यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933//9705522933
धेरै माओवादी लडाकु को कुरा मलाइ बिश्वास लाग्दैन तर दाइ ले 100% सहि कुरा गर्नु भो । बिचारा दाइ हरु जस्ता सोजा सिधा जनता लाई लडाइँ अहिले नेता हरु माथी पुगि मोज गरि रहेको छन। अब 17 साल को आवस्यकता पक्का छ । यो देश मा राज १ चाहिन्छ २ चाहिन्छ ३ चाहिन्छ❤
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933//9705522933
दाजु ले कति राम्रो कुरा गर्नु भयो।एकदम दाजु काे कुरा सही छ
माहान योद्धाहरुलाइ उच्च सम्मान ।
aaha yad aayo 20 sal paila ko
Tq sir
Good bro.
लिस्ने गाम को कुरा सुन्दा अझै पनि ताजै लाग्छ सलाम क. भुवन जि
Tq sir
🎉🎉🎉🎉🎉
Oohoo dherai paxi uha dai lai dekhna paiyo🙏🏼🙏🏼🙏🏼
Tq sir
धेरै माओवादी लडाकु को कुरा मलाइ बिश्वास लाग्दैन तर दाइ ले 100% सहि कुरा गर्नु भो । बिचारा दाइ हरु जस्ता सोजा सिधा जनता लाई लडाइँ अहिले नेता हरु माथी पुगि मोज गरि रहेको छन। अब 17 साल को आवस्यकता पक्का छ । यो देश मा राज १ चाहिन्छ २ चाहिन्छ ३ चाहिन्छ❤
LAMOKO RAZA JATHA
Lal salam kamred bhuban ji sahashi yodha
सुन्दर युध्द अनुभूति तर अबाैधिक राजनैतिक बिचार पुजिबादले मात्रै जिबनमा सुख दिदैन कम्रेड । हामिले ल्यायकाे गणतन्त्र मा अाफैले बन्चराे नचलाउँनु ।
नामको मात्रै भयो कम्रेड ब्भारमाहाम्रै नेताहरु नै पुजिबादमा फसिसकेकाछन।
तपाई लिएको भिडियो प्राय जस्तो ३०Min सम्म को हुन्छ।1.30.मिनेट सम्म हुनु पर्यो सर✊
Tq sir has..
🙏🙏🙏🙏
😍😍
लामो समय पछि अन्तरबार्ता आयो सुगम क.
Tq sir..म बिरामि भयर उपचारमा थिए सर।।
बागमारा को भिन्तको बारेमा पनि इन्टरभिउ हुन पाय कति सुनदर हुन्थ्यो।
रोल्पाको बागमारा हो सर??
@TopNepalTV सुदूरपश्चिम मा पनि छ सर बागमारा मा लाहुरेका छोरा चक्र पथ सहिद भकाछन खिमडि को पनि लडाइ बाँकि छ
@@TopNepalTV यदि अबको अन्तर बारतामा हतिया चलेन भन्ने प्रसंग आयमा किन नचल्दोरहिछ सोध्नुहै ।
Herna suru gariyo hoi
Herna suru vo Saudi bata
धेरै लामो समय लाग्यो इंटरव्यू आउना
Tq sir..अब नियमिय आउछौ है सर।।।