सम्पूर्ण देसमा पाउने फलफूलको बिरुवा अब एकै ठाउमा पाउनको लागी यो भिडियो हेर्नुहोला
Вставка
- Опубліковано 15 вер 2024
- अब बिरुवा रोप्ने समय भयो तपाईहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै खालको बिरुवा चाहिएमा दिएको नम्बरमा कल गर्नुहोला ।
फोन उठेन भने 9860874054 मा sms गर्नुहोला ।
बिरुवाको नाम लिस्ट र मूल्य यस प्रकार छ
१, पिकानट रु, ३००
२, म्याकेडमिया नट रु, २००
३, दाते ओखर रु, २००
४, बारामासे आप (कलमि) रु,३५०
५, बारामासे कटहर (कलमी) रु ,३५०
६, बिकासे अमला, रु, २५०
७,केजि अम्बा, (कलमि) रु, २५०
८, रातो अम्बा, (कलमी) रु, ३५०
९, सुकमेल, सकिएको छ
१०, ल्वाङ, रु ,५०० सकिएको छ
११, मरिज, ( कटिङ) रु १५०
१२, काजु, (कलमि) रु ४००
१३, ड्रागन फ्रुट, (कटिङ) रु २००
१४, ब्लाकबेरी, (कलमी) रु २००
१५, कुरिलो रु २०
१६, स्ट्रबेरी, रु ५०
१७, एप्पल बयर, (कलमी) रु २५०
१८, एभोकाडो लुला हास जातको रु २००
१९, जापानिज हलुवाबेद (कलमी )रु ३५०/ ४००
२०, स्याउ (कलमी ) रु ३५०
२१, जापानीज नासपती (कलमी )रु ३५०
२२, मुन्तला, (कलमी ) रु २५०
२३, टिमुर, रु १००
२४, सजिवन, रु १५०
२५, मालदह आँप, (कलमी ) रु २५०
२६, सिडलेस लिची, (कलमी ) रु २५०
२७, अनार (कलमि) रु २५०
२८, निम, रु १००
२९, सावरसप, रु,५००
३०, स्ट्राबेरी अम्बा ( कलमी) रु,३५०
३१ ,जामुन (कलमी) रु,३५०
३२, सपोटा (कलमी) रु,३०9
३३, श्रीखण्ड २५०
३४, कम्फ्रे घाँस, रु,५०
३५, सुन कागती पोलि ब्यागको २००
३६, अगरवूड रु, २५०
३७ रक्तचन्दन रु, ३००
३८, किवि (कलमि) रु,२५०
३९, अङ्गुर, (कलमि) रु,२५०
४०, आरु, ( कलमि) रु,३५०
४१, खुर्पानी (कलमि) रु,३५०
४२, पेस्ता (कलमि) रु,३५०
४३, आल्मन्ड (कलमि) रु,३००
४४, तेजपत्ता, रु,१५०
४५,स्टार फ्रुट (कलमि) रु,३५०
४६, जाईफल रु, ४००
४७, सुपारि रु,१००
४८, बुद्धचित्त रु,२५०
४९, जापानीज सुन्तला ( कलमी) रु, २५०
५० , सुन्तला ( कलमि) रु,२५०
५१, कपुर रु ,१००
५२, हिङ रु,५००
५३, बारमसला रु,३००
५४, लौठ सल्ला रु,२७५
५५, करिपत्ता रु,२००
५६,नरिवल रु,५५०
५७, लोकाट फ्रुट (कलमि) रु,३५०
५८, थाई सरिफा (कलमि) ३५०
५९, एभोकाडो (कलमि) रु, ६००
६०, इमिली (तित्री) रु, १५०
६२ चेरि बार्बाडोज कलमि रु, २००
६३ , दालचीनी कलमि रु,३५०
६४, पिंक कटहर कलमि रु ,३५०
६५ लहरे आप रु, २५०
६६, वाटर एप्पल (कलमि ) रु, ३७५
६७, अमला ( कलमि) रु ,३५०
६८, रातो केरा रु , २००
६९, रुद्राक्ष रु,२००,
७०, म्याङ्गो स्टीङ रु, ९५० सकिएको छ ।
७१ रम्बुतान, रु, ५००
७२अन्जिर (कलमि) रु २५०
७३ कालो आल्चा (कलमि) रु ४५०
७४,पाउलोनिया , रु १५०,
७५,बिमिरा रु,२५०
७६,पिङ्क अङ्गुर कलमि ४००
७७, कफि रु १००,
७८, टिक रु १५०,
७९, महोगनि रु १५०,
८० जापानीज कटुस, रु, ३००
८१ , जैतुन सकिएकोछ ,
८२, कोईरालो रु,२५०,
८३,सिल्भरबेरी रु,३५०,
८४, कागती कलमी रु,२५०
८५ कागती बिजु रु,१०० ,
८६, ताइवान पिङ्क अम्बा रु,२५०
८७ रेड किवि कलमी रु ५००
८८ गोल्डेन किवि कलमी रु ५००
८९ सेतो चाईनिज एप्पल आरु , सकिएको छ
९० जुनार रु ,२५०
९१, रोयल चेरि कलमि रु ,१२००
९२ टिमुर रु १००
९३ निबुवा कलमि रु २५०
९४ लप्सि रु १५० ।
९५ कलमि जुस खाने केजि बेल रु ४५०
९६ बेल बिजु जुस खाने बेल रु २००
९७, जिङ्को बिलोभा रु ३५०
९८ कल्की रु १००
९९, असोका रु १०० ।
१००, हनिडिउ म्याङ्गो रु, २५००
१०१ ,कस्तुरि म्याङ्गो रु,३०००
१०२ , परपल म्याङ्गो ,रु २५००
१०३ ,मियाजाकी म्याङ्ग्यो रु २५००
१०४, ब्रुनाइ किङ म्याङ्गो रु २०००
१०५ कटिमुन म्याङ्गो रु, ९००
१०६, बनना म्याङ्गो, रु २०००
बिरुवा पाउने स्थान
ठेगाना ललितपुर गोदावरी ठैव
गूगल म्यापको लागी तलको लिङ क्लिक गर्नुहोला
हाम्रो फलफूल नर्सरि
986-0874054
maps.app.goo.g...
नोट: २० पिस भन्दा माथि अडर गरेमात्र डेलिभरि हुनेछ ।
फोन गर्दा फोन उठेन भने म्यासेज गर्नुहोला ।
टिम्बुर छ हजुर
कलमी दाँते ओखर कुन जातको राम्रो हुन्छ सर।लकभक१४००मि.जती छ।अनि कुन समयमा रोप्दा राम्रो होला सर।
🎉🎉🎉🎉🎉❤❤❤
Rakta chandan kasari ho sir
Sir raktachandan rupandehi ma ropna milxa.
Honey dew आँपलाई कति पर्छ ?
Yo raato rang ko aap kun jaat ko ho r kati parchha?
thank you sir!
location thaha pauna sakinx ??
kati jati order garta gorkha delivery hunx sir
अल्मन्द को १ बिरूवा कति पर्छ
K g aabaa Kati parxa hetuda sama
basmati ghasko kati parxa
kibi ko red kasrii xa sar
Daate okhar jhapa ma falchha ki faldaina ? Jhapa ma falne aru fal haru k k hun Kripaya jankari paau na !
Hami dureean ko biruwa pauxa sir malai chaieko thiyo
Tarai ma hune apple ko biruwa lyaunu hos na sr.
काणे लिची च
रक्तचन्दनको बिरुवा कसरि पर्छ हजुर??
जापानीज उन्सु सुन्तला कति पर्छ सर प्रती गाेटा
panko price plz
Syau ko bot prati gota kati parx
मेकादमि नतको बिरुवा कसरी छ सर
रुद्रक्ष र बाेधिचित्तकाे बिरुवा प्रति गाेटा कति पर्छ हाेला ।
२५०
Dekhauda sab biruwa ko rate vandinu vako vay hunthiyo ni
बेतनामी कटहल कोबिरुवा मिल्छ जुन 12मासी फल दिन छ
Delivery chai free ho??
Lavender plant cha ta hajurko ma dai
Avocado lai kasari ho sir 1
Avocado chahiyo sir malai kasari ho 1 lai
Agarwood kasari ho sar
250
Myakijaki aapko biruwa kasari ho sir
११ सय पर्छ हजुर
Kaju ko biruwa kati parx ani sindupalchok tir lagauda hunx hola yo
यो आँप कटहर फल्ने ठाउमा हुन्छ ।
एउट बिरुवाको ३०० पर्छ
बिमिरो को कसरी छ एक बोटको
२५० सर
Location please
खजुरको बिरुवा छैन र,,,?
Coconut berna chaiyo 50 60 bot
छ सर
alman ko biruwa pauchha
Abokado chahiyo
हुन्छ हजुर
स्याऊ छैन दाईं
छ हजुए
Avocado lai kasari ho sir 1