धेरै धेरै राम्रो लाग्यो अति सुन्दर आकर्षक धेरै धेरै राम्रो काम चाहे ठुलो होस कि सानो पानीमा चल्ने सबै जहाजको प्रजाती हुन घरमै बसि बसि देख्ने पाइयो धेरै धेरै धन्यवाद सचिन सर!!
सर्बपर्थम पत्रकार ज्यु लाई मुरी मुरी धन्यबाद त्यो भन्दा थुलो सलुत चॉही बोथको मालिकलाई दिन्छु म ,यस्तै अरु पनि आवस यो त पैसा नै लिय पनि मालिकों लागी यक जनसेवा पनि हो वहॉलाई धेरै धेरै धन्यबाद छ । सारै खुशी लाग्यो यो साधन देखेर अजै प्रगति उन्नत्ति होस यही शुभ कामनाछ 💐💐🇳🇵🙏❤️
This is really great news. हाम्रा नदीनालाहरूको राम्रो सहदुपयोग भएको देख्न पाईयो । यस्तो Project हरूमा धेरै भन्दा धेरै लगानीकर्ताहरूलाई प्रोत्सान गर्नु जरूरी छ । Safety needs to be prioritize, केही यात्रुहरू उल्टो Life jacket लगाईरहनु भएको देखिन्छ । यात्रुहरूलाई चड्नुपुर्व सुरक्षासम्बन्धी :- 1. Life jacket केहो भन्ने बारेमा, कसरी प्रयोग गर्ने। 2. आपतकलीन अवस्थामा कसरी जोगिने तथा जोगाउने । जस्ता जानकरी दिनु जरूरी छ। भोलीका दिनहरूमा यात्रुहरूलाई , जलमार्गपनि सुरक्षित र कम समयमा आफ्नो गन्तब्य पुग्न सकिन्छ भन्ने विश्वाश दिलाउदा, जलमार्गपनि हाम्रो दैनिक जिवनको एउटा बिश्वासीलो यात्राको बिकल्प हुनेछ । Huge thanks to PURVI BLUES media for sharing it. जय देश । सबको भलो होस । 🙏🙏
अति उत्तम....उध्धमी व्यावसायिक हरुलाई मात्रै नभै सरकारी तवरबाट पनि यस्तो सेवा सुविधा मिलोस राजस्व आउँछ।स्थानीय सरकारले केन्द्रीय सरकार समक्ष नदिमा भएको चट्टान फुटाउन पहल होस ताकी अन्य दुरिका बासिन्दाहरु पनि प्रत्यक्ष लाभान्वित होस,स्थानिय सरकार,निजि कम्पनी एवंम उध्धामिहरुलाई अझ प्रोत्साहन मिलोस।
राम्रो कामको शुरुवाट भाको रैछ दाजु ! तुम्लिङ सम्म पुग्यो भने त निकै राम्रो हुने रहेछ😍😍😍😍😍अब को episode narayani मा चल्ने jetboat को बारे मानी video बनाऊँनु हुनेछ भन्ने आशा छ !
aaha kya dami malaita ati man paro ka kaslai man parchha bhani bujnulaita yo purai video here pachhi matra thaha hunxa sathei naya noulo bichar sahit nayaa kaamko laali muri2 dhanyabad sir harulai mero tarfata
राम्रो तर headline मिलेन किनकी जयरामघाट वाट चही दोलालघाट 2 hour ho at 5:35 sec ...but u highlighted we can travel within 2 hour in the distace betwen tumilng & dolaghat...blunder mistke💪🙌
Be positive guys it's just beginning go for more n higher. Thulo jet bistarae leraunu parxa n malbahak boat pani sojae Saman yestae bada lyauna pahal garnu parxa
तपाईंहरुले यो काम गर्नु भएकोमा हजुर हरु लाई धेरै धेरै धन्यवाद छ अनि अर्को मेरो सानो सुझाव नेपालको राष्ट्रिय झन्डा ठूलो राख्नु होला किनकी पानी जहाज सलाला अनि हाम्रो झन्डा फररर होस
यो अति नै खुसिको कुर हो, अरुण नदिलाइ ब्यबस्थापन गरेर ठाउँ ठाउका चट्टानलाइ फोरेर अलिकती नदिलाइ गहिर्याउन सक्ने हो भने चतरा बाट किमाथांका चिनको सिमासम्म यो बोर्ड जान सक्ने कुरा बिज्ञ हरु बताइरहदा अब बन्ने अरुण तेस्रो जलाधार ड्याम ले पुर्णबिराम लगाइ दिएछ ।
बस भाडाबालाहरुले फेरि आन्दोलन गर्ला नि हाम्रो सवारी जति पानी जहाज बन्द गर्नुपर्छ भन्ने हो कि जहाँ गए पनि जनतालाई नै दुःख कहिले होला नेपाली जनतालाई शंकाले हेर्ने नेताहरूको अन्त्य
मैले त बिदेश मा चलाऊछु अाज नेपाल पनि बोट रहिछ खुशी लागो अझै ठाउँ ठाउँमा सान साना एक दुई ठाउँमा पोट भय बोट पार्किङ गर्न सजिलो हुनेछ अनि पेसिन्जर लाई सजिलो हुनछ जहाँ बोट जान नसकने ठाउँमा अलिकती गहिरो बनायर चालू गर्न सकिन्छ र सरकारको धियान जायोस हामी जसता काम जाने मानिसले नेपालमै काम पाय बिदेश अाऊनु पर्ने थियन होला,,,,
Check Part 1 of this video on water transport here
ua-cam.com/video/SP1uviXwx-Y/v-deo.html
धेरै धेरै राम्रो लाग्यो
अति सुन्दर आकर्षक
धेरै धेरै राम्रो काम
चाहे ठुलो होस कि सानो पानीमा चल्ने सबै जहाजको प्रजाती हुन
घरमै बसि बसि देख्ने पाइयो
धेरै धेरै धन्यवाद सचिन सर!!
भिडियोमा मात्र हेर्दा पनि कत्ती रमाईलो र खुशी लाग्यो झन यात्रागर्दा कत्ती मज्जाहोला
धन्यवाद सर ?? फेरि नयाँ भिडियो अपलोड गरि दिनु भयो.. अति खुशी लाग्यो?/ भोलिको दिन यसरी नै राम्रो र खुशी को समाचार सुनु रहन पाउ?? धन्यवाद
सर्बपर्थम पत्रकार ज्यु लाई मुरी मुरी धन्यबाद त्यो भन्दा थुलो सलुत चॉही बोथको मालिकलाई दिन्छु म ,यस्तै अरु पनि आवस यो त पैसा नै लिय पनि मालिकों लागी यक जनसेवा पनि हो वहॉलाई धेरै धेरै धन्यबाद छ । सारै खुशी लाग्यो यो साधन देखेर अजै प्रगति उन्नत्ति होस यही शुभ कामनाछ 💐💐🇳🇵🙏❤️
Dherai khusi lagyo, badai, ani shubhakana safaltako
Ati uttam ,, kunai pani chij sanai bat suru hunx ,,
एकदमै गर्वको कुरा र खुसिको कुरा नि है।।।इलाम हाल मलेसिया।
आत्ती राम्रो काम गर्नु भयो सर
Dherai dherai dhnya baat hajur haru lai yekdamai khusi laagyo hamro nepal maa. Jaahaj dekhna pauda
This is really great news.
हाम्रा नदीनालाहरूको राम्रो सहदुपयोग भएको देख्न पाईयो ।
यस्तो Project हरूमा धेरै भन्दा धेरै लगानीकर्ताहरूलाई प्रोत्सान गर्नु जरूरी छ ।
Safety needs to be prioritize, केही यात्रुहरू उल्टो Life jacket लगाईरहनु भएको देखिन्छ ।
यात्रुहरूलाई चड्नुपुर्व सुरक्षासम्बन्धी :-
1. Life jacket केहो भन्ने बारेमा, कसरी प्रयोग गर्ने।
2. आपतकलीन अवस्थामा कसरी जोगिने तथा जोगाउने ।
जस्ता जानकरी दिनु जरूरी छ।
भोलीका दिनहरूमा यात्रुहरूलाई , जलमार्गपनि सुरक्षित र कम समयमा आफ्नो गन्तब्य पुग्न सकिन्छ भन्ने विश्वाश दिलाउदा, जलमार्गपनि हाम्रो दैनिक जिवनको एउटा बिश्वासीलो यात्राको बिकल्प हुनेछ ।
Huge thanks to PURVI BLUES media for sharing it.
जय देश । सबको भलो होस । 🙏🙏
Nice job
राम्रो छ
अति उत्तम....उध्धमी व्यावसायिक हरुलाई मात्रै नभै सरकारी तवरबाट पनि यस्तो सेवा सुविधा मिलोस राजस्व आउँछ।स्थानीय सरकारले केन्द्रीय सरकार समक्ष नदिमा भएको चट्टान फुटाउन पहल होस ताकी अन्य दुरिका बासिन्दाहरु पनि प्रत्यक्ष लाभान्वित होस,स्थानिय सरकार,निजि कम्पनी एवंम उध्धामिहरुलाई अझ प्रोत्साहन मिलोस।
Yes Government should support
राम्रो कामको शुरुवाट भाको रैछ दाजु ! तुम्लिङ सम्म पुग्यो भने त निकै राम्रो हुने रहेछ😍😍😍😍😍अब को episode narayani मा चल्ने jetboat को बारे मानी video बनाऊँनु हुनेछ भन्ने आशा छ !
गज्जबको शुरुवात, सरकारले आवश्यक निति नियम बनाएर सम्भावना भएका सयौँ नदिनालामा पर्यटनका साथै जल यातायात सञ्चालन गर्न प्राथमिकता दिनुपर्यो।
Sure Biwas ji
@@BigBrain-sx4pm Randi ko baan
Harry Basnet, मलाई रन्डीको बान भन्ने तेरी आमा कस्ती होली छिछिछि यस्तो फोहोरी गवार छोरो जन्माउने तेरी आमानै पक्का रन्डी हो साला गँजाडे हरामी मूर्ख।
सलाम ब्याबस्थापन समितिका सम्पूर्णा टिम लाइ ..खुसी लाग्यो मेरो जन्मभूमीमा सरररर पानीजहाज 😃😃
Dherai khushi lagyo,
Wow कति राम्राे रहेछ हाम्राे नेपाल मा भाेजपुर र दिक्तेल जान लाई अाराम भयाे
Sarai ramro lagyo
हजुर को बोल्ने सैलि मलाई येक्दमै राम्रो लागेयो यो बोलिले हजुर को बेवसाय र प्राय्तक को ध्यान खिच्ने छ अगृम शुभकामना ! !
Aho good jab
Dheai ramro kura ko suruwat vayex khusi lagyo
Uddan suruaat garnu vayako ma dhari dhari dhanabyad xa hajur lai ani suvakamana pani
Wow ati ramro khushi lagyo ajhai yestai pragati yo thanks God 😍😘
Very good jaya nepal jaya desh
आती राम्रो आझैई धेरैई थपनु प्रछ
Bim Bim Ajai thapinxa re aba
खुसी लाग्यो थुलो जहाज नभये पनि स्यानो जहाज चल्न लग्यो हाम्रो मा पनि।I will travel one day.good job management congratuletion
Sure Raj ji
wow धेरै राम्रो
धेरै-धेरै शुभकामना छ, भविष्यमा यो १००% सफल हूने सम्भावना देखींनछ।
Behad khusi lagyo hami pani auna paw chadi
very good progress
thank u
aaha kya dami malaita ati man paro ka kaslai man parchha bhani bujnulaita yo purai video here pachhi matra thaha hunxa sathei naya noulo bichar sahit nayaa kaamko laali muri2 dhanyabad sir harulai mero tarfata
राम्रो तर headline मिलेन किनकी जयरामघाट वाट चही दोलालघाट 2 hour ho at 5:35 sec ...but u highlighted we can travel within 2 hour in the distace betwen tumilng & dolaghat...blunder mistke💪🙌
Good to see water transport in nepal...it should be made in all three big rivers of nepal koshi gandaki and karnali..
wow!!!!!!!! gajab
Thanks you so much.
Ekdam sai ho dil khus bhayo
Very interested to see new events introduced, enjoy it but please think about the safety which is very important.
awesome guys keep development our country
ekdam sahi chaa yo karya ani subidha tar sefty first hunu parxa
Be positive guys it's just beginning go for more n higher. Thulo jet bistarae leraunu parxa n malbahak boat pani sojae Saman yestae bada lyauna pahal garnu parxa
सहि हो सहि हो। नेपाल अब बिकाशमा लम्किदैछ।
Hajur lai lakh crore thank you nepal
Ajai ramro banaunu hose chhano pani vaye pani paryo vaney suraxa hunuho hajur
जय केपि। जय नेपाल
Dherai ramro yesto boat ta sabai nadhi haru ma rakhnu parx chalaunu parx yo sewa ta dherai ramro ho
i thought it is in foreign.Happy to see this zet board .thanks for invester.
तपाईंहरुले यो काम गर्नु भएकोमा हजुर हरु लाई धेरै धेरै धन्यवाद छ अनि अर्को मेरो सानो सुझाव नेपालको राष्ट्रिय झन्डा ठूलो राख्नु होला किनकी पानी जहाज सलाला अनि हाम्रो झन्डा फररर होस
Ati sundar
ati ramro kam subidhani ati ramro
Very very good
Dhannewad kati samaya lagdo rahechha dolalghat pugna ani saptakoshi dekhi dolalghatko mulya pani sunaunu hola
dhyeraii ramro kam garnu vayo hajurle.dhnnebad hajurlaii
यो अति नै खुसिको कुर हो, अरुण नदिलाइ ब्यबस्थापन गरेर ठाउँ ठाउका चट्टानलाइ फोरेर अलिकती नदिलाइ गहिर्याउन सक्ने हो भने चतरा बाट किमाथांका चिनको सिमासम्म यो बोर्ड जान सक्ने कुरा बिज्ञ हरु बताइरहदा अब बन्ने अरुण तेस्रो जलाधार ड्याम ले पुर्णबिराम लगाइ दिएछ ।
बस भाडाबालाहरुले फेरि आन्दोलन गर्ला नि हाम्रो सवारी जति पानी जहाज बन्द गर्नुपर्छ भन्ने हो कि जहाँ गए पनि जनतालाई नै दुःख कहिले होला नेपाली जनतालाई शंकाले हेर्ने नेताहरूको अन्त्य
la guru badhai xa
Wow amazing
खुसीको खबर
अति उत्तम ।
राम्रो कामको खूसि ब्यक्त गर्न नचाहनेहरू
सधै पापि मन खूम्च्याइ रहन्छन ।
मलाइ त बोड चलायको राम्रो लाग्यो
नराम्रो कहिल्यै नहोस नया कामको लागि
शूभकामना ।
This is just thrilling enjoyment against river force you can’t make transportation it’s just can use for tourists enjoyment.
God job
j jasto vaya pani very good xa ajhai expanded gardai janu parxa sarkar le pani heros yo kam lai
Good job
ल यो राम्रो काम हो अब तुम्लिङटार सम पुराउनु पराे ।
Good Nepal mi pani jahaj vo khushi lagyo
Wow great job .....
मैले त बिदेश मा चलाऊछु अाज नेपाल पनि बोट रहिछ खुशी लागो अझै ठाउँ ठाउँमा सान साना एक दुई ठाउँमा पोट भय बोट पार्किङ गर्न सजिलो हुनेछ अनि पेसिन्जर लाई सजिलो हुनछ जहाँ बोट जान नसकने ठाउँमा अलिकती गहिरो बनायर चालू गर्न सकिन्छ र सरकारको धियान जायोस हामी जसता काम जाने मानिसले नेपालमै काम पाय बिदेश अाऊनु पर्ने थियन होला,,,,
Dherai khusi lagyo mero ghar bhojpur ho leguwa pugnu dherai time lagthiyo aabata
Great 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕
wow like forents i like god bles you evry nepali
Dherai ramro....
dherai raamro
Kati maja auxa hola
Starting in very nice job.future in remainder successful.services & business from too.do in better.good luck & congratulation
Safety ko raamro kyaal gari agadi badaaudai janu hola. Chyamata bhanda badhi yatru lai permit nagarnu hola. Passangers harule lifejacket seriously lagaaunu parcha. Hami nepali ko bani alik badhi excited vayera safety and rules birsanchau. Safety and discipline maa rahera enjoy garnu hola. Great job. Goodluck for success.
Bjgdog
Wow dherai raamro..
आहा क्या दामी
Water board owner ko contact no.ni Rakhi diye ajha ramro hunethiyo Jankari paunalai.😎
GREAT WORK
very good good job
Protection from rain and sunlight...
Part 2 also very nice sir 👌👌
Thank u Motu ❤️❤️❤️
thikai xa
Dherai ramro
nice job
can nepal have access in the indian sea by ship or boat from koshi river and gandak river through ganga river in india?
Wow dherai ramro garnu vayxa
nice and happy thank u boat arranger
कती ठुलो पानी जहाज ! बिदेशीले देख्यो भने ठाउको ठाउ बेहोश भएर ढल्छ हाम्रो देशको ठुलो जहाज देखेर ।
Nice
Dheraiii ramro kam garnu vayo hjr haru le ajai dherai pargatiii gardaiii janu hola dajuuu haruuu le suvakamna xa
Kp saekhar le gareki ho.ajai ramro ramro kam garne suvakamana🙏
यो त राम्रो सुबिधा हो नि ।
Dherai ramro lago.. ma pani jaha chaina janxu aba
good
Best of luck ajhai Ramro hos pragati haru
Jantale subida milos ra sarkar ko
Dyan pani jaus
Wow, i like to go there and enjoy. Please say me where is this
nice
La badhai cha
pani ajhai safa vai diya Kati ramro hune thiyo
Wow Our Beautiful Nepal
Wow good job
Speed alik badi vayo ki? Safety first vanne kura navulnu hola sanchalak mahodaya
Speed testai tah honi
खुसी को कुरा