Samir Shrestha - Sarangi/सारंगी

Поділитися
Вставка
  • Опубліковано 15 вер 2024
  • Samir Shrestha - Sarangi/सारंगी
    Find Samir Shrestha :
    Instagram: / samirstha319
    Find me :
    Instagram: / vibhor_ya
    Lyrics:
    चाहेर पनि मैले भन्न सकिन
    तिमीलाई मेरो मुटु चोरी लगिसक्यौ तिमीले
    भागेर शरीरबाट
    यो आत्माले छोडेर गाछ
    तिम्लाइ नै खोजी हिड्छु रे
    मेरो दिन बर्बाद भो
    यादमा तिम्रो फेरि
    बिहानीको सुरुवात भो
    यादमा तिम्रो फेरि
    उडि उडि मन भाग्छ किन?
    तिम्रैतिर हेर , भन क गरु म?
    मुस्कानले तिम्रो मेरो मन सारङ्गी झै
    आज बज्न थाल्यो
    भन के गरु म?
    _______________
    ©️ CHERRY 2022
    Ignore Tags
    Ignore tags
    #samirshrestha #sarangi #cherryflin #sarangilyrics #sarangisushantkc #thamanahaat

КОМЕНТАРІ • 18