Ep 468 Krishna Pyakurel घरमा दैनिक पाञ्चायन पूजा कसरी गर्ने ? घटस्थापनाको कलश स्थापना कसरी गर्ने ?
Вставка
- Опубліковано 3 жов 2024
- #TheSecretsOfLife #rishiprapannacharya #swadharmaTV www.swadharmatv.com
Guest: Krishna Pyakurel
Camera / Edit / Thumbnail / DOP / Created & Hosted by Suvas Agam
Location : Golfutar, Budhanilakantha, Nepal.
Camera : Babina Sapkota
-----------------------------------------------------------------------------------------------------------------------------
साधक, ध्यानी, ज्ञानी र भक्तजनको आध्यात्मिक उन्नति र सत्संगको लागी यी कार्यक्रम मिठो खुराक बन्ने छ भनेर यो कार्यक्रम निर्माण गरिएको हो । यी प्रस्तुती तयार गर्न हामी निकै मिहिनेत साथ समय र श्रम खर्च गरी रहेका छौ । हाम्रो कार्यक्रमले हजुरलाई कुनै पनि तरिकाले सहयोग गरिरहेको छ र हामीलाई हौसला दिनलाई हाम्रो यो पुन्यकर्ममा सहभागी हुन चाहानुहुन्छ भने हामीलाई सहयोग गर्न सक्नुहुने छ । त्यसका लागी हाम्रो संपर्क सूत्र तल प्रस्तुत गरेको छु ।
-----------------------------------------------------------------------------------------------------------------------------
Esewa:
Suvas Chandra Kandel
------------------------------------------------------------------------------------------------------------------------------
बैंक खाता
Suvas Chandra Kandel
Rastriya Banijya Bank
Kirtipur Branch.
Ac no : 1170100027534010
-------------------------------------------------------------------------------------------------------------------------------
We thank Artist Aakash Gandhi for Copyright Free Background Music :
Song Portrait of Time
Artist Aakash Gandhi
Album Portrait of Time
Follow Suvas Agam on:
▶INSTAGRAM: / suvas_agam_official
▶FACEBOOK: / suvasagamofficial
▶FACEBOOK Page : / suvasagam
▶Web Site: www.suvaschandr... - Розваги
धेरै ज्ञान् को कुरा थाहा पायें धन्यबाद गुरुज्यु
धेरै ज्ञान प्राप्त भयो गुरुजी धन्यवाद
puja garne tarika sunaunu vayo thanku guru G
सहि सल्लाह दिनु भयो गुरु ज्यु लाई प्रणाम
Wow. Kya dami bixar. Aaja ramra ri pooja Garne Dherai gyan paye. Tq Sir.
राधे राधे गुरूदेव 🙏🙏🙏🙏🙏🕉️🕉️🕉️🕉️🕉️🌺🌺🌺🌺🌺🌹🌹🌹🔔🔔🔔🙏🙏🙏🙏🙏
धेरै ग्यान को कुरा हरु सिक्न पाईयो हजुर गुरु देव नमन नमस्कार धन्यवाद गुरु देव
Radhe Radhe 🙏
❤❤❤❤❤
Radhe radhe guru ji
Gurudev hajur lai koti koti naman sathai dherai dherai dhanybad 🙏🌹🙏
जय शम्भो हर हर महादेव जय गुरु देव धन्यवाद गुरु जान्कारीका लागि 🙏🙏🌹🌹
Thank you Subash brother & Guru🙏🙏
🙏🙏🙏🌺🌺🌺🌺
राधे राधे राधेश्याम
धेरै कुराको ज्ञान पाइयो गुरुजि हजुरलाइ कोटि नमस्कार 🙏🏻🙏🏻🙏🏻🙏🏻
हर-हर महादेव
Thanku Guru Ji ramro jankari garaunu vayo parnam 🙏🏼🌷🌹🙏🏼🥀🙏🏼 Om namh sibay Om
नमन गर्दछु।
राधे राधे गुरुदेव ।। 🙏🙏🙏
Hari 🕉 guru G saligramlai gadesh devi bishnu surye r shiva manera puja garda gadesh maneko saligramlai ratole puja garna milcha ki mildaina ani surye manekolai mi bataidinuvaye aavari hune tiye radhe radhe🕉
Radhe Radhe 🙏
Radhe radhe
ॐ राधे राधे 🙏गायत्री भनेको चै के गुरु देव🙏
राधेराधे 🙏🙏🌺🌺
❤so. nice❤❤
😮 8:23 8:26
🙏🙏 yes, Nadi sodhan ( anolombilom) is great for peace of mind..
श्री राधा वल्लभ हरिबंश गुरुदेव ♥️🎉🙏
Radhe Radhe guru Shai vonu vo 🙏🙏🌹🌹♥️♥️🎈🎈🎉🎉🤞🤞💐💐🙏🙏🇳🇵👍👍🙂🙂🙏🙏 !!
अाभार 🙏🙏🙏
गुरुको सिकाइ सिल्सिरेबार भयन पहिला करता कुन दिशा फर्कने शंख घन्ट कर्ताको दायाँ बायाँ कता कता राख्ने दियो कता राख्ने कलश कता राख्ने ई कुराहरू छुटे सुरु बात क्रमश भन्नु पर्यो
Jaye guru deba
ॐॐॐ
Gurudev durga bhagbatiko thauma laxmiko murti rakhna milxaki mildaina hjr bataidisyos na 🙏🙏
🙏🙏
दैनिक दियाे कलस बत्तिकने पुजा गर्दा आफ्नो अाचरणमा बसिसाधारण पुजादगरेमा कसाे हाेला गुरु
सुर्य लाई सेतो फुल भनिन्छ कोहि,कोहि रातो फुल ब्भन्नु हुन्छ,जसलाई जस्तो लाग्छ त्यही नै भन्ने हो अरुउ केही होइन ,सफा मन ले जस्तो आउँछ त्यसरी पुजा गर्ने हो अन्य सब मनभ्रान्त कहानी हुन ,जय होस् सबैको🙏🙏
Naman both of you🙏🙏🌺🇳🇵🌺
Om 🙏🙏🙏
गुरु प्राय घरमा सानो स्थानमा सबै देविदेवता एकै लाईनमा राखिएको हुन्छ वा राख्नुपर्ने बाध्यता हुन्छ त्यहा यसरी नै आसन गराउन मिल्दैन त्यस अवस्था कसरी गर्न सकिन्छ ?
मिल्छ
🙏🙏🙏
Om namo narayana.
खै के हो के गर्ने हो गुरुदेव पुजा कोठाँ अलिकति राम्रो सँग बनाएको छैन हजुर तेसो भएरै पाञ्चायन सालिक राम राखेको छैन गुरु अब दशै तिहार पछाडी तिर एउटाँ ठीक को कोठाँ बनाउनुपर्छ सराध पुजा कोठाँ सराध्ध गर्न हुनि गरि तब सजिलो सँग पुजाआजा सराद्ध पीत्री लाई खुसि हुनि गरेर राम्रो सँग बनाउनि सबै लाई सम्झेर आनन्द सगँ गर्नुपर्छ हजुर लाई कोटी कोटी प्रणाम गरे जय गुरुदेव ❤❤❤❤❤❤❤❤
जय जय होस
Ccccccccccccccccccccccccccccccccç
राधे राधे गुरुदेव❤️🙏❤️
❤🎉🧡🌼🎉🌻🍁🙏🙏🙏🙏🙏ॐॐ
Durga panchayan ko subject man 1 vdo hwrna paya dheri Aavari hune thya guri ji
राधेश्याम गुरुदेब म निम्वार्कि हो तर मैले पान्चायन पुजा गर्दिन सबैलाइ बिधिले सम्झेर सबैलाइ एकमै सम्झेर राधाकृष्ण को पुजा गर्छु के ठिकह या हैन कृपया गुरु 🙏🙏❤️💕💅😍❤️
ठिक हाे
Guru mahilale gayetri ya panchayan puja garnu hunxa ki hudaina
Huncha , gayetri lai devi maniyo tesaile tapai ko Puja devi panchayan ko hune bhayo. Devi bich ma rakhne ra aru waripari
🙏🙏🙏
❤️❤️🙏🏻🙏🏻🙏🏻
🙏🙏🌹🌹🌹
Guru ma प्राय वर पिपल आप को पता प्रग्योग गर्छु के दैनिक रुप मा वर अनि पिपल को पत्ता तिप्नु हुन्न भन्छन् कुन कुन बार तिप्नु हुन्छ cleare गरिदिनोस न
देबी पाञ्चायनको बारेमा जानकारी पाऊन गरुदेब ।
गुरुदेब काेहिले भन्छन सुर्यलाइजल चढाउने हाे पर्तिमा ढाेकामा राख्ने प्रतिमामा पुजा गर्न हुदैन भन्छन यसलाई पर्स्ट पार्दिनुस
Jay volyanatha 🕉❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏
Om
kuladebata kata rakhane kata farkaune
🙏🙏🙏🙏🙏
शिव पन्चायन पुजा गर्ने सजिलाे सामन्य विधि,मन्त्र पुस्तक कुन हाेला हजुर
Mantra Pani vandenu Guruji
गुरु जी नमस्कार सबै कुरा त बुझियो तर बिष्णु पानचायन पुजा गर्दा पनी अरु देवता हरुलाइ बिष्णु भगवान तिरै फर्काएर राख्नु पर्ने हो की होइन यो चै बुझिएन प्रस्ट पारिदिनु पर्यो म संग ३वटा साली ग्राम र अरु देवता का मुर्ति र कालो खाल्के शिब लिङ्ग छन् कसो गर्ने हो
हो सबै बिष्णु तिर फर्किनु पर्यो र बिश्नु बिच मा हुनु पर्छ बिष्णु पान्चायन मा
🙏🙏🙏🙏🙏🌹🌹🌺🌺
🙏🙏🌺🌿🌺🌿🌺🌿🌺🌿🌺
shiva panchyan puja bidi
🙏👍👍👍👌👌💐🕉💐
Namn guru ❤
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गुरु जि, मुर्ती लाई सफाराख्नु त पक्कै पर्ला।येक पटक मुर्ती राखे पछि न उठाउनु भन्छन।कसरी सफा राख्ने? र शिवलिङ्ग मा जलधारी बाट स्नान गरे पछि सफा गरेर तेल लगायेर चन्दन फूल ले सजाउनी भन्छन।के जल्धारी सुद्दै राखी राख्ने कि? जलधारी हटायेर सफागरे र राख्ने? कृपया अझै बुझाई दिनु न..!
AUM BRAHMA AUM CHANDI AUM AUM AUM
गुरुजी मैले सूर्य को प्रतिमा मन्दिरको बीचमा झुण्ड्याएर राख्ने गरेको छु त्यसो गर्नु हुँदैन??
Surya tapai ko ishta ho bhane bich ma rakhnu natra mildaina
Om🙏🏽🙏🏽🌼🌼🙏🏽🙏🏽🇳🇵🇳🇵🌺🙏🏽🙏🏽
पञ्च पल्लव मा चाँप पर्छकि पर्दैन?
गणेश भाष्कर देबी शिवको बिष्णु पान्चायन पुजामा सबै नै सालिकराम भगवानको बनाउन पाइन्छ नि हजुर ५ वटै सालिकराम बनाउन पाइन्छ हजुर
पाईन्छ
जतिजना तेति बिचारफरक फरक मत बाउबुढाबाउले गरेको थाहा छैन भाबको भोको भगवान
Yo t mandirma ya pandit rakher matra ho hsmi sadarna le ta sakidyen
गफ धेरै गर्ने प्रस्न गर्ने बाला।गुरु को कुरा panइ ठिक छैन कारण भित्ता मा देवता राख्न पाइन्न भन्ने कुरा ठिक छैन।श्र्दा अनुसार पुजा आजा गेर्ने हो तर शिव पान्चायन को पुजा को विधि ठिक छ।