Yiniharu ajhai PLA ko uniform ma yinilai k tah Yiniharuko Nam aeko paisa UN ra Nepal sarkarle 2066 salma Prati bekti 6 lakh die 20 hazar chai hat hatmai gadi bada die. Feri Prachanda le k bhaneu bhane hamro senalai paisa chahindaina paisama bigne sena haina party lai diu bhanera bhaneu ani UN ra Nepal sarkarle Party lai per person 6 lakh ko darle diyo suruma bandakheri prachandale hamro 35 hazar sena chha bhanera bhaneu. bastvma sena chai 8 hazar rahechha baki paisa jhaowm pare koppa khae (Arabau Corruption gare) yasto kura yelai k thah yinai karanle baburam le party bata Alagiyo.
यस्ता ननसेन्स वाइघात अन्तरबार्ता, कत्ति नै बिदेश शीत लडेको जस्तो गरि पूरा गर्व का साथ अन्तरबार्ता दिदै, र लिदै छन ।लाज हुनु पर्छ।यी अनपढ, पटमुर्ख हरु देखेर
@@ammbarbahadur5952 हुतिहारा सेनाको के काम आफ्नो दाजुभाइ मार्नु अग्रसर हुने तर आफ्नो देश आधा भुभाग मिच्दा सम्म केही नबोल्ने भिड्नु लड्नु नजाने। साच्चै बहादुर र देशभक्त सेना पुलिस हो भने अहिले कालापानी लिपुलेख मा इन्डियन धोती सङ्ग भिड्न पठाउ तिमी पनि गएर भिड जो आफ्नो दाजुभाइ लाई मारे जसरी इन्डियन धोतिहरुलाई मारेर आउ त्यसपछि सय तोप को सलामी दिउला। यदि यो गर्नु सक्दैन भने कुकुर भुके जस्तो भुक्नुको के अर्थ !???

आफ्नो क्षती र कमजोरी अनि हारलाइ किन लुकाउछ आतंककारी हरुले...? भएको सहि सत्य र प्रमाण लाई लुकाएर आफ्नो मात्रै बढाइ चढाइ गरेर बोल्ने जङ्गली आतंककारीहरुले यहि खाराको पहिलो लडाइको कमान्डर झपड थापामगर संग सिकेर मात्रै अन्तरबार्ता दिन आउनु बुझुस
सुरुमा राम्रो लाग्यो अन्तिम मा आयेर ठिक लागेन🤣🤣। क्याम्प कै ओरिपरी 180 जना ढालेको थीयो रे मेरो कान्छा अन्कल नी खारा दोश्रो लडाई मा नेपाली सेना बाट लड्नु भयेको थीयो।
मेरो गाउँ कोइ 3 जना मावबादी हरु सहभागी थिय यो लडाइँ मा 1 जना मरेको थियो उनी हरुकोइ मुख बाट भन्छन् 200 भन्दा धेरै नै मरेको 400 भन्दा धेरै घाइते भको रे घाइते हरु पनि पछि 40/45 जना त मरेको रे।
गफ चाहिँ नदेउ महासय तिमिहरुलाई खारामा नेपाली सेनाले धुलो चताएको थियो र १०० थान हतियार पनि तिमिहरुले गुमाएका थियौ र तिमिहरुको सयौं लडाकुहरु मारिएको थियो झुत धेरै नबोले हुन्छ
नेपाल को इतिहास मा माओवादी ले ठूलो क्षति बेहोर्नु परेको ठाउ हो खारा त्यो बेला देखि नेपाली सेनाको हैसियत कत्रो हुदो रहेछ भनेर बुझेका हुन्न माओवादी ले अनि अब हामी सेना सग लडन सक्दैनौं भनेर युद्ध छोडेर सान्ती सम्झौता तिर आयको हुन्न जे भो नेपाल मा सान्ती को सुरुवात भो 62 63 पछि आखिर जो मरे पनि यी नेपाल आमा को सन्तान मरेको हुन ।अब देश युद्ध तर्फ न जाओस ।जनयुद्ध मा बिरगती प्राप्त गर्नु हुने सम्पूर्ण सेना प्रहरी आम जनता र लडाकु जो जो हुनुहुन्छ हार्दिक श्रद्धाञ्जली ।सम्पूर्ण घाइते लाई राज्य ले जिबिको पार्जन मा सहयोग निरन्तर गरोस ।
दुबै तर्फ बाट लड्ने सम्पुर्ण योद्धाहरु महान बहादुरी छन। तर प्रचण्डले बहुत आफ्नो चतुर्याइँ प्रयोग गरेर मनग्गे सम्पत्ति आर्जन गरि आफ्ना 13 दिने ,39 दिने आफन्तजनलाइ पुस्तौ सम्म सुतेर खाने धन कमायो
गफ दिन्छन् मुजि तेहा अरु 1 घन्टा अडिन्थिस भने सबै सखाफ बन्ने थियौ । 132 जना मात्रै थिय अार्मि तेहा भैरबि दल गण मलाई साेध्न बरु कति मरे तेरा मान्छे था छ। तलाई अार्मि 3 जना घाइते सामान्य भए पुलिस 1 काे मृत्युु भयो
लडेर के पाइस चिक्ने 5 लाख दुनिया को छोरा छोरी टुहुरो बनायै हजारै आमा बाउ को कोख रीत्तो बनायै सराप लाग्छ त चिक्ने हरु लाई खाते मुजिहरु 5 लाख ले जिन्दगी चलिराछ नि हैन अहिले 😠😠
लडाई शुरु गरेको आर्मि अनि पुलिस ले हैन गुले राजा माओवादी हो माआेवादीहरु लड्न आए सि उनिहरु ले हात मा दही जमायर बस्ने कुरा हुदैन थियो ज्यान को माया सबैलाई लाग्छ त्यो उनिहरु बाध्यता थियो के तिमी संग कोहि लड्न आयो भने तिमी केहि नगरेर कुटाई खायर त बस्दैनै नि तेहि हो बाध्यता
येसता अरुको बुद्धिमा लागेर लडाइँको जङ्गमा उत्रिने बुद्धिहिन भकामान्छे को पनि के अन्त्रबार्तालिनु यस्तो मान्छेलाई कसैले कहिले बिस्बास नहर्नु कसैले २/४ पैसा दियो भने जस्लाई पनि जेपनी गर्न सक्छ्न
लड्नु त लड्यौ प्रचण्डेका झण्डु लेण्डुपे हो तर १० बर्ष पहिले नेपाल भन्दा अहिले को नेपाल झनै नाजुक अनि अशान्ती छ अब भन मलाई प्रचण्डेका झोले लेण्डुपे हो साला के यसैको लागि हो १० बर्ष जनयुद्व गरेको थियो हिजो
Guf guf ek rat ma hat le kati tunnel khannu vo, vane paxi world ko sabai vanda Lamo tunnel Switzerland ko tunnel banaune aadhunik boring machine lai ni paxadi parnu vo ta comred kati hasnu.
कर्म निस्ठ यो आधारले हुनुस कि चैनाले बल्दिएको शासन देस बदल्नुस!साच्चै भन्नू पर्दा तपाइको हरुको हर्कत ले गर्दा चेलिबेटी छोरी हरु लाई बलत्कार अनि नेता हरु को लागि सुनौलो अबसर( पैसा कमाउने)अनि युबा हरु लाई बिदेसिनु पर्ने बाध्यता को दर्शन देखाउनु भयो जात ताती जुधाउने काम गर्नु भो मलाइ चित्त बुझेन
प्रचण्डे नामक गुण्डाले अर्बौं रुपैया कमाएर आफ्ना साखासन्तानहरुलाई नेपाली राजनितिमा समेटी सक्यो, तिमिहरुले यहि यौटा फाट्न लाको कम्ब्याड लगाएर बस्। खुलित्तै परेका बिचराहरु !
These are the major mistakes that Maoist's PLA made during Khara-II battle which guaranteed their defeat: a) RNA had fortified Khara barracks with entrenched fortifications and bunkers after previous Maoist attack on the same barrack two years prior. b) According to military doctrine, a fortified defender's position can be overcome given that the attackers use overwhelming artillery, mortar fire and air strikes. Maoist during the war, did not possess powerful howitzers and did not have air strike capability. c) Maoist lacked the firepower to achieve success against such a strongly entrenched and defended position. d) PLA’s senior commanders lacked the training, planning and the means of communication to ensure that the attacking forces carry out the attack in a well-coordinated manner. e) There was a shift in Maoist's war fighting doctrine in Khara from a guerilla war to fighting a conventional war with Royal Nepalese Army. However the task of performing complex deliberate attack on a position as strongly defended as Khara was poorly executed
यसरी लडाई गरे र देशले के पायाे र जति पनि अबकाश लिएकाे हरू अाज जीवन मरणकाे जीवन जिउदेेै छ खै न त राज्यले हेरछ न त बाबुराम र प्रचणडले नै हेरछ त्येसैले साथिहरू याे पहिला अाफु हेर्नू अनि अरूलाई अाज हामाे गाउमा जन युद्धको कमान्डर अाज जीवन मरणकाे दाेसाज मा छ खै कता गए त टाउकेहरू ?
i Dont have any emotion no ,hamdardi nothing for maobadi.For me ,all of them are bloody terrorists peoplewho killed innocent people and destroyed the cpuntry. Each and everyone of them have to pay the prize of their bloddy deeds for the next 7 lifes. I do not have any good wishes for these terrorists.Yesta hatyara ,deshdrohi haru le agami 7 janma afno kukarma ko faal bhogna parcha
माओवादि ले केनै गरेको छ अहिले सम्म ईन्डिया को इसारामा नेपाली जनता नेपाल मा क्षेतिहुने काममात्र गरेको छ नेपालि को माओवादी हैनन ईनिहरु ईन्डिया का हुन नेपाली हुन्थिय भनेत देशको सिमा मिचिदा केही बोल्ने र केही गर्ने आट गरथिय नि अज यस्तो समयमा प्रचण्ड ले kp ओलि सरकार लाई राजीनामा माग्ने आट गरनुभो यो गलत हो कति दिनसम्म ईन्डिया को गटिको रुप्मा चल्निहो लाजलाग्दैन
म रास्ट्र सेबक हु म पनि दोस्रो खारा युद्ध म हेहि थिए तर माओबादी ले अत्याक गर्नु भन्दा पनि पहिले हामी लाई इन्फर्मेसन आइ सकेको थियो तर तपाई हरु असफल हुनु रात भरी बिहान 8 बजे सम
नेपाल का कयौं लडाइ सफल गरेको जनमुक्ति सेना एउटा हार स्वीकार गर्न के ठूलो कुरा भयो र यस्मा सम्बन्धित कमाण्डर प्रचण्ड प्रभाकर पासाङ लाई मोज गराइ दिए जनमुक्ति सेना ले
Many thanks Sugam sir you upload this very old video, talks historical. I would be very happy.I tear my eyes after watching that video With nothing I can not say or speak . I salute the army of the entire people's war for the achievement of the republic. I am sad that the dream of people's war has not come true yet
मरे त सबै नेपाल आमाका सन्तानहरु मरे तर देशले जन्ताले के पाए देश लुटेराहरुले देश लुटेकै छन् जनताहरु लडाए आफ्ना आफ्ना स्वार्थहरु पुरा गरे। देशलाई यस्तो हालत मा पुर्याइस, थुक्न पनि घिन लग्यो, सक्छौ भने प्रचंडे, बाबुराम ....... गोलि थोक , नत्र तिमीहरुलाई सर आमा हरुले सराप्ने छन् ।
यिनिहरु आतंकबादी हरु हुन दुनियलाइ दुख दियर रमाउने हरु यिनिहरुलाई अहिले पनि सामजिक बहिस्कार गर्नु पर्छ । यिन्कै करन नेपाल 20 बर्ष पछाडी परेको हो mc अझ गफ दिर।को छ जाहा भेट्यो तेहि मार्नु पर्छ। अपरधिहरु।।।।
अब आफ्नै पार्टी लाई कन्ट्रोल गर वर्गीय संगठन खै? सामन्तवाद को अन्त भयो कि शुरु? 17हजार जनाताको रगतको मुल्य अब राज्य पक्ष र पार्टी पक्षले चुकाउनै पर्छ।आजको आवश्यकता यो नै हो।जय नेपाल ।जय देश भक्त जनता।
150 serous case mirul hudai thawang ko phuntiwang samma hamile bokeko gaite hami tyo bela student thiyeu hamilai force garera gaite boknana lagaiyo jo hami balak thiyeu Jo gaito bokeka thiyeu hamilai tyo sathile vannu hunthyo kati mare vanera maya lagyo tyo yodhako.....bichara ko balidan comred parchandale bujenan....
Patrakar jiu sakushal vanda jo ladai ma homiyera ghaite apanga haru sanga bhalakushari garnu hos ajhai satya ra thet yuddako baryama jankari paunu hune xa ra sarkarko pani unaru prati thirai vaye pani tewa pugne xa
यो भिडियो हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कमेन्टमा लेखिदिनुहोला है। हामिलाइ सिधै सुझाब दिन 9802022933
राम्रो लाग्यो
qstn sodhni mitra ko saili akdm tk lagx malaai
maobadi matra haina teha ladeko nepl army ko ni interview linu paryo..ek tarfi vayo video haru
@@basushrestha5078 mithun gautan ko video cha khara pailo ho ki dosro taha vaena Tara uha bata pani prasta huncha dher thor.
तपाइ माओवादी लडेर के पायो त केरा ? धरै नभूकनू
यो मुजि माओवादीहरु पतन भाको हेर्ने ठूलो रहर छ।
Yiniharu ajhai PLA ko uniform ma yinilai k tah Yiniharuko Nam aeko paisa UN ra Nepal sarkarle 2066 salma Prati bekti 6 lakh die 20 hazar chai hat hatmai gadi bada die. Feri Prachanda le k bhaneu bhane hamro senalai paisa chahindaina paisama bigne sena haina party lai diu bhanera bhaneu ani UN ra Nepal sarkarle Party lai per person 6 lakh ko darle diyo suruma bandakheri prachandale hamro 35 hazar sena chha bhanera bhaneu. bastvma sena chai 8 hazar rahechha baki paisa jhaowm pare koppa khae (Arabau Corruption gare) yasto kura yelai k thah yinai karanle baburam le party bata Alagiyo.
Pass hune haru chai kunai Nepali senama bharna bhae. Fail hune kunai bal balchha thie under age. Kunai Unfit thie kunaiko Height napugeko kunai Weight napugeko Bastavma Prachanda lai ajhai Case chalauna sakinchha. PLA ko namma Aeko paisama Bhrastachar Balbalikalai Undhama Homiekoma.yota gambhir bisaya ho.
Thukka aatankkari haru
Right kura
Patan vaye nai sako ni aba ajhai huncha
यस्ता ननसेन्स वाइघात अन्तरबार्ता, कत्ति नै बिदेश शीत लडेको जस्तो गरि पूरा गर्व का साथ अन्तरबार्ता दिदै, र लिदै छन ।लाज हुनु पर्छ।यी अनपढ, पटमुर्ख हरु देखेर
रुकुम खारा मा मेरो भिनाजु नेपाली सेना हो रुकुम खारा मा मौऔवादी को ठूलो क्षेति भको ठाउं हो
सिधै जिन्त सकिनम भन न किन कुरा घुमाउनु परो।
Kurow sai ho jitna sakne bhaya thulo gurow gartheeyo
Sab jhut ho yesko boli
150 jana aramy sanga ladne 4 5 hajar gantha ani k k churi phuri
@@ammbarbahadur5952 हुतिहारा सेनाको के काम आफ्नो दाजुभाइ मार्नु अग्रसर हुने तर आफ्नो देश आधा भुभाग मिच्दा सम्म केही नबोल्ने भिड्नु लड्नु नजाने। साच्चै बहादुर र देशभक्त सेना पुलिस हो भने अहिले कालापानी लिपुलेख मा इन्डियन धोती सङ्ग भिड्न पठाउ तिमी पनि गएर भिड जो आफ्नो दाजुभाइ लाई मारे जसरी इन्डियन धोतिहरुलाई मारेर आउ त्यसपछि सय तोप को सलामी दिउला। यदि यो गर्नु सक्दैन भने कुकुर भुके जस्तो भुक्नुको के अर्थ !???
@@ammbarbahadur5952 हुतिहारा सेनाको के काम आफ्नो दाजुभाइ मार्नु अग्रसर हुने तर आफ्नो देश आधा भुभाग मिच्दा सम्म केही नबोल्ने भिड्नु लड्नु नजाने। साच्चै बहादुर र देशभक्त सेना पुलिस हो भने अहिले कालापानी लिपुलेख मा इन्डियन धोती सङ्ग भिड्न पठाउ तिमी पनि गएर भिड जो आफ्नो दाजुभाइ लाई मारे जसरी इन्डियन धोतिहरुलाई मारेर आउ त्यसपछि सय तोप को सलामी दिउला। यदि यो गर्नु सक्दैन भने कुकुर भुके जस्तो भुक्नुको के अर्थ !???
जे होस 250 नेपाली सेनाले 5 6 हजार भतुवाहरुको धुलाई काटेको थियो त्यो बेला धन्न बचेछ यो खप्पर राम्रै रैछ
😂
आफ्नो क्षती र कमजोरी अनि हारलाइ किन लुकाउछ आतंककारी हरुले...?
भएको सहि सत्य र प्रमाण लाई लुकाएर आफ्नो मात्रै बढाइ चढाइ गरेर बोल्ने जङ्गली आतंककारीहरुले यहि खाराको पहिलो लडाइको कमान्डर झपड थापामगर संग सिकेर मात्रै अन्तरबार्ता दिन आउनु बुझुस
हाम्रा 5 सय साथीहरू ले सहादत प्राप्त गरेका थिए भन्न छुटाउनु भयो त महोदय
😁😂अाफ्नो कोणि सुपोले तोणि
Maobadi मुला हरू कुरा सुनेर रिस उठ्यो
118 जना माअोवादीका लास ब्यारेक वरिपरि सेनाले भेटेका हुन अरु कति लास माअोवादी बोकेर लगे कति घाइते पछि मरे तेस्को गन्ति छैन।।।
😅😅
तपाईंको उदेश्य सहि थियोे । जनताको लागि लड्नु भा हाे तर प्रचण्डले बहुत ठुलाे धाेका दिएकाे हाे त्यसलाई ठिक पार्नुहाेस ।
मरे त सबै नेपाल आमाका सन्तानहरु मरे तर देशले जन्ताले के पाए देश लुटेराहरुले देश लुटेकै छन् जनताहरु लडाए आफ्ना आफ्ना स्वार्थहर पुरा गर्न
धेरै गफ नलगाउ भाइ तिमिहरुलाई हाम्रै गणका साथिहरुले धुलाे चटाएकाे हाे।हाम्राे फाैज लगभग १८० जना थियाे।
सही हो । राम्रो ठोक्नु भो आतंकरीलाई उत्तानो पारेर
@@manozzbasnyat8722 हजुर कुन गण होर
मेरो देश नेपाल नेपाल ....म फ़ौजमा होईन सर। म नेपाललाई माया ग़र्ने साधारण नागरिक हु।
Dhan bahadur dai salute you dai...you are real hero
हो त fist राइफल गन १३५ जना लाई सकेन्न ,हो म पनि त्यहि दुइचोटी लडेको हु ,धेरै गफ दियो यस्ले
Nepali Army ko Jay hos
यिनी मूजि हरु सँग अहिले राम्रो सँग भिड्ने मन लाछ तयार छ कोही माओबादी मुजी हरु
सुरुमा राम्रो लाग्यो अन्तिम मा आयेर ठिक लागेन🤣🤣। क्याम्प कै ओरिपरी 180 जना ढालेको थीयो रे मेरो कान्छा अन्कल नी खारा दोश्रो लडाई मा नेपाली सेना बाट लड्नु भयेको थीयो।
झुट को खेति हो भाई मुलाहरु लाज पचाका जङ्गली हरू
मेरो गाउँ कोइ 3 जना मावबादी हरु सहभागी थिय यो लडाइँ मा 1 जना मरेको थियो उनी हरुकोइ मुख बाट भन्छन् 200 भन्दा धेरै नै मरेको 400 भन्दा धेरै घाइते भको रे घाइते हरु पनि पछि 40/45 जना त मरेको रे।
मिडियालाई तपाईंको काका सँग अन्तर वार्ता दिनन् लगाउनु उहाँ बाट पनि कस्तो प्रतिक्रिया आउँछ।
Yasko book aaudai xa keta haru
@@tulalibra9618 सर मेरो अन्कल अहिले नेपाल मा हुनु हुन्न। बाहिर हुनुन्छ।
युद्द लड्ने ले के पायो कोनि त्र प्रचण्ड ले चै सब थोक पायो अनि युवा हरुले खाडी मुलुक पायो
माओवादी कम्रेडहरु को मात्र कुरा नसुनौ तेतिबेला लडेका नेपाली साही सेनाहरु को कुरा पनि सुन्नु पर्यो सर।
Qqqqqqqqqqqqqp
गफ चाहिँ नदेउ महासय तिमिहरुलाई खारामा नेपाली सेनाले धुलो चताएको थियो र १०० थान हतियार पनि तिमिहरुले गुमाएका थियौ र तिमिहरुको सयौं लडाकुहरु मारिएको थियो झुत धेरै नबोले हुन्छ
हो तनि जाथा हरु ले Gpmg r 81 tehi barima xodera vageka thiya muji haru 60/70 pc hudo ho slr ni tettikai thiya
के गर्नु ज्यानको बाजि थापेर परीबर्तन लागि लडीउ अहिले मुल्यकन छैन नेतेत्व चोर भैहाले चोरहरुको खुट्टा भाच्नु पर्छ कमरेड
पाखण्डी हरुले जे जसरि बुझे पनि हिजेा, देशका लागि लडेका लडाकु र शहिद पर्ति उच्च सम्मान छ।
गध्दार लिडर हरुले गर्दा अाज देशले धेाखा खायकेा छ।
नेपाल को इतिहास मा माओवादी ले ठूलो क्षति बेहोर्नु परेको ठाउ हो खारा त्यो बेला देखि नेपाली सेनाको हैसियत कत्रो हुदो रहेछ भनेर बुझेका हुन्न माओवादी ले अनि अब हामी सेना सग लडन सक्दैनौं भनेर युद्ध छोडेर सान्ती सम्झौता तिर आयको हुन्न जे भो नेपाल मा सान्ती को सुरुवात भो 62 63 पछि आखिर जो मरे पनि यी नेपाल आमा को सन्तान मरेको हुन ।अब देश युद्ध तर्फ न जाओस ।जनयुद्ध मा बिरगती प्राप्त गर्नु हुने सम्पूर्ण सेना प्रहरी आम जनता र लडाकु जो जो हुनुहुन्छ हार्दिक श्रद्धाञ्जली ।सम्पूर्ण घाइते लाई राज्य ले जिबिको पार्जन मा सहयोग निरन्तर गरोस ।
दुबै तर्फ बाट लड्ने सम्पुर्ण योद्धाहरु महान बहादुरी छन।
तर प्रचण्डले बहुत आफ्नो चतुर्याइँ प्रयोग गरेर मनग्गे सम्पत्ति आर्जन गरि आफ्ना 13 दिने ,39 दिने आफन्तजनलाइ पुस्तौ सम्म सुतेर खाने धन कमायो
नेपाली सेनाको कुरा नि सुनौन
तत्कालीन आतंककारीको त धेरै सुनियो।भित्रको बाताबरण पनि बुझौ अब त ईतिहास जस्तै भैसक्यो
त्यो युद्ध लडेर के परिवर्तन भयो त प्रचण्ड लगायत माओवादी नेताहरुको सात पुस्ता धनि भयो हैन?राजा फालियो हैन?देश टाठ पल्टायो होइन?अब पतन हुनुपर्छ माओवादी!
यो जंगलिहरुको ड्रेस देख्दा पनि अबत घिनलागेर आउँछ यार
गफ दिन्छन् मुजि तेहा अरु 1 घन्टा अडिन्थिस भने सबै सखाफ बन्ने थियौ । 132 जना मात्रै थिय अार्मि तेहा भैरबि दल गण मलाई साेध्न बरु कति मरे तेरा मान्छे था छ। तलाई अार्मि 3 जना घाइते सामान्य भए पुलिस 1 काे मृत्युु भयो
@Keshar Thapa पहीलो कि दोश्रो मा?...
एक जना माअाेवादी ले त यस्तै अन्तरवार्ता मा त आर्मि तरफपनि २-३०० मरे आफनो लाज ढाकन लाइ थोरै भनेको भन्थ्यो अनि आर्मि पनी १००० भन्दा बढी थिये भन्थ्यो
कम्रेड अब तिमी ले लगाएको बर्दिको महत्त्व कम्रेड प्रचण्ड लाई सोधनु । आखिर कुन देशको सेना सग लडाई लडेर आफ्नो देश बचाएको हौ ? अहिले थाहा पायौ होलानि ।
सत्य तथ्य बाहिर ल्याउनु भएकोमा धन्यवाद ।
अझै जनबाद आएको छैन जनयुद्ध जारी छ। त्यसकारण फेरी जनयुद्ध गर्न आबश्यक छ।
तैले के गरिस ठुलाे कुरा नगर दुनिया दाजु भाइ काे छाेरा छाेरि टुहुराे बनायर बिचल्लि बनाईस गफ नदे कुत्ता
अहिले कहाँ छ तेत्रो लडाइँ लडेर मान्छे मार्दै चोर्दै लुट्दै हिडेको पार्टी एमाले मा बिलय भयो
के पायौ नि यो लडाइँ लडेर अहिले तिमी हरुले तिम्रा ठुला नेता हरु को बारेमा बोल्नु पर्दैन
Bichar payo aru k paunu wrong with u
मान्छे मर्ने र घाइते को विक्षिप्त स्तिथि भए पछि समाल्नै नसकी भाग्न बाध्य भएको हुन
Super
शान्ति बार्ता मा न आएको भए श्रीलङाको तामिल टाईगर गुरिल्ला जस्तै पतन भएर जान्थ्यो ।
sahi ho
लडाइँको गर्ब गर्ने गोबरहरु अझै भेटिन्छन्
जनयुद्ध को प्रत्येक्ष लडाकु लाई सलाम छ कति इस्पस्ट तरिकाले सहजीकरण गरिदिनु भएको छ
पसाङ पक्षको धेरै अन्तरबार्ता देखियो अब जनार्दन पक्षलाई पनि अन्तरबार्तामा ल्याउनु पर्यो खास के कारणले ढिलो भएका रहेछन् त।
लडाउनेहरू मालामाल लड्नेहरूकाे अवस्था वेहाल विचरा हरू ।
लडेर के पाइस चिक्ने 5 लाख दुनिया को छोरा छोरी टुहुरो बनायै हजारै आमा बाउ को कोख रीत्तो बनायै सराप लाग्छ त चिक्ने हरु लाई
खाते मुजिहरु 5 लाख ले जिन्दगी चलिराछ नि हैन अहिले 😠😠
muji nepali army police le chai k payo ta muji gule ladera
लडाई शुरु गरेको आर्मि अनि पुलिस ले हैन गुले राजा माओवादी हो माआेवादीहरु लड्न आए सि उनिहरु ले हात मा दही जमायर बस्ने कुरा हुदैन थियो ज्यान को माया सबैलाई लाग्छ
त्यो उनिहरु बाध्यता थियो के तिमी संग कोहि लड्न आयो भने तिमी केहि नगरेर कुटाई खायर त बस्दैनै नि तेहि हो बाध्यता
खारा मा धेरै जनसेना गुमेको हो भन्छ त किन जुट बोलिराको छ यस्ले???
सलाम!
येसता अरुको बुद्धिमा लागेर लडाइँको जङ्गमा उत्रिने बुद्धिहिन भकामान्छे को पनि के अन्त्रबार्तालिनु यस्तो मान्छेलाई कसैले कहिले बिस्बास नहर्नु कसैले २/४ पैसा दियो भने जस्लाई पनि जेपनी गर्न सक्छ्न
१००% सहि कुरा
तपाइले पश्चिम मा सहज भएर होकि किन पुर्ब को वीर हरुको दुख सुन्न पाएको छैन अहिले सम्म को तपाइको यो अन्तरबार्ता अनुसार !!!!
सबै नेपाली दाजु भाइ नै मर्ने काम भयो राज्य र विद्रोही पक्ष बाट
याे खतरा लडाकु रहेछ । अर्को विमलराज भन्ने डरछेरूवा लुकुवा रहेछ ।
Kati ramro kam garnu vaya x aafno daju vai marera .fulmala.layara swagat garnu parne thiyo.. jiyan marako .soch..kasto ghatiya
लड्नु त लड्यौ प्रचण्डेका झण्डु लेण्डुपे हो तर १० बर्ष पहिले नेपाल भन्दा अहिले को नेपाल झनै नाजुक अनि अशान्ती छ अब भन मलाई प्रचण्डेका झोले लेण्डुपे हो साला के यसैको लागि हो १० बर्ष जनयुद्व गरेको थियो हिजो
खारा मा sffका टुकुडि माअाेवादि भेष मा नभयका ले क्षति भयाे तेहि कारण१२बुँदे समझदारी बनेको स्पष्ट छ
आमने सामने परेपछि घण्टाको सक्ने १००० भन्दा धेरै माओवादी भएर नी सकेनस घण्टा को गफ ५०० भन्दा धेरै मर्यो झुट बोल्यो यो
लडाइँ गरेको के का लागि आफ्नै देशमा साला आतंककारीहरु देशमा क्षदबिक्षद गराएर के मिल्यो तिमिहरुलाइ
हावाकुरो होयो तोलदाइमा 450,500 जना माउबादी मोरेको थियो🙄🙄🙄
Guf guf ek rat ma hat le kati tunnel khannu vo, vane paxi world ko sabai vanda Lamo tunnel Switzerland ko tunnel banaune aadhunik boring machine lai ni paxadi parnu vo ta comred kati hasnu.
कर्म निस्ठ यो आधारले हुनुस कि चैनाले बल्दिएको शासन देस बदल्नुस!साच्चै भन्नू पर्दा तपाइको हरुको हर्कत ले गर्दा चेलिबेटी छोरी हरु लाई बलत्कार अनि नेता हरु को लागि सुनौलो अबसर( पैसा कमाउने)अनि युबा हरु लाई बिदेसिनु पर्ने बाध्यता को दर्शन देखाउनु भयो जात ताती जुधाउने काम गर्नु भो मलाइ चित्त बुझेन
झुठको खेती नगर आतंककारी
First action is the sucses of war vanne formula sena le use gare6. Thanks nepalies army
प्रचण्डे नामक गुण्डाले अर्बौं रुपैया कमाएर आफ्ना साखासन्तानहरुलाई नेपाली राजनितिमा समेटी सक्यो, तिमिहरुले यहि यौटा फाट्न लाको कम्ब्याड लगाएर बस्। खुलित्तै परेका बिचराहरु !
पिलिमा बिना हतियार का रोड काट्ने आर्मी हुँदा तिमिले जित्यौ खारामा मा बार्ह बज्यो तिम्रो
These are the major mistakes that Maoist's PLA made during Khara-II battle which guaranteed their defeat:
a) RNA had fortified Khara barracks with entrenched fortifications and bunkers after previous Maoist attack on the same barrack two years prior.
b) According to military doctrine, a fortified defender's position can be overcome given that the attackers use overwhelming artillery, mortar fire and air strikes. Maoist during the war, did not possess powerful howitzers and did not have air strike capability.
c) Maoist lacked the firepower to achieve success against such a strongly entrenched and defended position.
d) PLA’s senior commanders lacked the training, planning and the means of communication to ensure that the attacking forces carry out the attack in a well-coordinated manner.
e) There was a shift in Maoist's war fighting doctrine in Khara from a guerilla war to fighting a conventional war with Royal Nepalese Army. However the task of performing complex deliberate attack on a position as strongly defended as Khara was poorly executed
यसरी लडाई गरे र देशले के पायाे र जति पनि अबकाश लिएकाे हरू अाज जीवन मरणकाे जीवन जिउदेेै छ खै न त राज्यले हेरछ न त बाबुराम र प्रचणडले नै हेरछ त्येसैले साथिहरू याे पहिला अाफु हेर्नू अनि अरूलाई अाज हामाे गाउमा जन युद्धको कमान्डर अाज जीवन मरणकाे दाेसाज मा छ खै कता गए त टाउकेहरू ?
i Dont have any emotion no ,hamdardi nothing for maobadi.For me ,all of them are bloody terrorists peoplewho killed innocent people and destroyed the cpuntry. Each and everyone of them have to pay the prize of their bloddy deeds for the next 7 lifes. I do not have any good wishes for these terrorists.Yesta hatyara ,deshdrohi haru le agami 7 janma afno kukarma ko faal bhogna parcha
माओवादि ले केनै गरेको छ अहिले सम्म ईन्डिया को इसारामा नेपाली जनता नेपाल मा क्षेतिहुने काममात्र गरेको छ नेपालि को माओवादी हैनन ईनिहरु ईन्डिया का हुन नेपाली हुन्थिय भनेत देशको सिमा मिचिदा केही बोल्ने र केही गर्ने आट गरथिय नि अज यस्तो समयमा प्रचण्ड ले kp ओलि सरकार लाई राजीनामा माग्ने आट गरनुभो यो गलत हो कति दिनसम्म ईन्डिया को गटिको रुप्मा चल्निहो लाजलाग्दैन
तर देश र जनताले के पाए त मुल्ला , अब गद्दार नेताहरुलाइ ठोक्ने बेला भएन र ?
Gof
सबै हुनुमा नेताको गल्ती छ😂😂😂😂
Mohan thapa
यो मुजि झुट बोल्दै छ , 350 जति हुन मरेका घाइते भयका त पाखै भरी थिय कम्तिम नि 4/500 होलान म स्वयम् लडेको हु
Maobadi bata ladeko ki army bata?
त मुजि कुकुर रहेछस।
उहाँले जे बोल्नु भाछ ठिक बोल्नु भाछ ।
सुन्द दुख लगेर आउछ । रमाइलो पनि लाग्छ के गर्नु
सब चोर हरु को पर्तेक इनर्भियु हरुमा फरक फरक कुरा छ
म रास्ट्र सेबक हु म पनि दोस्रो खारा युद्ध म हेहि थिए तर माओबादी ले अत्याक गर्नु भन्दा पनि पहिले हामी लाई इन्फर्मेसन आइ सकेको थियो तर तपाई हरु असफल हुनु रात भरी बिहान 8 बजे सम
के भन्न खोजेको कुरा नि बुझियेन पुरा भन्नु नि जे भन्न छ
नेपाल का कयौं लडाइ सफल गरेको जनमुक्ति सेना एउटा हार स्वीकार गर्न के ठूलो कुरा भयो र यस्मा सम्बन्धित कमाण्डर प्रचण्ड प्रभाकर पासाङ लाई मोज गराइ दिए जनमुक्ति सेना ले
Salam
Many thanks Sugam sir you upload this very old video, talks historical. I would be very happy.I tear my eyes after watching that video With nothing I can not say or speak . I salute the army of the entire people's war for the achievement of the republic. I am sad that the dream of people's war has not come true yet
Salam kamred
गफलाउछ गफादि
घण्टा माचिक्ने ,,गफ दिन्छ ,,कम्तीमा पनि 700 जना माअोवादि मरेको थियो त्यो युद्धमा ,,2000हजार जति घाइते भको थिए ,,
Kasari Vanna saknu huncha
Ma chai yo yuddhako sano research garircahu
Salam xa
मरे त सबै नेपाल आमाका सन्तानहरु मरे तर देशले जन्ताले के पाए देश लुटेराहरुले देश लुटेकै छन् जनताहरु लडाए आफ्ना आफ्ना स्वार्थहरु पुरा गरे। देशलाई यस्तो हालत मा पुर्याइस, थुक्न पनि घिन लग्यो, सक्छौ भने प्रचंडे, बाबुराम ....... गोलि थोक , नत्र तिमीहरुलाई सर आमा हरुले सराप्ने छन् ।
Nepal army sanga ladna sakena gaf laganxa desdrohi
सुखओढार को माथी घरेलिमा खाना खाएर
गएका हौ नि कमरेड रमाइलो भाको थियो
यिनिहरु आतंकबादी हरु हुन दुनियलाइ दुख दियर रमाउने हरु यिनिहरुलाई अहिले पनि सामजिक बहिस्कार गर्नु पर्छ । यिन्कै करन नेपाल 20 बर्ष पछाडी परेको हो mc अझ गफ दिर।को छ जाहा भेट्यो तेहि मार्नु पर्छ। अपरधिहरु।।।।
Ma chikne mujii dam xa vane bhidna aaunxu adress van
Maobadi atiyar chalauna xode ko ho vai birse ko haina
Jaya maobadi nepal
भेंडाहरु भुत्रोको सहिद हो ?
अब आफ्नै पार्टी लाई कन्ट्रोल गर
वर्गीय संगठन खै? सामन्तवाद को अन्त भयो कि शुरु? 17हजार जनाताको रगतको मुल्य अब राज्य पक्ष र पार्टी पक्षले चुकाउनै पर्छ।आजको आवश्यकता यो नै हो।जय नेपाल ।जय देश भक्त जनता।
जनार्दन बावन बाठो।कहाँ मर्ने ठाउँमा जान्छ । आफ्नो प्रतिस्पर्धी पासाङ लाई असफल बनाउने।
Rip
लम्जुङ बिचौर को पनि चाहियो
पतन भयो माओबादि अहिले
Yesle janata lutera dang ma basni lvl. Banayo
माओवादी सेनाले नेपालको ८० प्रतिशत भूभाग कब्जा गरेका थिए, नेताहरुको लोभ्ले तुहियो सबै सपना
Ha ha .80% re 80 % kabjaa garnya le kasari hatiyar bujhayota
@@harimalla7483 tathya check garnu hola!
सर म पनि दन्द पीडित सिपाही हो
अान्तरिक मामिलामा सेना परिचालन गर्नेहरु बिदेशीले सिमाना मिच्दा लठ्ठीवाला शसस्त्र पुलिस राख्छन सिमानामा । गलत नेतृत्वको उपज हो
ब्यारेक मा आएर गोलि चलाए पछि सेना के हेरेर बस्छा. यो प्रचन्डे को गुलाम लाई अहिले गुला खादैछन होला
दाङ ब्यारेक हान्न सुरु गर्ने माओवादी हो । नेतृत्व त बाबुराम ' प्रचण्ड को पनि रह्यो त्यो बेला के चाक कन्याई बस्यो त आँट भएन माओबादी को ...
नसके पछि जे भने नि भयो
दुस्मुन रे
Hawadari gaf bina kunai vision manxe Marni hattyaraharu
Good interview
K payo ta janata le time haru ko janayoudda le hawa
महान जनयुद्ध
ड्रेसमै ??? 😃😃😄😄😃😃😄😃
150 serous case mirul hudai thawang ko phuntiwang samma hamile bokeko gaite hami tyo bela student thiyeu hamilai force garera gaite boknana lagaiyo jo hami balak thiyeu Jo gaito bokeka thiyeu hamilai tyo sathile vannu hunthyo kati mare vanera maya lagyo tyo yodhako.....bichara ko balidan comred parchandale bujenan....
hello
यो गेडा खामुजी सर्बहारा वर्गसंघर्ष निम्ति होइन तिमिहरु प्रचण्डको लागि धनयुद्द गर्यौ मुजि पागल