ब्यवसायिक ढंगले सुन्तला खेती गर्नुभएको रहेछ, खुशी लाग्यो। सफल रहोस्, यसरी सबैले आ-आफ्नो क्षेत्रमा कुन -कुन बाली लगाउन सकिन्छ , अध्यन गरी खेती गरेमा अवस्य नेपाल आत्मनिर्भर हुन सक्छ।
मिडिया कर्मी साथि हरु तनहुँ जिल्ला को म्याग्दे गाउपालिका वार्ड न २ को उमाचोक सुन्तला गाउ ब्लक मा गएर कृषक संग अन्तरबार्ता गर्नुस, बार्षिक ३/४ करोड को सुन्तला बिक्रि हुन्छ र एक किसान ले बार्षिक ६० देखि ७० लाख सम्म सुन्तला को बिक्रि हुन्छ
म भक्तपुर हर्दै छुसर मैलेपनि किन्नु जात काे 50 बाेटराेपे छु ठुलाे बाेटमा फलेन शानाेबाेटमा फल्छ तेइपनि १ बर्स बिरायर फल्छ तेसलाइ केगर्नि हाेल त सर ८00 फिट हाटमा
मैले रैथाने जातहरु बाट आम्दानी लिगी रहेको छु मलाई उन्सु जातका बिरूवा चाहेको छु कुन ठाउँबाट लिन सकिन्छ होला म अर्घाखाँची देखि हो । सम्पर्क नम्बर दिनुहोस्
म नेपाल चित्र लाई कलैया तिर पनि सुन्तला हेर्न आइदिनु हुन अनुरोध गर्दछु। फोटो राख्न मिल्ने भएको भए म फोटो राखिदिने थिएँ। वहाँले भन्नु भएको मर्कट, उन्सु, खोकु, किन्नो र लोकल नेपाली, ओह्ता पोंकन, यासुदा पोंकन का बिरुवाहरु पनि यहाँ छन्।
म दार्जीलिङ बाट नेपाल चित्र च्यानलले ल्याएको सबै भिडियाेहरु अत्यन्तै राम्रो उव्योगी 👍👍
पहाड मा बसउ।।र बाजो वारि मा चिन भारत लाई चुनउति दिदै पहाड को बाजो जमिन मा सुनतला लगाउ🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏
ब्यवसायिक ढंगले सुन्तला खेती गर्नुभएको रहेछ, खुशी लाग्यो। सफल रहोस्, यसरी सबैले आ-आफ्नो क्षेत्रमा कुन -कुन बाली लगाउन सकिन्छ , अध्यन गरी खेती गरेमा अवस्य नेपाल आत्मनिर्भर हुन सक्छ।
सुन्तला बिरुवा पाउने फार्म को न,पाउन सर
खुशी लाग्यो आफ्नो जिल्लामा पर्ने यो उहाँले ब्यवसायिक खेति रहेको थाहा पाउदा प्रगतिको शुभकामना।
Sindhu.palchok.melamchi.bat.suntala.hurkauna.mal.vitamln.k.k.halnu.parxa.hola
कृषकको लगि उति उपयोगी कुरो, शुभकामना ।
नमस्ते किरण सर🙏 नेपाल चित्र को वीडियो हेर्दा ad skip नगरी हेर्छु।
चितवनबाट हेर्दै छु । निकै राम्रो भिडियो
सुन्तला को मालिकको साम्पर्क नम्बर पिलिज
Good job 👍
नेपाल चित्रलाई कलैयामा निम्तो
जापानी जातको सुन्तलाको विरुवा कहाँ पाइन्छ?
Good job hajur ❤
म भाईको ठाउमा आउछु
Myagdi narchyang bata herdaichhu sir
Darjeeling bata ni I m intrested.
मिडिया कर्मी साथि हरु तनहुँ जिल्ला को म्याग्दे गाउपालिका वार्ड न २ को उमाचोक सुन्तला गाउ ब्लक मा गएर कृषक संग अन्तरबार्ता गर्नुस, बार्षिक ३/४ करोड को सुन्तला बिक्रि हुन्छ र एक किसान ले बार्षिक ६० देखि ७० लाख सम्म सुन्तला को बिक्रि हुन्छ
Very nice
किरण सर नमस्कार हजुर भिडीयो अतिनै मन पर्छ हो किरण सर कस्तो ठाँउमा हुन्छ गर्मि जाढो मौसम कस्ति किरण सर सबै वाँहाको फोन हजुर चाहिले कतिरुप
Bahrain baat dai kun kun thau ma lagaun milx
उन्सु जात्को सुन्तला लयउन उहालाई कसरी सम्पर्क गर्ने
Very good
good job
Dami lageyo
sar ma kailali bata video here hamro yaha unshu jat ko suntala hunxxa kinai kailali ma
त्यती स्वादिलो चाही होइन यो
Ramro lagyo
पाचँथर बाट सर।
Mo darjeeling bata ho yo orange Malik number pow ho sir
धादिङ धुनिवेशी
Ramro kam
Thank you sir from darjeeling
good news sir ramra ramra krisi sambhandhi video herna paiwas
चित्र डटकममा रिपोर्ट स 3/4 ब्यक्ती देखिन्छ तर बोलने शैली र आवाजभने एउटेेछ किन र कसरी किन यस्तो ?
कतार देखि हाे सर
Iam from lucknow,I like your channel and i rugularily watch your updates
भिडियो राम्रो लाग्यो यो जात को सुन्तल को बिरुवा को लागि कहाँ कसरी सम्पर्क गर्ने होला सर ???
Ma Qatar bat herdai xu
Gyan Bardhaman lagyo
म गोरखा बाट मरो फरम छ बीउ कहाँ पाईन्छ
Dami rahexa
भारतमा 8/9 फिट लामाे लामाे पाईन्छ र नेपालमा कस्ताे पाईन्छ हाेला
Syanga bata ho sir yo suntala syangjama hunx?
dhading bata herdai xu.
उन्सु जात्को सुन्तलाको बिरुवा लिन कहाँ सम्पर्क गर्नु पर्छ।
@@RamRai-xg2kv bagbani kendra kritipur ma ni pauchha
यो नेपाल को भन्दा राम्रो होइन,रसिलो हुदैन,,उत्पादन छिटो र धेरै होला
सुन्तला पहेलो र बिब्रा आएर सानो मा नै किन झर्छ र यसबाट बचाउने उपाए के के हुन सर??
म भक्तपुर हर्दै छुसर मैलेपनि किन्नु जात काे 50 बाेटराेपे छु ठुलाे बाेटमा फलेन शानाेबाेटमा फल्छ तेइपनि १ बर्स बिरायर फल्छ तेसलाइ केगर्नि हाेल त सर ८00 फिट हाटमा
कति पर्छ।प्रति गाेटा।।।
maleseya bata herdai ho sar derai ramro xa
कति क्षेत्रफलमा रोप्नु भएको हो।
Mama ❤️❤️
Sawadi नेपाल घर रुकुम
Ramro lagyo terai ma hunxa ki nai
From Terhathum
K yo japanese suntala lamjungko hole gaun tira hunxa hola?
Avocado 🥑 in information chayo sir ❤️😊 thank you video ko lagi
Nuwakot bata herdaixu
सर यो उनसु जातको सुनतोला धनकुटामा पाउछ की पाउदैन?
kiran vai ma tapaiko saby vedeo herni gardaxu ra ab kisan lai ureya ra vesadi ausadhi hoin manis pesab jamma gari pani mesayar halnu lagaunu paro
Shanta Karki is a nice Governement officer.
Taplejung bata sar
Kun thau ma khicheko video ho bataye po hunx
Lamjung
USA 🇺🇸
Contactko lagi phn athawa addres paye hunthyo
mwlai pani chahiyo sir
Malai ni chahiyo kato price1 bot ko
Kathmanduma aaudai na sir
दुबई
Bhojpur
Malaysia
delivery ko bebasthaxa ki nai sir ani unsu jat ko biruwa per peace kati parxa.
सम्पर्क नं छोडनुहोला सर
मलाई पनि विरू चाएको छ हजुर नबर पाउन हजुर को
Rukum west
Paxim farkeko jaminma hunx ki nai
Hamro guamani xA sir 100 barsaplusko suntala
सुन्ताल खेति गर्ने मेरो पनि चहाना छ केहि जान्कारि पाऊ छ होला
मैले रैथाने जातहरु बाट आम्दानी लिगी रहेको छु मलाई उन्सु जातका बिरूवा चाहेको छु कुन ठाउँबाट लिन सकिन्छ होला म अर्घाखाँची देखि हो । सम्पर्क नम्बर दिनुहोस्
Yo suntala khetiko vidio banayera lagaunu vakorahex tara hamile yo unsu jatko biruwako lagi contact garda kaha garda thik hola yo vidioma vayeko krisak saga contact garnapaye hunthyo
Terai ma hunxa ki hudaina yo kailali tira.
Indain noida
म नेपाल चित्र लाई कलैया तिर पनि सुन्तला हेर्न आइदिनु हुन अनुरोध गर्दछु। फोटो राख्न मिल्ने भएको भए म फोटो राखिदिने थिएँ। वहाँले भन्नु भएको मर्कट, उन्सु, खोकु, किन्नो र लोकल नेपाली, ओह्ता पोंकन, यासुदा पोंकन का बिरुवाहरु पनि यहाँ छन्।
फोन नम्बर पनि राख्नु न
@@rkrijyal5928 तपाईँको नं पनि पाउँ न।
तपाईं बिरुवा छ भन्नुहुन्छ अनि फोन नम्बर नरखी कसरी फोन गर्ने सर बिरुवा को लागि ?
इटहरी बाट हो तराईमा कुन जतिको सुन्तला राम्रोगरी फल्छ?
उन्सु वा सात्सुमा हिउँ पर्ने ठाउँमा समेत फल्छ। माथिल्लो भेगमा ढुक्कले रोपे हुन्छ। 🍊
unsu jatako suntala lai kati manmaparnjanxa
Malai 5Pic
Salyan
❤️❤️❤️❤️❤️
जुम्ला
Contract no chhaina r sir???
हजुरको नम्बर पाउ सर
Contact no paye suntala ko biruwa orderr garnu hunthiyo
Namaste sir wahako phon no milchha hola
Khusi lagyo dhari Nepal ko future ramro chha aaba koi bidesh janu pardina aaba sayad
phon nmbr vako vaye huntew
maile adargarnegichar drekoxu
हजुरको म्यासेन्जर आईडी नाम केहोला
Tanahun ghiring gau palika bat
Unsu ko berna kata painx ni
काठ उपत्यकामा हुन्छ कि हुँदैन हजूर