सुमन परियार ,जनकी तारमी मगर || भयो बिहेका कुरा || Ke khanchau kamala Suntala ki Amala ||
Вставка
- Опубліковано 29 сер 2024
- Post Production:- Shiva Darshan T.V. 9841412280
सुमन परियार ,जानकी तारमी मगर || भयो बिहेका कुरा || Ke khanchau kamala Suntala ki Amala ||
#live_dohori
#suman_pariyar
#janaki_tarami_magar
#shiva_darshan_T.V
=============================================================
🎙गायक/Singer
Indra Gc
Suman Pariyar
🎙गायिका/Singer
jannaki tarami magar
Tara thapa
🎶 Original Audio Credits:-
♪Song:-
➤Album: Ke Kanchheu Kamala "के खान्छेउ कमला'
➤Song: "के खान्छेउ कमला' (झन झन राम्री भैछेउ कुन साबुनले मुख धोइछेउ)
➤Vocal: Prajapati Parajuli & Devi Gharti
➤Lyrics: Prajapati Parajuli
➤Music: Prajapati Parajuli
➤Producer: Chhabi Subedi
➤Artist: Preeti Ale
➤Cinematography: Durga Paudel
➤Edit: Prabin Bhatta
➤Direction: Prakash Bhatta
Subscribe us UA-cam:- / shivadarshandigital
find us on Facebook:-
/ shivadarshandigital
Audio/ Video Available Only On Shiva Darshan Films Pvt. Ltd.
All the Audio and Video rights of this Music Video is owned only by Shiva Darshan T.V
Contact us at:- 9841412280
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
जानकि बैनिको हासोमा मिठास छ है 👌
Suman daiko dohori kati herda ni chitta bujdaina 😍😍
सुमन दाइ मन्छे पनि राम्रो स्वर पनि राम्रो जिउडाल त झनै राम्रो हासाे त्यसै राम्रो love you
Y
T
Yt
Y
T
Suman pariyar is the best
जानाकी जस्तो गायिकाले यस्तो खालको शब्द सृजना गर्दा , अरुबाट के आशा गर्ने हामी दर्शकले , सुन्दा क्षणिक रमाइलो लागे पनि, हामी र हाम्रो समाज कता जादै छ ?
सुमन प जिको हासो र गितका टुक्काहरु सार्है मिठो
Suman suman wow wow
सुमन भाईलाई लजायकाे सारै सुहाउने के
I8klmmk
Lop u suman dada
दामि छ हाे
I love you mero Suman dada
dami dami 🙏🙏🙏
धेरै राम्रो
हुनत हाम्रो समाजमा यस्ता घटना प्रस्सतैहुन्छ। त्यो सम्झदा चै रुनु मन लाग्थ्यो। तर आज खुब हसायो सुमन लेर जानकीले लगायत सम्पूर्ण टिम ले सारै हसाय।बधाई छ।
Wowo
रोईला को खेलाड़ी त सुमन परियार र स्यामराना लाई ज मान्छु म अनी रोसन गैरे
राम्रो छ
Suman vai kati handsom ho k ❤️
Nice 👍👍👍👍👍👍👍
👌👌👌👌👌👌
सुमन जी manxe nai awesome , + aawaj ko dhani , I'm bg fernd Suman ji ko
रमाइलो छ दोहोरी
❤❤❤❤
जेठी ले जित्यो गित म हजुर 🙏🙏🤱🤱🙏♥️♥️❤️💞💗💗
Katiii hasaunu vako ni. Hajur hasdai geet gauda ma ni katii Khushi hunxu
All team ramro xa
बैजेति नारि हरुको बैजेत भयो यस्तो दोहोरी गाएर
यसो हेरदा तारा थापा को निकै फरफरा जस्तो लागयो तेत्तीका केटाहरू भयर भाले लागने को हि भयनन कि कसो हो
आज तारामी मगर को हातको कुटाइ खाने सुमन थापा मगर 😂😂❤️❤️❤️❤️
Mk
छाडा दाेहाेरि रमाइलो काे लागि भए पनि सभ्य तरिकाले गाउन पर्छ नि
कति हसाउनु भाकाे सुमन भाईले के
कति रमाइलो हो 😁😁
कती रमाइलो होके दोहोरी 🤩😂😂
रमाइलो कै लागि तार्गेट गरेर गाउनु भएको हो उहाहरू सबै धेरै राम्रो गायक गायिका हुनुहुन्छ तर जानकी बहिनीले सब्दछनोट मा धेरै गल्ती गर्नु भयो। "छोरा बाहिर गाको बेला उतै तिर........" यस्तो शब्द छनोट नगर्नोस बहिनी। तपाइँहरू जस्तो त्यस्तो स्थापित गायिका बाट हामी यस्तो आपेक्ष गर्दैनौ।
Derai ram ro suman Ji❤❤❤❤❤
दामी लाग्यो मलाई गित
जानकि ra सुमन थापाको roks...😂😂😂🤣🤣😅💕💕💕 हाँसेर पागल भएँ म ...
Sumanko lajai man paryo
ससुरा हुन कति गाह्रो छ भन्ने कुरा यो दोहोरिमा ससुराको अनुहार हेर्दै चाल पाइयो😂😂😂
Wa wa
जे होस तारा बैनिको शब्द राम्रो लाग्छ मलाई तर छाडा नगाउनु बैनी
Nice but yo song ma last ma HARI HARI nabhaneko bhaye best hunthyo
Yo janaki k saro uttauli bhako
Xi yasto pani dohori hunxa ra mukh ma aachi garde vani pani asta pani ramro dohori hunxa ta
हैन नानि यसरी गाउन हुदैन शब्द अलि दाजु भाइ सग बसेर सुन्न सकियन शब्द मिलाउन अाउदैन भने गाउन नबस्नु बरु
😀😀😀😀😀😀nasakini vo mata hasera Marna Lage😃😃😃👏👏👏
Nice
लय सब्दनै छोडेर दोहोरी थैट
😁👍💕
😘😘😘😍😍😍
होईन यी कलाकार हरु ले गीत गाउदा सुत्ने,उठ्ने,बच्चा पाउने भन्दा अन्य बिषयबस्तु नै पाउदैनन् कि कसो?चर्चित हुनको लागि अरु केही उपाय पाएनन् कि कसो?
याे धेरै स्वास्नी लेउनु नि गाराे रहेछ मत बिहेनै गर्दिना हाेला
Suman lae kasaela fasauxn ki jasto lagx
😛😛😛 👌🏾❤❤
ससुरा बा अब देखि पुर्याउनु है हाेस
तिम्रा छाेरा सुत्नै आउनन्न हामलाई के काे दाेस
कति रमाइलो का सुमन दा लजायर भुतुक्कै 🤦♂️
Hii😁
😁😁😁😁😁
Wawu 😆🤣🤣🤣🤣🤣🤣🤣
😂😂😂😂Hoitt yr
Suamnnnn jasto nepalmaa koi xainnn Mero vagwann ho suamnn
😍😍😍😍😘😘😍😍
chhada
Dohari thikai ho, Ali lok dohari ko track bhanda bahir bhayana chaleko artists le gauda
Hahahaha
Aaha kati sarai hasauni dharai ramero lagyo
geet gaya vandaima j pani vanna paenxa ra?
Xixi gati chada kalakkar
Hahahaha😀😀😀😀😀
दोहरी को अलि ढङ्ग पुगेना
मेरो बिचार मा सबै नाम चलेका
कलाकार ले गाउदा
दोहोरी त मिठो रमाइलो छ, तर नारी लाइ तुहिने गित गाउदा किन रिजेक्ट नगर्ने गर्छन् ?
Hahaha🤣🤣🤣🤣
नमस्कार म लोक तथा दोहोरि गायिका अनुजा कटेल रमाईलो दोहोरिको लागि नमस्ते नेपाल लोक दोहोरि च्यानललाई शस्क्राईब गरेर हामि सँगै जोडिनुस् ल ।
🤣🤣🤣🤣🤣
Lastai bal vayo ho yo ta atti nai
Xada vayo esta git bal kalakar ko baru ramro xa kalakar vaye vandaima jasto gayeni huni thukka damna damni