आयुर्द्रोणसुते श्रियो दशरथे- दशैँमा मान्यजनले आशीर्वाद दिने श्लोकहरू अर्थ सहित | Aayu Dronasute
Вставка
- Опубліковано 12 вер 2024
- दशैँमा मान्यजनले आशीर्वाद दिने श्लोकहरू
पुरुषलाई - आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयो राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानश्च दुर्योधने ।
शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।
स्त्रीलाई - जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ।
❤❤❤
अति राम्रो प्रस्तुति❤
आहा ! कति मीठो भावार्थ
Great
जय होस्।
नमो नमः🙏
नारायण हरि हरि
जय होस गुरु हामी हिन्दु संस्कारका आस्तीक परिबार बिसय को अर्थ पाऊदा सारै खुसी पराप्त हुन्छ कोटी नमन गुरु धन्याबात छ
ॐ जय श्रीकृष्ण गुरु
जय सनातन
ॐ
अहो । बडो मीठो भावार्थ गुरु 💞
जय हो
नमन गुरु।
प्रणाम गुरु देव 🙏🙏
एकदम राम्रो विश्लेषण र राम्रो प्रस्तुति ! स्वर पनि एकदम राम्रो !
धन्यवाद गुरु!
आहा!
ॐले नमन ।
Dherai dherai dhanyabaad
पृय कविवर! हार्दिक सम्मान। 🙏🙏
तनहुँ
धन्यवाद |
Meaningful interpretation of dasai blessing.
Thanks for this clarification.
धन्यवाद हुरु प्रस्ट पारिदिनु भयकोमा
Ati ramro🙏
🙏🙏🙏🙏
Pleasant voice as usual
Wow💖😅
शौर्यम शान्तनवे:- अर्थात शांतनु का वंशज (यहाँ पुत्र) यानी कि भीष्म लाई भनिएको छ, भीष्म को शौर्य यानी युद्ध मा पराक्रम ऐति थ्यो की उन्ही ले आफ्नो गुरु परशुराम लाई हराई दिएका थीए। विराट युद्ध मा अर्जुन ले उत्तर लाई भनेका थ्ये की पितामह को चोला नल्याउनु किनकी मेरो सम्मोहिनी वान उनलाई सुताउन सकतइन।
दुर्योधनको जस्तो स्वाभिमान हो कि अभिमान हो मनोज गुरु ? कृपा होस् ।
👏👏
जय श्री पशुपतिनाथ।
अति उत्तम गुरु।
Very timely !
🙏🙏🙏🙏🙏
धेरै राम्राे, याे अावश्यक पनि थियाे
अति सुन्दर , यस्तै यस्तै श्लोकका अर्थको अपेक्षा गरिन्छ आगामी दिनहरूमा।
शिवधात्री स्वाहा र स्वधा पनि देविका नाम हुन् र गुरु?
शिवा
धात्री
स्वाहा
स्वधा
सबै हुन्
😍😍
👍
amazing sir
जय हो मनोज गुरु
हजुरको दिब्य बाणी बाट जे सुनिन्छ मन भित्र पारदर्शी स्पष्ट बुझिन्छ
👏👏🙏🏻🙏🏻
Let's chant with me: HARE KRISHNA HARE KRISHNA KRISHNA KRISHNA HARE HARE
HARE RAM HARE RAM RAM RAM HARE HARE
,
Kasaile danam suryasute pani bhanxan ni . Sauryam satnanave ko sattama..khasma kun sudhha ho?
दुवै
🙏🙏 namaskar dada😅
We would appreciate a lot if you could drop the lyrics in comment section. You are awesome brother.
description मा छ
@@manojbhandari9544 Guru, Could you please suggest me the book to learn sanskrit for beginners?
एउटै श्लोकमा यति धेरै अटाएकै हुन्।
Nice
Ma ktm bata guru🙏 dhanyawada:
मानञ्च दुर्याेधने हाैनर गुरु????
पूरा हेर्नुभयो ?
गुरुजी, hajurle video ko playlist banaunu vaye nikei ramro ra sahaj hune thiyo
Jastei, gauri ko sampurna video lai euta playlist , chhanda kabita ko video haru lai euta playlist.
Dhanya hos guru ko
हुन्छ , त्यसै गर्नुपर्ला
दशैँ हो कि दसैँ हो गुरु?
Guru le chelo banaunu paryo
Good job, but you are looking different bhai
यसको श्रोत चाँहि के होला?
श्लोकको स्रोत कि अर्थको?
@@ManojBhandari श्लोकको श्रोत?
श्लोकको स्रोत त लोक नै हो । अघिल्लो पुस्ताबाट मौखिक रूपमा आएको ।
यो प्रस्तुति गलत छ जस्तो लाग्यो । "श्रृयो" होकि "श्रृयं" ; "शत्रु क्षयो" हो कि "शत्रु क्षयं"
मैले इन्टरनेटमा भेटिएका अशुद्ध पाठहरू र गाउँघरमा बोलिने अशुद्ध पाठहरू सच्याउन पनि यो भिडियो बनाएको हुँ । अशुद्ध पढ्ने अभ्यास भइसकेको भए यो प्रस्तुति गलत लाग्न पनि सक्छ ।
भवन्तु भू धातुबाट बन्छ । यो अकर्मक धातु हो । अकर्मक धातुुसित कर्म कसरी जोडिन्छ ? शत्रुक्षयः प्रथम हो , क्षयं द्वितीया । कर्ममा द्वितीया विभक्ति लाग्छ । श्रियं द्वितीया हो , श्रियो प्रथमा हो ।
अतः मैले भनेको शुद्ध हो ।
एssss ऐलेसम्म ईन्टरनेटमा यो मत्र वाचन गर्ने र लेख्ने दिग्गजहरू लालबुझक्कड पो परेछन ? धन्न आज हजूरले हामी अन्जान मनुवाहरुको थोरै भएपनि ज्ञान चक्षु खुलाई दिनु भयो हजूरको जय होस तर के गर्नु जिब्रोले र कानले त्यहि गलत श्लोकको स्वाद लिसकेको छ लत त्याग्ने कठिन नै होमा ।
hanuman and ashwosthama ahile samma mareka xainan it means?
चिरञ्जीवी हुन् ।
Time mai aayo!! Dhanyavad
कहाँबाट हेरिरहनु भएको छ ?
म लमजुङ्बाट । ल यसपाली चैं कण्ठस्थ गरिन्छ । धन्यवाद यहाँलाई ।
देवघाट 😀😀
सान फ्रान्सिस्को US
चितवन बाट
दुबई
❤❤
🙏🙏🙏