गुरु नमन 🙏 हजुरलाई धर्म दर्शन मार्फत देखेको थिएँ, हजुरको ज्ञान शुद्ध बचन बोल्ने शैली राम्रो लाग्छ , हामी नेपाल बाहिर छौँ। पूर्व र इशान कोणमा मन्दिर बनाउने ठाउँ छैन पश्चिमपट्टि साइडमा एउटा रूम छ। त्यही रूम भित्र पूर्वतर्फ भगवानको मन्दिर त्यही रूमको दक्षिण मा पितृको तस्बिर राख्नु हुन्छ? आथै पुजा कोठामा बिशेष (दियो कलश गणेश ) शिब, बिष्णु ,दुर्गा सुर्य श्रीयन्त्र हनुमान कता कता राख्ने भनिदिनु भए आभारी हुनेथिएँ , बेल्जियम देखी।
Shree harisaranama jay hos 🙏🏻🙏🌹🌹
धन्यवाद गुरु राम्रो कुरा सिकाउनु भएकोमा🙏🙏
🙏🙏हजुर को भनाइ छोटो मीठो र राम्रो लाग्छ
जय जय होस् गुरूदेव एक्दम राम्रो प्रसंग 🙏🌹
गुरु नमन 🙏 हजुरलाई धर्म दर्शन मार्फत देखेको थिएँ, हजुरको ज्ञान शुद्ध बचन बोल्ने शैली राम्रो लाग्छ , हामी नेपाल बाहिर छौँ। पूर्व र इशान कोणमा मन्दिर बनाउने ठाउँ छैन पश्चिमपट्टि साइडमा एउटा रूम छ। त्यही रूम भित्र पूर्वतर्फ भगवानको मन्दिर त्यही रूमको दक्षिण मा पितृको तस्बिर राख्नु हुन्छ? आथै पुजा कोठामा बिशेष (दियो कलश गणेश ) शिब, बिष्णु ,दुर्गा सुर्य श्रीयन्त्र हनुमान कता कता राख्ने भनिदिनु भए आभारी हुनेथिएँ , बेल्जियम देखी।
thank you guru❤️💛🙏🇳🇵
पितृ दक्षिण दिशा राख्दा उत्तर मुख हुन्छ अनि मिल्छ राख्न गुरु उत्तर लेखी दिनुहाेला।
बर्तबन्धन को माला फ्रेम कुन दिशामा राख्दा राम्रो होला । अनि बिहेको माला फ्रेम कता राख्ने कुन दिशामा राख्ने जानकारी गराइदिनु होला ।धन्यवाद 🙏🙏🙏🙏🇳🇵🇳🇵💖
फोटो दक्षिण मा राख्ने दियो फर्काउने बाल्ने गुरुजी जानकारी बताउनु होसं
दक्षिण दिसामा पित्री को फोटो उतर हेराएर राखने हो कि उतर मा राखेर दक्षिण हेराउने हो गुरु
role model ko photo kun wall ma rakhnejastai dr Abdul kalam ko photo❤
🕉️🕉️🕉️🙏🙏🙏🙏🙏🙏
दाजुहजुर दर्सन
Ani mangol face bhayeko manxe harule chai pitriko photo kata farkayera rakhne guruji 🙏🙏감사 합니다.
guru hanumanko photo kataaraakhana
गुरु नामासते
guru amma buwa hunda hundai pitri lai puja ,dhoop ,diyoo garna milxa ki nai guru
मन्दिर भित्र एकतिर देउतालाई एकतीर पितृलाई राख्न हुन्छ की हुर्दै बिचमा बार लगाएर गुरु
🙏🙏🙏❤️❤️🌹🌹
pitri sangai basera khicheko foto k garnuta guru
पुजा कोठा मा पित्रीको फोटो राख्न हुदैन पूर्व मा हुदैन उत्तरमा हुदैन बैठक कठामा हुदैन सुत्ने कोठा मा पनी राख्न हुदैन अब राख्ने कता बताई दिनु होला
तपाईको जिज्ञासा्को उत्तरको भिडियो बनाउदै छौं ल । प्रतीक्षा गर्नुहोला ।
पितृ सहित अरु परिवार को फोटो कता राख्ने व के गर्ने होला गुरु जि
धन्यावाद गुरू।
पुराना फोटाहरू काहाँ विशर्जन गर्दा उत्तम होला? कृपया सुजाव दिन नभुल्नु होला।
Puja kothama rakhnu hunxa ki naii
बद्रीदाजु कता होइसिन्छ
घर काे बरन्डा मा राख्न मिल्छ िक नाई गुरू
पुजा कोठामा पितृको फोटो राख्नु हुन्छ कि हुदैन गुरु 🙏🙏🙏
तपाईको जिज्ञासा्को उत्तरको भिडियो बनाउदै छौं ल । प्रतीक्षा गर्नुहोला ।
एउटै ठाउँ मा राख्न हुदैन भगवान र पित्रु को फोटो ।south waste maa पित्रु को राख्दा राम्रो हुन्छ रे
परषट भयन है,दक्षिण भितता मा राखेर कता फरकाउने हाे
उत्तर फर्काउने हो ल
गुरु पित्रीको फोटो मोबाइल स्क्रीन मा राखेर विहान दर्शन गर्न हुन्छ कि हुन्न
तपाईको जिज्ञासा्को उत्तरको भिडियो बनाउदै छौं ल । प्रतीक्षा गर्नुहोला ।
सर दछिन फर्काउनि होकि के गर्नु
दक्षिण फर्काएर राख्नुपर्ने हैन र? गुरु अनुसार फरक पर्ने हो? कसैले उत्तर पर्काउनु भन्नू हुन्छ कसैले दक्षिण कस्को कुरा मान्ने हो????