Oww god!!! Jo jaha vae Pani Nepali ta Nepali ta ho ni America KO conditions kasto vairako xa yasko matlov khadi KO npli lai wasta nagarosh vanne hoin khadi BAAT uddar garosh but Nepali students KO problems Pani ta hernu paryo ni hajur......
खाडि बस्ने नेपाली दाजु भाइ तथा दिदिबहिनीहरुलाई चै सजिलाे छ र गाह्राे साह्राे सबैलाई छ यस्ताे महामारीमा अाफु जहाँ हुनुहुन्छ त्यहि बस्नु उचित हाेला अन्यथा फेरि भयावह स्थिती नअाउला भन्न सकिन्न🙏
जसले पनि बलेको आगो ताप्छन भनेको हो रैछ । आज खाडीमा आएर प्रत्येक महिना रेमिटान्स भित्राऊने कामदारको कसैलाई वास्ता छैन । अमेरिका युरोप भएकाको हरेक टेलिभिजन पत्रिका राष्ट्रपति लगाएत लाई चिन्ता छ ।
Bideshma basney jasle pani remittance le sahayog garya cha.. Jun deshma vaye pani nepali ho, yesto belama yo khadilai wasta vanni kura nagarekai besh..samagra herna paryo.
ठुला देशहरुमा भएकालाई मात्र मिडियामा ल्याउने कि हामी खाडी देशमा भएकाहरुको पनि समस्या मिडियामा ल्याउने हो नि ठुला सेशको ठुलै चाल सानो देशमा भएकाहरुको सानै चाल हो भने चै के भन्ने ??
सिपोराले भनेझैं नेपालमा अहिलेनै भोकमारीले असर गर्दैन तर विकसित देशहरुमा विद्यार्थी मात्र होइन जोकोहि पनि एक हप्ता काम गर्न नपाए खान नपाउने अवस्थामा पुग्छन् । यतिखेर पुरै विश्व स्वास्थ्य संकटमा छ सबैजना सुरक्षित रहनुहोला ।
I have become a big fan of yours Sipora. The way you have described the situation, the flow ...... So well spoken, so clear and precise. You have a bright future ahead . Wish you all the best.
सिपोरा गुरुङ राम्रो भलिबल खेलाडी हो: मैले पहिले देखि नै सिपोरा को खेल हेरेको छु: मलाई पनि भलिबल र फुटबल गेम असाधै मनपर्छ: सिपोरा गुरुङ को सपना साकार होस सोचेको इच्छाहरु चाहनाहरु, पुराहोस फेरि सिपोरा गुरुङ एउटा राम्रो नेपाली महिला भलिबल प्रशिक्षक बनुन भन्ने सफलता को शुभ कामना संगै नयाँ वर्ष ७७ सालको शुभ कामना पनि छ: साथमा बिश्वको विभिन्न देशहरूमा छरिएर रहनुभएका सम्पुर्ण : नेपाली आमाबाबाहरु दाजुभाइहरु दिदीबहिनीहरु लाई पनि : स्वास्थ रहनुहोस, खुशी रहनुहोस यहि कामना पनि गरे: Dear All Familys, Friends, People's , Stay Safe at Home . Protect Your Community I Wash My Hands and Avoid Carge Crowds COVID 19 Be Cearfull & God Bless u Allll People's 💻️🌏️🗾🌐✍️🙏
नेपाली media र तोर्पे नेताकार्यकर्तालाई अमेरिका र अस्ट्रेलियाका नागरिकले खाए कि हगे कि भन्ने मात्र छन। खाडिमा रहेका नेपालिदाजुभाइदिदिबैनी रेमिटान्स ले धानेको नेपाल मा उनिहरु को बारेमा कसै को चिन्ता छैन। कति धेरै संख्या मा रहेका छ्न।
Dear journalist plz America र युरोप को चिन्ता छ हजुर हरुलाई अनि हाम्री रास्ट्रपति लाई जो चै नेपाली नागरिकता च्यातेर बसेका छन. खै खाडी मुलुकमा भयका लाखौं नेपाली को आवज कस्ले बुझेको याहाँ को समस्या जहिले समाचार युरोप र अमेरिकाको मात्र अाऊढ
सकिन्छ भने खाडीको प्रर्तिकृर्या लिईदिनुस र उनीहरू लाई कसरी हुन्छ उद्दार गर्ने तिर फोकस गर्नुस यूरोप अमेरिका मा बस्ने पनि पिडित हुन र वास्तविक पिडित खाडीमा छतपताई रहेका छन
धेरै राम्रो यो धनी बडा हरुलाई कोरोना लाग्दा केही फरक पर्दिन थुला थुला देश मा धनी बडा का छोरा छोरी घमन्दी हरु सबै कोरोनाले मरोन झन नेता हरुको छोरा छोरी धेरै मरनो
कान्तिपुरलाई खाडी मलेसिया र भारत लगायत देशमा रहेका श्रमजीवी जनताको बारेमा कुनै चिन्ता छैन तर अमेरिका र अस्ट्रेलिया लगायतका देशमा रहेला धनाढ्यहरु को ठूलो चिन्ता छ!पहिल्यै थाहा थियो तिम्रो प्रत्रकारिता आमजनताको लागि थिएन भन्ने!
She is so pretty than Aachal and more educated she is holding 3 degree now sipora you are Lucky to loose Udip you deserve best than Udip ..Tyo second hand udip lai tyo second hand Aachal nai thik chha ..Udip ko paila ko budi ra bachha pani raichha you are safe
कोरोना बाट बच्ने र सुरक्षित रहने सबैभन्दा उत्कृष्ट उपाय भनेको घर भित्रै बस्ने नै हो। सिपोरा बहिनी यहि तरिका ले रूम भित्रै बस्नु होला। र सुरक्षित रहनु होला।
America जांदा खुट्टा उचाल्दै देशलाइ गाली गर्दै नजालान अब !! Education लिन जाने मात्र कहाँ थियो र ? पाए उतै को केटा, उतै को नागरिकता लिने, नेपालको नागरिकता त्याग्न लालायित हुने, मरिहत्य गर्नेहरुको कमि थिएन !! शिक्षा राम्रै पाए अबबाट !! जननी जन्म भुमिस्च स्वर्गा दपी गरियसी !!
म पनि भारत मै हो।यति बेला भारत लगायत खाडी मुलुकको भन्दा पनि डरलाग्दो र विषम स्थिति अमेरीकाको देखिन्छ तेसैले हाम्रो कुरा सुनेनन।अमेरीकामा बस्नेको कुरा मात्र सुने भन्नू अर्थहिन देख्छु ।
Hijo Nepal ma aafno social status xaina ra Nepali vanna lajara Europe America janeko vanda pani ghar khet bandaki rakhera aafno sunaulo bhabisya ko khoj garna 50°ko gham ma kam garna badhya hamra daju vaiko khoji garau tini haru ko awastha kxa thyo bujau..hijo samma Nepal ma aafno social status xaina vanne haru ani Nepali hu vanera chinauna laaj manne haru ko khoji garna aawasyak xaina..desh ko arthatantra dhanne gari remitance pathaune haru ko khoj bichar garau..
Remittance ta US, Europe, Australia ma vako nepali bata ni aauxa ho. Ma khadi Malaysia ma vako Nepali lai respect garxu tara Nepal baira vako sabai ko remittance ma uttikai yogdan xa tehi vayara testo kura nagarau. Nepal baira vako sabai Nepali lai Nepal ko maya xa. Sabai ko badyata ho baira hune.
@@akankshabhurtelRemitance ma sabaii vanda dheraii yogdan khadi chetra bata xa..US Europe ra Australia bata pny hola...Tara hijo yo situation aaunu vanda aghi ko uha haru ko rabaiya hernu hos uha haru ko yaha basne rahar thyena uha haru laii yaha basda social status mildaina thyoo..sabaii testa nahola tara tyo prabritti vaaka manxe dheraii xan..uha haru naii ho system vayena vanera airport ma jhagada garne..
@@crazyela5529 exactly. Euta doctor le sancho kura bolda uslai karbahi garxan. Ya kaam garne imandar manxe haru ko testai halat xa kaha lagera fasaidinxan. Jata pani politics matra xa. Kasaile change lyauna khoje uhi naramro hunxa ani desh ko maya huda hudai bidesinxan chahe tyo khadi hos ya Europe, America, Australia. Ani Nepal ma vako manxe tini haru ko aaris garxan.Bidesh jane sabai badyata le janxan. Khadi jane manxe ni sakne vaya europe australia nai janthe hola.
@@crazyela5529 Hami sabai laii tha xa Nepal is a less developed country..bikash huna samaya lagxa..hijo America Europe ra Australia ko pny halat yaii thyoo..kura k vanna khojeko vane facilities kam xa hudai navako haina tara yaha basera pny vaako facilities laii upayog garda ajaii develop garna sakinxa ni tw..
कतार साउदी दुबई कुवेत जस्तो ठाउँमा ४०\५०° को घाम मा काम गरेर देशको आर्थिक विकासमा सहयोग पुर्याउने देशकै महान पुरुष हरूको यसरी इन्टरभ्यु लिए कति राम्रो होला? जतिपनि विधार्थी हरू विदेश मा छन् खाडी मा पसिना चुहाएर कमाएको पैसा घुसखोरी गरी बाउले कमाएको सम्पत्ति ले पढ्न पाएका छन्।
खाड़ीको समस्या ल्याउनु पर्यो मिडियामा । यूएई मा अझै सम्म पनी कोरोना को वास्ता नगरी नेपाली दाजु भाई दीदी बैनी लाई काम मा लगाइएको छ । रहर हैन बाध्यतालाई फोकस गरौ
Australia मा त शेष घले थियो र त्यहाँको नेपाली students लाइ सहयोग गरे तर अब America मा को छ र i think sher bhadur deuwa ले हेर्नु पर्ने भिडियो लाग्यो है मलाई त !
हुने खाने र अमेरिका बस्ने लाई नै हो सबै ले सम्झिने खादी मुलुक मा गएर हजरौ रिमित्यान्स भित्र्याउन गरिब जनता को त को नै छ र न पत्रकार न नेता न त तेलिभिजन कर्मी
Take care sifora
पडिसकेर तपाईं नेपाल मै बस्नु है
स्पष्ट बोल्ने बानी सारै मन पर्छ
सदै राम्रो होस
सिपोरा बैनी को कुरा अति नै राम्रो छ , यो महा संकट को घडीमा सबैजना सेभ रहनु होला !
I like the way she was honest to every question
Dear journalist. खाडी मुलुक मा पनि नेपाली छन भनेर सम्झिय अलि राम्रो हुन्थ्यो होला, Chaina र europe countries मा मात्र छैनन नेपाली mind it.☺️☺️
Good
Sai ho
Nepali honita bro Kaha samjhidiye😠🤣
Oww god!!! Jo jaha vae Pani Nepali ta Nepali ta ho ni America KO conditions kasto vairako xa yasko matlov khadi KO npli lai wasta nagarosh vanne hoin khadi BAAT uddar garosh but Nepali students KO problems Pani ta hernu paryo ni hajur......
Bistarai aaula ni ta. Ahiley america ko pali jasto cha.
दुबई, कतार, कुबेद, साउदी जस्ता देशमा रहेका नेपालिको पनि कुरा सुनिदिनु पर्यो। तिनिहरुको दुख, पिर को अन्तर्वार्ता लिनु पर्यो। दुखेसो सुन्दिनु पर्यो।
@@swarajthapa5798 dhanyabaad
Khadi muluk ko pani sunnu paryo
Badi khadi ko nai sunnu parxa
Sahi vannu vayo sabai ley
ए भाइ सेलिब्रेटिकाे हैना यहाँ खाडिमा बिजाेक परेका नेपालीको ईन्टर भ्यु लिउन् ।
सहि हो
Tehi ta baneko yo nahune ko ho yesko intarviw Lanu Lai Tiyo America ma gharo re Aru desh ma hune ko name Nisan Chaina
Thik ho who the fck is she
She is not a celebrity bro..dekdainw auta student bahira gayer padeko..
Ka bataa line hoo ra interview jata manxe bhayoo tettai linee hoo ni lamo khadii khadi j garee nii tmii gaideu na ta interview lina
खाडि बस्ने नेपाली दाजु भाइ तथा दिदिबहिनीहरुलाई चै सजिलाे छ र गाह्राे साह्राे सबैलाई छ यस्ताे महामारीमा अाफु जहाँ हुनुहुन्छ त्यहि बस्नु उचित हाेला अन्यथा फेरि भयावह स्थिती नअाउला भन्न सकिन्न🙏
25/30लाख बैंक ब्यालेन्स देखाएर जाने लाई त त्यति गाह्रो भाको छैन होला । हामी साहुको ऋण लीयर मलेसिया र अरब को जती त ।।
Taita
1 lakh ko loan lae k thulo vanxas ho mugi
😂😂😂
जसले पनि बलेको आगो ताप्छन भनेको हो रैछ । आज खाडीमा आएर प्रत्येक महिना रेमिटान्स भित्राऊने कामदारको कसैलाई वास्ता छैन । अमेरिका युरोप भएकाको हरेक टेलिभिजन पत्रिका राष्ट्रपति लगाएत लाई चिन्ता छ ।
Sahiiii bhanyo solta ley yar
अाफनु जनम भुमिमा जान सबैलाई मन होईजानछ नि ?
Correct
Bideshma basney jasle pani remittance le sahayog garya cha.. Jun deshma vaye pani nepali ho, yesto belama yo khadilai wasta vanni kura nagarekai besh..samagra herna paryo.
ठुला देशहरुमा भएकालाई मात्र मिडियामा ल्याउने कि हामी खाडी देशमा भएकाहरुको पनि समस्या मिडियामा ल्याउने हो नि ठुला सेशको ठुलै चाल सानो देशमा भएकाहरुको सानै चाल हो भने चै के भन्ने ??
Thik vanu vo hajur liya
Yi sab chor hun
Ekdam sahi kura garnu bhayo sir le
Ekdam sahi vnnnu vyo
Nepal le yai bhedbhava gareko dekhxu ma celebrities ra dhani desko ma raheko lai matra media ma dekhaune ani tinharuko samassya badi dekhauxa
Nice and heart touching conversation. So honest and gentle shipora gurung. Stay safe...
सिपोराले भनेझैं नेपालमा अहिलेनै भोकमारीले असर गर्दैन तर विकसित देशहरुमा विद्यार्थी मात्र होइन जोकोहि पनि एक हप्ता काम गर्न नपाए खान नपाउने अवस्थामा पुग्छन् । यतिखेर पुरै विश्व स्वास्थ्य संकटमा छ सबैजना सुरक्षित रहनुहोला ।
I have become a big fan of yours Sipora. The way you have described the situation, the flow ...... So well spoken, so clear and precise. You have a bright future ahead . Wish you all the best.
Sipora gurung idol of the woman power specially young generation thank you so much for good counseling, keep it up and stay safe
Beautiful as always ❤️
She is so intelligent girl beautiful and lovely
सिपोरा दिदी चाहिँ वेस्ट हुनुहुन्छ राम्रो संग सुरक्षित हुनुहोला दिदी।
I sincerely respect ur answers to questions. Sipora Naani, stay safe. Wishing all the best in ur study.
सिपोरा गुरुङ राम्रो भलिबल खेलाडी हो: मैले पहिले देखि नै सिपोरा को खेल हेरेको छु: मलाई पनि भलिबल र फुटबल गेम असाधै मनपर्छ: सिपोरा गुरुङ को सपना साकार होस सोचेको इच्छाहरु चाहनाहरु, पुराहोस फेरि सिपोरा गुरुङ एउटा राम्रो नेपाली महिला भलिबल प्रशिक्षक बनुन भन्ने सफलता को शुभ कामना संगै नयाँ वर्ष ७७ सालको शुभ कामना पनि छ:
साथमा बिश्वको विभिन्न देशहरूमा छरिएर रहनुभएका सम्पुर्ण : नेपाली आमाबाबाहरु दाजुभाइहरु दिदीबहिनीहरु लाई पनि : स्वास्थ रहनुहोस, खुशी रहनुहोस यहि कामना पनि गरे:
Dear All Familys, Friends, People's , Stay Safe at Home .
Protect Your Community I Wash My Hands and Avoid Carge Crowds
COVID 19
Be Cearfull & God Bless u Allll People's
💻️🌏️🗾🌐✍️🙏
नेपाली media र तोर्पे नेताकार्यकर्तालाई अमेरिका र अस्ट्रेलियाका नागरिकले खाए कि हगे कि भन्ने मात्र छन। खाडिमा रहेका नेपालिदाजुभाइदिदिबैनी रेमिटान्स ले धानेको नेपाल मा उनिहरु को बारेमा कसै को चिन्ता छैन। कति धेरै संख्या मा रहेका छ्न।
100%
100% सहि कुरा
Sahi ho hjr
Exactly 100% support bro
Agree 🙏
Dear journalist plz America र युरोप को चिन्ता छ हजुर हरुलाई अनि हाम्री रास्ट्रपति लाई जो चै नेपाली नागरिकता च्यातेर बसेका छन. खै खाडी मुलुकमा भयका लाखौं नेपाली को आवज कस्ले बुझेको याहाँ को समस्या जहिले समाचार युरोप र अमेरिकाको मात्र अाऊढ
Miss sipora gurung stay save
सकिन्छ भने खाडीको प्रर्तिकृर्या लिईदिनुस र उनीहरू लाई कसरी हुन्छ उद्दार गर्ने तिर फोकस गर्नुस यूरोप अमेरिका मा बस्ने पनि पिडित हुन र वास्तविक पिडित खाडीमा छतपताई रहेका छन
कति चित्तबुझ्दो कुरो।
rightly so
Aile New York sabai bhanda danger cha nita, tei bhayera interview leko ho kya.
This video is very useful n helpful for those students who are planning to go aboard for study
हामी खाडी मा हुने लाई त भीआइपी उप्चार मिली रहेको छ ।
खाडी मा हुने हामी चै नेपाली होइन र।
What about the gulf worker of nepal who are workless foodless and moneyless focus on them also🙏
madam sepoora stay house stay safe 💙💚💘🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Stay safe dear sis take care and stay home guys
Too ,
सिपोरा, तिमी लगायत अाफ्नो कलिग्सहरु सबै सेफ रहन्नु हिम्मतका साथ बस्नु भगवानले अवस्यपनी बचाउनु हुन्छ ।
सिफोरा तिमि सेफ रहनु होला है हामी सबैको आसिर्बाद छ
Luv u God bless u sipora
UAE को विभिन्न स्थान मा पनि नेपाली संक्रमित हरु ले उपचार पाईरहेको छैनन् ... दूतावासलाई भनेर केही समाधान निकाल्नु पर्यो । काम पनि बन्द गरेको छैन ।
reality of the Nepali student. And great information be safe stay safe ..
Stay home, stay safe all of my Nepalese friends. We are in abroad and facing such dramatic challenges. Hope you all stay with families.
Her Nepali is much better than many youth..
Good information take care 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
हामी खाडि को त नेपाली होइनौं 60 डिग्री घाममा काम गर्न बाध्य छौ अझ सम्म कसैको ध्यान छैन
What an honest and innocent answers from Sipora Gurung.
Stay strong and positive.
धेरै राम्रो यो धनी बडा हरुलाई कोरोना लाग्दा केही फरक पर्दिन थुला थुला देश मा धनी बडा का छोरा छोरी घमन्दी हरु सबै कोरोनाले मरोन झन नेता हरुको छोरा छोरी धेरै मरनो
कान्तिपुरलाई खाडी मलेसिया र भारत लगायत देशमा रहेका श्रमजीवी जनताको बारेमा कुनै चिन्ता छैन तर अमेरिका र अस्ट्रेलिया लगायतका देशमा रहेला धनाढ्यहरु को ठूलो चिन्ता छ!पहिल्यै थाहा थियो तिम्रो प्रत्रकारिता आमजनताको लागि थिएन भन्ने!
I liked the way she explained all scenario
U are great Sis ...Take care💕💕💕
She is so pretty than Aachal and more educated she is holding 3 degree now sipora you are Lucky to loose Udip you deserve best than Udip ..Tyo second hand udip lai tyo second hand Aachal nai thik chha ..Udip ko paila ko budi ra bachha pani raichha you are safe
Aaradhya Maharjan absolutely ❤️
Wise girl stay safe , lovely sipora
कोरोना बाट बच्ने र सुरक्षित रहने सबैभन्दा उत्कृष्ट उपाय भनेको घर भित्रै बस्ने नै हो। सिपोरा बहिनी यहि तरिका ले रूम भित्रै बस्नु होला। र सुरक्षित रहनु होला।
How cool! I really appreciate her view and the way she expresses it.
Sipora dd hjrko ma thulo fan hu hjr malai ekdam man parxq hjrko all kura Take care dd saty safe stay home aasa xa hjrlai kai hunna
Take care love from London
Soo beautiful sipora❤️❤️❤️
America जांदा खुट्टा उचाल्दै देशलाइ गाली गर्दै नजालान अब !! Education लिन जाने मात्र कहाँ थियो र ? पाए उतै को केटा, उतै को नागरिकता लिने, नेपालको नागरिकता त्याग्न लालायित हुने, मरिहत्य गर्नेहरुको कमि थिएन !! शिक्षा राम्रै पाए अबबाट !! जननी जन्म भुमिस्च स्वर्गा दपी गरियसी !!
Sahi ho
Sai kurA garnuvyo
K garnu tah Santos g tapai jasta jhole krayakarta ko lagi matra simit rahyo nepal
Sipora straight..girl .aru mulukko janta ko ni interview linu paryo....proud sipora.stay safe stay at home 🏡..
Good expression and information
God bless you💕
Talent girl shiphora 💞💞💓💓 bolnama khelnama talent
Stay safe Didi.. LOVE YOU😘😘😘😘😘
म पनि भारत मै हो।यति बेला भारत लगायत खाडी मुलुकको भन्दा पनि डरलाग्दो र विषम स्थिति अमेरीकाको देखिन्छ तेसैले हाम्रो कुरा सुनेनन।अमेरीकामा बस्नेको कुरा मात्र सुने भन्नू अर्थहिन देख्छु ।
देश बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सचेत भएर रहनु होला। कोरोनाबाट बाँचौ। बचऔ।
stay safe sipora sis.. god bless u & keep doing ur best
Soo honest!! Amazing
Hijo Nepal ma aafno social status xaina ra Nepali vanna lajara Europe America janeko vanda pani ghar khet bandaki rakhera aafno sunaulo bhabisya ko khoj garna 50°ko gham ma kam garna badhya hamra daju vaiko khoji garau tini haru ko awastha kxa thyo bujau..hijo samma Nepal ma aafno social status xaina vanne haru ani Nepali hu vanera chinauna laaj manne haru ko khoji garna aawasyak xaina..desh ko arthatantra dhanne gari remitance pathaune haru ko khoj bichar garau..
Remittance ta US, Europe, Australia ma vako nepali bata ni aauxa ho. Ma khadi Malaysia ma vako Nepali lai respect garxu tara Nepal baira vako sabai ko remittance ma uttikai yogdan xa tehi vayara testo kura nagarau. Nepal baira vako sabai Nepali lai Nepal ko maya xa. Sabai ko badyata ho baira hune.
@@akankshabhurtelRemitance ma sabaii vanda dheraii yogdan khadi chetra bata xa..US Europe ra Australia bata pny hola...Tara hijo yo situation aaunu vanda aghi ko uha haru ko rabaiya hernu hos uha haru ko yaha basne rahar thyena uha haru laii yaha basda social status mildaina thyoo..sabaii testa nahola tara tyo prabritti vaaka manxe dheraii xan..uha haru naii ho system vayena vanera airport ma jhagada garne..
Pradip Nepal nepal ma sabai kura ko facilities vako baye koi pai bidesh jandai na thee
@@crazyela5529 exactly. Euta doctor le sancho kura bolda uslai karbahi garxan. Ya kaam garne imandar manxe haru ko testai halat xa kaha lagera fasaidinxan. Jata pani politics matra xa. Kasaile change lyauna khoje uhi naramro hunxa ani desh ko maya huda hudai bidesinxan chahe tyo khadi hos ya Europe, America, Australia. Ani Nepal ma vako manxe tini haru ko aaris garxan.Bidesh jane sabai badyata le janxan. Khadi jane manxe ni sakne vaya europe australia nai janthe hola.
@@crazyela5529 Hami sabai laii tha xa Nepal is a less developed country..bikash huna samaya lagxa..hijo America Europe ra Australia ko pny halat yaii thyoo..kura k vanna khojeko vane facilities kam xa hudai navako haina tara yaha basera pny vaako facilities laii upayog garda ajaii develop garna sakinxa ni tw..
That Is The Honnest Answer Sipora
Like It
खाली अमेरिका मा मात्र गाह्रो हुन्छ भने छनै अहिले को अवथामा विश्व लकडाउन भएको छ झनै खाडी मा लाखौं दाजुभाई दिदिबहिनी हरु को के हलात होला 😢😢😢
Khadi chahi kina hepeko sabeile achmma lagcha tehi bhata ako paisa le desh chaleko cha hekka hos oli sarkar
Ekdam sahi
Magar Khadka जी aile newyork ko situation derai garo xa so u have to understand ok compare garne time hoina hai yo
Well Spoken Sipora Gurung!
I am student in New York . She explained with full honesty. Thanks for your honesty .
Sipora Baini, If you need anything then please feel free to contact me around New York. Stay safe & healthy 💪🏼🙏🏼
Only for sipora dd?? What about others??🙄🙄😟😟
Godbless you all nanu and b care full
Take care Sipora and all people,,,be strong
Remind me of that Mr. Udip.. love you sipora and may God bless entire world ♥️
Sipora bahinik ko coop.garne kam lai salute xa.tks
कतार साउदी दुबई कुवेत जस्तो ठाउँमा ४०\५०° को घाम मा काम गरेर देशको आर्थिक विकासमा सहयोग पुर्याउने देशकै महान पुरुष हरूको यसरी इन्टरभ्यु लिए कति राम्रो होला? जतिपनि विधार्थी हरू विदेश मा छन् खाडी मा पसिना चुहाएर कमाएको पैसा घुसखोरी गरी बाउले कमाएको सम्पत्ति ले पढ्न पाएका छन्।
सिपाेउरा काे ईनटरभिउ चाहि अाचल शरमा काे भनदा धेरै राम्रो छ।
ठूलो र धनी मनि हरु को लागि मात्र हो र पत्र कार मिडिया अनि सरकार ?के गरिब जनता खाडि मुलुक मा भोक भोकै रहे को कस्ले हेर्ने।
खाड़ीको समस्या ल्याउनु पर्यो मिडियामा । यूएई मा अझै सम्म पनी कोरोना को वास्ता नगरी नेपाली दाजु भाई दीदी बैनी लाई काम मा लगाइएको छ । रहर हैन बाध्यतालाई फोकस गरौ
Stay safe and stay strong
Tkcr sipora ❤️❤️❤️stay safe .. be strong ...
Wow u r Question 👍n talking style n u r voice are I loved 😍 n I knw u r a plyr🏀 😊
Sooooo sweet sipora di❤️😘
Australia मा त शेष घले थियो र त्यहाँको नेपाली students लाइ सहयोग गरे तर अब America मा को छ र i think sher bhadur deuwa ले हेर्नु पर्ने भिडियो लाग्यो है मलाई त !
SIPORA god bless you.
Stay safe.
Take care sipora ji 👏😇
ठीक्क
Reality speaking !!
such a humble sipora....stay safe
खाडी मुलुकमा भएका नेपाली दाजुभाइको पनि अन्तरबार्ता लिनु पर्यो
हुने खाने र अमेरिका बस्ने लाई नै हो सबै ले सम्झिने खादी मुलुक मा गएर हजरौ रिमित्यान्स भित्र्याउन गरिब जनता को त को नै छ र न पत्रकार न नेता न त तेलिभिजन कर्मी
The village life Tv yasbela sabai lai samjhnu jaruri xa .dhani ra dhan saga Tulana garne time hoin.
Testo nasochnu hola . America ma aile dherai badhirako chha ni ta . Tei vaera ho !
The village life thik vannu vo ma pani bairhai xu 4 week vayo kam navako ahile shammata thikai xa tara khoji khasaile garyko xaina 😂😂
kati honesty kati ramri hunuhunxa
Stay strong and safe di
Be safe and sending prayer 🙏 MD.
From Maryland 🇺🇸
Ya I understand I m still working in corona at ny
अमेरिका बस्नेलाई महन्गो पर्ने भयो यो कोरोना भाइरस। Stay safe stay strong.
Dami dami xa hai
Stay safe siphora and whole international students
aba hami sabai Nepali haru milera, Nepal mai kehi Garam.... neta haru ko paxi na lagi, des ko lagi garum.. JAY NEPAL.. JAY NEPALI..
God bless all of you❤
Sipora God bless you
I like the way she speak cute❤️ stay safe sis
Stay strong ❤❤
Beauty with brains
Nepali ko saan sipora gurung
Take care sopora sis