Розмір відео: 1280 X 720853 X 480640 X 360
Показувати елементи керування програвачем
Автоматичне відтворення
Автоповтор
सराहनिय कार्य । सफल जातहरुको विरुवा उत्पादन गरी किसानलाई सर्वसुलभमा उपल्पध गराउनु र्पछ ।
सर ले धेरै राम्रो काम गर्नु भएको छ, तराईमा गरेको भए अझ राम्रो हुन्थयो, साथ मा यसको कलमी बनाएर सुलभ दरमा किसान लाई वितरण गर्नु पर्छ, म नि इंडिया बाट मगाएर लगाएको छु, त्यहाँ बाट मागाउँदा महँगो पर्छ।
उहाँको नर्सरीमा exotic plant धेरै प्रजातीको छ तर मूल्य अलि बढी पर्छ । पहाडको खोचतिर आँप मज्जाले फल्छ
Aaha gajab badhiya atyantai dherai Sundar
bhaktapur ma ni cha but fruit pakdaena
खजुर रछ
Ambika आँप CISH संस्था ले बनाएको आँप हो
Khajur ho .yo tarai tira dherai pahile dekhi faldai aayako ho.yo matra khadi ma paudaina
काला पत होइन सर, किंग अफ चका पात हाे, सवै बोट मा राम्रो सँग टैग लगाएर राख्नु न भए यति धेरै बोट लगाउनु भएछ , पछि नाम थाहा हुँदैन।
दुरव नगर्नु मइले टराइ गरिसकेको हो,मेहनत मात्रै रचेर जान्वी।
350 kg फल्छ भन्ने चाई गफाई हो हो 100 kg चाई फल्छ
याे मेल हाे फल्दैन