एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
सहि हाे कपि चार किन्डि ले गाह्राे भएकाे हाेला उहालाई चाडाे स्वर्ग मा बास हाेस । हामिलेले र देशले पनि निकास पाउछ झाेले पनि पछि लागे झन देस ले नकास पाउला है ।
एमाले कांग्रेसले गर्ने भनेकै ईतिहासमा नभएको र ईतिहासमै नहुनुपर्ने गरेका छन् गर्दै छन् । तर अझैं पनि ती सब गतिबिधि हर्कत हरुको लेखा जोखा हर हिसाब सबैले गरेकै छन् । समय परिस्थिति झन् झन् कठोर बन्दै जानेछ एक दिन अवश्य पनि ती गतिबिधि हरुको भारी मूल्य चुकाउनु पर्नेछ एमाले काग्रेंसले ।
निकोलस लाई आदेश दियो र उसले गर्यो किन भने चितवन बाट राति पोखरा ल्याएको कुरा ले सरकार हल्लिएको थियो त्यस्तो होइन सिरग डस्ना ओच्छ्यान दिएका छन् भन्ने सन्देश दिएर कुर्सी जोगाउने र जनता झुक्याउने काम गरेको हो
सलाम छ हजुर लाई साह्रै राम्रो कुरा गर्नु भो के पी ओली गगन थापा आरजु राणा शेर बहादुर देउवा लगायत अरू काँग्रेस एमाले पार्टी र बाह्र भाई पत्रकार ले रबि लाई फसाउने षड्यन्त्र भइरहेको छ
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् ! “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane Everyone is sold in our country
झुठा आरोप लगाउने गगन थापको पनि पद चट हुनु पर्छ ...क्सैलिया तेतिकै आरोप लगाउन पाइन्छ ...
गगनले देखाएको चिर्कटो देखाउने समय आयो छिट्टै देखाउनुस है।हामी आतुर छौं हेर्नलाई
😂😂😂😂😂😂 Gagan 😮 you are in trouble 👿 now 😂😂😂😂😂
एक दम सहि कुरा अधिबक्ता ज्यु गगनले देखाको प्रमाण अब देखाउनै पर्छ । झुठो आरोप मात्रै लाउन पाइदैन । गूड् लक रबि दाइ ❤🙏
यत्तिको कन्फिडेन्स ब्यक्ति अझैसम्म देखेको थिइन ।सलाम छ उहाँलाई।
सर हजुरले सहि भन्नू भयाे❤❤❤
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
जेबोलदा।पनि।सहि।बोलनु।हुनछ।प्रवक्ता। वाहा।लाई।सलाम
100% सहि भन्नु भो हजुरले सर । गगन थापाले प्रमाण देखौनै पर्छ। छिटो भन्दा छिटो गगन थापालै अदालत मा ल्याउनु होस ।
हजुरलाई सलाम गरे सारै राम्रो कुरा गर्नुभाे रबी लामीछानेलाई आरजु सेरे गगने र केपी ओली मिलेर फसाइएकाे छ
यो भन्दा ठूलो बेइजती गगनको लागि केही पनि हुँदैन यो गर्नैपर्छ। जस्तै रबि लामिछानेको अस्तित्व मेटाउन खोज्यो त्यसलाई शिर झुकाउनै पर्छ एकचोटी।
सत्यको जित होस 🎉
जय घण्टी जय रबि लामिछाने ।
सर,भेरि,गुड,सहि,भन्नू,भयाे,।गगनेअदालत,मा,प् माण,देखाउनु,पछ,
ओकिल सरलाइ 21 तोपको सलामी तर्क पुर्न कुरा राख्नु भयो 🎉❤
सर हजुरले सही कुरो गर्नु भयो। जय रवि जय घण्टी
संसदमा जे पायो त्यै बोल्नेलाई संसदिय संस्कार र नैतिकताको आधारमा कारवाही हुनै पर्छ!
रबि दाइ निर्दाेष हुनुहुन्छ 100% सहि हुनुहुन्छ हामीलाई पुर्ण भराेषा छ याे गगनेलाइ कठघरामा उठाउनु पर्छ✍️🔔
सहि भन्नुभयो सर हजुर 🙏🙏🙏🙏🙏
सहि कुरा सर हजुरले
अदालतमा प्रमाण पेश गर्न सकेन भने रबि होइन गगन थापा 5 बर्ष जेल जाने नै भए त,
आहा कति राम्रो कुरा भन्नुभयो हजुरलाई कुन शब्दकोषले सम्मान गरू शब्द दै भेटिन🙏🙏🙏🙏🙏🙏🙏सर म पनि एमाले भन्नि भक्क्षे गर्दा दुःखपाएकाे छु
गगन थापा लाइ,पांच वर्ष जेल हनु, एदि नेपाल नेपाल मा कानुन छ भने
सहि हो जय घन्टी जय रबि दाई
एक्दम सहि अधिबक्ता ज्यु 🙏
Sir very good ❤🎉❤🎉❤🎉❤🎉
सहि कुरा गर्नु भो। आइ जि भि मानव अधिकारको भक्षक नै हो कारबाही हुनै पर्छ ।
सही भन्नू भयकाेमा धन्ने वाद।
गगन थापा ले प्रमाण दिए म गगन थापा को अन्धभक्त हुन तयार छु ।
😂😂😂😂😂 he is In trouble 😈 now
hahahah tho praamad taa toilet pepper horeta...
गगन थापा लाई पनि प्रमाण दिन नसकेको खन्ड मा कठघारा मा उभिनै पर्ने भो वकिल को भनाइ अनुसार र कानुन अनुसार्👍️👍️
सहि भनाई
right point sahi kura garnu bhayo sir le 👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏♥️♥️♥️♥️
❤🎉❤🎉❤ सही भनाई
❤❤❤❤❤❤जय घण्टी
Absolutely right analysis
सहि कुरा
क्या मिठो कुरा गर्नु भाको सर ले?? की गगन ले त्यो प्रमाण पेस गर्नु पर्यो यदि होइन भने कानुन अनुसार चोर डाँका लाई जेल चलन गर्नु पर्छ!!
Right analysis, okil sir ❤🎉❤🎉❤🎉
सहि हाे कपि चार किन्डि ले गाह्राे भएकाे हाेला उहालाई चाडाे स्वर्ग मा बास हाेस । हामिलेले र देशले पनि निकास पाउछ झाेले पनि पछि लागे झन देस ले नकास पाउला है ।
एमाले कांग्रेसले गर्ने भनेकै ईतिहासमा नभएको र ईतिहासमै नहुनुपर्ने गरेका छन् गर्दै छन् ।
तर अझैं पनि ती सब गतिबिधि हर्कत हरुको लेखा जोखा हर हिसाब सबैले गरेकै छन् । समय परिस्थिति झन् झन् कठोर बन्दै जानेछ एक दिन अवश्य पनि ती गतिबिधि हरुको भारी मूल्य चुकाउनु पर्नेछ एमाले काग्रेंसले ।
रबि ज्यु ,गगन थापा ज्यु लाई प्रमाण देखाउन अदालत मा झिकाउन लगाउनु पर्यो ।
यो तपाईं ले भनेको सहि भयो भने कानुन सम्बत अदालत ले कार्वाही गर्ने रहिछ ।
100/right
निकोलस लाई आदेश दियो र उसले गर्यो किन भने चितवन बाट राति पोखरा ल्याएको कुरा ले सरकार हल्लिएको थियो त्यस्तो होइन सिरग डस्ना ओच्छ्यान दिएका छन् भन्ने सन्देश दिएर कुर्सी जोगाउने र जनता झुक्याउने काम गरेको हो
सलाम छ हजुर लाई साह्रै राम्रो कुरा गर्नु भो के पी ओली गगन थापा आरजु राणा शेर बहादुर देउवा लगायत अरू काँग्रेस एमाले पार्टी र बाह्र भाई पत्रकार ले रबि लाई फसाउने षड्यन्त्र भइरहेको छ
आहा ओकिल सापले क्या गज्जबको कुरा गर्नुभयो सलामछ याहलाई,यो गगने र ओलिलाई जेल हाल्नि ओकिल लाई केहि पुरुस्कारको साथ्मा ढोग गर्निथिए। 👏👏❤️🙏
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया,
भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता ,
ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको
लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् !
“खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane
Everyone is sold in our country
१००% Kura वकिल ज्यु को
बल्ला तहा लाउने भयो गगनलाई!
रबिछुटे।गगनलाई।5. बरसजेल।हुनेछ
बिल्कुल सही कुरा गर्नु भो भ्रष्टाचारी सरकारबाट पद बहाली भएको आइजीपी हुन सक्छ।
सारै राम्रो चित्तबुझ्दो कुरा भन्नुभयो ❤❤❤
त्यो प्रमान लुक्सएर र्सख्नाले यो दुइ मैना सम्म को खर्च कस्ले बहोर्ने सर्कार्ले बेहोर्ने कि गगन्ले बेहोर्ने प्रमान दिएको भएत खर्च जोगिन्थ्यो
गुड वकिल साहेब राम्रो कुरा गरनु भएको छ
अधिवक्ता ज्यु नमस्कार 👏
जय घन्टी 🔔
सहि कुरा बोलेको
Salaam xa okil sir
लहै गगगन।
Sahi Kura garnuvayo sir dhanyabad hajurlai
Sahi kura garnu vayo
Sahi vannu vyo hajur lai man deshi dhannebad❤
तँपाईले भने बमोजिम हुनुपर्छ🙏🇳🇵🇳🇵🇳🇵
वकिल शर्ले बोलेको शैछ शलाम्छ शर्लाइ 👍️🎉
ठिकभन्नुभाे सर
सलाम छ सर हजुरलाइ
❤❤❤❤❤❤🎉वकिल सायब शहि कुराे बाेलनु भएकाेमा सलाम छ।
100% राइटकुरा वक्किलसरकाे
jay ravi dai
Right jaya ghanti
Good
Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏
जनता को प्रतिनिधी ले झुट बोलेमा जनता ले झुट बोलेको हुंदैन् ! जस्ले झुट बोल्छ उही नै दोषी हुन्छ ! अदालत निस्पक्ष छ र ?
सहि कुरा गर्नु भयो🙏🇳🇵
❤❤❤Jay ghanti
sahi bhannu bhayo
वकिल ज्युले सही बोल्नुभो। गगनले प्रमाण जुटाउन सकेन भने उस्लाई पनि मानहानी मा मुद्दाचलाउनु पर्छ।
jaya sir ❤❤❤
❤sir hajur le ❤❤❤kura❤❤
Good Sir. U R Right
sahi kur a ho🙏🙏
Sir ju good point garnu vayo kanun vanda mathi kohi hudena
हाे सरकार यदि परमाण छभने परमाण काे अाधारमा कारबाही हुनु परछ नरत भने अाराेपि लाई कारबाही हुनुपरछ
❤हो यो हुनैपर्छ !
Fabulous analysis 🧐 sir 🙏🙏🇳🇵🇳🇵
❤❤Ur Right Good NayaDhesh Sir❤❤
गगन अहिले जेल गयो भने कृतिपुर मा कस्ले जागिर दिन्छ मैले त laptop पनि किनि सक्यो
Good 👍 sar, सलाम छ हजुर लाई जय रबि दाइ जिन्दावाद
Sahi hajur gagane dangA adalat le rabi ko parman magnai parchha tyo parman dekhna atur chhu jay rabi
Good 🔔 👍 🔔
Jay ho rabi dai ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
जय रबि जय घण्टी 🛎️🛎️
Good luck rabi
वकिल र पुलिस पैसाको लागि जे पनि गर् तयार हुन्छन् ।
Good job🎄🎄🎄
सहि कुरा भन्नुभयो सर ! रबिको स
Sahi kura grnu vo
छिटो कोच्नु पर्यो गगन हो कि मगन हो बाख्रो मतन लाइ
100%correct
Right sir
absolutely right 🙏🙏
गगन kp आर्जु अनय सबै को सम्पत्ति सुधिकरण गर्नु पर्छ
100% right sir ❤❤❤❤