Damphu Selo Episode 17 "Ubho Ubho Lekma" - Dipak Tamang & Purnima Lama Tamang | Surya Man Dong

Поділитися
Вставка
  • Опубліковано 26 січ 2025

КОМЕНТАРІ • 626

  • @saritatamang2019
    @saritatamang2019 4 місяці тому +4

    आहा ,,,,👌👌सार्है राम्रो लाग्यो सेलो दोहोरी मेरो दुबै जना singer favourite हुनुहुन्छ ,,मिठो आवाज साथै मिठो गित अनि शब्द शब्दमा धेरै रमाइलो गर्ने मौका पाए धेरै धन्यवाद सार्है राम्रो लाग्यो अझै धेरै सफलताको शुभकामना दिपक ज्योज्यो हजुर लाई 🙏🙏

  • @takmagar9074
    @takmagar9074 4 місяці тому +18

    पुर्णिामा लामा बहिनीको स्वर धेरै पछि सुन्न पाइयो खुसी लाग्यो ❤️❤️

  • @bharatgurung2495
    @bharatgurung2495 4 місяці тому +11

    पुर्णिामा बैनी र दिपक भाई लाई धेरै धेरै धन्यवाद अति मिठो गीत सुनाउनु भयो ❤❤

  • @joelmasihi9800
    @joelmasihi9800 4 місяці тому +3

    छतिस जातको फुलबरि तेसै भन्यहोर हाम्रो तामङ डम्फु सेलोपनि एक ब्रान्ड हो।

  • @shinobiplays5143
    @shinobiplays5143 3 місяці тому +11

    फयाफुलला, डम्फु सेल़ोकार्रयकक्रम, असाध्यै मनपर्यो,म, दार्जीलिङ बाट हेर्दै छु

  • @Birsinghtamang297
    @Birsinghtamang297 4 місяці тому +42

    आह दिपक तामाङ र पुर्णिामा तामाङको हरेक शब्द शब्दमा हजारौको रंगीचंगी फुलहरुको बुट्टा भरेर गाएको यो गित सारै राम्रो लाग्यो सबैलाई बधाई अनि शुभकामना🌹♥️

  • @purnalama6268
    @purnalama6268 4 місяці тому +19

    अहिले सम्मकै बबाल लाग्यो। पुर्णिमा कति राम्री हो😅 । दिपक तामाङ्ग ले खत्रा नै गाउने बोल्ने पनि उत्तिकै राम्रो गहकिलो । बधाइ छ दुबैलाइ।

  • @kamalatamang7582
    @kamalatamang7582 2 місяці тому +2

    प्रस्तुति एकदम राम्रो छ है 🤗🤗 भाई दीपक🥰🙏 र बहिनी पूर्णिमा 🙏🥰को स्वर सुमधुर थियो ❤🥰😘अझै प्रगतीको कामना 🌹🌹🌹

  • @ramlalthing7131
    @ramlalthing7131 4 місяці тому +11

    पूर्णिमा लामा को आवाज झै कति धेरै राम्रो❤

  • @LaxmiSingthan
    @LaxmiSingthan 4 місяці тому +11

    मै मात्र होकि दोहोर्याई तेहेर्याई भिडियो हेरेर एक्लै मुसुक्क हस्दै रमाउने । हरेक दोहोरी टुक्का हरु मन खाने सार्है उत्कृष्ट ❣️तामाङ सेलोको बेग्लै मजा 💝🙏

  • @SmileTamang100
    @SmileTamang100 4 місяці тому +24

    धेरै राम्रो।🎵❤️👌 धेरै खुशी लाग्छ, हाम्रो तामाङ सङ्गीत अगाडि बढेको देख्दा खेरि❤️ अर्को Episode हरु मा Raju Lama दाइ लाई हेर्न मन छ।

  • @tshyam18
    @tshyam18 4 місяці тому +8

    आहा !!!!। कति राम्रो स्वर पूर्णिमाको ❤

  • @birtamang6041
    @birtamang6041 3 місяці тому +4

    दिपक तामांगको प्रस्तुति एकदम दामी छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhanamMagar
    @dhanamMagar 4 місяці тому +2

    म मगरकि छोरी तर डम्फु सेलो धेरै मन पर्यो दिपक र पूर्णीमाको स्वर मा ।स्यालुट छ दुबैजनालाई।❤❤

  • @ChakPrasad-xp1rh
    @ChakPrasad-xp1rh 4 місяці тому +9

    Wow wow heri heri rakhum suni suni rakhum bhai gayo chyangba ra maichyan ko selo lai 🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️

  • @mkproduction6414
    @mkproduction6414 4 місяці тому +12

    पुर्णिामा र दिपक को आजपनि गजबको प्रस्तुति ❤❤❤🎉🎉🎉🎉🎉

  • @meenadong8213
    @meenadong8213 4 місяці тому +8

    दिपक आले र पूर्णिमा आङाको सेलो जुहारी साह्रै राम्रो लाग्यो। दुवै जनालाई बधाई । आगामी दिनहरुमा यस्तै प्रस्तुतिहरु सुन्न पाऊँ शुभकामना 💕💕

  • @kamaltamang1619
    @kamaltamang1619 4 місяці тому +2

    लस्सो फ्यफुल्ला आजको प्रस्तुति अति नै उत्कृष्ट लागेउ।यो हाम्रो सेलो सास्कृती युग युग सम्म जगेर्ना गर्नुपर्ने जरुरी छ ।जय डम्फू सेलो।फ्याफुला।

  • @sannukanchatamang2000
    @sannukanchatamang2000 4 місяці тому +106

    पुर्णिमा लामा तामाङ को आवाज एकदम बबाल छ एकदम खुशी लागेको छ यो डम्फु सेलोमा आफ्नो सुमधुर स्वर प्रस्तुत गर्नुभएकोमा 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 र आगामी दिनमा तामाङ भाषाको गित सुन्ने लागेको छ आशा छ वाहाँ तामाङ भएको नाताले हामी तामाङहरुको इच्छ्या मर्न दिने छैन भन्ने आशा गर्द छु 🎉🎉🎉🎉

  • @sumanlopchan8681
    @sumanlopchan8681 4 місяці тому +4

    सर्वप्रथम म यस डम्फु सेलो कार्यक्रमलाई धन्यवाद भन्न चाहन्छु। हाम्रो मौलिक परम्परा कला संस्कृति संस्कार युक्त तामाङ गीत सुन्ने मौका दिनु भएकोमा , यस्ले अवश्य पनि हाम्रो आउने भावी पुस्ताले आफ्नो कला संस्कृति संस्कार धर्म र मौलिक परम्परालाई बुझ्ने र सिक्ने मौका पाउने छन् भनेर । फेरि पनि एक चोटि धन्यवाद। भन्न चाहन्छु। 🙏🙏🙏

  • @ballarai3017
    @ballarai3017 4 місяці тому +27

    अतीनै मार्मीक प्रस्तूती दुबैजनाको दिपक र पुर्नीमा बैनी को डम्फू सेलो परीवार लाइ धन्याबाद यसै गरी कला र सष्क्रीतीलाइ जगेर्ना गर्दैजानु हाम्रो दाइतो जय डम्फु सेलो सबैको साझाहो❤❤

  • @tulsaribudha1
    @tulsaribudha1 3 місяці тому +2

    साह्रै राम्रो डम्फु लसो कार्यक्रम अनि उत्कृष्ट प्रस्तुति सम्पुर्ण टिमलाई धन्यवाद ❤❤❤🎉🎉

  • @sandepLimdu
    @sandepLimdu 4 місяці тому +3

    Kati ramro dambu selo wa derai derai suvakamana xa dambu selo timlai falos fulos dambu selo 🎉🎉🎉🎉

  • @Jagadish_Tamang
    @Jagadish_Tamang 4 місяці тому +2

    दुबै जनाले एकदमै राम्रो गाउनुभयो मिलेर गाउनुभो आज सम्मकै गज्जब लाग्यो मलाई त।अझ दिपक भाइको प्रस्तुति गज्जब

  • @sundargurung351
    @sundargurung351 4 місяці тому +7

    उत्कृस्ट डम्फु सेलो, पहिचांन झल्किने, सस्कृति बोकेको, र प्रेम कहानीमा आधारित सब्दाले भरिएको गीत आएको छ i दुवै मैच्यांग, च्यांग्बा र दुम्फु सेलो परिवार मा सम्मान छ i

  • @rajuDC
    @rajuDC 3 місяці тому +1

    The most original vocal both male female with proper Tamang Ascent! Loved it
    Just to add…. Best of all episodes to date

  • @hiratamang1216
    @hiratamang1216 4 місяці тому +4

    अति नै मिठाे हाम्राे डम्फु सेलाे ❤❤❤❤❤

  • @purana7167
    @purana7167 4 місяці тому +14

    पुर्णिमा लामा र दिपक तामाङ को सेलो जुहारि वाओ वाओ 👌दामी दामी रमाइलो छ ❤❤❤🎉🎉

  • @govindatamang390
    @govindatamang390 4 місяці тому +4

    आज चाहिँ मन देखि नै रमाईलो भयो । हाम्रो उदाउँदै गरेको सुपर गायक र गायिका पूर्णिमा जी र दीपक जिको सेलो जुहारीले। सबैलाई मेरो लास्सो फ्याफूला अनि बधाई तथा आगामी दिन हरुलाई सफलताको सुभकामना।

  • @bhupenpakhrin3727
    @bhupenpakhrin3727 4 місяці тому +11

    फ्यापुल्लो सबैलाई म दार्जिलिंग बाट। यो डम्फु सेलो कार्यक्रममा एक चोटी राजु लामा ज्युलाई अतिथि को रूप मा निम्ताउनु भए अति असल हुन्थो की जस्तो मलाई लाग्यो ❤

  • @nimapakhrinlama
    @nimapakhrinlama 4 місяці тому +4

    एकदम मज्जा आयो ❤❤

  • @shashilama4036
    @shashilama4036 4 місяці тому +3

    😮😮😮कति राम्रो स्वर दुबै जना को अनि expression पनि कति choto भो फेरि भाग 2 हुनुपयो❤❤❤❤

  • @saritatamang2606
    @saritatamang2606 4 місяці тому +4

    Damphu selo akdam ramro lagxa ajhai chali rahos selo members lai subakamana 😊

  • @himalayandecorrugs5991
    @himalayandecorrugs5991 4 місяці тому +3

    अति राम्रो कार्यक्रम , कति मिठो तामाङ सेलो । कलाकारहरू एक से एक प्रतिभावान । वहाँहरुको साङ्गितिक भबिस्य उज्ज्वल रहोस।💐💐

  • @susantblon4114
    @susantblon4114 4 місяці тому +3

    Baball ramailo vayo hai Miss you all tem ❤❤❤❤❤

  • @rajutmg1099
    @rajutmg1099 4 місяці тому +4

    उदायपुर स्टार हाम्रो दिपक तामाङ।👏👏

  • @taragamer333
    @taragamer333 4 місяці тому +9

    पुर्णिामा जि को धेरै पछि स्वर सुन्न पाइयो धेरै धेरै शुभकामना डम्फू सेलोलाई

  • @FreeFire-ei8tt
    @FreeFire-ei8tt 4 місяці тому +2

    धेरै राम्रो, धेरै सुन्दर समुदुर आवाज,अनि मिठो सुन्दर सब्द दुवै जना को। धन्यवाद दिनै जनालाई

  • @shyamtamang9095
    @shyamtamang9095 4 місяці тому +3

    Nice voice purnima Lama voice ko intajar ma thiye Best of Luck

  • @Shekhartamang188
    @Shekhartamang188 4 місяці тому +4

    Thank you Damphu salo from mungpoor Darjeeling.

  • @ishworadhikari1341
    @ishworadhikari1341 3 місяці тому +2

    नेपाली संस्कृतिलाई यसरी नै बढाउन सकिन्छ, नेपाल भनेकै विविधतामा एकता हो , त्यहाँमाथि पनि तामांग संस्कृति धेरै धनि संस्कृति हो |

  • @ravilama036
    @ravilama036 4 місяці тому +62

    यो डम्फु सेलो कुरि बस्ने जति यता हाजिर हुम❤❤

  • @tamangni7256
    @tamangni7256 4 місяці тому +5

    गारोछ नि हजुर यो गितको टुक्का टुक्का जोडेर गाउँनलाई तर पनि धेरै राम्रो लाग्यो दुबैजनलाई धन्यवाद 👏👏

  • @baltamang9038
    @baltamang9038 4 місяці тому +10

    डम्फू सेलो प्लेटर्फमको प्रस्तुति सुन्न पाउँदा साह्रै खुशी लाग्यो।।जिगमे दोङ ज्युलाई विशेष धन्यवाद।।

  • @BuddhablonTamang
    @BuddhablonTamang 4 місяці тому +4

    पुर्णिमा लामाकाे थर थिङ भनेर बल्ला थाह भयाे। मलाई धेरै मन पर्ने शाे डम्फु सेलाे। यहाकाे कलाकारहरु र सम्पुर्ण टिमहरुलाई ल्हानन ल्हानन थुछेसे।।।

  • @BblamaGyacho
    @BblamaGyacho 4 місяці тому +11

    पुर्णिामा लामा को स्वर वावव बबल छ!!

  • @sukmantamang1967
    @sukmantamang1967 4 місяці тому +5

    अहिलेसम्मकै दुइटा episode सागर आले आको दिन र आजको सबैभन्दा बेस्ट

  • @manikshrest292
    @manikshrest292 4 місяці тому +3

    गजब को प्रस्तुति दमदार ❤❤❤

  • @pralinatmg7632
    @pralinatmg7632 4 місяці тому +8

    मिठो धेरै मिठो प्रस्तुति wow wow दिपक अनि पुर्णिामा बहिनी को thank you so much

  • @suryaghalan8177
    @suryaghalan8177 4 місяці тому +7

    ल्हास्सो डम्फु सेलो परिवारलाई र सम्पूर्ण डम्फुसेलो हेरेरा बस्नु हुने लाई आजको episode जान रामाइलो लाग्यो!
    डम्फू सेलो episode जन पछि जन राम्रो हुदै गको छ हेरेर खुशी आनन्द लियो

  • @wangditamang577
    @wangditamang577 4 місяці тому +4

    जति पटक सुने पनि सुनिरहु हेरिरहु अझै गाइरहोस जस्तै कति चाडै सकिएको जस्तै कति मिठो शब्द अनि स्वर दुबै जना कलाकार को

  • @RaviRajTamang-yy2uq
    @RaviRajTamang-yy2uq 4 місяці тому +9

    पूर्णिमा लामा कहाँ के गर्दै हुनुहुन्छ ❤गीत हरु त्यति सुनिँदैन त❤❤ सम्पूर्ण टिमलाई धेरै धेरै बधाइ छ❤❤❤

  • @loktamang9315
    @loktamang9315 4 місяці тому +5

    यति मिठो प्रस्तुति को लागि यहाँ हरु लाई धेरै धेरै बधाई अनि शुभकामना!!

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 4 місяці тому +15

    ल्हस्सो फ्यफुल्ल जम्मैदन,तामाङ सेलो जुहारी ज्यबा मोला। थुजेसे।

  • @chamarwaiba9479
    @chamarwaiba9479 4 місяці тому +5

    पुर्णिमाको आवाजमा जादु छ सबैलाई मोहित बनाउने

  • @DavaLama-i4l
    @DavaLama-i4l 4 місяці тому +5

    दिपक जि र पुर्णिामा को प्रसतुती धेरै राम्रो छ

  • @l.bmagar7149
    @l.bmagar7149 4 місяці тому +6

    पुर्णिमा बैनीको कति मिठो सुमधुर स्वर

  • @hombahadurkhadka5926
    @hombahadurkhadka5926 4 місяці тому +5

    धेरै राम्रो तामाङ सेलो मलाई पनि धेरै राम्रो लाग्छ

  • @sarmilatamang7540
    @sarmilatamang7540 4 місяці тому +9

    पुणिमा लामा नानिको को अावाज सारै सुमधुर मिठो छ

  • @RanaMagar-k8t
    @RanaMagar-k8t Місяць тому

    दम्फु शेलोमा सबैभन्दा रमाइलो अनि मनले सोछे जस्तो प्रस्तुतिको स्लोक जुहरी चै यो जोडी को मिलेको छ अनि यदि single single भए mingle हुँदा पनि सुहाउँदो जोडी छन किन कि तामाङ तामाङ जात पनि मिलेको छ।❤❤❤❤

  • @dewangsyangba9495
    @dewangsyangba9495 4 місяці тому +3

    waw waw waw ❤❤❤ sarai ramailo vayo ....lana lana thujese 👌👌👌👌👌

  • @ReshamTamangVlogs
    @ReshamTamangVlogs 3 місяці тому +1

    जति हेरे पनि हेरु हेरु लाग्ने, धितै नमर्ने हाम्रा होनहार गायक गायिका दीपक र पूर्णिमा जी को भाग २ चाहियो❤❤❤

  • @dipaktamangofficial1
    @dipaktamangofficial1 4 місяці тому +13

    ल्हास्सो फ्याफुल्ला सम्पुर्ण मा म दिपक तामाङ्ग सर्ब प्रथम त सम्पुर्ण "डम्फु सेलो" परिवार साथै indigenous tv family लाई बिशेष धन्यवाद दिन चाहान्छु यो सुनौलो अवसर को लागि,साथै धेरै धेरै धन्यवाद छ हजुर सम्पुर्ण लाई यो माया साथ र हौसला आशीर्वाद को निम्ति ।।thank you so much🙏💗.

    • @Sarojgamerz2
      @Sarojgamerz2 4 місяці тому +1

      Prastuti sarai pan paryau dipak asyang dherai dherai badhai xa purnima maichyang ra dipak asyanglai🙏🙏🙏🙏🙏💝💝💝

    • @dipaktamangofficial1
      @dipaktamangofficial1 4 місяці тому

      @@Sarojgamerz2 thank you so much .🙏❤️

    • @shashilama4036
      @shashilama4036 4 місяці тому +1

      यो सेलो को भाग 2आउनुपयो दिपक जि पुर्णिामा जि दम्फु सेलो को सबै भन्दा राम्रो ❤please भाग2please please 🙏

    • @dipaktamangofficial1
      @dipaktamangofficial1 4 місяці тому

      @@shashilama4036 thank you so much yo support ani mayaa ko laagi🙏🌸

    • @ghaleking8863
      @ghaleking8863 4 місяці тому

      तपाईंको शब्द चयन दामी दामी। 🎉

  • @BalBahadurWaiba9414
    @BalBahadurWaiba9414 4 місяці тому +2

    दिपक भाई सङ्गै पुर्णिमा बहिनिको अत्यन्तै सुमधुर आवाजमा रहेको यो गितलाई सफलताको शुभकामना छ ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏

  • @SUBASH294
    @SUBASH294 2 місяці тому +1

    KASTO RAMRO SELO JUHARI THANK YOU DAMPHU SELO SHOW TO PROVIDE audience ENTERTAINMENT THROUGH TAMANG SELO SONG ❤🎉❤

  • @krishnathapa887
    @krishnathapa887 4 місяці тому +1

    अहिले सम्मकै उत्कृष्ट प्रस्तुती लाग्यो सुप्पर दुप्पर

  • @chandralama702
    @chandralama702 4 місяці тому +4

    डम्फू सेलाे टिम लाई धेरै धेरै धन्याबात छ आउने दिन हरुमा एस्तै एस्तै राम्रो लिएर आउनु होला र आजको सन्देश जाड रक्सी खानु हुदैन भन्ने राम्रो सन्देश तामाङ हरुलाइ दिनु भएको छ।

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 4 місяці тому +2

    पहीलो पटक सेलो सुनेको राम्रो लाग्यो आगामिदिनको लागि शुभकामना २ जना लाई नै ।

  • @asmitayonghang5318
    @asmitayonghang5318 4 місяці тому +1

    नमस्ते फ्याफुल्ला म चाहि तेर्हथुम जिल्ला बाट थर चाहि मोक्तान | औधि रमाइलो हुन्छ सेलो सुन्दा | हाम्रो नि पुर्खा चाहि मारखानि बाट हुनुहुन्थ्यो रे | मारखानि भनेको कता पर्छ कसैले भनिदिनुभयो भने एकपटक भ्रमण गर्ने सपना छ आभारि हुनेछु | जय तामाङ | जय नेपाल || ❤ 🇳🇵 ❤

  • @rajulama8915
    @rajulama8915 4 місяці тому +3

    अत्यान्तै मीठो र सुन्दर प्रस्तुती दिपक भाइ र पुर्णिमा बैनिको
    ❤❤❤❤❤❤❤❤

  • @tamangshanta4012
    @tamangshanta4012 4 місяці тому +2

    Ahile samma Kai Dami episode❤

  • @makargtamang7729
    @makargtamang7729 4 місяці тому +4

    कडा डम्फू सेलो धेरै रमाइलो लाग्यो सबैलाई फ्याफुल्ला🙏🙏

  • @babusyoutube2691
    @babusyoutube2691 4 місяці тому +5

    तामाङसेलो फ्यान सुदूरपश्चिम बाट है ❤❤❤

  • @BishwasTL.Official
    @BishwasTL.Official 4 місяці тому +3

    डाम्फु सेलो साथ साथै Ramesh दाईको हासोमा फिदा हुने म मात्र होला ❤😮

  • @tilaklama2904
    @tilaklama2904 2 місяці тому +1

    राम्रो छ आले , सधै अगाडि बढनु आसिर्बाद

  • @8shot-yt280
    @8shot-yt280 4 місяці тому +3

    आहा कस्तो राम्रो प्रस्तुति damfu selo जगत दोङ भाइलाई मुरी मुरी घन्यबाद ।

  • @rabinatamang5326
    @rabinatamang5326 4 місяці тому +3

    गीत असाध्यै रमाइलो छ बधाई छ दुवै जनालाई❤❤❤

  • @ShyamjiLama-mn7qb
    @ShyamjiLama-mn7qb 4 місяці тому +2

    ड्म्फु सेलोप्रती मेरो हार्दिक नमन र लास्सो फ्याफुल्ला आज को प्रस्तुति पुर्निमा लामा र दिपक जि को एक्दमै उत्कृष्ट र बबाल लाग्यो ,र अर्को एपिसोड मा गायक तथा संगीतकार साम्तेन मोक्तान ज्यु लाई पनि निमन्त्रणा गर्नु होला भन्न चाहान्छु धन्यवाद

  • @surajshrestha120
    @surajshrestha120 4 місяці тому +3

    dami lagyo yaar malai..atti man paryo.kati mitho voice

  • @Sapuxetriq4m
    @Sapuxetriq4m 3 місяці тому

    Wow what a amazing ❤😮 haye haye Dipak tamang voice act everything great 🙏🙏🙏

  • @RamKrishna-z3y
    @RamKrishna-z3y 4 місяці тому +2

    Yeti mitho selo gaunu vako ma dherai dherai dhanne bat

  • @sabinagurung7517
    @sabinagurung7517 4 місяці тому +3

    सुमधुर स्वर संगीत र प्रस्तुती सार्है मन पर्याे ❤❤❤

  • @jitrana2722
    @jitrana2722 3 місяці тому

    I love Damfu Selo Program and will watch from Episode 1 onwards.❤

  • @sankalama2475
    @sankalama2475 4 місяці тому +4

    Wow दुबैजना मेरो एकदम मन पर्ने गायक गायिका एकदमै रमाइलो खुशी लाग्यो ❤❤

  • @manrajtamang8804
    @manrajtamang8804 4 місяці тому +1

    अति राम्रो डम्फु सेलो दोहोरी दुवै जना लाई धन्यबाद 🙏🏻🙏🏻

  • @dipendradhami4571
    @dipendradhami4571 Місяць тому

    पुर्णिमा लामा को आवाज बिच मा ग्याब भए पनि उति नै मीठो छ अब नेपाली सङ्गीत क्षेत्र मा यो आवाज सदाबहार रहन सकोस धेरै धेरै शुभकामना बैनी पुर्णिमा लामा को एक्दम फ्यान नै हु है म चाइ

  • @LankamanTamang-qt7bo
    @LankamanTamang-qt7bo 4 місяці тому +6

    दिपक तामाङ्ग र पुर्णिमा लामा तामाङ्ग टिमको आजको प्रस्तुति धेरै राम्रो लाग्यो। साथै डम्फू सेलो आयोजक टिम लाई धेरै-धेरै धन्यवाद। यस् डम्फू सेलो कार्यक्रमले दीर्घकालीन समय सम्म प्रगतिको यात्रा तय गरिरहोस। सफलताको शुभकामना। अप्रेक्षा गर्द्छु हामी तामाङ्ग समुदायको सस्कार,सस्कृती सदा देख्न पाइयोस् यसै डम्फू सेलो कार्यक्रम बाट।

  • @ganeshrana3869
    @ganeshrana3869 4 місяці тому +1

    अति राम्रो प्रस्तुति शुभकामना भाइ बहिनिहरूलाई डम्फु सेलो

  • @DawatshiringMoktan
    @DawatshiringMoktan 4 місяці тому +2

    होइन हो जुन भाग हेरे पनि झन झान राम्रो लाग्छ त के हो मलाई त 😊😊

  • @SampurnaRai-nh3vu
    @SampurnaRai-nh3vu 4 місяці тому +3

    Jasle j sukei vanosh ma chai deepak lamako big fan. Kati handsome hasilo ra energetic ho k program dherei ramro tehi mathi uhako prastuti sunma sugandha vako xa❤❤❤

  • @ganeshbikramgole8293
    @ganeshbikramgole8293 4 місяці тому +7

    अति राम्रो कार्यक्रम ! लाह्सो 🙏

  • @bishallama3580
    @bishallama3580 4 місяці тому +2

    Wow kati ramro tamang selo dipak dada good .2024 ma pani damfuko tal sunda ma khusi xu ajhai yastai songs leunu parxa tamang selo ..

  • @Karsangtamang15
    @Karsangtamang15 4 місяці тому +5

    हयाङला सान ह्याङला पहिचान डम्फू सेलो। ल्हास्सो फ्याफुल्ला🙏❣️

  • @geshlama
    @geshlama 4 місяці тому +2

    पुर्णिामा लामाजिको मिठो र सुमधुर स्वरमा हजारौं आधुनिक गित सुनेकोथे । तर मेरो घरमा कसैको गित बच्छ भने पुर्णिामाकै बज्थे तर अज धेरै राम्रो मिठो स्वरम सेलो सुन्न पाईयो । धेरै खुशी लगेउ ।

  • @pasanglama8305
    @pasanglama8305 4 місяці тому +4

    Wow wow kati ramro hamro damphu selo Mongolia hami hami nai ho hai tamang is king 👑👑 damphu selo 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @prabhattamang864
    @prabhattamang864 4 місяці тому +2

    ❤❤❤Wow babal ramailo geet

  • @mayatamang4746
    @mayatamang4746 4 місяці тому +2

    Derai ramro xa ❤️❤️❤️

  • @NirmalTamang-ep3zc
    @NirmalTamang-ep3zc 4 місяці тому +3

    ल्हास्सो फयाफुलजि नमस्कार दीपक ज्यु र पुर्णिमा सोल्टीनी को दामि सेलो जुहारी धेरै राम्रो छ मज्जा आयो हेरेर रमाइलो गरे धन्यबाद सम्पुर्न मा।

  • @LHASO10
    @LHASO10 4 місяці тому +2

    Dherai ramro Cha damfu selo ❤️‍🩹💐

  • @Sharan-eq4ik
    @Sharan-eq4ik 4 місяці тому +4

    सबै ठिक छ । तर, सुवेदी दाजुको रियक्सन झन दामी लाग्यो । कसम