panii
Barist Dohori gayak Milanlamthanks
कठै हिमा गाउँ पालिका मेरो
Roji kunwar modling ramro xa
वावा क्या दामी छ गीत
Shyam Bhandari mansard
dami maro karnali ko deuda
मेराे मनकाे गित
deuda vneko yo po challenge sahita ko ajhai .....gardai janu ...paryo
Dami loka dauda
nice song congratulations
supar jumla & song. i like it